२०७८ साउन २९ का समाचार
अगस्त १३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मौसम र प्रदुषणका कारण नाक बन्द र घाँटी दुख्ने समस्या छ ? यसरी घरमै गर्नुस् उपचार
मौसमको परिवर्तनसँगै नाक र घाँटीको समस्या पनि सुरु हुन्छ। यस्तो अवस्थामा, धेरै व्यक्ति डाक्टरकहाँ पनि जाँदैनन् । यस्तोमा उनीहरू घरमै पेनकिलरको सेवन गर्छन् तर बारम्बार सेवन गर्नु स्वास्थ्यका लागि राम...
राष्ट्रिय औषधि नीति निर्माण गरिने
काठमाडौं । सरकारले नयाँ राष्ट्रिय औषधि नीति ल्याउने र औषधि ऐन २०३५ संशोधन गरेर यसको दायरा बढाउने तयारी थालेको छ । औषधि व्यवस्था विभागले समयसापेक्ष राष्ट्रिय औषधि नीति निर्माण गर्ने र औषधि ऐन संशोधन...
लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही
काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेख...
समयसँगै परिवर्तित नाग पञ्चमी
चापागाउँ । घरका ढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गर्दै मनाइने पर्व नागपञ्चमीमा गरिने धार्मिक एवं सांस्कृतिक क्रियाकलापमा परिवर्तन आएको पाइएको छ । आज शुक्रबार नागपञ्चमी पर्व मनाइरहदा सांस्कृतिक प...
जनस्तरमै खोप पु-याउन ढिला नगर
कोरोना महामारीको संक्रमण समुदायस्तरमै फैलिसकेपछि अब खोपको विस्तार जनस्तरसम्म पु¥याउन ढिलाइ गर्नुहुँदैन । संक्रमित बिरामीको संख्या बढ्न थालेपछि र अस्पतालका बेड भरिभराउ हुँदै गएपछि सरकारले जनस्वास्थ्...
नेपालको संविधानमा सार्वजनिक उत्तरदायित्व
नेपालको संविधानले देशमा जनताको प्रतिस्पर्धात्मक बहुदलीय प्रजातान्त्रिक शासन प्रणाली स्थापना गर्ने संकल्प गरेको छ । राज्य शासन प्रणालीमा निर्वाचित, नियुक्त मनोनित पदाधिकारीलाई संविधान र कानुनले सम्प...
प्रधानमन्त्रीले साँच्चै परिणाम दिन सक्लान् ?
राम्रा मानिसलाई राम्रो स्थान (राइट म्यान इन राइट प्लेस) दिने हो भने प्रधानमन्त्री शेरबहादुर देउवा सफल प्रधानमन्त्रीका रूपमा स्थापित हुनेछन् । यसो गर्न सकेमा जनतामा नेता तथा शासकप्रति चुलिएको नकारात...
साउनमा किन लगाइन्छ हरियो पहिरन ?
साउनमा अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन विशेष महत्वको महिना मानिन्छ । अहिले स–साना बालिका, युवती, अधबैंसे नारी हुन्...
बल्छीमा पर्न थाले दुर्लभ डल्फिन
काठमाडौँ । मानिसपछिको सबैभन्दा बढी चेतनशील र चलाख प्राणी मानिएको डल्फिन मानिसबाटै बढी जोखिममा पर्न थालेको छ । मानिसले थापेको बल्छी र जालमा फसेर डल्फिन मर्न थालेपछि नेपालमा यसको अस्तित्व झन् सङ्कटमा...
स्वस्थ रहन अपनाउनुपर्ने ५० प्राकृतिक नियम
मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ । अर्थात मानिस प्रकृतिसँग टाढा हुदैँ प्रविधिसँग...
कस्ता मानिसले तितेकरेला खानु हुँदैन ?
एजेन्सी । तरकारी वा अचारको रुपमा प्रयोग हुने तितेकरेलाबाट स्वास्थ्यका लागि आवश्यक पर्ने कुराहरु पाइन्छ । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । यहाँ हामीले कस्ता मानिसले तितेकरे...
भारतको राज्यसभामा हंगामा [भिडियो]
भारतको राज्यसभामा हंगामा भएको छ । राज्यसभामा बिहीवार विपक्षी दलका सांसद र मार्शलबीच हंगामा भएको हो । केहीबेर सांसद तानातान र लछारपछार समेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनालाई ल...
छिटै विश्वासको मत लिन्छु : मुख्यमन्त्री के.सी.
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धन सरकारले छिटै विश्वासको मत लिने बताएका छन् । उनले विश्वास मत मन्त्रालय बाँडफाँड विषयलाई छिटै टुङ्ग्याउँदै तयारीमा आफूहरू रहेको बताए...
आज नाग पञ्चमी पर्व
काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज शुक्रवार परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखि...
जिद्दी छोराछोरी यसरी अनुशासित बनाउनुस्
जिद्दी बालबालिकालाई सम्हाल्नु र अनुशासित बनाउनु अभिभावकको सबैभन्दा ठूलो चुनौती हो । नुहाउन, खाना खुवाउनदेखि सुताउनसम्म हरेक कुरामा बालबालिकालाई सम्झाउन वा फकाउन जति गाह्रो अरु केही काम हुँदैन । बाल...
तीन वर्ष धाएपछि अन्ततः सुभाषले पाए आफू जीवितै रहेको प्रमाणपत्र
विराटनगर । जीवित हुँदै परिवारले मृत्यु दर्ता गरिदिएपछि फेरि जीवित भएको प्रमाण प्राप्त गर्न कति दुःख र हन्डर खानुपर्छ भन्नेमा गतिलो उदाहरण बनेका छन्– मोरङ बेलबारीका सुभाष तामाङ । उनले आफु जीवितै भए...
घरका मूलढोकामा नागको तस्वीर टाँसेर आज नाग पञ्चमी मनाइँदै
काठमाडौं- श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत...
अमेरिकामा १ लाख १९ हजार संक्रमित थपिए
काठमाडौँ– अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ८२ हजार २७९ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १९ हजार ५४६ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा अमेरिकामा कोर...
नागपञ्चमीः किन नागलाई देवताको श्रेणीमा राखिन्छ ?
धर्मको दृष्टिले नागलाई देवताको रूपमा मानिन्छ । नाग देवताको उपासना वा पूजा गर्नाले वृष्टि समयमा हुन्छ । आकाशबाट वृष्टि बढी हुने, चट्याङ पर्नेजस्ता प्राकृतिक विपत्तिहरूबाट नाग देवताले जोगाउन सक्छन् भ...
युवा आऊ देश बनाऊ
जुन देशमा युवा जनशक्तिको संख्या बढी हुन्छ, त्यस देशको अर्थतन्त्रले फड्को मार्छ। विश्वका विभिन्न देशमा गरिएको एक अध्ययनले यसलाई पुष्टि गरेको छ। यो अध्ययन नेपालका लागि पनि लागू हुने हो भने नेपालले लि...
तीन मन्त्रालयमा धरान उपमहानगरपालिकाको डेलिगेसन
धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाडौँ आइपुगेका राजनीतिक गठबन्धनको समूहले विभिन्न मन्त्रालयमा गएर धरानको विकास निर्माणको बारेमा ध्यानाकर्षण गराएका छन् । बिहीबार कानुन मन्त्रालय, अर्थ मन्त्रालय र...
रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत
कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका मह...
अफगानिस्तान युद्ध: करार अवधि सकिएका नेपाली कामदारलाई स्वदेश फर्किन दूतावासको आग्रह
विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ। परराष्ट्र मन्त्रा...
मुख्यमन्त्री केसीसहित ७ सदस्यीय मन्त्रिमण्डल गठन
यमलाल भुसाल, बुटवल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशप्रमुख अमिक शेरचनल...
सोम्मरीमाई गाउँपालिका अध्यक्ष बलात्कार आरोपमा पक्राउ
रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु एक महिला बलात्कार उद्योग गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । बुधबार एक विवाहित महिलाले आफूलाई पालिका अध्यक्ष शुक्लाले जबरजस...
सुमोनाले छोडिन् कपिल शर्मा शो ?
भारतीय टिभी नायिका सुमोना चक्रवर्ती लामो समयदेखि ‘द कपिल शर्मा शो’मा छिन् । हालै शोको प्रोमो भिडियो सार्वजनिक गरिएको छ, जसमा सुमोना गायब छिन् । टिजर र प्रोमो भिडियोमा सुमोना नदेखिएपछि यसबारे चर...
अत्यधिक जोखिम रहेका १६ वटा जिल्लामा खोपको विशेष व्यवस्था
काठमाडौं– सरकारले कोरोना संक्रमणको अत्यधिक जोखिम रहेका १६ वटा जिल्लामा खोपको विशेष व्यवस्था गर्ने भएको छ । बढी जनघनत्व भएका स्थान र उमेर समूहलाई केन्द्रित गरी खोपको व्यवस्था गर्ने तयारी गरेको हो ।...
इङ्ग्ल्यान्डसँगकाे दोस्रो टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट सुरुवात
काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ । भारतका लागि केएल राहुलले शतकीय पारी खे...
कांग्रेस सभापतिमा उठ्न ३० हजार शुल्क
काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको बिहीबारबाट सुरु केन्द्रीय समिति बैठकमा १४औं महाधिवेशनका लागि उम्मेदवारहरूले उम्मेदवार बनेबापत तिर्नुपर्ने शुल्क प्रस्ताव गरिएको छ । कांग्रेसले तयार गरेको निर्...
देउवा सरकारको एक महिना : मन्त्रिमण्डलले अझै पूर्णता पाएन
काठमाडौं, नेपाल समाचारपत्र । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको...
महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद
कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमिति...
लुम्बिनीमा गठबन्धन सरकार : कानुनमन्त्रीले विस्थापित गरे मुख्यमन्त्री
लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको प्रदेश सभा संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा चारदलीय गठबन्धनको नयाँ सरकार गठन भएको छ । मुख्यमन्त्री बनेका केसी शंकर पोखरेल नेतृत्वको सरकारमा तीन वर्ष आ...
महिना दिनसम्म मन्त्रिपरिषद् अपूरै
काठमाडौँ — शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको शुक्रबार एक महिना पुगेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । एमालेको माधव नेपाल समूहलाई पर्खिएको बताए पनि खासमा कांग्रेस, म...
लुकाकु फेरि चेल्सीमा
लन्डन — बेल्जियमका स्टार खेलाडी रोमेलु लुकाकु बिहीबार फेरि इंग्लिस प्रिमियर लिग क्लब चेल्सी फर्केका छन् । उनलाई चेल्सीले इन्टर मिलानबाट ल्याउन १३ करोड ५० लाख डलर तिरेको छ । लुकाकु सात वर्षअगाडि चे...
‘जापानिज मेस्सी’ कुबो स्पेनिस क्लबमा
काठमाडौं– जापानिज मेस्सी भनेर चिनिने ताकेफुसा कुबोलाई लोनमा स्पेनिस क्लब मल्लोर्का गएका छन् । रियल मड्रिडले कुबोलाई एक सिजनका लागि लोनमा मल्लोर्का पठाएको हो । रियलले हालै सामाजिक सञ्जालमार्फत् कु...
३५ समाचार देखाइएको