मुख्य सामग्रीमा जानुहोस्
२०७८ माघ २६ को विवरण
आज

२०७८ माघ २६ का समाचार

फेब्रुअरी ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२४९ हप्ता अघि

काठमाडौँको फर्निचर उद्योगमा चोरी गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठस्थित फर्निचर उद्योगबाट सामान चोरी गर्ने एक जना पक्राउ परेका छन् ।

khabarhub.com२४९ हप्ता अघि

ब्राउन सुगरको धुलो जस्तो पदार्थसहित ३ जना पक्राउ

काठमाडौँ– काठमाडौँमा ब्राउस सुगरको धुलो जस्तो देखिने पदार्थसहित तीन पक्राउ परेका छन् ।

abhiyandaily.com२४९ हप्ता अघि

विदेशी मुद्राको निक्षेप घट्दै

काठमाडौं । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ । नेपाल बै...

abhiyandaily.com२४९ हप्ता अघि

पोखरालाई आधार बनाएर उडान गर्दै बुद्ध

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाउँदै झन्डै साढे २ दशकदेखि आन्तरिक उडान गर्दै आएको निजीक्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडान गर्ने ...

abhiyandaily.com२४९ हप्ता अघि

विराटनगरका भूमिहीनलाई व्यवस्थापन गरिने

विराटनगर (अस) । वर्षौंदेखि सुकुमवासीका रूपमा महानगरका विभिन्न वडामा बसिरहेका भूमिहीन दलित र अव्यवस्थित बसोवासलाई महानगर र राष्ट्रिय भूमि आयोगले संयुक्त रूपमा पहिचान गरी उनीहरूलाई व्यवस्थित बसोवास ग...

lokaantar.com२४९ हप्ता अघि

आजदेखि ५ करोड ५५ लाख रुपैयाँको आईपीओ बिक्री खुला हुँदै, कहिलेसम्म दिने आवेदन ?

ईमर्जिङ्ग नेपाल लिमिटेडले आज (माघ २६ गते)देखि आईपीओ निष्काशन गर्दैछ  । कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जस मध्ये ११ हजार १ सय १२ कि...

khabarhub.com२४९ हप्ता अघि

विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने

काठमाडौं – विराट कोहलीले एक सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने भएका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान कोहलीले दुई खेलको टेस्ट खेल्न लागेका हुन् । यो उनको एक सयौं टेस्ट हो ।

lokaantar.com२४९ हप्ता अघि

जटिल बन्दै विद्युतीय बसको कर विवाद

भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा ...

nepallive.com२४९ हप्ता अघि

ए डिभिजन लिग : बाँकी खेल शुक्रबारदेखि

 काठमाडौं–  अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।  एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वज...

nepalipatra.com२४९ हप्ता अघि

फेरि सर्यो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा मंगलबार साँझ जारी सूचनापत्रमा...

nepalkhabar.com२४९ हप्ता अघि

वैदेशिक रोजगारीमा जाने श्रमिक शोषण गर्नेलाई कडा कारबाही गर्छु : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्र सुधार गर्ने अभियानबाट आफू पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।  नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने सं...

khabarhub.com२४९ हप्ता अघि

भारतमा थप एक लाख ६१ हजार जना निको

काठमाडौँ – भारतमा पछिल्लो साता कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ ।

ratopati.com२४९ हप्ता अघि

चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी

सांकेतिक तस्विर भन्सार महसुललगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकि...

khabarhub.com२४९ हप्ता अघि

बेडरूममा हुने यी गल्तीले घरमा भित्र्याउँछ नकारात्मकता

वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह ...

ratopati.com२४९ हप्ता अघि

चैतभित्रै मेलम्चीको पानी

मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्‍याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका ...

news24nepal.tv२४९ हप्ता अघि

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित

कठमाडौं । बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएकाे छ । आजै सङ्घीय संसद् प्रतिनिधिस...

baahrakhari.com२४९ हप्ता अघि

‘चिसो मान्छे’ असार ३ गते रिलिज हुने 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को रिलिज डेट पुनः सरेको छ । वैशाख ३० गते प्रर्दशन हुने भनिएको चलचित्रको रिलिज डेट चुनावका कारण सरेको हो ।   सरकारले वैशाख ३० गते स्थानीय निकायको निर्व...

ratopati.com२४९ हप्ता अघि

मधेसमा छ्यापछ्याप्ती पार्टी

तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् ।  चुन...

ratopati.com२४९ हप्ता अघि

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम ...

kharibot.com२४९ हप्ता अघि

बर्नलीसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बर्नलीसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बर्नली १-१ गोलको बराबरीमा रोकिएका हुन् । खेलको १८औं मिनेटमा ...

