२०७८ वैशाख १३ का समाचार
अप्रिल २६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आईपीएल : सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदरावादमाथि सुपर ओभरमा जित नि...
पिज्जा खानुहोस्, कार्यक्षमता बढ्छ
एजेन्सी— अफिस जो सुकैले पनि लामो समय लगातार काम गर्यो भने शरीर र दिमाग दुवै शिथिल भइहाल्छन् । यसले काम र क्षमतामा पनि असर गर्न थाल्छ । यस्तो अवस्थामा प्रोत्साहनको जरुरत सबैलाई पर्छ । त्यसका लागि खा...
चिटचिट पसिना आयाे ? कतै हार्टएट्याक त हुँदै छैन ?
एजेन्सी— यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले...
सोमबारदेखि सुरु हुने सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि सुरु हुने विद्यालय तहका सब...
पुरुषभन्दा महिलाले राम्राेसँग गाडी चलाउन सक्छन्
काठमाडाैं– महिलाको ड्राइभिङ क्षमता पुरुषको भन्दा कम हुने अनुमान गरिन्छ । यसलाई लिएर जोक्ससमेत बनाइन्छ । तर हालै गरेको एक अध्ययनले अनुवांशिक रुपमा ड्राइभिङ क्षमता पुरुषमा भन्दा महिलामा बढी हुने देखि...
आगामी बजेटमा सरकारलाई उवा महासंघको सुझाव : आयकरको सीमा हेरफेरदेखि ट्याक्स होलिडेसम्म
काठमाडौं । आयकरको सीमा हेरफेरदेखि ट्याक्स होलिडेसम्मको सुविधा आगामी बजेटमा ल्याउन निजीक्षेत्रको प्रतिष्ठित संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/...
भर्चुअलमार्फत प्रोटोन एक्स७० सार्वजनिक गर्दै जगदम्बा मोटर्स
काठमाडौं (अस) । जगदम्बा मोटर्सले मलेसियन अटोमोबाइल गाडी प्रोटोन एक्स७० आउँदो वैशाख १५ गते भर्चुअल माध्यमबाट सार्वजनिक गर्ने भएको छ । भर्चुअल लञ्च कार्यक्रमपछि प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक...
इन्फोटेक मेला गत वर्षभन्दा उत्साहजनक
सोह्रौं क्यान इन्फोटेक पाँचौं दिनसम्ममा झन्डै साढे तीन लाखले अवलोकन गरेका छन् । क्यानको अघिल्लो संस्करण करिब २ लाख ५० हजारले अवलोकन गरेका थिए भने यसपालि मेलाको अन्तिम दिनसम्ममा चार लाखभन्दा बढीले अ...
शिक्षा र आर्थिक विकास
शिक्षा कुनै पनि देशको समग्र विकासको आधार भएकाले यसको विकासमा विशेष ध्यान दिइन्छ । हाम्रो देशमा पनि पछिल्ला केही वर्षदेखि साक्षरहरूको संख्यामा लगातार वृद्धि भएको छ । शिक्षा र विकास एकै सिक्काका दुई ...
उपत्यकामा जारी हुन सक्छ निषेधाज्ञा !
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने तयारी सरकारले गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज...
मान्छेबाट बिरालोलाई कोरोना सर्ने सम्बन्धी थप प्रमाण फेला पर्यो
बीबीसी । स्कटिस वैज्ञानिकहरुले मान्छेबाट बिरालोमा कोभिड–१९ सरेका घटनाबारे अध्ययन गरि जीव–मानव बीचको संक्रमणमा थप प्रमाण फेला पारेका छन् । युनिभर्सिटी अफ ग्लासगोका अनुसन्धानकर्ताका अनुसार कोरोना लाग...
आइपीएलमा बैंगलोरको पहिलो हार, चेन्नइसँग ६९ रनले पराजित
काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो हार व्यहोरेको छ । मुम्बईमा आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर चेन्नइ सुपर किंग्ससँग ६९ रनले पराजित भएको हो । जारी...
घण्टैपिच्छे मृत्यु, संक्रमणदर उच्च
काठमाडौं : मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ। नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ। पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ। जसमा...
टेकु अस्पतालमा जे देखियो…..
समय : बिहान ११:१५ बजे, आइतबार स्थान : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं । बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा ...
एमालेमा सरकारविरुद्ध लागे सिधै कारबाही
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारवि...
