मुख्य सामग्रीमा जानुहोस्
२०७८ फागुन २३ को विवरण
आज

२०७८ फागुन २३ का समाचार

मार्च ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

arthadabali.com२४५ हप्ता अघि

मारियुपोल : जताततै आगो, पानीका लागि हाहाकार र सडकमा छरपष्ट शव 

युक्रेनी / बन्दरगाह सहर मारियुपोलमा शनिबार बिहान युद्धविरामको घोषणा गरिएको थियो ।  यहाँ फसेका नागरिकहरूलाई बाहिर निकाल्ने यो राम्रो अवसर थियो। यो सहर रुसी सेनाको भारी बमबारीमा परेको थियो र करिब दु...

nepalviews.com२४५ हप्ता अघि

सिटीसँग युनाइटेडको लज्जास्पद पराजय

इङ्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले शानदार जित निकालेको छ।

rajdhanidaily.com२४५ हप्ता अघि

प्लाइउड उत्पादक संघ गम्भीर

काठमाडौं । प्लाइउड व्यापार गर्दै आएको भगवती लेमिनेट्स प्रालिको ‘राजस्व छली प्रकरण’ विषयमा नेपाल प्लाइउड उत्पादक संघसमेत गम्भीर बनेको छ । नेपालका ८० भन्दा बढी प्लाइउड उत्पादक कम्पनीको छाता संगठनका र...

rajdhanidaily.com२४५ हप्ता अघि

मिलनबिन्दु नभेटिँदा तनावमा प्रचण्ड

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओव...

rajdhanidaily.com२४५ हप्ता अघि

संवैधानिक आयोगको ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ प्राथमिकतामा

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा विभिन्न संवैधानिक आयोगमा भएको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्राथमिकतामा परेको छ । प्रधानन्याया...

rajdhanidaily.com२४५ हप्ता अघि

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग संसदमा

काठमाडौं । प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाभियोगको छानबिन गर्न समिति गठन भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठ...

lokaantar.com२४५ हप्ता अघि

अनलाइनबाटै पेन्सनपट्टाको तयारी

अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्ब...

lokaantar.com२४५ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । आइतवार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो । जितसँगै सिटीले २८ खेलमा ६९ अ...

khabarhub.com२४५ हप्ता अघि

सुरुवाती अग्रता तोड्दै इल्चेमाथि बार्सिलोनाको जित

काठमाडौं। स्पेनिस ला लिगा अन्गर्तत गएराति भएको खेलमा इल्चेले लिएको अग्रता तोड्दै बार्सिलोना विजयी भएको छ। खेलमा पुनरागमन गर्दै बार्सिलोनाले इल्चेलाई २-१ ले पराजित गरेको हो।

lokaantar.com२४५ हप्ता अघि

आईपीएलको उद्घाटनमा चेन्नई र कोलकत्ता भिड्ने [तालिकासहित]

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । बीसीसीआईले आइतवार आईपीएलको खेल तालिका सार्वजनिक गरेको हो । वान्खडे स्टेडियममा मार्च २६ गते हुने उद्घाटन खेलमा चेन...

setopati.com२४५ हप्ता अघि

जहाँ पुगेपछि धेरैले सोध्छन्- राति झिलिमिली हुने ठाउँ यही हो?

सहरको दैनिक व्यस्तताबाट कहिलेकाहीँ अलग हुने र प्रकृतिमा रमाउने चाहना कसलाई हुँदैन! टाढासम्म पुग्ने फुर्सद मिलाउन पनि मुश्किल हुन्छ। खर्चको पनि ख्याल राख्नै पर्‍यो। यस्तो बेलामा आफ्नो गच्छेअनुसार न...

ratopati.com२४५ हप्ता अघि

खनिज उत्खनन्को सीमा ५ वर्ग किलाेमिटर मात्र

खनिज उत्खननको अनुमति पाएका कम्पनीहरूले जथाभावी खनिज निकाल्न थालेपछि सरकारले कडाइ गर्न थालेको छ। सरकारले खनिजको प्रकारअनुसार उत्खननको सीमा निर्धारण गर्दै कडाइ गर्न थालेको हो। उद्योग वाणिज्य तथा आपू...

setopati.com२४५ हप्ता अघि

दमौलीमा आगलागी नियन्त्रणको जस लिन नेताहरूको होडबाजी !

तनहुँको राजनीति अन्यत्रभन्दा फरक छ। एक वर्षअघि दमौलीको बुल्दीखोला पुल उद्घाटनका विषयमा जस्तै आइतबार आगलागीको घटना नियन्त्रणमा पनि नेताहरूबीच जस लिने होडबाजी चलेको छ। दमकलबाट मात्रै आगलागी नियन्त्र...

kharibot.com२४५ हप्ता अघि

युद्ध मैदानमा युक्रेनी जोडीको विवाह

काठमाडौँ । रुसले युक्रेन आक्रमण गरेपछि पछिल्लो ११ दिनदेखि भिषण लडाई भइरहेको छ । युक्रेनले अहिलेसम्म आफ्नो सेना र आम नागरिकको सहयोगमा रुसी सेनालाई अहिलेसम्म रोकेको छ । तर यस क्रममा १५ लाख भन्दा बढी...

lokaantar.com२४५ हप्ता अघि

ला लिगा : बार्सिलोनाको पुनरागमन जीत

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले पुनरागमन गर्दै इल्चेलाई २-१ गोल अन्तरले हराएको हो ।   जितसँगै बार्सिलोनाले २६ खेलमा ४५ अंक जोडेक...

