२०७८ वैशाख २३ का समाचार
मे ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कपाल किन फुल्छ ? वैज्ञानिकको अनौठो खुलासा
काठमाडौं । के मानसिक तनावका कारण कपाल प्रभावित हुन्छ ? यदि हुन्छ भने कसरी ? तर अमेरिका तथा ब्राजिलका अनुसन्धान कर्ताहरुले मानसिक तनावले गर्दा कपालको रंग फेरिने बताएका छन् । उनीहरुले आफ्नो अनुसन्धा...
एप्पलले यसपालि नयाँ के-के ल्यायो? यी हुन् चार नयाँ घोषणा
मंगलबारको एप्पल इभेन्ट विश्वभरका प्रविधिमा चासो राख्नेहरुका लागि प्रतीक्षाको विषय थियो। यसमा एप्पलले आफ्ना नयाँ उत्पादनहरु घोषणा गर्ने गर्छ। यो पटक आइफोनमा त्यस्तो नयाँ केही घोषणा नभए पनि म्याक र आ...
बिहानै खाली पेटमा पानी पिउँदाका फाइदा जानीराखौँ, नगरौँ यी गल्ती !
काठमाडौं । मानव जीवनमा पानीको महत्व धेरै छ । यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि । तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर छौँ । हामीलाई थाहा छ, यतिबेला कोरोना भाईरस ‘को...
बिहान उठ्ने वित्तिकै लामो लामो श्वास लिनुहोस्, के छन् फाइदा ?
काठमाडौं – श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरीरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो । तर राम्रोसँग समय मिलाए...
वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय
काठमाडौं । प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा...
तेस्रो त्रैमाससम्ममा १९ वाणिज्य बैंकको निष्क्रिय कर्जा नियन्त्रणमा
काठमाडौं । अधिकांश व्यवसाय क्रमशः विस्तार हुन थालेपछि अधिकांश वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा (एनपीएल) नियन्त्रणमा आएको छ । आर्थिक वर्ष (आव) २०७६/७७ चैतको तुलनामा आव २०७७/७८ को सोही अवधिमा समग्...
बेनीमा निषेधाज्ञा : धवलागिरि गाउँपालिकाको सेवा बन्द
म्याग्दी । समुदाय स्तरमै कोरोना संक्रमणको दर बढेपछि म्याग्दीमा बुधबार राती १२ बजेदेखि १० दिने निषेधाज्ञा जारी भएको छ । धवलागिरि गाउँपालिकामा पनि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पालिकाको सेवा...
आयोजना व्यवस्थापनमा नहेरिएको पक्ष
छनोट, कार्यान्वयन र अनुगमनमा समस्या सामान्यतः निश्चित लक्ष्य एवं उद्देश्य प्राप्तिका लागि निश्चित स्रोतसाधन उपयोग गरी निर्धारित समयसीमाभित्र उपयुक्त ढाँचाका आधारमा सञ्चालन गरिने विभिन्न क्रियाकलाप...
कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल
काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले बुधबार सजाय निर्धारण गर...
कालोबजारी गर्न फेरि कृत्रिम अभाव
काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाव...
चरम शुल्क असुल्दै निजी अस्पताल
काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ ह...
निषेधाज्ञा पालना गरौँ
कोरोना महामारीको दोस्रो लहरको गम्भीर प्रकृतिको असरलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । दिनप्रति दिन संक्रमितको संख्या बढ्दै जानु र बिरामीको मृत्युदर पनि बढ्दै...
ऋणमा छ लोकतन्त्र र संघीयता
संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ, सुखैसँग बाँच्ने हो । ऋण गरेर भए पनि...
कोरोना विरुद्धको खोपलाई बाैद्धिक अधिकार बाहिर राख्न बाइडेनको समर्थन
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोपलाई बौद्धिक अधिकारभन्दा बाहिर राख्ने समर्थन गर्नुभएको छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले कोरोना खोपलाई बौद्धिक अधिकारभन्...
फेरि थला प-यो शिक्षा क्षेत्र
समाजमा सबैको चिन्ता छ, फेरि कोरोना बढ्यो । लामो समयपछि लयमा आएका सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्र फेरि धरासायी हुने भए । जीवन जोगाउन मुस्किल हुने भयो । कतिपय भन्छन्, यसो हुनुमा सरकारको कार्य...
थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा
काठमाण्डाै - आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त...
मोरङमा बिहेमा हिँडेकी महिलाको हत्या
विराटनगर : मोरङमा आफन्तको बिहेमा जान भनेर काम गर्ने कृषि फार्मबाट हिँडेकी एक महिलाको हत्या भएको छ। हत्या गरेर फ्यालेको अवस्थामा मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३२ वर्षीया सरिता सोरेनको श...