इएफएल कपको उपाधि म्यानचेस्टर सिटीले जित्यो
काठमाडौँ । म्यानचेस्टर सिटीले यस बर्षको इएफएल (करबाओ) कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले इएफएल कपको उपाधि जितेको हो । सि...
कोरोना भाइरस भारत: कोभिडग्रस्त भारतलाई दुनियाँभरिबाट सहयोग
कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन्। भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइए...
३५ प्रेमिकासँग एकै साथ डेट गर्ने यी युवा
तपाईले एक पटकमा एक वा दुई प्रेमिकाको साथ डेट गरेको सुन्नु भएको होला तर एकै समयमा एक जना व्यक्तिले यति धेरै प्रेमीकासँग डेट गरे कि, सुन्दा पनि अचम्म लाग्छ । जापानमा एक पुरुषले ३५ पे्रमिकासंग एकै सा...
भारतमा सरकारले कोरोना व्यवस्थापनको आलोचना गर्ने ट्वीट हटाउन माग गर्दै
नयाँ दिल्ली । भारत सरकारले सामाजिक संजाल ट्वीटरलाई भारतको कोरोना व्यवस्थापन सम्बन्धी आलोचनात्मक टिप्पणी गर्ने स्थानीय सांसदहरु सहितका ट्वीट हटाउन माग गरेको छ । पछिल्ला चार दिन भारतमा दिनहुँ तीन लाख...
टोटेनहमलाई हराउँदै कारबाओ कपको उपाधि सिटीलाई
म्यानचेस्टर सिटीले टोटेनहम हट्सपरलाई हराउँदै कारबाओ कपको उपाधि जितेको छ। प्रिमियर लिगकोसमेत शीर्षस्थानमा रहेको सिटीले गएरातिको फाइनल खेलमा टोटेनहममाथि १-० को संघर्षपूर्ण जित निकाल्दै कारबाओ कपको उप...
किन गयो सेयर बजारमा पहिरो
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७५ दशमलव ७९ अंकले घटेर २ हजार ५७२ दशमलव २१ बिन्दुमा आइपुगेको हो । कोरोना भाइरस सं...
माथिल्लो तामाकोसीको जलाशयमा पानी भर्न सुरु
काठमाडौं । निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । शनिबारदेखि आयोजनाको जलाशयमा पानी भर्ने काम सुरु भएसँगै तामाकोसीदे...
सोमबार यी पाँच काम गरे हुन्छ कमनोकांक्षा पूरा
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंग...
बजेटमाः व्यक्तिगत कर छुट सीमा र भ्याटको थ्रेसहोल्ड वृद्धिको माग
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै निजी क्षेत्रले सरकारलाई नयाँ बजेटमा कर छुटको सीमा बढाउनेदेखि भ्याटको थ्रेसहोल्ड बढाउनेसम्मका दर्जनौं मागसहितका सुझाव दिएका छन् । उद्य...
अति प्रभावित देशहरुमा कोरोनाको नयाँ लहरकाे प्रभाव, फ्रान्समा तेस्रो लहरको सङ्केत
काठमाण्डाै - कोरोना भाइरसका कारण अति प्रभावित देशहरुमा नयाँ भेरियन्टका कारण नियन्त्रण गर्न समस्या भइरहेको छ । सबैभन्दा धेरै भारतमा हरेक दिन सङ्क्रमण दर उच्च भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा म...
शीर्षस्थानको एट्लेटिको मड्रिड पराजित, बार्सिलोनाले भिल्ला रियललाई हरायो
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ। सन मामेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिको मड्रिड घरेलु टोली बिल्बाओसँग २-१ गोलअन्तरले पर...
पुनर्निर्माणमा देखिएको गति सीमितता
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माणले भनेको र सोचेको जस्तो गति लिन सकिरहेको छैन । हालसम्म ८० प्रतिशत पुनर्निर्माण गरिएको भनिए पनि दातृ निकाय तथा सरकारले अनुमान गरेको खर्चको निकै कम रकम मात्र खर्च ह...
भेन्टिलेटर छ तर चल्दैन
शिवराज भट्ट/धनगढी, महादेव अवस्थी/महेन्द्रनगर, खगेन्द्रबहादुर सिंह/डोटी सुदूरपश्चिम प्रदेश सरकारले पहिलो चरणको कोरोना महामारीका बेला नौवटै जिल्लामा बाँडेका आईसीयू र भेन्टिलेटर सेट प्रयोगविहीन भएका ...
भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने अमेरिकाको वचन
१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ । आइतबार दुई देशका राष्ट्रिय सल...
२९ समाचार देखाइएको