२०७८ साउन ३० का समाचार
अगस्त १४, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
न गुड्यो रेल, न किसानले पाए मुआब्जा
काठमाडौँ: सात वर्षअघि तत्कालिन सरकारले रेल वे स्टेशनका लागि महोत्तरीको बर्दिबासमा किसानका ५७ बिघा जग्गा रोक्का गरेको थियो । रेलवे स्टेशन बन्ने भएपछि गाउँलेहरु दंग परे । तर, अहिलेसम्म न रेलवे स्टेश...
कोरोना कहरबीच हिमालय रोडिज–४
काठमाडौं । कोरोना संक्रमण काठमाडौंमा फेरि बढ्न थालेपछि यहाँका विभिन्न टेलिभिजन च्यानलबाट आएका रियालिटी सोहरूको छायांकन अन्योल अवस्थामा छ । तर, यस्तो अवस्थामा पनि साहसिक रियालिटी सो ‘हिमालय रोडिज’को...
शनि दोषबाट मुक्ति पाउन हरेक शनिबार यी काम गर्नुहोस्
शनिदेवलाई सबै ग्रहमध्ये न्यायाधीशको रुपमा मानिन्छ । मनुष्यका हरेक असल खराब कामका लागी शनिदेवले उचित फल दिने मान्यता स्वरुप न्यायाधीश देवका रुपमा मानिएको हो । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिको अशु...
नयाँ दल गठनको गृहकार्य गर्दै नेपाल पक्ष
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष...
मन्त्रालयमा मन्त्री छैनन् तर कर्मचारी सरुवाको चटारो
सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ । कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन तर्जुमाका लागि म...
किन दुख्छ ढाड ? यस्ता छन् कारण र समाधान
नेपाली समाजमा ढाड दुख्ने समस्यालाई ‘चस्को पसेको’ वा कसैले ‘झस्को पसेको’ पनि भन्ने गर्दछन् । यो समस्या कुनै कुनै बेला सबैमा देखा पर्दछ । ढाड दुख्दा मानिस आत्तिने गर्दछन् । मलाई ठुलै रोग लाग्यो भनेर ...
रमेश कोइरालाको निर्देशनमा ‘दोष तिम्रो हो कि मेरो !’
काठमाडौं– विभिन्न फिल्म तथा टेलिश्रृंखलाहरु निर्देशन गरिसकेका स्थापित निर्देशक रमेश कोइराला एउटा नयाँ टेलिश्रृंखलामार्फत दर्शकमाझ आउने भएका छन् । कोइरालाको निर्देशनमा ‘दोष तिम्रो हो की मेरो’ शीर्ष...
बुन्डेसलिगाः मोन्चेंग्लाडबाच र बायर्न म्युनिखले बराबरी खेले
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको पहिलो खेलमा बोरुसिया मोन्चेंग्लाडबाच र बायर्न म्युनिखले बराबरी खेलेका छन् । गएराति मोन्चेंग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खे...
राज्यको निकायमा रहेकाको मिलोमत्तोमा बालबालिका ओसारपसार भएको छ : अभिनेता खड्का
अभिनेता तथा निर्माता नवल खड्काले राज्यले अभिभावकत्व नगरेको कारण बालबालिका ओसारपसार भइरहेको आरोप लगाएका छन् । उनले राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलि भगतमा बालबालिका किनबेच र व्यापार...
कोरोना विरुद्धको खोप : सोर्सफोर्स हुनेलाई फटाफट तर दुर्गमका जनतालाई बेवास्ता
कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले शहरी क्षेत्रमा खोप अभियान द्रुतगतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षे...
स्वार्थी तत्वहरुको चंगुलबाट प्रधानमन्त्री देउवा बच्नु पर्छ
डा.डि.आर.उपाध्याय– काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सक्ने बाटो तय गर्नु पर्छ । यसो गर्न सकेमा उनको कार्यकाल सफल हुनसक्छ । देउवाले जनतामा उत्साह भर्नका...
सहर अचम्मको छ !
दिवश खनिया सहर न तिमीजस्तो छ न मजस्तो छ तिमीलाई कसरी भनूँ सहर कस्तो छ ? बैँसले उन्मुक्त कुनै षोडसी टबमा नुहाउन बसेजस्तो छ सहर ललाटमा वर्षेको पानीका बुँदहरू उन्नत अवयवहरूलाई घात गर्दै ...
सार्क देशमध्ये नेपालमा कोरोना संक्रमण उच्च
सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय संक्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको संख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भ...
निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्
एजेन्सी–स्वास्थ्यसम्बन्धी कैयौँ समस्याको एक प्रमुख कारण अनिद्रा पनि हो । त्यसैले निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्यसमस्याको सिकार भइन्छ । य...
यो वर्षको जुलाई विश्वमा अहिलेसम्मकै गर्मी महिना
Created with sketchtool. सम्बन्धित जलवायु परिवर्तन: जाेखिममा रहेका देशहरुलाई विलय हुने चिन्ता यो वर्ष (सन् २०२१) को जुलाई महिना तथ्यांक राख्न थालेयता विश्वकै सबैभन्दा गर्मी महिना साबित भएको छ । ...
संसद्मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?
प्रतिनिधिसभाको बैठकमा यतिबेला सांसदका अभिव्यक्तिमा प्रयोग हुने शब्द कुन संसदीय र कुन असंसदीय भन्नेमै अस्पष्टता देखिन थालेको छ। आपत्ति जनाइएका कतिपय अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउन निर्देशनस...
सफलताको सूत्रः फैसला लिन ७ सूत्र, सफल हुनुहुन्छ
एजेन्सी– हामी जीवनमा प्रत्येक दिन अनेक फैसला तथा निर्णयहरु लिन्छौँ । हामीलाई थाहा हुन पनि जरुरी छ कि कुन फैसला वा निर्णय सही हो, कुन सही होइन । यदि हामीलाई यसको ज्ञान हुने हो भने हामी हरेक क्षेत्रम...
कपाल पाल्न चाहनेलाई कवि विप्लव प्रतीकका टिप्स
काठमाडौं– नेपाली कविता तथा गीतसँग नजिक हुनेहरुका लागि विप्लव प्रतीक चिनाइरहनु पर्ने नाम होइन । पछिल्लो समय उनको उपन्यास अविजित पनि चर्चामा नै रह्यो । विप्लवको लेखन जति चर्चामा हुन्छ, उनको जीवनशैल...
प्रिमियर लिग शुरु : पहिलो खेलमा नै आर्सनल नवप्रवेशी ब्रेन्टफोर्डसँग स्तब्ध
७४ वर्षपछि इङ्ग्लिस प्रिमियर लिगमा फर्किएको ब्रेन्टफोर्डले सिजनको पहिलो खेलमा आर्सनललाई २–० गोलले पराजित गर्दै धमाकेदार शुरुवात गरेको छ । आफ्नो घरेलु मैदानमा जीवन्त र ऊर्जावान देखिएको नवप्रवेशी टोल...
लर्ड्स टेस्ट : दोस्रो दिनको खेल सकिँदा भारत बलियो
लण्डन– भारत र इङ्ल्याण्डबीच बेलायतको लर्ड्समा जारी टेस्ट श्रृंखलाको दोस्रो दिनको खेल समाप्त भएको छ । इङ्ल्याण्डले स्टम्प्ससम्म तीन विकेट गुमाएर १ सय १९ रन भएको छ । इङ्ल्याण्डका जो रुट ४८ तथा जोनी...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज : राजनीतिक र साङ्गठनिक विषयमा छलफल हुने
काठमाडौं : नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवे...
नेपाल बन्यो सार्ककै सबैभन्दा उच्च सङ्क्रमण दर भएको मुलुक
काठमाडौं । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको...
माओवादीकाे केन्द्रीय कमिटी बैठक आजबाट
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति...
लेवान्डोस्कीको कीर्तिमान तर रोकियो बायर्न
रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको न...
अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रवार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्क अन्तर्गत पर्ने उक्त राजमार्गको कटाल...
बल्छी
ठूलठूला आँखामा गाजल लगाउँदै नीलिमाले मेसेन्जरमा गरेको भिडियो च्याटबाट बुझेँ ऊ खुसी हुनुको रहस्य । माधवी आँखा भन्दै कति तारिफ गरेको थियो रविले नीलिमाको आँखाको । “हैन, गाजलु आँखा भनेको त सुनेको थिएँ...
मुन्द्रा चढाउने डाँडा जोड्ने पदमार्ग निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा उक्लने पदमार्ग निर्माण भएको छ । मुन्द्रा चढाउने डाँडाको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको...
महाराष्ट्र प्रवेशका लागि खोपको दुबै डोज लगाएको हुनुपर्ने
मुम्बई– भारतको महाराष्ट्र सरकारले कोरोनाको जोखिमका बीच बाहिरबाट आइरहेका यात्रीहरुका लागि एउटा ठूलो निर्णय गरेको छ । अब महाराष्ट्रमा यदि कुनै पनि यात्रु प्रवेश गर्ने हो भने उनले कोरोना खोपको दुबै ड...
गोर्खा मुद्दा सुल्झाउन बेलायती प्रधानमन्त्रीलाई सांसदहरुले लेखे पत्र
लन्डन — बेलायती सांसदहरुले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खा भूतपूर्व सैनिकको पेन्सन मुद्दा समाधान गर्न जोड दिएका छन् । ब्रिटिस संसद्को सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्...
इङ्ग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डले आर्सनललाई २–० ले हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको उद्घाटन खेलमाा ब्रेन्टफोर्डले आर्सनललाई २–० गोल अन्तरले हराएको छ । गएराति एक बजे भएको खेलमा ब्रेन्टफोर्डले आर्सनलाई २–० गोल अन्तरले हराएको हो । ब्रेन्टफो...
अमर पुत्र
“के गर्न लाग्नुभयो भाजुलाल, दाजु ?” “यसै बसिराख्या ।” “आज कति दिन भयो ?” “उन्नाइस । हैन, बीस दिन भो ।” “कर्मको लेखा ।” “के गर्नु ।” “उल्टो भयो– तपाईं गएर छोरो रहनुपर्ने...” “भनेर के गर...
‘सन्तुलित’ मौद्रिक नीति
काठमाडौं : कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित बनेको अर्थतन्त्रलाई सहज बनाउने प्रयास स्वरूप नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तुलित बनाउन खोजेको छ। कोभिड प्रभावितलाई गत आर्थिक ...
डिल्लीबजारको ल्हासा सपना
वर्षौँ बर्षसम्म मुसाले खोतल्नुसम्म खोतल्यो, धमिराले खानुसम्म खायो । बाछिटो, भुइँचालो सबै सबै अघाएपछि बल्ल मान्छेको पालो आयो । घोचाले घोचेर डिल्लीबजार फाँटको एउटा पुरानु घर भत्किएसँगै ...
सुन्नै छोडियो कृषिप्रधान देश
सानोमा प्रशस्तै सुनिन्थ्यो- नेपाल कृषिप्रधान देश हो । तर, अचेल त्यो सुनिन छोडिएको छ । यतिसम्म कि हाम्रो पाठ्यक्रममा कृषि शिक्षा छुट्टै कोर्स पढ्नुपर्थ्यो । बालीनालीको बारेमा धेरै ज्ञान आर्जन हुन्थ्...
दस खेलाडीमा सीमित भ्यालेन्सियाको जित
म्याड्रिड — दस खेलाडीमा सीमित भ्यालेन्सियाले स्पेनी ला लिगाको उद्घाटन खेलमा शुक्रबार गेटाफेलाई १–० ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै डिफेन्डर ह्युगो गुलेमनलाई रातो कार्ड देखाइएको थियो । गेट...
३५ समाचार देखाइएको