२०७८ भदौ १२ का समाचार
अगस्त २८, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कार्यविधिबिना नै संघीय सरकारले ग-यो ५ अर्ब बढी खर्च
काठमाडौं । गत वर्ष संघीय सरकारका विभिन्न निकायले कोरोना नियन्त्रणका नाममा खर्चसम्बन्धी कार्यविधि नै नबनाई ४ अर्ब ७९ करोड ८६ लाख खर्च गरेको पाइएको छ । सो वर्ष संघीय सरकारले कोरोना नियन्त्रणका लागि ५...
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा प्रधानन्यायाधीशले नहेर्ने
काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धको मुद्दा आउँदो शुक्रबार १८ भदौमा पेसी तोकिने भएको छ । सो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिदामा बस्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द...
डिजिटल प्लेटफर्मबाट आयो धुमुर्स सुन्तलीको नयाँ फिल्म
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुटेको धुमुर्स सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफ्नो निर्माण निर्देशनमा नयाँ चलचित्र ‘म त मर्छु कि क्या हो’ निर्माण गरे । यो...
हिमाल सागरको अमेरिकाबाटै लगातार गायन
काठमाडौं । अनलाइन प्रविधिका कारण जहाँ बसेर पनि आजकाल गायक गायिकाले गीत रेकर्ड गरेर श्रोतामाझ ल्याउन सफल भएका छन् । यही सुविधाको सदुपयोग गर्दै गायक हिमाल सागरले अमेरिका बसेरै पछिल्लो दुई महिना यता द...
बक्सिङ विवाद आपसी लेनदेन गरेर मिलाउनुपर्छ : सदस्यसचिव
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बक्सिङको विवाद आपसी लेनदेन गरेर मिलाउने प्रयत्न गरिरहेको बताएका छन् । काठमाडौं जिल्ला बक्सिङ संघ र नेपाल खेलकुद पत्रकारमञ्च स्पोर्टस एके...
मुख्य प्रशिक्षक वाटमाेरले राजीनामा दिएका हुन् ?
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएको कुरा पुष्टि नभएको बताएको छ । केही भारतीय सञ्चारमाध्यमले वाटमोरले राजीनामा दिएको उल्लेख ...
पीएसजी र म्यानचेस्टर एकै समूहमा
इस्तानबुल । अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली फ्रान्सेली पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटी एकै समूहमा परेका छन् । बिहीबार भए...
हास्य अभिनेता किरण केसीले पुरस्कारको रकम समाजसेवामा खर्चने
काठमाडौं– लोकप्रिय हास्य अभिनेता किरण केसी (राता मकै) तथा वरिष्ठ कलाकार शशी शाहलाई नेपाली हास्य व्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू प्रदान गरिएको छ । शु...
अफगान महिला स्वास्थ्यकर्मीलाई तालिबानको आग्रहः तपाईंहरू सबै आफ्नो नियमित काममा फर्किनुस्, हामीबाट कुनै बाधा हुँदैन
अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलनजिक बिहीबार भएको बम हमलापछि त्यहाँ स्वास्थ्य उपचार सुविधानको अभाव भएको छ। यसैबीच तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको छ। तालिबानक...
रोनाल्डोले छाडे युभेन्ट्स, अब म्यानचेस्टर युनाइटेडबाट खेल्ने
काठमाडौँ- क्रिष्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । अब उनी फेरि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा देखिने छन् । युनाइटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । ‘क्लब...
नेपालमा जन्मिएर हलिउडमा जमेका चार कलाकारहरू
अभिनय कर्ममा रहेका अधिकांशले हलिउडमा पुग्ने सपना साँचेका हुन्छन् । सम्भवतः आजसम्म कोही पनि नेपाली कलाकारले हलिउड चलचित्रमा मौका पाएका छैनन् । तर, नेपालसित सम्बन्ध जोडिएका केही व्यक्तिहरू भने हलिउड...
फाइजरको खोप ल्याए भण्डारण गर्न समस्या हुने
नेपालले १२ वर्ष उमेरमाथिकालाई दिन मिल्ने फाइजरको खोप ल्याउन खोजे पनि भण्डारण कक्ष अभाव रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। अमेरिकाले कोभ्याक्समार्फत अक्टोबरभित्र फाइजरको एक लाख डोज खोप दिने भएक...
कांग्रेस महाधिवेशनतिर लम्कियो, ३८ जिल्लामा निर्वाचन अधिकृत परिचालन
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया शुरू गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन शुरू गर्न पार्टीले क्रियाशील सदस्यता...
लगातारको झरी आजदेखि केही कम हुने
काठमाण्डाै - आजदेखि मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । केही दिनयता परेको लगातारको झरी आजदेखि केही कम हुँदै जाने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । पानी पानी पार्ने मनसुनी प्रणा...
हनुमानको पूजाले पनि प्रसन्न हुन्छन् शनिदेव
स्कन्द पुराणका अनुसार, मंगलवार हनुमानको जन्म भएको थियो । यही कारणले मंगलबार उनको पूजामा समर्पित छ । यस दिन विधिविधानका साथ हनुमानको पूजा गरे उनि चाँडै प्रसन्न हुने र श्रद्धालुको सबै मनोकामना पुरा ग...
बाढीले १५ सय घर डुबानमा पाँचको मृत्यु, चार बेपत्ता
लगातारको वर्षाले आएको बाढीबाट विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ । नवलपुरमा तीन र रूपन्देहीमा ...
एकै दिन ४३४.२ मिमिसम्म वर्षा
काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहान ८:४५ बजेदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । नवलपरासीको बतासामा २४ घण्टामा ...
एकै दिन एक करोड बढी कोरोना खोप लगाएर भारतले रच्यो इतिहास
(फाइल फोटो) नयाँ दिल्ली– भारतमा कोरोना महामारीविरुद्धको खोप अभियान तिब्र गतिमा जारी छ । शुक्रवार पहिलो पटक भारतमा एकै दिन एक करोड भन्दा बढी कोरोना खोपको डोज लगाइएको छ । शुक्रवार अबेर राति एक करो...
बिहारको आदापुरबाट ७ जना नेपाली युवतिको उद्धार
१२ भदौ, वीरगञ्ज । प्रहरीले भारतको बिहारबाट ७ जना युवतीको उद्धार गरेको छ । पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत-११ आदापुर बजारबाट प्रहरीले युवतीको उद्धार गरेको हो । अर्केष्ट्रामा आकर्षक तलब हुने काम...
पब्जी खेल्दा यी बालकले उडाए आमाको १० लाख नगद, बाउले दिए प्रहरीमा उजुरी
एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चोरेका छन् । भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चोरेका हुन् । मुम्बई प्रहरी...
चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले निधन
काठमाडौँ- नेपाल भाषाका चर्चित कवि पूर्ण वैद्यको कोरोना संक्रमणले ८० वर्षको उमेरमा निधन भएको छ । भदौ २ मा अस्वस्थ भएपछि ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएका बैद्यलाई कोरोना संक्रमण पनि पुष्टि भए...
कोरोना निको हुने दर ९३ प्रतिशत
विगत २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हज...
विस्फोटअघि काबुल विमानस्थलमै थिए ४२ नेपाली
विस्फोट हुनुभन्दा पहिल्यै हमिद कारजाई विमानस्थलबाट १३ किलोमिटर दूरीमा रहेको गुरुद्वारा पुगेका नेपाली उद्धारको पर्खाइमा अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलछेउमा ब...
विधान आचार्यका तीन कविता
हराएको सन्तुलन इतिहासमा सधैँ राम्रा दिन हुँदैनन् यी दिनहरू तिम्रो टाउकोबाट मस्तिष्क झिक्छन् र भन्छन्– अब सोच, अब हिँड मस्तिष्क पाइला हो, यो नभई देश हिँड्न सक्दैन मस्तिष्क आँखा हो, यो नभई देश द...
भाडामै सकियो करोडौं, भवन बनाउने सुरसार छैन
सुर्खेत- डोल्पाको ठूली भेरी नगरपालिकाको घरभाडामा वार्षिक झण्डै चार लाख छ। जनप्रतिनिधि आएको चार वर्ष वितिसक्दा पनि नगरपालिकाले आफ्नो भवन बनाउने सुरसार गरेको छैन। बजेट अभावका कारण भवन निर्माणको काम...
काबुलमा पुन: आतंककारी आक्रमण हुनसक्ने बाइडेनका सुरक्षा टीमको चेतावनी
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनको राष्ट्रिय सुरक्षा टिमले राष्ट्रपतिसमक्ष काबुलमा अर्को एउटा आतंकवादी आक्रमण हुन सक्ने जानकारी गराएको छ । यतिमात्र होइन, सुरक्षा टीमले राष्ट्रपति बाइडेनलाई अ...
भारत असमका आधा दर्जन कविका ६ रम्बास कविता
प्रयोगवादको उद्देश्य साहित्य सिर्जनाका स्थापित परम्पराबाट उन्मुक्त भएर नयाँ आविष्कार गर्नु र प्रयोग गर्नु हो। अभिनव सृष्टिको चाहनाले आविस्कार हुन्छ। यही धारणाले कोरोनाकालिन समयको पहिलो लकडाउनको (अ...
देउवा र निधिको बाटो अलग : २५ वर्षको सहकार्यपछि आमने-सामने
काठमाडौँ — ‘मैले बानेश्वरस्थित बैंक्वेटमा सम्पर्क कार्यालय खोलेको छु, उद्घाटनका लागि आइदिन पर्यो,’ केही दिनअघि उपसभापति विमलेन्द्र निधिले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ...
आक्रमणको जोखिमकाबिच काबुल विमास्थलबाट उद्धार जारी राख्ने अमेरिकी घोषणा
इस्लामिक स्टेट (आइएस) को आक्रमणपछिको चासो र चिन्ताका बिच पनि काबुल विमानस्थलबाट देश छोड्न चाहने अफगानीहरुको उद्धार अन्तिम समयसम्म जारी राख्ने अमेरिकाले बताएको छ । काबुल विमानस्थलको प्रवेश द्वार नज...
रोनाल्डो १३ वर्षपछि फर्किँदै छन् पुरानो क्लब म्यानचेस्टर युनाइटेड
म्यानचेस्टर सिटीलाई उछिन्दै म्यानचेस्टर युनाइटेडले आफ्ना पुराना खेलाडी क्रिष्टियानो रोनाल्डोलाई ल्याउने भएको छ । झण्डै १३ वर्षपछि रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्किने निश्चित भएको हो...
इन्टर मिलानको लगातार दोस्रो जित
साबिक विजेता इन्टर मिलानले इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा जितको यात्रा कायम राखेको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा इन्टर मिलानले हेलास भेरोनालाई ३–१ ले पराजित गरेको हो । इन्टर मिलान...
इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टकाे दोस्रो पारीमा भारतले २ सय १५ रन बनायो
काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय ब्याटिङ गर्दै चेतेश्वर पुजाराको अविज...
एक महिलाको मृत्य, बालिका बेपत्ता
दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानाका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् । विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार ...
असंवैधानिक कदमका मतियारको उद्धार भयो : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् । समाजवादी पार्टीले शु...
३४ समाचार देखाइएको