Ujyaaloonline.com२४९ हप्ता अघि

कमल थापाद्वारा राप्रपा परित्याग गरेकाे घाेषणा !

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएका...

ratopati.com२४९ हप्ता अघि

निर्वाचन अघि नै एसईई, परीक्षा तालिका एक दुई दिनमै

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा ताल...

khabarhub.com२४९ हप्ता अघि

विश्वभर कोरोना संक्रमण दर घट्यो, मृतक र निको हुने बढे

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख १७ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

nayapatrikadaily.com२४९ हप्ता अघि

त्रिभुवन विश्वविद्यालयका परीक्षा प्रणालीमा चरम लापरबाही : परीक्षा दिएका सयौँ विद्यार्थीको नतिजा अनुपस्थित, मार्कसिटमा चढेन प्रयोगात्मक नम्बर

त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ । व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट स...

ekantipur.com२४९ हप्ता अघि

जसपा फुटको संघारमा

काठमाडौँ — अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आए...

lokaantar.com२४९ हप्ता अघि

लोकसेवा आयोग : विज्ञापन खुलादेखि कर्मचारीको बढुवासम्मको सूचना [हेर्नुहोस् पूर्णपाठ]

लोकसेवा आयोगले बुधवार (माघ २६ गते) विभिन्न सूचनाहरू सार्वजनिक गरिएको छ । कर्मचारीहरूको बढुवा तथा लिखित परीक्षाको नतिजाबारे समेत सूचना प्रकाशन गरिएको छ । साथै विभिन्न  पदमा विज्ञापन आह्वान समेत लो...

setopati.com२४९ हप्ता अघि

पिरो 'करेन्ट' को तड्का- एक वर्षमा चार अर्बको कारोबार

बुटवलका महेश श्रेष्ठ चाउचाउका पारखी हुन्। हतार भएका बेला उमालेर र काँचै खान पनि मिल्ने भएकाले दिउँसोको खाजामा चाउचाउ नै उनको रोजाइ हो। स्कुल पढ्दादेखि एकैखाले चाउचाउले खाजा टारिरहेका उनको स्वाद अह...

khabarhub.com२४९ हप्ता अघि

यी चार प्रदेशमा वर्षाको सम्भावना, हिमपात कायमै

काठमाडौँ – आज बुधबार फेरि मौसममा बदली देखिएको छ ।

ratopati.com२४९ हप्ता अघि

शीर्ष चारमा उक्लिने  युनाइटेडले  गुमायाे माैका

रेलिगेशन जोनमा रहेको वर्नलीसँग इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यानचेस्टर युनाइटेड मंगलबार राति १-१ को बराबरीमा रोकिएको छ ।  वर्नलीको घरेलु मैदानमा सुरुआती अग्रता बनाए पनि युनाइटेडले त्यस...

nepalkhabar.com२४९ हप्ता अघि

आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक फागुन २ लाई सारियो

आज बुधबार दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ। संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार साँझ सूचना जारी गरी विशेष कारणवश बुधबा...

nayapatrikadaily.com२४९ हप्ता अघि

समाज कल्याण परिषद्को मिलेमतोमा भृकुटीमण्डपको  फनपार्कलाई प्रतिरोपनी १० हजार भाडामा ६० रोपनी जग्गा

- भृकुटीमण्डपभित्रबाट साढे पाँच करोड बक्यौता उठाउन बाँकी, अनुमगनपछि मन्त्रीले दिइन् कारबाहीको चेतावनी  - परिषद्को अनियमितता छानबिन गरेको आयोगको प्रतिवेदन भएन कार्यान्वयन ‘काठमाडौंको प्रदर्शनीमार्...

ratopati.com२४९ हप्ता अघि

वैशाख ३० अघि वडा फुटाउन नपाइने, सिंहदरबारमा थन्किए ५० निवेदन

देशभरका विभिन्न स्थानीय तहको सिमाना परिवर्तन गर्न, वडाहरू फुटाउन र एक अर्कामा गाभ्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० वटा निवेदन परेका छन् । तर, आगामी वैशाख ३० अगाडि यो का...

shilapatra.com२४९ हप्ता अघि

बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

भोलि (बुधबार)का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद सचिवालय स्रोतका अनुसार बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो । भोलिको बैठकका लागि ...

ratopati.com२४९ हप्ता अघि

रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा पुग्यो इन्टर

इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २(०  गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १(...

newsofnepal.com२४९ हप्ता अघि

अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग

काठमाडौं, (नेस) । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँग...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको