२०७८ साउन १३ का समाचार
जुलाई २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
के तपाईको उभिएर खाना खाने बानी छ ? तुरुन्तै परिवर्तन गर्नुहोस्, यसले प्रयाउनेछ स्वास्थ्यलाई गम्भिर असर
खाने–पिउने बानीमा आएको परिवर्तन र समयको कमीको कारण तपाईंले प्रायः होटल, विवाह वा कार्यालयहरूमा मानिसहरूलाई उभिएरै खाना खाइरहेको देख्नु भएको हुनुपर्छ। सायद यसअघि तपाईलाई यो विषयमा नोटिस गर्नुपर्छ ज...
जसपाबाट महन्थसहित १७ जना निश्कासित, पदाधिकारी र कार्यविभाजन फेरिँदै
काठमाडौँ: निर्वाचन आयोगले गराएको सनाखतसँगै जनता समाजवादी पार्टी(जसपा) अब वैधानिक रुपमा ३४ सदस्यीय केन्द्रीय कार्यकारिणी सदस्यको पार्टी बनेको छ । साथै महन्थ ठाकुरसहित १७ जना सदस्यहरु निश्कासित भएका ...
बलात्कार आरोपमा प्रहरी पक्राउ
राजविराजः युवतीलाई विभिन्न प्रलोभन दिइ बलात्कार गरेको आरोपमा सप्तरी निवासी एक प्रहरी असई मंगलबार पक्राउ परेका छन् । सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढी घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय विर...
राष्ट्रपति भण्डारीद्वारा लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचन र ...
जर्मनीको लेभरकुसेनमा विस्फोट: दुईको मृत्यु, ३१ घाइते
बर्लिन: जर्मनीको लेभरकुसेन सहरस्थित एक औधोगिक पार्कमा विस्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । घटनास्थलबाट व्यापक मात्रामा धुवाँको मुस्लो उडेको छ । कसरी घटना भयो भन्ने...
कसले फैलायो विजय शाहीको मृत्युको ‘फेक न्युज’ ?
मंगलबार एकाएक सामाजिक सञ्जालमा एउटा विषय निकै चर्चामा आयो – विजय शाहीको मृत्यु। उनको मृत्यु भएको दावी गर्दै फोटोसहितको पोस्ट भाइरल भयो। सबैभन्दा पहिला युट्युबर भाग्य न्यौपानेले अद्भूत स्मरण शक्ति ...
नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा
पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका...
कोरोना कहर र कौसी खेती
विश्वव्यापी रूपमा कोरोना कहरको तेस्रो लहर सुरु हुन लाग्नुको साथै ठूलो धनजनलगायत संसारलाई नै आक्रान्त रहेको अवस्था छ । यसमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । अहिलेको स्थिति भनेको हाम्रो देशमा धानब...
सार्वभौमसत्ताका मालिक जनता कि नेता ?
संविधानले नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित गराएको छ । जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधानसमेत संशोधन गर्न नपाइने व्यवस्था पनि संविधानले गरेको छ । संवैधानि...
सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्
काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन विधेयक तीन वर्षदेखि अड्किएकोप्रति समेत ध्...
जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही ...
स्वस्थ हुन चाहनु हुन्छ ? यस्तो गर्नुस् जीवनशैली
स्वस्थ हुने चाहना सबैको हुन्छ । तर कसरी स्वस्थ हुने भन्ने विषयमा द्विविधा भएको कारण आम मानिसहरू चाहेर पनि स्वस्थ हुन सकिरहेका हुँदैनन् । स्वस्थ हुने धेरै किसिमका उपायहरू रहेका छन् । जसमा सामान्य द...
बैंकको कर्जा प्रवाह बढ्दा निर्जीवन व्यवसायमा वृद्धि
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीहरूले रू. ३१ अर्ब ७० कुन बीमाशुल्क संकलन गरेका छन् । गत आवमा २७ लाख ३१ हजार ७७३ ओटा बीमालेख विक्री गरेर निर्जीवन बीमा कम्पनीहरूले त्यस बराबर...
योजना आयोग हाँक्ने जिम्मा विश्व पौडेललाई
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्न...
पुष्पलाल लोकमार्गमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा
काठमाडौं : पुष्पलाल(मध्यपहाडी) लोकमार्ग आयोजनाको खोटाङ खण्डमा अनियमितता भएको छ । निर्माण कम्पनी र आयोजनाका कर्मचारीको मिलोमतोमा खोटाङ खण्डको ठेक्कामा अनियमितता भएको तथ्य बाहिर आएको हो । अख्तिया...
कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई
काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय...
‘सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ’
काठमाडौं– कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उहाँहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा न...
एक वर्षमा २१ किलोमीटर सडक कालोपत्र
सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्र...
पोखरा विश्वविद्यालयले दीक्षित नगर्दा हजारौं विद्यार्थी मर्कामा
पोखरा : यमुना क्षेत्रीले पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायबाट स्नातक सकेको ३ वर्ष पुग्यो। उनले उत्तीर्णको लब्धांकपत्र पनि पाइसकिन्। तर, दीक्षित हुन पाएकी छैनन्। उनी उत्तीर्ण भएयता विश्व...
टर्कीमा सात सय बढी आप्रवासी पक्राउ : पक्राउ पर्नेमा धेरैजसो अफगानिस्तानका
काठमाण्डाै – टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चल...
डोरमणिलाई पर्सिसम्मको भाका
केन्द्रमा एमाले विवाद कचल्टिँदै जाँदा बाग्मती प्रदेशमा भने एकताको नयाँ प्रयास शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भुइँको टिप्न खोज्दा पोल्टाको समेत पोख्नुभएको खराब अवस्थालाई हेरिरहेका बागमती प्र...
पहिलो युद्ध संग्रहालयको उद्घाटन गर्दै राष्ट्रपति
सिन्धुलीगढी । राष्ट्रपति विद्या देवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गर्दै छिन् । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय एकताको भावना भन्...
ओलीको भाउँतोमा लाग्दा महन्थ–राजेन्द्रको बेहाल
केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम ला...
भरान युनाइटेड जाने पक्का, रियलसँग भयो सहमति
काठमाडौं । डिफेन्डर राफेल भरान प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड जाने पक्का भएको छ । म्यानचेष्टर युनाइटेडले फ्रान्सेली डिफेण्डर भरान अनुबन्ध गर्ने विषयमा स्पानिस क्लब रियल मड्रिडसँग सहमति भएको...
उप–प्रमुख कि चुप–प्रमुख ?
जनकपुरधाम : अधिकार प्रत्यायोजन गर्न नचाहने प्रवृत्तिले गर्दा प्रदेश २ का १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा प्रमुख र उपप्रमुखबीच विवाद उत्कर्समा छ। यसले सर्वसाधारणले पाउनुपर्ने सुविधाहरूमा समस्या खड...
मन्त्रीमण्डल विस्तारलाई पूर्णता दिन गठबन्धनको तयारी शुरू
मधुसूदन रायमाझी, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ । गठबन्धनमा रहेका नेकपा एमालेका व...
विवशताभित्रको वैदेशिक रोजगार
नेपालीहरूको वैदेशिक रोजगार रहर नभई बाध्यता हो। स्वदेशमै रोजगारी नपाउँदा परिवार पाल्ने सुन्दर सपना बोकेर खाडी मुलुक जानुको विकल्प हुँदैन। सयौं युवा एउटै गाउँबाट खाडी राष्ट्रका विभिन्न गन्तव्यमा पुगे...
सात महिनामा एक किलोमिटर सुरुङ
निर्माणाधिन काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक किलोमिटर सुरुङ निर्माण कार्य सकिएको छ । २.६८ किलोमिटर लम्बाइको सुरुङमध्ये मंगलबारसम्म काठमाडौं र धादिङतर्फ ९ सय ९८ मिटर सुरुङ न...
विद्यालयकै सिफारिसमा गैरशिक्षकलाई खोप
काठमाडौं । इलाम सदरमुकामस्थित आर्दश माविका प्रधानध्यापक कुमार पौडेलको लिखित सिफारिसमा विन्दिका श्रेष्ठ र कल्पना श्रेष्ठ मंगलबार इलाम नगरपालिका ७ को सिटी हल खोपकेन्द्रमा खोप लगाए । प्रध्यानध्यापक प...
एमाले फुट्न कति चाहिन्छ संख्या ?
एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने भनिन्छ, यदि यस्तो भयो...
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच कुराकानी : थप खोप सहयोग गर्न आग्रह
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग थप खोप सहयोग गर्न आग्रह गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जाेन ब्लिंकेनसँग हिजो बेलुका भएको टेलिफोन कुराकानीमा प्रधानमन्त्री देउवाल...
खेल्दै, खेलाउँदै, संगीतमा झुम्दै अनिताको पिङपङ एरोबिक योजना
काठमाडौं : सामाखुशीको सरकारी धारा नजिकै एउटा घरमा हरेक बिहान बालबालिकाको हल्लाखल्ला सुनिन्छ। फरकफरक समूहमा विभाजित बालबालिका खेलिरहेको ठाउँबाट 'टक-टक' आवाज आइरहन्छ। साना नानीमात्र होइनन्, युवा खेला...
कम्मर दुख्ने समस्या छ ? यस्तो योग आसनले आराम दिन्छ
सामान्यतया, कम्मर दुख्नु कुनै रोगको सङ्केत होइन तर हड्डीहरूलाई कमजोर पार्ने सङ्केत हो। हाम्रो सम्पूर्ण शरीर मेरुदण्डमा निर्भर रहन्छ । यदि कम्मर दुख्छ भने यसको मतलब यो हो कि मेरुदण्ड वा मांसपेशिहरूम...
भाग्यमानी व्यक्तिका यी पाँच स्थानमा हुन्छन् कोठी, तपाई पर्नु भयो कि नाईँ ? हेर्नुहोस्
ज्योतिषको आधारमा आज हामी तपाईंलाई शरिरका यस्तो स्थान बताउँदैछौं जहाँ कोठी हुनु निकै राम्रो र शुभ मानिन्छ । १. भाग्यको कोठी मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन् । केही मान...
३४ समाचार देखाइएको