मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ ११ को विवरण
आज

२०७८ माघ ११ का समाचार

जनवरी २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५१ हप्ता अघि

माघ ११, २०७८

सम्बन्धित समाचार माघ ४, २०७८ माघ ६, २०७८ माघ ८, २०७८ माघ ९, २०७८

rajdhanidaily.com२५१ हप्ता अघि

निर्वाचन आयोग र सरकारबीच द्वन्द्व बढ्ने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाच...

rajdhanidaily.com२५१ हप्ता अघि

फरक क्षमता भएका यात्रुलाई पुरानो बसपार्कमा छुट्टै व्यवस्था

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्न र ओराल्नका लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । महानगरीय ट्...

rajdhanidaily.com२५१ हप्ता अघि

वैशाखमै स्थानीय तहको निर्वाचन नगर्नु गम्भीर भुल

स्थानीय तहको दोस्रो निर्वाचन मितिको चर्चा अहिले उत्कर्षमा छ । मूलतः आगामी वैशाखमै स्थानीय निर्वाचन गर्ने कि मंसिरमा गर्ने भन्नेमा बहस केन्द्रित छ । निर्वाचन आयोगले सरकारलाई निर्वाचन मिति तोक्न बारम...

khabarhub.com२५१ हप्ता अघि

मंगलबार, गणेश भगवानको व्रत बस्नुहाेस्

आज मंगलबार । मंगलबार गणेश भगवानको बार हो । हुन त धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा  उत्कृष्ट देवाको रुपमा पुज्ने चलन रहेको छ । हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको...

khabarhub.com२५१ हप्ता अघि

इटालीको राष्ट्रिय टिम घोषणा : फर्किए बालोटोली

काठमाडौं । इटालीको राष्ट्रिय टिमको घोषणा भएको छ । टोलीमा फरवार्ड मारियो बालोटोली फर्किएका छन् । नर्थ म्यासेडोनियाविरुद्धको खेलका लागि घोषणा भएको टिममा बालोटोली अटाएका हुन् । प्रशिक्षक रोबर्टो मानच...

lokaantar.com२५१ हप्ता अघि

शेयर बजारमा पहिरो

सोमवार नेप्से ९९.८६ अंकले घटेर पहिरो जाँदा २ हजार ८२०.६५ विन्दुमा झरेको छ । आइतवार १० अंकले घटेको नेप्से परिसूचक सोमवार झण्डै १०० अंकले गिरावट आएको हो । सोमवार सेन्सेटिभ इन्डेक्स १८.०८, फ्लोट इन्...

lokaantar.com२५१ हप्ता अघि

अनलाइनबाटै निजामती सेवा

निजामती कर्मचारीमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि कर्मचारीहरूले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिएका छन् । अनलाइन माध्यमबाट सेवा प्रवाह गर्न सकिने सबै सेवा अनलाइन प्रणालीबाटै...

ratopati.com२५१ हप्ता अघि

केशर महलमा व्यापारिक दाउ सुरु

.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी ...

setopati.com२५१ हप्ता अघि

४० कटेसी व्यवसायमा रमाउँला!

महिला उद्यमी ललितपुर, थैब चोकबाट देब्रेलागेर केही मिटर पर गएपछि तीनतले घरबाहिर एउटा बोर्डमा लेखिएको छ- आमा हस्तकला उद्योग। घरको पहिलो तलाका कोठाभरि सजिएका छन् रंगीबिरंगी सामान। यी सामान ४० वर्ष क...

ratopati.com२५१ हप्ता अघि

२० देशमा राजदूत खाली

विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुुपर्ने र द्विपक्षीय सम्बन्धलाई अ...

nepalsamaya.com२५१ हप्ता अघि

इतिहासमा आज : क्लाउडियस बने रोमन सम्राट, पहिलो इम्मी अवार्ड घोषणा

काठमाडौं- आज सन् २०२२ जनवरी २५। हामीले यहाँ विश्‍व इतिहासमा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुको बारेमा उल्लेख गरेका छौं।  क्लाउडियस बने रोमन सम्राट  सन् ४१ को जनवरी २५ मा क्लाउडियसलाई रोमन सम्र...

nepalkhabar.com२५१ हप्ता अघि

टेकु अस्पतालमा पुनः आजदेखि कोरोना खोप लगाउन पाइने

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।  यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखि...

khabarhub.com२५१ हप्ता अघि

विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो। अहिलेस...

ratopati.com२५१ हप्ता अघि

खुल्यो तराईबाट चीन जोड्ने ढोका

कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे । हेलिकोप्टर र फेरीबा...

newsofnepal.com२५१ हप्ता अघि

राष्ट्रिय सभा उपनिर्वाचन तयारी पूरा

काठमाडौं । भोलि बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना महामारीको जोखिम उच्च रहेका बेला स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाका साथ न...

newsofnepal.com२५१ हप्ता अघि

जाडो अझै केही दिन बढ्ने

काठमाडौं, (नेस) । केही दिनदेखि देशभर बढेको जाडो अझै केही दिन बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरि नै आंशिकदेखि सामान्य बदली हुन...

ekantipur.com२५१ हप्ता अघि

जिल्ला अस्पताल रोल्पाका १७ जना स्वास्थ्यकर्मीमा कोरोना

रोल्पा — जिल्ला अस्पताल रोल्पाका चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । यति धेरै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालका स्वास्थ...

lokaantar.com२५१ हप्ता अघि

खाडी र मलेसियाको 'भिजिट भिसा' भ्रमण खुकुलो

गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा  जान  रोक  लगाउने  माघ  ७  गतेको निर्णयमा केही खुकुलो बनाएको छ । ​ खाडी   र   मलेसियाबाहेक   कम्तीमा अन्य  दुई  मुलुकमा  पर्यटकका...

setopati.com२५१ हप्ता अघि

महासचिवमा मेरो दाबी छ: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त) ले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्। चीनमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

arthasansar.com२५१ हप्ता अघि

छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने, कसले दिने आवेदन ?

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रदमा आज माघ ११ गतेबाट आवेदन दिने सकिने छ । कम्पनीको बुक क्लोज अघि एक सय कित्ता सेयर खरिद गर्ने सेयरधनीहरुले ३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले १० बर...

lokaantar.com२५१ हप्ता अघि

दसगजा क्षेत्रको सुरक्षा पोस्ट हटाउन भारतीय एसएसबी बाध्य

नेपाल–  भारतको  सीमा  क्षेत्र  अन्तर्गत  विराटनगर  महानगर  पालिका  वडा  नं.  १६  को  दरैया  बस्ती  नजिकैको  दशगजा  क्षेत्रमा  भारतीय  सीमा  सुरक्षा बल (एसएसबी) ले एक पक्षीय रूपमा निर्माण  गरेको  सु...

annapurnapost.com२५१ हप्ता अघि

रक्तदान महादान, अभाव हुन नदिऔं

ब्लड बैंकका जननी चाल्र्स रिचार्ड ड्य्रुले भनेका थिए, ‘म रगत हुँ, रगत म हो।’ अर्थात्, जीवनको सार्थकता नै रगतमा छ। जीवन तबसम्म रहन्छ, जबसम्म रक्तसञ्चार भइरहन्छ। त्यसैले जीवन–मरणका चरणमा अपरिहार्य मान...

news24nepal.tv२५१ हप्ता अघि

ठाकुर-महतो बोलचाल बन्द

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)भित्र चर्किँदै गएको विवाद पार्टी बैठकसमेत बस्न नसक्ने अवस्थासम्म पुगेको छ । प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्ष नियुक्तिको विषयलाई लिएर अध्यक्ष मह...

ratopati.com२५१ हप्ता अघि

अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो । जीतसँगै क्यामरुन...

lokaantar.com२५१ हप्ता अघि

प्रतिस्पर्धाबाट बाहिरिइन् हालेप

दुई पटककी ग्रान्डस्लाम विजेता सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छन् ।  सोमवार मेलबर्नमा भएको चौथो चरणको खेलमा फ्रान्सकी अलिज कोर्नेटसँग पराजय बेहोरेपछि हालेप अस्ट्रेलियन ओपनबाट बाहिर...

ekantipur.com२५१ हप्ता अघि

सेवा वारि, बास पारि

बैतडी — डिलाशैनी गाउँपालिका–३ सिमारकी अनमी सिर्जना बोहरा नेपाल–भारत नाकाको झुलाघाटस्थित हेल्थ डेस्कमा कार्यरत छिन् । एक वर्षयता कोरोना कहरमा भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा खटिइरहेकी छन् । नेपाल...

newsofnepal.com२५१ हप्ता अघि

शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक वर्षदेखि नै शिक्षालाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षाको बजेट कुल बजेटको २० प्रतिशत पुर्‍याउन स...

nepalipatra.com२५१ हप्ता अघि

हिँउ खेल्दै आन्तरिक पर्यटक

डोटी । डोटीको खप्तड नजिक रहेको झिग्रानामा परेको हिँउसँग डोटेली पहिरन लगाएर रमाउँदै आन्तरिक पर्यटकहरु ।  तस्वीर : विमलबहादुर विष्ट/रासस ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए...

lokaantar.com२५१ हप्ता अघि

धुवाँमुक्त बनाउन ग्यास चुलो वितरण

सर्लाहीको दक्षिणी भेगस्थित भारतसँग सीमा जोडिएको  विष्णु  गाउँपालिकाले  प्रत्येक  परिवारलाई  ग्यास  चुलो  वितरण गर्न शुरू गरेको छ । गाउँपालिकालाई   धुवाँमुक्त   बनाउने        अभियानअन्तर्गत        ...

lokaantar.com२५१ हप्ता अघि

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पताल चलाउनै कठिन

झापाको दमकस्थित सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको इमरजेन्सी सेवासमेत बन्द गर्नु पर्ने अवस्था आउन लागेको छ । अस्पतालको प्रयोगशालामा कार्यरत अधिकां...

ratopati.com२५१ हप्ता अघि

कोरोना महामारी : गत हप्ता हरेक १२ सेकेण्डमा एकजना सङ्क्रमितको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ...

news24nepal.tv२५१ हप्ता अघि

४० वर्ष पढाएर मौरीपालनतिर

बागलुङ ।  केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ । चाहे...

nepallive.com२५१ हप्ता अघि

कोरोना भाइरस : प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

काठमाडौं– विश्वभर कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहँदा डेल्टा स्ट्रेनले पनि अहिले जोखिम निम्त्याइरहेको छ। यसबीच एक अध्ययनले अमेरिकामा डेल्टा भेरियन्टका कारण आएको कोरोनाको लहरमा ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको