२०७८ भदौ ७ का समाचार
अगस्त २३, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
‘५७ भाइ’ को माग पूरा नगर्ने ओली पक्षको संकेत
काठमाडौं । नेकपा एमालेका तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएको भए पनि अध्यक्ष केपी शर्मा ओली उनीहरूले भनेबमोजिम अघि नबढ्ने संकेत देखापरेको छ । पार्टी एकताका लागि अध्यक्...
थकाली सेवा समितिद्वारा शोक व्यक्त
काठमाडौं । थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौंले राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक, पूर्व सांसद, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष, थसेस न...
आत्महत्यामा सामाजिक कारण प्रमुख
नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्ने तथ्यांकले देखाएको छ । देशको कुल जनसंख्याका आधारमा प्रत्येक १ घण्टा २० मिनेटमा एक जनाले आत्महत्या गर्ने गरेको तथ्यांक बढी नै कहालीलाग्दो हो । तर, पनि आत्महत्या...
बढ्दो आर्थिक अनियमितता !
अघिल्लो शुक्रबार महालेखा परीक्षकको कार्यालयले आफ्नो ५८औं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । आर्थिक वर्ष २०७६ -७७ को लेखा परीक्षणसम्बन्धी महालेखाको प्रतिवेदनलाई हेर्दा विगतमा झैं यसपटक ...
स्वास्थ्य राज्यमन्त्रीको प्रतिबद्धता र चुनौती
प्रारम्भः आज मेरा अनन्य मित्र जोसँग कुनै कालखण्डमा शिक्षा मन्त्रालयअन्तर्गतको एक कार्यालयमा सँगै कार्यरत रहेका थियौं, उनको बारेमा कलम चलाउने प्रयास गरेको छु । उनी हुन् यत्तिखेर सार्वजनिक चासोका रूप...
आज गाईजात्रा पर्व मनाइँदै, देशभरका नेवारलाई सार्वजनिक बिदा
काठमाडाैं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएक...
आज गाईजात्रा
ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा सोमबार गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने ...
कोषका प्रमुख प्रशासक गौतम हटाइए
काठमाडौं । विगत डेढ वर्षदेखि कानुन विपरीत कर्मचारी सञ्चय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले हटाएको छ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले कोषका प्रमुख प्रशासक गौतमलाई बर्खास्...
रियल मड्रिड बराबरीमा रोकियो, एट्लेटिकोको जित
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड १० खेलाडीमा सीमित लेभन्टेसँग बराबरीमा रोकिएको छ। स्टेडियो सियुडाड डी भ्यालेन्सियामा सम्पन्न खेलमा १० खेलमा सीमित घरेलु टोलीले रियल मड्रिडला...
ग्याष्ट्रिक कारक १५ खानेकुराहरू
जीवनको कुनै न कुनै कालखण्डमा अम्लपित्त बढ्ने समस्याबाट तपाई हामी सबै ग्रसित भएकै हुनुपर्छ। मुखमा अमिलो पानी उलुक उलुक आउने, पेटको माथिल्लो भाग र छातीको तत्लो भागमा हल्का दुख्ने, छाती पोल्नेहरू जस्...
सीमा स्तम्भमा सुरक्षाकर्मीको पहुँच
हुम्ला । हुम्ला खण्डको उत्तरतर्फ नेपाल र चीनबीचका १५ वटा सीमा स्तम्भमा सीमा सुरक्षा चौकी (बीओपी) हिल्सामा सुरक्षाकर्मी पुगेपछि अनुगमन सहज भएको छ । पछिल्लो पटक सशस्त्र प्रहरी बलका एक टोली सीमा स्तम्...
बिहान उठ्नेबित्तिकै यसो गरेमा दिनभर स्वस्थ रहन्छ शरीर
काठमाडौं । मानिसको बिहान उठेपछि आफ्नै बानीहरु हुन्छन् । भिन्न मानिसका भिन्न जीवशैली हुन्छ भने मानिसहरु सबैले उठेपछि एकै किसिमका जीवनशैली अपनाउँछन् भन्ने छैन । तर श्वासप्रश्वास एउटा अनियन्त्रित प्...
अस्पतालमा अमिताभ बच्चन,फ्यानहरू चिन्तित
बलिउडका महानायक अमिताभ बच्चन एकाएक अस्पताल गएपछि उनका फ्यानहरू चिन्तित बनेका छन् । अमिताभ छोरी श्वेता नन्दासँग आइतवार अस्पताल पुगेका छन् । उनी अस्पताल पुगेको एक तस्वीर सामाजिक सञ्जालमा अहिले भाइ...
ब्ल्याक टीका फाइदै–फाइदा
काठमाडौं– हामी बिहान उठ्ने बित्तिकै ब्ल्याक टी पिउनु स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक हुने पाइएको छ । पछिल्लो समय दिउँसो पनि मिल्क टीको सातो ब्ल्याक टी खानेहरुको संख्या बढ्न थालेको अनुभव गर्न ...
वल्भ्सविरुद्ध टोटेनहम विजयी
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले वल्भ्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनहमले वल्भ्सलाई १-० गोलले पराजित गरेको हो । टोटेनहमको जितमा एकमात्र निर्णायक गोल डिले अलीले गरे ।...
शिव–पार्वतीको विचित्र विवाह !
योग परम्परामा एउटा सुन्दर कथा छ । आदियोगी शिव र पार्वतीको विवाह भव्य रूपमा आयोजना गर्न लागिएको थियो । पार्वती एक राजकुमारी थिइन्, त्यसैले त्यस क्षेत्रका सबै आफन्त, नातेदार र मान्यजनहरू आमन्त्रित थि...
नेपालीको उद्धारमा विदेशी कम्पनी, सरकार अझै अलमलमै
काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् । सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि ...
कक्षा १२ को परीक्षा दशैं अगावै
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण ...
न्यायिक प्रतिवेदन सार्वजनिक गर्न दबाब
नेपाल समाचारपत्र, काठमाडौं । न्यायपालिकाभित्र हुने गरेका विकृति विसंगतिलाई उजागर गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा बनेको समितिले बुझाएको न्यायिक प्रतिवेदन अझैसम्म पनि ग...
कोभिड खोप लाउने ५० लाख, एक सय ६९ बिरामी भेन्टिलेटरमा
काठमाडौं (नेस) । कोभिड– १९ विरुद्धको खोप लगाउने नेपालीको संख्या ५० लाख निकट पुगेको छ भने भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमित १ सय ६९ रहेका छन् । ३८ हजार ७ सय ५१ सक्रिय संक्रमितमध्ये ६ सय ८१ जना ...
नेपाली कांग्रेस निर्वाचन निर्देशिका प्रेसमा
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन निर्देशिका भदौ २ गते नै बुझाउने भनिएकोमा ६ गतेसम्म सार्वजनिक नभएको कारण खुलाउँदै केन्द्रीय निर्वाचन समितिले ‘छपाइ धमाधम भइरहेको’ जनाएको छ । ...
६ गोलको थ्रिलरमा रोकियो रियल
रियल म्याड्रिड १० खेलाडीमा सिमित लेभान्तेसँग बराबरी खेल्न बाध्य भएको छ । आइतबार भएको ला लिगाको खेल ३–३ को बराबरीमा सकिएको हो । करिम बेन्जेमाको पासमा गेराथ बेलले खेलको पाँचौ मिनेटमा नै रियललाई अग्र...
मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतम...
कतै तपाईंकाे मस्तिष्क अस्वस्थ त हुँदै छैन ? यस्ता हुन्छन् लक्षण
मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्...
नखानुस् काँचाे मासु, मस्तिष्कमा टेपवर्म पुग्छन्
एजेन्सी— आठ वर्षीया बालिकाले आफ्ना बा–आमालाई दैनिक टाउको दुखेको गुनासो गरिरहिन् । यो सिलसिला करिब ६ महिनासम्म चलिरह्यो । तर, बा–आमालाई आखिर किन यसरी छोरीको टाउको दुख्यो भनेर पत्ता लगाउन गाह्रो भयो ...
नयाँ दल दर्ताका लागि प्रक्रिया शुरू
काठमाडौं, (नेस) । निर्वाचन आयोगले नयाँ दल दर्तासम्बन्धी निवेदनमा उल्लेखित सांसदहरूको बारे बुझन् प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ । आयोगमा नयाँ दल दर्ताको लागि माधवकुमार ...
प्रहरीकै योजनामा पत्रकारलाई फसाइयो
सञ्जय कार्की, रौतहट । प्रहरी आफैंले रोकिराखेको मोटरसाइकलमा प्रतिबन्धित लागूऔषध नाइट्रोभेट राख्न लगाएर एक सञ्चारकर्मीसहित दुई जनालाई फसाइएको तथ्य फेला परेको छ । गत साउन ३२ गते सदरमुकाम गौरस्थित वड...
त्रिविका परीक्षा निर्धारित समयमै
त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अ...
माधव नेपाललाई ६ मन्त्रालय दिएर सरकार विस्तार गर्दैछन् देउवा
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दलहरुबीच सरकारलाई विस्तार गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । अब नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकिकृत समाजवादी खोल्न लागेका माधवकुमार नेपाल...
विद्युतीय शवदाह मेसिन खरिद र मूर्ति मर्मतमा कमिसन
भनिन्छ, शिवस्व खानु हुँदैन। यसको अर्थ पशुपतिनाथ मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिमा अनियमितता गर्नुअपराध हो। तर हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन जिम्...
ला लिगाः लेभान्टे र रियल मड्रिडले बराबरी खेले
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत लेभान्टे र रियल मड्रिडबीचको खेल बराबरीमा सकिएको छ । गएराति लेभान्टेको मैदानमा भएको खेलमा दुबै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको पाँचौ मिन...
इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लु...
गाईजात्रा: 'सभा जुलुस गर्न मिल्ने, सुरक्षित ढङ्गले जात्रा गर्न किन नमिल्ने?'
झन्डै दुईहप्ता अघि आफ्नी ६१ वर्षीया आमा गुमाएका भक्तपुर बोडेका श्याम था परम्परा अनुसार गाईजात्रा मनाउन नपाउने भएपछि चिन्तित बनेका छन्। कोभिड सङ्क्रमणको जोखिम कायम नै रहेको भन्दै स्थानीय प्रशासनले ...
कांग्रेसको सदस्यता विवाद अझै टुंगिएन
काठमाडौँ — संवैधानिक समयसीमाभित्रै प्रक्रिया सुरु गरेर पार्टीको वैधानिकता जोगाउने निर्णय लिएको कांग्रेसले पार्टीका क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुगेको छैन । जसका कारण देशभरका कार्यकर्तालाई अ...
स्वास्थ्यमा बेथिति: कार्यक्रम नै नगरी ६६ लाखको रिएजेन्ट र मेसिन खरिद गरेर राखियो
काठमाडौं- स्वास्थ्य सेवा विभागले आवश्यकताको पहिचान नै नगरी मनलाग्दी रुपमा रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर थुपार्ने काम गरेको पाइएको छ। विभागले नसर्ने रोगसम्बन्धी कार्षक्रमका लागि भन्दै ६५ लाख ८१...
३५ समाचार देखाइएको