२०७८ वैशाख ४ का समाचार
अप्रिल १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वर्षेनी जल्छ वनः सरकारी कार्यालय कार्यक्रमविहीन
पाँचथर। गत साता जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको आगोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जङ्गलमा आगो लगाइ क्षति हुनबाट रोकियो । खडेरीले सुक्...
शाहरुख खानको ब्याटिङले १०० रन कटाएको पञ्जाबको नमिठो हार
इन्डियन प्रिमियर लिग(आइपिएल)मा चेन्नई सुपर किंग्सले सहज सजत निकालेको छ । शुक्रबार राति भएको खेलमा चेन्नईले पञ्चाब किंग्समाथि ६ विकेटको जित हात पारेको हो । योसँगै चेन्नईले यस सिजनको पहिलो जित दर्त...
२६ सय वर्षअघि नेपालमै सल्य चिकित्सा सुरु भएको होः प्रम ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मृगौला सम्बन्धी सल्य चिकित्साको क्षेत्रमा असाधारण र नमुना योग्य प्रगति गरेको बताएका छन्। शुक्रबार राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल सल्य चिकित्सक...
कर्णाली प्रदेशमा भएको पोलिटिकल ड्रामा : बुझ्न सजिलो बनाउने आठ प्रश्न र त्यसका उत्तर
कर्णाली प्रदेशमा शुक्रबार गज्जबको पोलिटिकल ड्रामा भयो। ढल्ला ढल्ला भइसकेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार विश्वासको मत पाएर जोगियो। माओवादीका मुख्यमन्त्री भएको त्यो दुई मध्ये एक प्रदेश थि...
आइतबारसम्म असिनापानी सम्भावना
स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । म...
राजस्व छलीमा भन्सार प्रतिनिधि नै
काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ । राजस्व अनुसन्धान विभागले ...
आईपीएल: पञ्जाबको चलेन ब्याटिङ, चेन्नइको जारी सिजन पहिलो जित
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ। वानखेडे स्टेडियम मुम्बईमा सम्पन्न खेलमा पञ्जाबमाथि ६ विकेटको सानदार जित निकाल्...
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज शनिबार प्रधानमन्त्री निवा...
दृष्टिविहीन आरोही अमिट केसी: 'सगरमाथामा पाइला राख्नुअघि शिर राख्न चाहन्छु'
सगरमाथा आरोहण गर्ने आकाङ्क्षा राखेका बागलुङका अमिट केसी जन्मजात दृष्टिविहीन हुन्। सगरमाथा चढेर आफूजस्ता मान्छेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहेको उनी बताउँछन्। केसी सगरमाथामा पाइ...
असिनाले तरकारी नष्ट
धनकुटा : छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक ...
भारतमा बढ्दै कोरोना संक्रमित, दुई लाख ३४ हजार थपिँदा १३ सयभन्दा बढीको मृत्यु
काठमाडौं – भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका हुन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानम...
वैज्ञानिक चार्ल्स डार्विनका महत्वपूर्ण भनाइहरू
विश्वप्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनको जन्म सन् १८०९ मा इंग्ल्यान्डको सुजवरी भन्ने ठाउँमा भएको थियो । उनले प्राणी विकासका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रूपमा व्याख्या गरेका थिए । करोडौँ...
पञ्जाब किङ्समाथि धोनीका धुरन्दर हावी, चेन्नई ४ विकेटले विजयी
मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रवार राति सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिङ गर्न उत्रिएको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट ग...
जहाँ जोखिम, त्यहीं खेलाँची
धनगढी : कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो। प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका...
सुन तस्करीको नेटवर्कभित्र वैदेशिक रोजगारमा गएका युवा
काठमाडौं : गत मङ्गलवार राति १० बजेतिर धनुषाका प्रकाश महरा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। वैदेशिक रोजगारीको लागि दुबई पुगेका उनी लामो समयपछि घर फर्किँदै थिए। विमानस्थलबाट...
बेवारिस
परशु प्रधान कुन बेला कसरी काठमाडौं एयरपोर्टमा टेक्न आइपुगेँ, मलाई केही थाहा भएन । न्युयोर्कबाट हवाईजहाज चढेदेखि नै म होस र बेहोसमा थिएँ । कहाँ छु, कसरी छु र नेपाल किन जान लागेकी छु, सोच्तथेँ । तर...
बस र टिपर ठोकिँदा पाँचको मृत्यु
बुटवल : बाँकेको कोहलपुर नगरपालिका- १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । बसमा सवार सबै यात्रु घाइते भएका छन् । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाड...
सुखको पखाईमा सुस्ता
काठमाडौं । तीनतिर नारायणीले छेकेकाले सुस्तासँग अरु नेपाली बस्तीको सम्पर्क डुंगाबाट तरेपछि मात्रै सम्भव छ। भारतले सीमा मिचेका कारण पटकपटक विवादमा आइरहने यो बस्ती वाषौंदेखि उपेक्षित थियो । स्थानीय स...
प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आफैंले अन्य दलका शीर्ष नेतालाई फोन गरी बैठकको निम्तो दिएका थिए। मुलुकमा देखापरेका विभिन्न समस्य...
धरहराको मुख्य निर्माण सम्पन्न
गत २०७२ सालको भूकम्पबाट पूर्णरूपमा क्षतिग्रस्त धरहरा स्तम्भको मुख्य निर्माण कार्य सम्पन्न भएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो स्तम्भको उद्घाटन यही वैशाख ११ गते हुँदैछ । प्रधानमन्त्री के...
कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार
काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच क...
महाकाली अस्पतालमा भरिए आइसोलेसन
महेन्द्रनगर : महाकाली अस्पतालमा कोरोना संक्रमित राख्न बेड अभाव भएको छ। अस्पतालमा रहेको ५० शय्याको आइसोलेसनमा ५३ जना बिरामी राखिएको छ। भारतबाट नेपाल आउनेमा गड्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा दै...
चिनियाँ राष्ट्रपति सी, यूरोपेली नेताबीच कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल
चीन : चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ । उक्त अवसर...
कर्णाली प्रदेशमा एमालेका ४ सांसदले पार्टीको ह्विप नमानेकोबारे रामकुमारी झाँक्री भन्छिन्...
कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका ४ सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ। कर्णालीमा प्रधानमन्त्री केपी ...
हाम्रो लोक संस्कृतिका लोक लहरी
हाम्रो लोक संस्कृतिका लोक लहरी (लोक संस्कृति : प्रस्तोता– सत्यमोहन जोशी) नेपाली लोक संस्कृति तथा सांस्कृतिक विविधताको चर्चा जति नै गरे पनि सकिँदैन । भौगोलिक रूपमा सानो भए पनि सांस्कृतिक एवम् पुर...
शनिबार किन गर्ने शनिदेवको पूजा ? (विधिसहित)
आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । ...
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन?
बौद्ध धर्मको पञ्चशील आध्यात्मिक साधनाका लागि मात्रै नभएर लौकिक जीवनमा पनि खुशी र समृद्धि दिने कुरा हुन्। यिनलाई अक्षुण्ण राख्न सके मानिस आनन्दित हुनसक्छ।
कर्णालीमा एमालेको ‘फ्लोर क्रस’
सुर्खेत : कर्णालीमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभा बैठक...
नाम
भाउपन्थी मुखै खल्लो भइरहेको थियो । खल्लो–खल्लो होइन, पूर्णतः खल्लो नै । नेताहरूलाई पनि यस्तो हुँदो हो कि ? कुनै दिन मिडियामा आफ्नो नामै नआएपछि उनीहरू बिरामी पर्दा हुन् ? सम्भवतः पर्दा हुन्, परिह...
पाँच हजार जति सहरी स्कूले विद्यार्थीको र्यान्डम स्याम्पल लिएर पीसीआर तथा एन्टीजेन टेस्ट गरि हेरौं त, कस्तो चित्र आउँछ ?
महेश थापा– काठमाडौं– कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै स्वास्थ्य मन्त्रालय र सीसीएमसीले विद्यालयहरूमा भौतिक पठनपाठन बन्द गर्न सिफारिस गर्यो । यस्तो सिफारिस हुनसक्ने खबर चुहिनासाथ सक्रिय प्याब्स...
भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन २ लाख ३३ हजारमा संक्रमण
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अह...
कुखुरा फर्ममा चट्याङ लाग्यो, १० लाख बराबरको क्षति
४ वैशाख, जनकपुरधाम । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक कुखुरा फर्ममा चट्यांग लागेर आगलागी भएको छ । आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्लाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीसँगै ...
गाउँपालिकाकाका बिरामीलाई निःशुल्क रगत
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपल...
विद्यालय बन्द नगर्ने सरकारकाे अडान, १० वर्ष उमेरका करीब ६ हजार भन्दा बढीमा संक्रमण
काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबै भन्दा बढी प्रभावित बालबालिका बनेका छन् यस्तो अवस्थामा समेत विद्यलय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले अधिकांश विद्यालयमा भौ...
३४ समाचार देखाइएको