२०७८ भदौ १४ का समाचार
अगस्त ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोसी नदीको बहाव यस वर्षकै उच्च, स्थानीयहरु त्रसित
राजविराजः चीनको हृवाङहो नदीपछि तिब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोसीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ । केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि...
मेस्सीले डेब्यु गरेको खेलमा एमबाप्पे नायक
सोमबार, भदौ १४, २०७८ एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हा...
नौ करोडबराबरको कोकिन बरामद
काठमाडौं । प्रहरीले ९ करोड मूल्यबराबरको २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किम...
काबुलमा उत्पन्न मानवीय संकट
काबुलमा जारी उद्धार कार्य पछिल्लो समय प्रभावित भएको छ । काबुल विमानस्थलमा भएको बम विस्फोटनपछि उद्धार कार्य ठप्पजस्तै हुन पुगेको छ । अमेरिकी सेना त्यहाँबाट फिर्ता हुने क्रममा अन्य देशका नागरिक तथा अ...
भगवान् श्रीकृष्णको महिमा र गीता
भगवान् श्रीकृष्ण यो जगत्को उत्पत्ति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । श्रीकृष्ण सच्चिदानन्द स्वरूप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णलाई सबैले वन्दना गर्नुपर्छ, मान्नुपर्छ भनी शास्त्रमा वर्णन गरिए...
आफ्नो नाममा बन्ने फिल्म खेलेनन् राजेश हमालले
काठमाडौं । अभिनेतना राजेश हमालले आफ्नै नाममा निर्माण हुँदै गरेको चलचित्र ‘म राजेश हमाल’मा काम नगर्ने भएका छन् । यो चलचित्रमा सुरुमा अभिनेता हमाललाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । त्यो भूमिका...
अमेरिकी कुख्यात डाकू विली द किडलाई हानेको पेस्तोल ६ मिलियन डलरमा लिलाम
काठमाडौँ । अमेरिकी वाइल्ड वेस्ट डाकू विली द किडलाई गोली हानेको पेस्तोलको ६ मिलियन डलरमा लिलामी भएको छ । लस एन्जल्समा भएको लिलामीमा अनुमान गरिए भन्दा दोब्बर मुल्यमा बिक्रि भएको रोयटर्सले उल्लेख गरे...
युरिया मलको चरम अभाव
काठमाडौं । किसानले असारमा रोपेको धानमा टपड्रेसिङ गर्ने समयमा नै युरिया मलको अभाव चुलिएको छ । मलको अभावका कारण यतिबेला अधिकांश जिल्लाका किसानहरूले धानमा टपड्रेसिङ गर्न मल पाएका छैनन् । सरकारले मलको ...
आवको पहिलो महीना ११५ प्रतिशतले बढ्यो निर्यात
काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना नेपालले वैदेशिक व्यापारमा उल्लेख्य सुधार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन महीनाको तथ्यांकअनुसार नेपालको अन्तरराष्ट्रिय व्यापारमा उल्ल...
आज श्रीकृष्ण जन्माष्टमी : यी हुन् मन्त्र र पूजा गर्ने विधि
काठमाडौँ- आज श्रीकृष्ण जन्माष्टमी हिन्दु धर्मालम्बीहरुको मुख्य पर्व मध्ये एक मानिन्छ । यस दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी न...
आज श्रीकृष्ण जन्माष्टमीमा, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म...
राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन कृष्ण जन्माष्टमीले सहयोग गरुन् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शु...
हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य छन् : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको ग...
पिएसजीबाट मेस्सीको डेब्यु, राइम्स २-० ले पराजित
एजेन्सी । यसै सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित भएका लियोनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । गएराति फ्रान्सेली लिग वन अन्तर्गत राइम्सविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले ...
जमानीमा अपराध, बुढेसकालमा जेल
विराटनगर : २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्यो। थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१ वर्षका थिए। २०६१ जेठ १८ गते जिल्ला अदालतले ...
फेरि पनि ‘गोजी’ बाट मन्त्री छान्ने तयारी
काठमाडौँ — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधि र लोकतन्त्र मिचेको भन्दै सदन र सडकबाट चर्को आलोचना गर्दै सत्तामा पुगेका नेताहरूमै स्वेच्छाचारी कार्यशैली देखिन थालेको छ । प्रधानमन्त्री एवं ...
यस्तो छ श्रीकृष्ण जन्माष्टमीको महत्त्व
सविना नेपाल हरेक वर्षको भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिमा श्रीकृष्णाष्टमी पर्व मनाइन्छ । द्वापरयुगको अन्त्यमाभाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रको दिन पिता वासुदेव र मात...
निजाङ्ग खोलामा बाढी, तिंकर सडकको पक्की पुल र घरहरु बगायो
न्युज अफ नेपाल, दार्चुला । लगातारको वर्षाले निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ...
फ्रेन्च लिग वानमा पीएसजीको लगातार चौथो जीत, मेस्सीको डेब्यू
काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल...
श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश
काठमाडौँ । हिन्दु धर्मालम्बीहरुको मुख्य पर्वमध्ये श्रीकृष्ण जन्माष्टमीलाई पनि एक मानिन्छ । आज श्रीकृष्ण जन्माष्टमी रहेको छ । यस पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसरी शुभकामना सन्देश ...
कृष्ण आनन्द र प्रेमको भावमा मग्न रहन्थे
सद्गुरू- कृष्णको साधनाको कुरा गर्नुपर्दा एउटा मानिसको लागि प्रत्येक दिन उसले बिहान आँखा खोलेदेखि राति ननिदाउन्जेल प्रसन्न र प्रेमपूर्ण भावमा रहिरहनु आफैँमा विशाल साधना हो । मानिसहरू अरू कसैसँग भएक...
कांग्रेस महाधिवेशन: दोहोर्याएर नेतृत्व हत्याउन देउवालाई सकस
रामकृष्ण चापागाईं, काठमाडौंं । १४औं महाधिवेशनबाट पुनः नेतृत्व हत्याउने रणनीतिमा लाग्नुभएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनको भन्दा बढी सकस हुने भएको छ । संस्...
आइडा आँधी: अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आँधी
अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ। ...
काबुलमा अमेरिकाले गर्यो ड्रोन आक्रमण, निशानामा ‘आइएस–के’का सम्भावित आक्रमणकारी
अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ । अर्को गम्भीर र घातक आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन् । इस्लामिक स्टेटको अफगान समूह...
स्क्रब टाइफसबाट चारको निधन, सचेत रहन चिकित्सकको अनुरोध
मोतीराम तिमल्सिना, काभ्रे । स्क्रब टाइफसका कारण धुलिखेल अस्पतालमा दुई सातामा तीन बालबालिका र एक ज्येष्ठ नागरिकको निधन भएको छ । कोभिडका कारण समयमै परीक्षण नहुँदा पछिल्लो तीन महिना स्क्रब टाइफस पोजे...
संसदीय दलको नेतामा नेपाल सर्वसम्मत
काठमाडौं, (नेस) । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता मा नेपाललाई नै चयन गरेको छ । पार्टी दर्ता भएपछि आइतबार संसद् भवनमा बसेको संसदीय दलको पहिलो बैठकले न...
एनआरएन जापानको चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक
१४ भदौ, बार्सिलोना । एनआरएनए जापानमा स्वस्थ र निष्पक्ष निर्वाचनको भावना विपरीत चुनाव सम्पन्न भएको निर्वाचन समीक्षा समितिले निष्कर्ष निकालेको छ। ६० वटा ग्रुप इमेलहरुबाट दुई हजार ९७० सदस्यहरु दर्ता भ...
कांग्रेसद्वारा नयाँ शिक्षा नीति कार्यान्वयनमा ल्याउने प्रस्ताव
ईश्वरराज ढकाल, काठमाडौं । नेपाली कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय राजनैतिक हस्तक्षेपबाट मुक्त राख्ने र त्यसको सट्टा शिक्षक, प्राध्यापक र विद्यार्थी कल्याण परिषद् स्थापना गर्ने नीति कार्यान्वयनमा...
‘नेपालमा कोभिडविरुद्धको खोप अत्यन्त प्रभावकारी’
काठमाडौं, (नेस) । नेपालमा कोभिड–१९ विरुद्धको खोप अत्यन्त प्रभावकारी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले खोप अत्यन्त प्रभावकारी भएकोे जान...
आजबाट पानी पर्नेक्रम कम हुने, पहिरोको जोखिम कायमै
काठमाडौं । आजबाट पानी पर्नेक्रम केही कम हुने भएको छ । आजबाट क्रमशः पानी पर्नेक्रम विस्तारै कम हुँदै जाने मौसमविद् राजु प्रधनाङ् बताउँछन् । “पूर्णरुपमा पानी नपर्ने भन्ने त होइन तर आजबाट वर्षाको क्...
लगातार तेस्रो जितसहित टोटनहम शीर्ष स्थानमा
१४ भदौ, काठमाडौं । हेउन मिन सनको एक मात्र गोल मद्दतमा टोटनहम हट्सपरले प्रिमियर लिगमा आइतबार वाटफोर्डलाई १-० ले पराजित गरेको छ । यस सिजन लगातार तेस्रो जित हात पारेको टोटनहम शीर्ष स्थानमा उक्लिएको छ ...
तातोपानी नाकाबाट लक्ष्यभन्दा कम सामग्री भित्रिए
सिन्धुपाल्चोक - उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट दुई महिनायता कन्टेनर सामान न्यून मात्रामा भित्रिइरहेको छ । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरबेल पुल ...
म्यानचेस्टरले हरायो उल्भ्सलाई
लन्डन — मेसन ग्रिनउडको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार उल्भ्सलाई १–० ले हराएको छ । खेल सकिन १० मिनेटअगाडि खेलको एक मात्र गोल सम्भव भएको हो । यो जितपछि म्यानचेस्...
बार्सिलोनाको संघर्षपूर्ण जित, एटलेटिको मड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेमाथि जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले गेटाफेमाथि २-० गोलअन्तरले जित निकालेको हो। खेलको दोस्रो मि...
३४ समाचार देखाइएको