मुख्य सामग्रीमा जानुहोस्
२०७८ भदौ १५ को विवरण
आज

२०७८ भदौ १५ का समाचार

अगस्त ३१, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com२७३ हप्ता अघि

केपी ओलीलाई प्रदेश प्रदेशमा पछारियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई प्रदेश प्रदेशमा पछारेको बताएका छन् । उनले मधेश माओवादीको कब्जामा रहने र एक नं प्रदेशको सरकार पनि ढल्ने बताएका छन् । ...

arthadabali.com२७३ हप्ता अघि

रुघाखोकी मा यी ८ चिज भुलेर पनि नखानुहोस्, हुनसक्छ यस्ता गम्भिर समस्या 

मनसुनमा, मानिसहरू जीवाणु संक्रमणका कारण खोकी र ज्वरोको सामना गरिरहेका छन् ।  यो मौसममा औषधि सेवन गर्दा ज्वरो कम हुन्छ, तर खोकी चाडै निको हुँदैन । डाक्टरहरु भन्छन् कि केही खाद्य पदार्थले खोकी र  छा...

thahakhabar.com२७३ हप्ता अघि

पहिरोले सडक अवरुद्ध हुँदा शव पनि बाटैमा

पाल्पा : अविरल वर्षासँगै झरेको पहिरोले सिद्धार्थ राजमार्गसहित सहायक राजमार्ग अवरुद्ध भएका छन्।  आइतबार बिहानदेखि अवरुद्ध राजमार्ग सोमबार रातिसम्म खुल्न सकेका छैनन्। सहायक सडकसमेत पूर्ण अवरुद्ध हुँ...

rajdhanidaily.com२७३ हप्ता अघि

नेपालमा ‘कोकिन’को खपत बढ्दै

काठमाडौं । नेपालमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमा बढ्न थालेको हो । विदेशी तस्करहरूको गिरोहले ब्राजिलको साउपालो एय...

rajdhanidaily.com२७३ हप्ता अघि

मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको...

rajdhanidaily.com२७३ हप्ता अघि

भदौ १५, २०७८

तपाइको प्रतिक्रिया

rajdhanidaily.com२७३ हप्ता अघि

स्थानीय प्रविधिलाई आधुनिकीकरण गर्न जरुरी

कर्णाली प्रदेशका पहाडी जिल्लामा परम्परागत रूपमा काठको काम गरेर जीविकोपार्जन गर्दै आइरहेका चँदारा जाति र उनीहरूले अंगालेको पेसा अहिले चरम संकटमा परेको छ । मोही पार्ने ठेकी, पिठो मुछ्ने कोसी, कचौरा आ...

rajdhanidaily.com२७३ हप्ता अघि

सार्वजनिक पुस्तकालय: विकास, अवसर र चुनौती

मानव विकासको सर्वोत्तम आधार शिक्षा हो । गुणस्तरीय शिक्षाको प्रथम आधारस्तम्भ पुस्तकालय हुन् । पुस्तकालय प्रकृति र स्वरूपअनुरूप चार प्रकारका हुन्छन् । जसमध्ये सार्वजनिक पुस्तकालय पनि एक हो । सार्वजनि...

rajdhanidaily.com२७३ हप्ता अघि

महेन्द्र दाइ चलचित्रकर्मीलाई माया गर्ने निर्माता हुनुहुन्थ्यो

चलचित्र निर्माता, राजनीतिज्ञ सञ्चार उद्यमी तथा वैदेशिक रोजगार व्यवसायीका रूपमा स्थापित हुनुभएका महेन्द्र शेरचन दाजुको निधनको खबरले म गत साता स्तब्ध भएँ । उहाँसँग मेरो छुट्टै सामीप्य थियो । मैले निर...

abhiyandaily.com२७३ हप्ता अघि

‘राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्छ’

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । रत्ननगर उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ रत्ननगरले स...

nepalipatra.com२७३ हप्ता अघि

बलिउड चकलेटी अभिनेत्री दिशा पटानी १० तस्बिरमा

एजेन्सी । सन् १९९२ जुन १३ मा जन्मिएकी दिशा पटानी बलिउडमा स्थापित भइसकेकी छन् । उनले साउथ फिल्म र बलिउडमा काम गरेकी छन् । सन् २०१६ मा रिलिज फिल्म ‘एम एस धोनीः द अन्टोल्ड स्टोरी’ उनको पहिलो बलिउड फिल...

ratopati.com२७३ हप्ता अघि

अन्ततः रियल नजाने भए एम्बाप्पे

अन्ततः किलियान एम्बाप्पे यो सिजन पेरिस सेन्ट जर्मेन छाडेर रियल म्याड्रिड नजाने भएका छन् । युवा खेलाडीलाई अनुबन्ध गर्ने छलफलबाट रियल पछि हटेपछि उनी यो सिजन  फ्रेन्च क्लबमा नै रहने पक्का भएको हो । य...

newsofnepal.com२७३ हप्ता अघि

महानगरपालिकाको कार्यालयमा फोहोर थुपारेर विरोध प्रदर्शन

ईश्वरराज ढकाल, काठमाडौँ । काठमाडौंको फोहोर नउठेपछि स्थानीयले काठमाडौं महानगरपालिकाको कार्यालय सुन्धारामा फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन् । तीन सातादेखि राजधानीका सडक किनारामा थुप्रिएको फोह...

lokaantar.com२७३ हप्ता अघि

टिभी एंकरको पछाडि बन्दुक बोकेर उभिए २ तालिवान लडाकु [भिडियो]

काबुल कब्जापछि अफगानिस्तानमा सत्ता सम्हाल्न लागेको तालिवान निकै खतरनाक देखिएको छ । स्थानीय रुपमा उसले विभिन्न आतंककारी गतिविधि गर्ने काम गर्दै आएको छ ।  हालै तालिवानले सञ्चारकर्मीहरूमाथि पनि निगरा...

kharibot.com२७३ हप्ता अघि

यी हुन् यस बर्ष धेरै कमाई गर्ने पाँच टेनिस खेलाडी

काठमाडौँ । यस बर्षको युएस ओपनमा धेरै चर्चित टेनिस खेलाडी अनुपस्थित हुदैछन् । जसमा रोजर फेडरर, राफेल नाडाला, सेरेना विलियम्स, डोमोनिक थिएम रहेका छन् । थिएम युएस ओपनका डिफेन्डिङ च्याम्पियन्स समेत हुन...

khabarhub.com२७३ हप्ता अघि

भारतमा थपिए ३० हजार २५१ संक्रमित, २०५ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ३० हजार २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ६७ हजार ८२० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ ला...

newsofnepal.com२७३ हप्ता अघि

१० विद्यार्थीको एमबीबीएस छात्रवृत्ति कोटा हटाइयो

नेपाल समाचारपत्र, काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत ४५ प्रतिशत आरक्षण छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गर्ने तयारीमा रहेका १० विद्यार्थीको नाम छात्रवृत्ति कोटाबाट हटाइएको छ । आयोगको आइतबार बसेक...

newsofnepal.com२७३ हप्ता अघि

गगनको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, (नेस) । नेपाली कांग्रेसका नेता गगन थापाले मंसिरमा हुने १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार आफ्नो वडाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो ...

ratopati.com२७३ हप्ता अघि

निजी विद्यालय असोज १ देखि खोल्ने तयारी, जोरपाटी क्षेत्रका सबै स्कुल भदौ १५ देखि खुल्ने

१७ महिना भयो, शहरी क्षेत्रका विद्यार्थीहरुले विद्यालयमा पाइला राखेका छैनन् । केही–केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भयो । पहि...

news24nepal.tv२७३ हप्ता अघि

अफगानिस्तान तालिबानको कब्जासँगै २० वर्षपछि घर फर्किए लादेनका निकट सहयोगी

काबुल । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि खुंखार आतंककारी पनि घर फर्किन थालेका छन् । अलकायदाका पूर्व नेता ओसामा बिन लादेनका अति निकट सहयोगी एवं हतियार आपूर्तिकर्ता अमिन उल हक २० वर्षपछि अफगानिस्...

kalakarmi.com२७३ हप्ता अघि

अफगानिस्तानमा अमेरिकी सैन्य अभियान अन्त्य, १९ वर्ष १० महिना २५ दिनपछि फर्कियो सेना

काबुल– अफगानिस्तानमा अमेरिकाको १९ वर्ष भन्दा लामो समयदेखिको उपस्थितिको विधिवत अन्त्य भएको छ । अमेरिकी सेनाका अन्तिम तीन विमानहरुले सोमबार मध्यराति काबुल एयरपोर्टबाट उडान भरेका छन् । एउटा समाचारमा...

baahrakhari.com२७३ हप्ता अघि

अझै चलेन ‘जिन सिक्वेन्सिङ’ मेसिन, निजी प्रयोगशालामा परीक्षण गर्दा लाखौँ खर्च

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट पहिचानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा ल्याइएको ‘जिन सिक्वेन्सिङ’ मेसिन सात महिनासम्म पनि प्रयोगमा आउन सकेको छैन । मेसिन प्रयोगमा नआउँदा स...

annapurnapost.com२७३ हप्ता अघि

अकुत कमाउने उद्योग र घराना नै तिर्दैनन् बिजुलीको बिल

काठमाडौं : सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्या...

onlinekhabar.com२७३ हप्ता अघि

डा. केसीका माग कार्यान्वयनका लागि समिति गठन

१५ भदौ, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समिति...

bbc.com२७३ हप्ता अघि

अफगानिस्तानमा २० वर्षे अमेरिकी कारबाही अन्त्य, पूर्ण रूपमा फौज फिर्ता

संयुक्त राज्य अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उ...

baahrakhari.com२७३ हप्ता अघि

काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा

बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।  गत आर्थिक वर्षमा ३५ अ...

khabarhub.com२७३ हप्ता अघि

मंगलबार भगवान गणेशको ब्रत बस्नुहुन्छ ? चिन्नुह भगवान गणेशका ११ स्वरुप

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान श्रीगणेशको पूजा गरिन्छ । त्यसोत कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको पूजा गर्ने ग...

annapurnapost.com२७३ हप्ता अघि

महिला उद्यमीको भर्चुअल व्यापार मेला हुँदै

काठमाडौं : सहकार्य गरौं, सफल बनौं  भन्ने नाराका साथ महिला उद्यमी महासंघ नेपालले पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु गर्दैछ।  मेला भदौ १७ गतेदेखि २१ गतेसम्म हुने भएको छ। तर यो मेलाको औपचारिक उद...

Ujyaaloonline.com२७३ हप्ता अघि

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान

काठमाण्डाै - श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज मङ्गलवारदेखि काठमाण्डौ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान स...

nepalkhabar.com२७३ हप्ता अघि

२२ युवालाई ठग्ने माइपोखरी म्यानपावर बन्द, सञ्चालकलाई साढे ३ वर्ष जेल

गुल्मीका तुलसीराम ढकाल सिंगापुर जान चाहन्थे। माइपोखरी इन्टरनेसनल प्रालिका सञ्चालक चित्रबहादुर बुढाथोकीले ६ लाख रुपैयाँ दिए ढकाललाई सिंगापुरमा रोजगारी मिलाइदिन्छु भनेका थिए। उनले पैसा दिए र सिंगापु...

nayapatrikadaily.com२७३ हप्ता अघि

जुम्ला–रारा जोड्ने छोटोदुरीको उर्थु पटमारा सडकखण्ड अवरुद्ध

नेपालकै एक महत्वपूर्ण पर्यटकीयस्थल मुगुको रारा ताल जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो दुरीको उर्थु पटमारा सडक खण्ड अवरुद्ध भएको हो । लगातारको वर्षाले पहिरो आए...

newsofnepal.com२७३ हप्ता अघि

हवाई अखडा आक्रमणमा ३० सैनिक मारिए

साना । दक्षिणी यमनस्थित एक हवाई अखडामा भएको आक्रमणमा सरकार समर्थित कम्तीमा तिसजना लडाकुको ज्यान गएको सुरक्षा तथा चिकित्सा सुत्रले जनाएका छन् । यमनी दक्षिणी फौजका प्रवक्ताले अलअनाड हवाई अखडामा सशस...

annapurnapost.com२७३ हप्ता अघि

रोजगारी उपलब्धि शून्य

काठमाडौं : सरकारको उदासीनताका कारण स्वदेशमै उद्यमशीलताका माध्यमबाट सिर्जना हुने रोजगारीको अवसर  शून्य रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्देश्यअनुसार काम नगर्दा उपलब्धि ...

kalakarmi.com२७३ हप्ता अघि

लोकतन्त्रमा बेला–बेलामा नेतृत्व परिवर्तन भइरहनु पर्छ

(फाइल फोटो) डा.डी.आर.उपाध्याय– काठमाडौं– बेला–बेलामा नेपालको राजनीतिमा उतार–चढाव आउने गरेको छ । आम नागरिकमा राजनीतिप्रति यति बेला त्यति उत्साह छैन । राजनीति वातावरण पनि त्यति सहज रुपमा अघि बढ्न...

newsofnepal.com२७३ हप्ता अघि

भारतद्वारा बंगलादेशलाई ४० एम्बुलेन्स हस्तान्तरण

इन्डिया । कोभिड १९ नियन्त्रण गर्ने साझा प्रयास तथा स्वास्थ्य सहकार्य बढाउने उद्देश्यले बुधबार भारतले बंगलादेशलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । अगस्ट १७ तारिखमा भारतले बंगलादेशलाई ३१ वटा ए...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको