मुख्य सामग्रीमा जानुहोस्
२०७८ साउन १५ को विवरण
आज

२०७८ साउन १५ का समाचार

जुलाई ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

swasthyakhabar.com२७७ हप्ता अघि

ज्ञानेन्द्र कार्कीलाई मन्त्रालय परिवर्तन गरेर स्वास्थ्यमा ल्याउने तयारी!

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्रीमा आफू निकटलाई नै नियुक्त गर्ने तयारी गरेका छन्। स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेपछि ‘फूल मन्त्री’मा पनि देउवाले आफू निक...

khabarhub.com२७७ हप्ता अघि

दुर्गा सप्तशती पाठ गर्दा पालना गर्नुपर्ने ९ नियम

कैयौं पटक तपाईंले पनि महशुस गर्नुभएको होला पूरै विधि विधानले पूजा गर्दा पनि पुजाको फल प्राप्त हुदैँन । यदि यस्तो भएको छ भने हामीबाट हुने जान अन्जानका गल्तीले यस्तो हुन पुग्दछ । यस्तोमा दुर्गा सप्त...

khabarhub.com२७७ हप्ता अघि

मासु खानेमा मुटु रोगको जोखिम बढी

कतिपयले मांसाहारी खानाको स्वादसंगै पोषण र स्वास्थ्य लाभ समेत बढि हुने तर्क गर्छन् । तर एक अमेरिकी जर्नल क्लिनिकमा प्रकाशित अनुसन्धान अनुसार मांसाहारीको तुलनामा शाकाहारीमा हृदयघात हुने संभावना कम रह...

khabarhub.com२७७ हप्ता अघि

शुक्रबारको दिन कुन भगवानको पूजा कसरी गर्ने ?

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । आज शुक्रबार । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्म...

onlinekhabar.com२७७ हप्ता अघि

टाेकियो ओलम्पिक : प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती

१५ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार बिहान भएकाे महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिट...

pahilopost.com२७७ हप्ता अघि

'अनुपस्थित तीन’ जो खोज्दैछन् मृत्युपछि अस्तित्व

काठमाडौं : अस्तित्ववादको खोजीमा रहेका यी पात्रहरूमा विरोधाभास छ। विपिन कार्की आजाद् बन्दैछन्, एक क्रान्तीकारी युवक। तर, आन्दोलनको क्रममा उ भाग्छ। भागेर हिँडेकाले उ स्वयंलाई काँतर सम्झन्छ। श्रीमतीले...

pahilopost.com२७७ हप्ता अघि

कुलपति कर्माचार्यद्वारा दुई बाल कृति विमोचित

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री केके कर्माचार्यले दुई बालकृति विमोचन गरेका छन्। बिहीवार भर्चुअल कार्यक्रममार्फत बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता संग्रह 'रसैरस र...

onlinekhabar.com२७७ हप्ता अघि

खिर खाएर साउन १५ मनाइँदै

१५ साउन, काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो...

news24nepal.tv२७७ हप्ता अघि

नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्...

deshsanchar.com२७७ हप्ता अघि

कोरोना महामारीमा योगदान गर्ने संघ संस्थाहरुलाई ललितपुर प्रहरीको सम्मान

काठमाडौँ– कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगरीय प्रहरी परिसर ललितपुरले सम्मान गरेको छ। परिसरको प्राङ्गणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्ध...

deshsanchar.com२७७ हप्ता अघि

पोखराका व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउने गृहमन्त्री खाँणको प्रतिबद्धता

काठमाडौँ- गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई काेभिड बिरूद्धकाे खाेप उपलब्ध गराउन गृहमन्त्री बालकृष्ण खाँणले तदारुकता देखाएका छन्। गण्डकी प्रदेश सरकारका पर्यटन,उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मण...

deshsanchar.com२७७ हप्ता अघि

देशका अधिकांश स्थानमा बदली, चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका ...

deshsanchar.com२७७ हप्ता अघि

अमेरिकी विदेशमन्त्रीले भारतमा दलाई लामाका प्रतिनिधि भेटेपछि चीनकाे कडा आपत्ति

चीनले भारतमा बुधबार अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिबीच भएको भेटवार्ताप्रति कडा आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिया...

ekantipur.com२७७ हप्ता अघि

सेबोनले नेप्सेबाट ब्रोकर छनोटको अधिकार खोस्यो

काठमाडौँ — अब पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) आफैंले सेयर ब्रोकर छान्न पाउने भएको छ । यसअघि सबै प्रक्रिया नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूरा गरी लाइसेन्सका लागि सेबोनलाई सिफारिस...

ekantipur.com२७७ हप्ता अघि

सर्वोच्चकै प्रतिवेदन : न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार, पेसी तोक्दा नै अनियमितता

काठमाडौँ — न्यायाधीश नियुक्तिको सिफारिसदेखि नै न्यायालयमा विकृति, विसंगतिको प्रारम्भ हुने भन्दै सर्वोच्च अदालतकै समितिले चिन्ता व्यक्त गरेको छ । इजलास गठन र मुद्दाको पेसी तोक्ने विद्यमान पद्धतिबाट ...

annapurnapost.com२७७ हप्ता अघि

अफगानिस्तानमा बाढीका कारण ६० भन्दा धेरैको मृत्यु, दर्जनौँ वेपत्ता र घाइते

काबुल: अफगानिस्तानको पूर्वी ग्रामिण क्षेत्रमा भीषण वर्षासँगै आएको बाढीका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ । कमदेश क्षेत्रमा रातभरको वर्षासँगै आएको बाढीमा परी महिला र बालबालिका सहित कम्तिमा ६० ज...

annapurnapost.com२७७ हप्ता अघि

कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुनौती

कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिम बढेको छ। निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण संक्रमण दर बढेको हो। अहिले सरकारले नै १७ जिल्लालाई उच्च जोखिममा राखेको छ। दैनिक संक्रमित र मृतकको स...

ratopati.com२७७ हप्ता अघि

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

 काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्...

ratopati.com२७७ हप्ता अघि

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

 कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक...

lokaantar.com२७७ हप्ता अघि

कोरोना संक्रमण बढेसँगै आईसीयू र भेन्टिलेटर भरिँदै

कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् । ज...

lokaantar.com२७७ हप्ता अघि

मन्त्रिपरिषद् विस्तारका लागि माधव नेपाल पक्षलाई पर्खिंदै देउवा–प्रचण्ड

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने...

lokaantar.com२७७ हप्ता अघि

न्यायालयमा पेशी तोक्ने समयदेखि नै शुरू हुन्छ बेथिति !

न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेशी तोक्ने समयदेखि चलखेल शुरू हुने निष्कर्ष निकालेको छ । मुद्दा पेशी कुन न्यायाधीशको इजल...

lokaantar.com२७७ हप्ता अघि

कालो ढुसीको औषधि पाउनै मुस्किल

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभ...

rajdhanidaily.com२७७ हप्ता अघि

मन्त्रिपरिषद्लाई तत्काल पूर्णता देऊ

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको झन्डै तीन साता बित्नै लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेपछि सरकारप्रतिको चासो र आकर्षणमा उल्टै विकर्षण आउन थालेको छ । सुरुमै गठबन्धनको ग...

rajdhanidaily.com२७७ हप्ता अघि

निजामती सेवामा नागरिक बडापत्र

जनताले आफ्नो सुरक्षा र आवश्यक सेवा उपलब्ध गराउन जनताले राज्य र सरकारको स्थापना भएको हो । प्रजातान्त्रिक, अधिनायकवादी, कम्युनिस्ट, तानाशाहीजस्तो प्रकारको सरकार भए पनि त्यो सरकारको सिद्धान्ततः मुख्य ...

rajdhanidaily.com२७७ हप्ता अघि

मन्त्री कस्ता ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शासकीय बागडोर सम्हालेको १७ दिन बितिसक्दासमेत उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएकै दिन उनले जम्मा चार जनालाई म...

Ujyaaloonline.com२७७ हप्ता अघि

टोकियो ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै

काठमाण्डाै - टोकियो ओलम्पिकमा अहिले नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् ।  १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै गरेकी सरस्वती दोस्रो हिटमा छिन् । उनको हिटमा ९ खेलाडी  छिन...

newsofnepal.com२७७ हप्ता अघि

मन्त्रालय टुंगो लाग्यो, मन्त्री छान्न अझै सकस

मधुसूदन रायमाझी, काठमाडौं । सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठ...

onlinekhabar.com२७७ हप्ता अघि

पर्यटकीय गन्तव्य बन्दै सिन्ती झरना

१५ साउन, चितवन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर...

Ujyaaloonline.com२७७ हप्ता अघि

भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला श्रीलङ्कालाई

काठमाण्डाै - घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले ...

karobardaily.com२७७ हप्ता अघि

भदौ पहिलो सातासम्म उखुको रकम भुक्तानी नपाए आन्दोलन

उखु किसानले आगामी ५ भदौसम्म उखुको बक्यौता रकम भुक्तानी गर्नका लागि अल्टिमेटम दिएका छन् । विभिन्न जिल्लाबाट काठमाडौँ आएका किसानले बिहीबार पत्रकार सम्मेलन गरेर ५ भदौसम्म रकम भुक्तानी गर्नका लागि समय ...

bbc.com२७७ हप्ता अघि

अमेरिका कोभिड: खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिन राज्यहरूलाई राष्ट्रपति बाइडनको आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। उनले...

newsofnepal.com२७७ हप्ता अघि

न्याय क्षेत्रमा विकृति : न्यायाधीशको पनि हात

विकास भट्टराई, काठमाडौं । न्याय क्षेत्रमा विकृति फैलिनुमा न्यायाधीशलगायतको पनि हात भएको न्यायपालिकासँग सम्बन्धित एक समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ । झन्डै एक वर्ष लगाएर तयार पारि...

khabarhub.com२७७ हप्ता अघि

ओली नेपाललाई मिलाउन एमालेको दोस्रो तहका नेता सक्रिय

काठमाडौँ– नेकपा एमाले भित्रको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएर लागेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बढेको दूरी घटाउन तथा पार्टीलाई एक बनाएर अघि बढ्न...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको