२०७८ असार ५ का समाचार
जून १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
तामाकोसी थुनियो, जुनसुकै बेला खतरा उत्पन्न हुन सक्ने चेतावनी
काठमाडाैं : जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी थुनिएको र जतिबेला पनि फुट्न सक्ने चेतावनी दिएको छ। तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई प्रश...
क्रोएसिया बराबरीमा रोकियो
काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा क्रोएसियाले बराबरी खेलेको छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अङ्क बाँडेको हो । शुक्रबार राति भएको खेलमा क्रोए...
फेरि बढ्यो मेलम्ची, यसअघिको भन्दा ठूलो बाढी आएको स्थानीयको भनाइ
काठमाडौं । मेलम्ची खोला फेरि एक्कासी बढेको छ । स्थानीय डम्बर भारतीले सामाजिक सञ्जाल फेसबुकमार्फत यसअघि बढेको भन्दा चार मिटर माथि बाढी आएको जानकारी गराएका छन् । "मेलम्चीमा फेरि भीषण बाढी आएको छ । क...
पेरिसिचको गोलमा हारबाट जोगियो क्रोएसिया
काठमाडौं । युरो २०२० को समूह ‘डी’ अन्तर्गत शुक्रबा राति भएको खेलमा चेक गणतन्त्र र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन् । स्कटल्यान्डमा भएको खेलको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन ८ मिनेट ब...
युरो-२०२० को नकआउट चरण पुग्ने चेकको बलियो सम्भावना
ग्लास्गो — चेक गणतन्त्रले युरो २०२० को नकआउट चरणमा पुग्ने बलियो सम्भावना देखाएको छ । क्रोएसियासँग शुक्रबार ह्याम्पडेन पार्कमा भएको रोमाञ्चक खेलमा १–१ को नतिजा निकालेपछि चेक अन्तिम १६ को नजिक पुगेको...
हार र त्यसपछि बराबरीले युरो कपमा विश्वकप उपविजेता क्रोएसियाको यात्रा संकटमा
लन्डन- युरोकपको जारी संस्करणमा गत विश्वकप उपविजेता क्रोएसिया पहिलो चरणबाटै बाहिरिन सक्ने सम्भावना देखिएको छ। समूहको पहिलो खेलमा इङ्ल्यान्डसँग १-० गोलको हार ब्यहोरेको क्रोएसियाले शुक्रबार भएको खेलम...
धितोपत्र बोर्डविरुद्ध सर्वोच्चमा मुद्दा
काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । बोर्डले नेप्सेमा सूचीकृत ५१ कम्पनीमा चलखेल गरी मूल्य बढाइएको र ति कम्पनीमा लगानीको जोखिम रहेको भन्दै सूची सार्वजनिक गरेपछि ब...
पुटिन पहिलाे पटक राष्ट्रपति बन्दा
एजेन्सी– यसै पनि पुटिनको व्यक्तिगत जीवनबारे बाहिर खासै आएको छैन । १८ वर्षसम्म लगातार रूसको कमान्ड सम्हालेका पुटिनले रमाइलो गरेका दृश्यमात्र बाहिर आएका छन् । तर, के उनी कहिल्यै दुःखमा परेका छैनन् ?...
आलुले मसाज गर्दा हट्छ डार्क सर्कल !
पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखापर्छ । जसले मानिसको सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन...
शिल्पा सेट्टीको फिटनेस र डाइट प्लान
बलिउड अभिनेत्री शिल्पा शेट्टी ४३ वर्षकी भएकी छिन् । जब बलिउड अभिनेत्रीको फिटनेसको कुरा आउँछ त्यहाँ शिल्पा शेट्टीको नाम अगाडि आउँछ । उनी फिल्म उद्योगमा छिर्दा मात्र होइन, विवाह र एक बच्चाकी आमा बनि...
इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा २२५०० दर्शकबीच सम्पन्न समूह 'डी' को खेलमा यी दुई टोली गोलरहित बराबरीम...
डायबिटिजका बिरामीले फलफूल खाने कि नखाने ?
एजेन्सी– कसैलाई मधुमेह वा डायबेटिज छ भने त्यसले जीवनभर समस्यामा पार्न सक्छ । एकपटक मधुमेह भयो भने यसलाई कन्ट्रोल त गर्न सकिन्छ तर पूरै तरिकाले यसलाई निर्मूल नै चाहिँ पार्न समस्या नै पर्छ । जे होस्,...
महिलामात्र बस्ने एउटा गाउँ- जिन्वार
एजेन्सी– महिलामात्र बस्ने ठाउँमा विश्वको कुनै कुनामा छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर महिलालाई स्वतन्त्रता प्रदान गर्ने उद्देश्यले उत्तरी सिरियाको कर्दिस क्षेत्रमा महिला मात्रै बसोबास गर्ने एउट...
कोपा अमेरिका: बोलिभियामाथि चिलीको जित
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'बी'को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ। एरेना प्यानट्यानलमा सम्पन्न खेलमा चिलीले बोलिभियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बेन ब्रेरेटनक...
युराे कपमा चेक रिपब्लिक र क्रोएसियाको बराबरी
काठमाण्डाै - युरो कप फुटबलको हिजोको दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवैले एक/एक गोल गरेर बराबरी खेलेका हुन् । खेलको ३७ औं मिनेटम...
एमाले एकता जोगाउन दोस्रो तहका नेता अन्तिम कसरतमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद समाधान गर्दै पार्टी एकजुट गराउन लागि दोस्रो तहका नेताहरू अन्तिम कसरतमा जुटेका छन् । उनीहरूले पार्टी जुनसुकै हालतमा पनि एकजुट भएर छोड्ने गरी आ...
युरो कपमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डको गोलरहित बराबरी
काठमाण्डाै - युरो कप फुटबलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने मौका पा...
निजी विद्यालय चरम संकटमा
काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ...
बजेट खर्च कमजोर
काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना महामारीका कारण मुलुकमा आर्थिक गतिविधि खुम्चिएसँगै त्यसको नकारात्मक असर सरकारको बजेट खर्चमा पनि देखिएको छ । चालू आर्थिक वर्षको बित...
रेडक्रसद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री सहयोग
ललितपुर । नेपाल रेडक्रस सोसाइटी ललितपुर शाखाले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्व महामारी कोरोना संक्रमितको उपचारमा थप सहयोगका लागि बिहीबार ती स्वास्थ्य सामग्री गोदावरी नग...
कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै
काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'बी' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा ...
तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनियो
काठमाडौं । तिब्बतमा पहिरो जाँदा तामाकोसी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले...
चाउचाउ, बिस्कुटलगायतका खानेकुरा खानुहुन्छ ? होसियार ! लाग्न सक्छ घातक रोग
अत्यन्त कम र असन्तुलीत पौष्टिक तत्व भएका, उच्च क्यालोरीलेयुक्त, धेरै पहिले तैयार गरेर बट्टा वा बोतलमा प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक ...
युरोकपमा आज तीन ठूला खेल हुँदै
विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शनिबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ । समूह 'एफ' म...
बराबरीमै रोकिए स्कटल्यान्ड र इङ्ल्याण्ड तथा क्रोएसिया र चेक रिपब्लिक
एजेन्सी – यूरो कप-२०२० अन्तर्गत शुक्रवार राति खेलिएका समूह डी अन्तर्गतका दुबै खेलहरु बराबरीमा रोकिएका छन् । स्कटल्यान्ड र इङ्ल्याण्डबीचको गोलरहित बराबरीमा सम्पन्न भएको छ भने क्रोएसिया र चेक रिपब्ल...
चिलीले बोलिभियालाई हरायो
शनिबार, असार ५, २०७८ एजेन्सी – कोपा अमेरिका कपमा चिलीले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० ले पराजित गरेको हो । चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको ब...
इंग्ल्यान्ड र स्कटल्याण्डको गोलरहित बराबरी
काठमाडौं । युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुबै टो...
मेलम्चीमा फेरि विनाशकारी बाढी
शुक्रबार बेलुकी ९ देखि साढे ९ बजेसम्म ठूला ढुंगा, काठ र लेदोसहित बाढी फेरि बस्ती पस्यो विनाशकारी बाढी आएको चार दिन नबित्दै मेलम्चीमा शुक्रबार राति पुनः त्यस्तै बाढी आएको छ । राति करिब ९ बजेतिर काठ...
कक्षा १२ को परीक्षा भदौमा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्ष...
बेम्बलीमा इङल्यान्ड र स्कटल्यान्डबीच गोलरहित बराबरी
इङल्यान्डले बेम्बली रंगशालामा भएको खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ । यस जीतसँगै इङल्यान्डले समूह डीमा ४ अंक बटुलेको छ भने स्कटल्यान्ड एक अंकमै सिमित बनेको छ । यसअघि सुरुवाती...
आलंकारिक राष्ट्रपतिको ‘अस्वाभाविक’ सक्रियता : गृहमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा डाकेर कार्यकारीको शैलीमा निर्देशन
आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता ‘अस्वाभाविक’ ढंगले बढाएकी छिन् । देशको कार्यकारी प्रमुखको शैलीमा उनले शुक्रबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दि...
स्पेनमा बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने
बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजन...
सन्त कुमारको सम्झनामा इनासले गायन तथा नृत्य प्रतियोगिता गर्ने
वार्सिलोना । स्वर्गीय सन्तकुमार थापा मगरको सम्झनामा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले ‘दोश्रो इनास अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ गर्ने भएको छ। इनास युरोपका संयोजकसमेत रहेका स्वर्गीय थापाको...
३३ समाचार देखाइएको