२०७८ असोज १४ का समाचार
सेप्टेम्बर ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
म्याक्सवेलको अर्धशतकमा बेंगलोरको सहज जित
बुधबार, असोज १३, २०७८ एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको...
भलिबल खेलाडी उत्पादन गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमी
बिहीबार, असोज १४, २०७८ दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही...
पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणमा बृज सिमेन्टको सहयोग
काठमाडौं (अस) । बृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसनमार्फत उपलब्ध गराउने भएको छ । बुधबार आयोजित कार्यक्रममा बृज स...
व्यक्ति, विचार र व्यवस्था
देश बनाउन योग्य व्यक्ति चाहिँदो रहेछ । हाम्रो देशको सन्दर्भमा राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई राजनीति गर्ने एजेन्डा बनाउने तर ठाउँमा पुगेपछि आफ्नो र आफन्जनको पालन पोषणमा अभ्यस्त हुने स...
जापानको सयौं प्रधानमन्त्री बन्न लागेका फुमियो किशिदा को हुन्?
टोकियो- लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी)को नेतृत्वको चुनाव जितेसँगै फुमियो किशिदा जापानको सयौं प्रधानमन्त्री बन्ने भएका छन्। गत वर्ष सेप्टेम्बरमा योशिहिदे सुगा प्रधानमन्त्री बनेका थिए। एक वर्षको...
मन्त्रिपरिषद् विस्तारको तयारी : प्रधानमन्त्री देउवाले गठबन्धनसँग मागे मन्त्रीहरूको नाम
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध द...
‘पार्टीभित्र नक्कली र सक्कली छुट्याएर मात्र नेतृत्व चयन गर्नुपर्छ’
पाँचथर – पार्टीभित्र नक्कली र सक्कली छुट्याएर महाधिवेशनबाट राजनीतिक संस्कार भएको जिम्मेवार नेतृत्व चयन गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय कार्यकर्ताले बताएका छन्। पाँचथरम...
महिनावारीमा भुलेर पनि नगर्नुहोस् यी ७ काम
हरेक महिना महिलालाई महिनावारी हुन्छ । यो एक प्राकृतिक प्रक्रिया हो । तर, महिनावारी भएको बेला केही सावधानी नअपनाएमा भने स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । यो बेला यस्ता केही बानी वा काम छन् जो गर्नु...
म्यानचेस्टर युनाइटेडसँग हार्यो भिल्ला रियल, रोनाल्डोले तोडे पूर्वकप्तान कासिलासको कीर्तिमान
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी खेलमा म्यानचेस्टर युनाइटेडले भिल्ला रियललाई हराएकाे छ। आफ्नो कीर्तिमानी खेलमा निर्णायक गोल गरेका रोनाल्डोले रियल म्याड्रिडका पूर्वकप्तान इकर कासि...
स्क्रिनमा लिप्त हुँदै बालबालिका, कसरी छुटाउने लत?
काठमाडौं- अहिले अधिकांश बालबालिकाहरु नजानिँदो ढंगले स्क्रिनमा लिप्त हुँदै गएका छन्। उनीहरू मोबाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन्। कार्टुन, भिडियो गेम, भि...
लेवान्डोस्कीका २ गोलद्वारा किभविरुद्ध बायर्नको सानदार जित
च्याम्पियन्स लिगमा रोबर्टो लेवान्डोस्कीका दुई गोलकाे मद्दतमा बायर्न म्युनिखले डायनामो किभविरुद्ध सानदार जित हासिल गरेकाे छ। बुधबार राति भएको खेलमा बायर्नले किभलाई ५–० को फराकिलो अन्तरमा पाखा लगाए...
रोनाल्डोको गोलमा युनाइटेडको पुनारागमन
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको ब...
डलर बलियो, पाउन्ड कमजोर, यस्तो छ आजको विनिमय दर
अमेरिकी डलर १ रुपैयाँ महंगो भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको खरिद दर ११८ रुपैयाँ ३४ पैसा र बिक्री दर ११८ रुपैयाँ ९४ पैसा पुगेको हो। युरो १ को खरिद दर १३७ रुपैयाँ ९५ पैसा तथा ...
सरुवा आतंक व्याप्त, कर्मचारी सरुवाको सूची बाहिरै बन्न थाले
गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर...
रोनाल्डोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको निर्णायक गोलमा युनाइटेड २...
कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ
सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ ...
कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने
सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका वि...
रोयल च्यालेञ्जर्सले प्लेअफमा स्थान बनाउने निश्चित
दुबई– इन्डियन प्रीमियर लीग (आईपीएल) को १४ औं संस्करणको ४३ औं खेलमा बुधवार रोयल च्यालेञ्जर्स बेंगलुरुले राजस्थान रोयल्यसलाई ७ विकेटलाई हराएको छ । दुबईमा खेलिएको उक्त खेलमा आरसीबीको टीमले जीत दर्ता ...
एमाले जबजलाई ‘समयानुकूल गर्दै’
काठमाडौं : तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले समयानुकूल उन्नत बनाउने भएको छ। उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिव...
बन्चरेमा फोहोर विसर्जन अनिश्चित, महानगर र विभागबीच बढ्यो असमझदारी
ईश्वरराज ढकाल, काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा सर्तसहित फोहोर विसर्जन नगर्ने भएपछि राजधानीको फोहोर व्यवस्थापन अनिश्चित बनेको छ । शहरी विकास तथा भवन निर्माण विभागल...
२८ प्रतिशतले लगाए पूर्णमात्रा खोप
देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइ...
स्थानीय तहलाई अन्तिम लेखापरीक्षण गराउन मन्त्रालयको निर्देशन
सुनील महर्जन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम लेखापरीक्षण गर्न देशभरका स्थानीय तहमा आग्रह गरेको छ । महालेखापरीक्षकको कार्यालयबाट काठमाडौं उपत्यका बाहिरका ३३ जिल्लाम...
सरकारको राजस्व नीतिले फलाम र स्टिल महँगियो
काठमाडौँ — फलाम तथा स्टिल उद्योगले उत्पादनमा धमाधम मूल्य बढाउन थालेका छन् । स्टिल उद्योगले छडमा प्रतिकिलो ६ रुपैयाँसम्म मूल्य बढाएका छन् । जस्तापातालगायत सामग्रीमा प्रतिगोटा ६० रुपैयाँसम्म मूल्यवृद...
४ लाख ६९ हजार कोरोना संक्रमित थपिए, २० हजार बढि निको
काठमाडौँ- विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार १७९ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा सबैभन्दा धेरै एक लाख १० हजार ७६६, बेलायतमा ३६ हजार ७२२, टर्कीमा २९...
आईपीएलमा बेङ्ग्लाेरले राजस्थानलाई ७ विकेटले हरायाे
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा बेङ्ग्लाेरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ५...
सेयर बजारमा ५० अंकले सुधार
तीन दिनदेखि लगातार ओरालो लागेको नेपाली सेयर बजारमा सुधार देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५०.५८ अंकले वृद्धि भई २६६५.९३ अंकमा पुगेको छ । आइतबारबाट निरन्तर घटिरहेको सेयर बजारमा...
सामाजिक सुरक्षा भत्ता नपाउनेलाई मात्र नगद राहत
सरकारले दिने भनेको विपन्न परिवार भत्ता सामाजिक सुरक्षा भत्ता पाइरहेका परिवारले नपाउने भएका छन् । प्रतिस्थापन बजेटमार्पmत ल्याइएको विपन्न परिवार भत्ता असोज महिनाभित्रमै पाँच लाख घरपरिवारलाई १० हजारक...
मन्त्रीमण्डल विस्तारमा ढिलाइ, सत्ता गठबन्धन मन्त्रालय भागवण्डामै अल्झियो
मधुसूदन रायमाझी, काठमाडौं । सरकारले सत्ता गठबन्धनमा रहेको दलहरूलाई सहज हुने गरी कानुनी जटिलता हटाए पनि मन्त्रिपरिषद् विस्तारको गाँठो अझै फुकेको छैन । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रिपरिषद्ल...
वायर्नको फराकिलो जित
काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटलमा फराकिलयो जित निकालेको छ । बुधबार राति भएको खेलमा वायर्नले डाइनामो क्युभलाई ५–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा वा...
अशक्त नागरिकको घरमै नागरिकता वितरण
खोटाङ । साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशा...
भारतमा थपिनेभन्दा ५ हजार बढी कोरोनामुक्त
काठमाडौँ- पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ३ करोड ३७ लाख ३८ हजार १८८ पुगेको छ । यही अवधिमा ३०९ जना संक्रमितको मृत्यु भएको छ...
कोरोना बिमा भुक्तानीको विकल्प ल्याउन निर्देशन
काठमाडौँ — कोरोना बिमा भुक्तानी सम्बन्धमा बिमा समितिले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेको छ । सरकारले पैसा नदिएको कारण करिब ६ महिनादेखि बिमितले भुक्तानी पाउन नसकिरहेको बेला समितिले अर्थ...
लुम्बिनीका पालिकामा देउवाभन्दा पौडेल दोब्बर, बर्दियामा मिले दुवै समूह
बुटवल- नेपाली कांग्रेसको १४औं सम्पन्न गाउँ/नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्चस्व कायम गरेको छ। १२ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन परिणाम हुँदा पार्टी सभापति शेरबहादुर देउवा समूह ...
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
संसद्को अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गरेका छन् । बैठक बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने देउवाको सचिवालयले ...
३४ समाचार देखाइएको