२०७८ भदौ ९ का समाचार
अगस्त २५, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भदौ ९, २०७८
तपाइको प्रतिक्रिया
एमालेमा नयाँ एकताः महाधिवेशन मंसिर १० देखि १३ सम्म
काठमाडौं । नेकपा विभाजनसँगै तीव्र विवाद र फुटको सँघारमा पुगेको एमाले आठ महिनापछि एकताको लयमा फर्किएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएका वरिष्ठ नेता माधवकुमार न...
देउवा सरकार अझै अपूरै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सर्वोच्च अदालतको गत २८ असारको फैसलापछि देउवा २९...
अझै थप सतर्कता आवश्यक
कोरोना महामारीकोे पछिल्लो रिपोर्टमा संख्यात्मक रूपमा केही सुधार आएको देखिए पनि सरकारले सतर्कतामा केही कडाइ हुने गरी निर्णय लिएको छ । भाद्र १६ गतेसम्मका लागि थपिएको निषेधाज्ञामा विभिन्न सेक्टर हेरी ...
परिवर्तन यहाँ गर्नु छ
नेपालका ग्रामीण जाँतो, ढिकी, कोल स्वचालित बनाउनु छ । किसानले चलाउने हलो, कुटो कोदालो आधुनिक मेसिनबाट स्वचालित चल्ने प्रविधिको विकास गर्नु छ । विदेशबाट महँगोमा किनेर ल्याएको कीटनाशक औषधिले बालीनालीम...
संस्थागत भ्रष्टाचार र बेरुजु
भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनम...
ऋणको भरमा चल्दै सामाजिक सुरक्षा कोष
काठमाडौं । विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक सुरक...
प्रशिक्षणमा ‘काभ्रे फेस्ट सीजन २’ का प्रतिस्पर्धि
बनेपा– बनेपामा आयोजना हुने मोडल प्रतियोगिता ‘काभ्रे फेस्ट सीजन-२’ को प्रशिक्षण आज बुधवारदेखि प्रारम्भ हुने भएको छ । प्रतियोगिहरुको छनोट हालै आयोजित अन्तिम चरणको अडिसनबाट गरिएको हो । एल एण्ड एन मो...
साढे ४० लाखभन्दा बढी करदाताले लिए स्थायी लेखा नम्बर
.२०७८ जेठसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४० लाख ५९ हजार २ सय ६९ पुगेको छ। यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ९३ हजार ८ सय ९६ (३९.३...
काँग्रेस महाधिवेशन तयारी प्रारम्भ
नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बाग...
एमालेका लागि ढोका बन्द भयो : नेपाल
मधुसूदन रायमाझी, काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ दल नेकपा एकीकृत (समाजवादी) दर्ता गर्नुभएका माधवकुमार नेपालले आफूहरूका लागि एमालेको ढोका बन्द भएको बताउनुभएको छ । राजधानीको चन्द्रागिरि...
गाँजा बोकेर कतार हिँडेका युवा एयरपोर्टबाट पक्राउ
काठमाडौं । गाँजासहित कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गा...
उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या, मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र
ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार वञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो त...
कोभिड प्रभावित ऋणीलाई सहुलियत : किस्ता रकम घटाएर भुक्तानी अवधि बढाउन सकिने
नेपाल राष्ट्र बैंकले कोभिडका कारण वित्तीय अवस्था र नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीलाई बैंक तथा वित्तीय संस्था आफैँले विश्लेषण गरी किस्ता रकम घटाइ भुक्तानी अवधि बढाइ दिन सक्ने भएका छन्। मौद्र...
महाधिवेशनबारे कांग्रेस संस्थापन इतर पक्षमा दोधार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानबिन गर्न गठन भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको पूरक समितिको प्रतिवेदन सोमबार साँझ बुझे। सिटौ...
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरूको सनाखत आज
काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित ...
कांग्रेस महाधिवेशन: क्रियाशील सदस्यको सूची सार्वजनिक नगरे रिले अनशन
रामकृष्ण चापागाईं, काठमाडौं । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको सूची सार्वजनिक नगरे आज बुधबारबाट रिले अनशन बस्ने धम्की दिएका छन् । मंगलबार पार्टी...
भारतविरुद्ध आतंक बढाउन आर्थिक सहायता गरिँदै: बीपी नायडु
इन्डिया न्युज नेटवर्क । भारतले आफ्ना सबै छिमेकी राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध चाहन्छ, तर केही देश भारतविरुद्ध आतंकवाद बढाउन आर्थिक सहायता र समर्थन प्रदान गरिरहेका छन् ।’ भारतका उपराष्ट्रपति एम ...
नयाँ पार्टी दर्ताका लागि आज सनाखत गरिँदै
नेपाल समाचारपत्र, काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आज बुधबार सनाखत गराउने भएको छ । प्रस्तावित नेकपा एकीकृ...
नराम्रो अक्षरका कारण बैंक लुट्ने सपना चकनाचुर
लन्डन, (एजेन्सी) । अस्पष्ट र खराब हस्तलेखनका कारण दक्षिणी इंग्ल्यान्डको एउटा बैंक लुट्ने लुटेराको सपना चकनाचुर भएको छ । ती लुटेराले लेखेर दिएको चिट बैंकका कर्मचारीहरूले पढ्न नसक्दा त्यो बैंक लुट...
कतार मानवीय सहयोगका लागि प्रतिबद्ध: उप–प्रधानमन्त्री
दोहा, (एजेन्सी) । कतारका उप–प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहमद विन अब्दुल रहमान अल थानीले कतार अफगानिस्तानबाट तालिवानको आक्रमणको जोखिममा परेका नागरिकहरूलाई सुरक्षित ढंगले त्यहाँबाट निकाल्ने ...
वेस्टह्यामसँग लेस्टर सहजै पराजित
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा वेस्टह्यामसँग लेस्टर सिटी सहजै पराजित भएको छ । सोमबार राति भएको नयाँ सिजनको दोस्रो खेलमा वेस्टह्यामले लेस्टरलाई आफ्नो घरेलु मैदानमा ४–...
सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट भएको दाबी
काठमाण्डाै – अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस र बरादरबीचको भेटलाई र...
पाउन्ड स्टर्लिङको दरभाउ १ रुपैयाँले बढ्यो, कुन विदेशी मुद्राको मूल्य कति?
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको खरिदबिक्री दर तोकेको छ। यसअनुसार भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेरुमा किन्न र १६० रुपैयाँ १५ पैसामा ब...
एमालेमा रहेका पूर्व माओवादीको खोजियो जिम्मेवारी
दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई ल...
१७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपी १३ महिनापछि पक्राउ
१७ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका आरोपीलाई १३ महिनापछि पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं ९ सिप्लिवेशी घर भई सोही गाँउपालिकाको वडा नं १० मकै खोला स्थित...
राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको नेतृत्वमा महिला सशक्तिकरणको अवार्ड
काठमाडौं– नेपालको ग्रामिण क्षेत्रमा सामुदायिक स्वास्थ्य, शिक्षा, खेलकुद तथा माहिला सशक्तिकरणमा काम गरिरहेको संस्था द इयरले ट्रस्टले ‘इयरले–दिमोत्रिभा वारेन अवार्ड’ को घोषणा गरेको छ । १३ औं सागमा न...
खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नम्बर–२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरी...
लेनदेनसम्बन्धी वर्तमान कानुनी व्यवस्था
दुर्गा दंगाल (चाँदनी) । सामान्य अर्थमा कुनै पनि वस्तुको एक–अर्काबीच सरसापट, पैंचो गर्ने कामलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । समाजमा परम्परादेखि चलिआएका यस्ता लेनदेनसम्बन्धी व्यवहारहरुलाई कानुनल...
हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पहिरो
नेपाल समाचारपत्र, काठमाडौं । चार दिनपछि मंगलबारमात्रै खुलेको नेपाल स्टक एक्सचेन्ज –नेप्से) मा उच्च अंकको गिरावट भएको छ । यस दिन नेप्से परिसूचक ५६ दशमलव शून्य ३ अंकले घटेर ३१२४ दशमलव ८७ बिन्दुमा झर...
नेप्सेका सीईओद्वारा राजीनामा
काठमाडौं, (नेस) । नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभएको हो । साउदले आफ...
टोकियो पारा ओलम्पिकको औपचारिक उद्घाटन
९ भभदौ, काठमाडौं । टोकियो पारा ओलम्पिक २०२० को जापानमा उद्घाटन भएको छ। कोरोना महामारीका कारण विना दर्शक उद्घाटन गरिएको हो । टोकियोस्थित ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा अफगानिस्तान सहभागी ...
लगानीको सम्भावनाबारे भारतीय उद्योगीसँग छलफल
काठमाडौं, (नेस) । नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा भारतीय राजदूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) तथा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । भर्चुअ...
लिग कपमा एभर्टनको जित
लिग कप फुटबल (इएफएल) अन्तर्गत मंगलबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । अवे मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित एभर्टनले हडर्सफिल्ड टाउनलाई २–१ ले पराजित गरेको हो । २६ औँ मिनेटमा इवोबीको गोलब...
३४ समाचार देखाइएको