चेल्सी च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ- इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो । प्रिम...
कोरोना संकटको अवस्थामा अक्सिजनको अभाव टार्न महावीर पुनले दिए ६ सुझाव
काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना भाइरस संक्रमणको यस संकट अवस्थामा अभाव भइरहेको अक्सिजन पूर्तिका लागि विभिन्न ६ बुँदे सुझाव दिएका छन् । आविष्कार केन्द्रले अक्सिजन ...
सेनाले निर्धारित समयमै बनायो सडक
नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा ...
महामारी नियन्त्रणमा सेना : अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन जंगी अड्डाको निर्देशन
कोरोना महामारी नियन्त्रणमा सेना थप सक्रिय हुने तयारीमा छ । जंगी अड्डाले ०७२ यता अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । सेनासँग ६ वर्षको अवधिमा अवकाश पाएका करिब तीन सय ५...
मौसमविद्को चेतावनी : यसपालिको मनसुनमा धेरै पानी पर्ने, जोखिम क्षेत्रमा बाढी पहिरो उच्च
काठमाडौं : यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधि...
अस्पतालले लिने शूल्कमा चिकित्सकलाई औंला नठड्याउन आग्रह
काठमाडौं– केही नीजि अस्पतालहरुले कोभिड–१९ का बिरामीहरुसंग चर्को शूल्क असुल्न थालेपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध हुन थालेको छ । ह्याम्स, केएमसी, ग्रान्डी लगायतका अस्पतालले कोभिडका बिरामीसं...
भुर्तेल आइसिसीको महिनाको उत्कृष्ट खेलाडीका मनोनयनमा
काठमाडौँ : नेपाली युवा क्रिकेट खेलाडी कुशल भुर्तेल अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को महिनाको उत्कृष्ट खेलाडीको पुरस्कारका लागि मनोनयनमा परेका छन् । आइसिसीले अप्रिलको उत्कृष्ट खेलाडीका लागि उ...
अप्ठ्यारो काम गर्ने शेर्पाहरू किन प्रसन्न देखिन्छन्?
अन्य समुदायका मान्छेभन्दा के साँच्चै शेर्पाहरू बढी उत्साही हुन्छन्? शेर्पाबारे टिप्पणी गर्ने विदेशीहरू जो प्रायः आरोहण कार्यका लागि शेर्पालाई काममा लिन्छन्, के उनीहरूसँग शेर्पाबारे बृहत् र गहन ज्ञा...
यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो
कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव कतिपय चिकित्सकको छ । सङ्क्रमित होम आइसोलेसनमा ...
महामारीमा मुलुक, एकल यात्रामा प्रधानमन्त्री
२३ वैशाख, काठमाडौं । नयाँ वर्षको आगमनसँगै फैलिएको दोस्रो लहरको कोरोना महामारीबाट संक्रमित हुने संख्या र मृत्यु दरको ग्राफ उकालो चढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २७ चैतमा १४ जिल्ला ...
कोरोनाको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले संक्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल...
ओली–देउवा भेटवार्ता - सहकार्य गरौँ, चाँडै चुनावमा जाऔँ : ओली, सहकार्य हुँदैन, विश्वासको मत दिन्नौँ : देउवा
प्रधानमन्त्री केपी ओलीले मुलुकलाई चाँडो निर्वाचनमा लैजान र त्यसका लागि सहकार्य गर्न कांग्रेससँग प्रस्ताव गरेका छन् । बुधबार पार्टी नेतासहित बुढानीलकण्ठ पुगेर विपक्षी दलका नेता शेरबहादुर देउवासँग सं...
सरकारी तथ्यांकमा प्रशस्तै आईसीयू र भेन्टिलेटर, तर संक्रमितलाई किन अभाव ?
काठमाडौं । दोस्रो लहरको कोभिड संक्रमण अहिले नेपालमा उच्च बिन्दुमा पुगेको छ । संक्रमित हुने दरसँगै मृतकको संख्या पनि बढिरहेको छ । बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै ५५ जनाको कोभिड संक्रमणका कारण मृत्य...
गर्भ नबस्ने समस्या छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय
— एक चम्चा नागरकेशरको धुलोमा १ चम्चा घ्यु मिलाई खानाले तथा गाईको दूध सेवन गर्नाले बाँझोपनको समस्या हट्छ । — ढाकको पातलाई पिसेर दुधसँग खानाले बाँझोपनको समस्या हट्छ । — समुद्री झारलाई प...
खोप नआउनुमा बिचौलिया कारक : ‘तागतवर भूतप्रेत’ को खुलासा
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पुर्याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन...
३२ समाचार देखाइएको