annapurnapost.com२४५ हप्ता अघि

अन्यायपूर्ण गैरन्यायिक थुना

न्याय र कानुनका क्षेत्रमा प्रचलित भनाइ छ– ‘ढिला न्याय दिनु न्याय नदिनुसरह हो।’ रूपन्देहीको बालसुधार गृहमा थुनिएका ४० जना नाबालकको हकमा त्यस्तै भइरहेको छ। विभिन्न अभियोग लागेका नाबालकमाथिको अभियोग प...

baahrakhari.com२४५ हप्ता अघि

माओवादी केन्द्र केन्द्रीय कमिटीको बैठक बस्दै, पदाधिकारी टुंग्याउने तयारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचि...

ratopati.com२४५ हप्ता अघि

स्थानीय चुनाव : आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला च...

khabarhub.com२४५ हप्ता अघि

रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व

रसुवा – रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।

kharibot.com२४५ हप्ता अघि

अमेरिकाले तेलको भण्डारण कसरी गर्छ ?

काठमाडौँ । पछिल्लो १० दिनदेखि रुस र युक्रेनबीच जारी द्वन्द्वका कारण विश्वभर तेलको संकट उत्पन्न हुने देखिएको छ । पछिल्ला केही दिनयता तेलको मूल्यले प्रति ब्यारेल सय डलर नाघेको छ । यस्तो अवस्थामा यो त...

ratopati.com२४५ हप्ता अघि

१३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान

उद्योगलाई चाहिएजति र गुणस्तरीय बिजुली आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकलाई १३२ केभी प्रसारण लाइनबाट सिधै आपूर्ति लिन आह्वान गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घि...

bbc.com२४५ हप्ता अघि

युक्रेन-रुस युद्धः मानवीय सङ्कट गहिरिँदै, नो फ्लाई जोनले 'तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने' अमेरिकी सिनेटरको चेतावनी

युक्रेनमा रुसी फौजको निरन्तर हमलाबीच मानवीय सङ्कट गहिरिँदै गएको छ। रुसी फौजको गोलाबारीका कारण फसिरहेका सर्वसाधारण हातमुख जोड्न नसक्ने वा भोकभोकै बस्नुपर्ने स्थितिमा पुगेको बताइएको छ। गोलाबारीमा स...

khabarhub.com२४५ हप्ता अघि

म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ।

setopati.com२४५ हप्ता अघि

म्यानचेस्टर युनाईटेडलाई हराउँदै सिटीको शीर्ष स्थानमा ६ अंकको अग्रता

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। आइतबार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरमा हराउँदै उपाधि यात्रामा अगाडि बढेको...

news24nepal.tv२४५ हप्ता अघि

बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ...

lokaantar.com२४५ हप्ता अघि

सानो उमेर ठूलो सफलता

प्रतीक्षा राना भर्खर ११ वर्षकी भइन्। पोखरा कोलपाटनकी प्रतीक्षा सानै उमेरमा खेलकुदमा भविष्य खोजिरहेकी छन्। कोलपाटनको रेन्बो एकेडेमीमा कक्षा पाँचमा अध्ययनरत प्रतीक्षाले काठमाडौंमा जारी 'प्रथम वीर गण...

annapurnapost.com२४५ हप्ता अघि

बहसमा ‘अर्ली इलेक्सन’

काठमाडौं : सत्ता गठबन्धनका नेतासमेत रहेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’ मा जानुपर्ने बताएका छन्। एमालेले संसद् चल्न नदिएका कारण वैशाखमा निर्धारित स्थ...

nepalipatra.com२४५ हप्ता अघि

बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।  खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले ग...

abhiyandaily.com२४५ हप्ता अघि

बजारमा खानेतेलको कृत्रिम अभाव

काठमाडौं । बजारमा खानेतेलको कृत्रिम अभाव भएको उपभोक्ताको गुनासो छ । खानेतेलको कृत्रिम अभावले कालोबजारी बढ्दा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् । हाल  रूस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव नेपा...

ratopati.com२४५ हप्ता अघि

प्रत्येक दिन सुन खरिदमा ठूलो रकम बाहिरिँदै

मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो प्रतिअमेरीकी डलर १२२.२ को दरले १ खर्ब ५३ अर्व ९२ करोड १६ लाख रुपैयाँ हो। बैंकले प्रतितोला सुनमा ६३ हजार अमेर...

nepalpress.com२४५ हप्ता अघि

माधव नेपालको खुलासा–स्थानीय चुनाव सार्न छलफल भइरहेको छ,अब सबै कुरा प्याकेजमा (भिडिओ)

काठमाडौं । सत्ता गठबन्धनमा वैशाख ३० का लागि तोकिएको स्थानीय चुनाव सार्नेबारे छलफल भइरहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने चर्चा...

news24nepal.tv२४५ हप्ता अघि

थप लडाकु विमान उपलब्ध गराउन बाइडेनसँग जेलेन्स्कीको अपिल

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गरेका छन् । नागरिकका नाममा सम्बोधन गर्दै उनले रुसको आक्रमणविरुद्धको लडाइँ जारी राख्न आग्रह गरेका छन् । राष्ट्रपति जेले...

khabarhub.com२४५ हप्ता अघि

कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई प्रहरी सेवाबाट निस्कासन

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट निकालेको छ ।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको