२०८३ मंसिर ५ का समाचार
नवेम्बर २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रेडक्रसको सदस्यता डिजिटल प्रणालीमा, पुराना सदस्यले पनि एपमा अद्यावधिक गर्नुपर्ने
काठमाडौं । सदस्यता लिन असहज भएको लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीले मोबाइल एपमार्फत सदस्यता आह्वान गरेको छ । सरकारको निर्देशनबमोजिम मोबाइलको प्ले स्टोरबाट ‘एनआरसीएस’ (N...

तीन घण्टाको घुमाउरो यात्रा अब आधा घण्टामै ! कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा
जनकपुरधाम । सिरहा र धनुषाका बासिन्दाले वर्षौंदेखि भोग्दै आएको जोखिमपूर्ण नदी यात्रा र घण्टौँ लामो घुमाउरो सडकको बाध्यता अन्त्य हुने भएको छ। हुलाकी राजमार्गअन्तर्गत कमला नदीमाथि निर्माणाधीन पुल सञ्...

आईसीटी अवार्ड २०२६ को ग्रान्ड जुरी सेसन सुरु, फाइनलिस्ट छनोटका लागि प्रतिस्पर्धीको पिचिङ
काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिमा आधारित पहलहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको आईसीटी अवार्ड २०२६ को ग्रान्ड...

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर
एजेन्सी - इरान युद्धले हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा पारेको जोखिम उजागर गर्न बेलायती पौडी खेलाडी लुइस पुघले द्वन्द्वग्रस्त जलमार्गमा तीन दिन लगाएर करिब १५ किलोमिटर पौडी खेलेका छन् ...

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित
सप्तरी- नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को ३७औँ स्थापना दिवसका अवसरमा सप्तरीमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित भएका छन् । डिएलए सप्तरीले आज राजविराजमा आयोजना गरेको कार्यक्रममा पाँ...

पूर्वको रुद्राक्ष, पश्चिमको व्यापार- धनकुटाको पहाडबाट देशैभरि ‘सरिताको माला’
पहाडी जिल्ला धनकुटाको महालक्ष्मी नगरपालिका–६, लाटेभञ्याङस्थित एउटा घरको आँगनमा यतिबेला रुद्राक्षका दाना केलाउने र माला उन्ने चटारो छ । घरभित्र स–साना बालबालिकाको चकचक र कोलाहल चलिरहँदा सरिता भण्डा...
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)
५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार दिउँसो १ बजे टिकट बिक्री सुरु ...

बालेनको भ्रमणअघि भारतीय प्रधानमन्त्री मोदी र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता
काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीबिच भेटवार्ता भएको छ । शनिबार मुख्यमन्त्री धामीले प्रध...

अबण्डा बजेट : हाम्रो नियति कि कसको कमजोरी ?
सार्वजनिक वित्त व्यवस्थापनको दर्शनमा बजेट अंकहरूको निरस जोडघटाउ मात्र होइन । यो त राज्यको आर्थिक चरित्र, राजनीतिक इमान्दारी र जनताप्रतिको जवाफदेही ऐना हो । लोकतान्त्रिक प्रणालीमा नागरिकले तिरेको रग...

मेक्सिकोमा एफबीआईको सर्वाधिक खोजी सूचीमा रहेका तस्कर पक्राउको खबरपछि हिंसा भड्कियो
मेक्सिको सिटी । मेक्सिकोमा अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)को सर्वाधिक खोजीमा रहेका लागूऔषध तस्कर फाउस्तो इसिद्रो मेसा फ्लोरेस (एल चापो इसिद्रो) पक्राउ परेको खबर बाहिरिएको छ । मेक्...

मिथिलामा ‘लबान’ को लहर
महोत्तरी । चन्द्रमासको कार्तिक शुक्ल द्वादशी तिथिसँगै मधेसको मिथिला क्षेत्रमा ‘लबान’ पर्व सुरु भएको छ । नयाँ अन्न घरमा प्रयोग र यज्ञयज्ञादि शुभकार्यमा पवित्र बनाइने विधिका रुपमा यो पर्व मिथिलाका घर...

दैलेखमा बञ्चरो प्रहारबाट घाइते श्रीमतीको पनि मृत्यु, मृतकको संख्या तीन पुग्यो
सुर्खेत । दैलेखमा श्रीमानले बञ्चरो प्रहार गर्दा घाइते भएकी श्रीमतीको पनि मृत्यु भएको छ। यससँगै घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबा...

नास–आईटी एक्स्पो २०२६ सुरु, ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी हुने
काठमाडौं । नेपाली प्रविधि कम्पनीका उत्पादन तथा सेवाको बजार विस्तार, स्टार्टअप प्रवद्र्धन र अन्तर्राष्ट्रिय व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै आजदेखि ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ सुरु भएको छ...

नेपाली चलचित्रलाई प्राथमिकता दिने हललाई प्रोत्साहन गर्छौँ : अध्यक्ष पण्डित
काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र व्यावसायिक सुदृढीकरणका लागि चलचित्र हल व्यवसायीलाई सरकारले उचित सुविधा, प्रोत्साहन तथा राहतका कार्यक्...

‘शान्ति प्रक्रियाका बाँकी काम छिटो टुंग्याऔँ’
काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरुले सबैको सहमतिमा शान्तिप्रक्रियाका बाँकी कामहरुलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन्। विस्तृत शान्ति सम्झौताका विषयमा शनिबार आयोजित सम्मेलनमा उनीहरुले शा...

हिंसा र विध्वंसले देश बन्दैन : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हिंसा, आगजनी तथा विध्वंसको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा आयो...

बाबुले आफ्नै छोराछोरीको गरे हत्या, श्रीमती र अर्का एक छोरा गम्भीर घाइते
काठमाडौं । दैलेखमा एक बाबुले आफ्नै श्रीमती र तीन जना छोराछोरीमाथि बञ्चरो प्रहार गर्दा दुई बालबालिकाले ज्यान गुमाएका छन् । श्रीमती र अर्का एक छोरा गम्भीर घाइते भएका छन् । सामान्य घरायसी विवादले यति...

पितृ उद्धारका लागि त्रिवेणीमा विशेष यज्ञ लगाइने
नवलपुरको त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा सञ्चालन भइरहेको एक महिने अष्टाचल धनधान्याचल श्री गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञअन्तर्गत पितृ उद्धारका लागि तीन दिने विशेष यज्ञ आयोजना गरिने ...

चीनको पहिलो समुद्री कार्बन भण्डारण परियोजना अघि बढ्दै
बेइजिङ । चीनले समुद्रमा कार्बन डाइअक्साइड (सिओ–२) सङ्कलन गरी भूमिगत भण्डारण गर्ने आफ्नो परियोजनालाई अघि बढाएको छ । चीनको सरकारी तेल तथा ग्यास कम्पनी सीएनओओसीले दक्षिण चीनको हाइनान प्रान्तस्थित डोङ...
नेपाली धाविका सन्तोषीले कोर्स रेकर्डसहित जितिन् स्वर्ण पदक
नेपाली धाविका सन्तोषीले कोर्स रेकर्डसहित जितिन् स्वर्ण पदक हुलुमालेस्थित सेन्ट्र पार्कमा भएको माल्दिभ्स रोड रेसमा सन्ताेषी श्रेष्ठले हाफ म्याराथन र ५ किमिमा स्वर्ण जितिन् । पुरुष हाफ म्याराथनमा ने...

साढे १४ वर्षदेखि छोराको बाटो हेर्दै वृद्ध बाआमा
साढे १४ वर्षदेखि छोराको बाटो हेर्दै वृद्ध बाआमा बलबहादुर वैदेशिक रोजगारीका क्रममा करिब पाँच वर्ष मलेसिया र दुई वर्ष कतार बसेका थिए । कतारबाट २०६९ मा घर फर्किएका उनी एक सातामै बेपत्ता भए । न उनको क...

सुस्ताको आवाज प्रधानमन्त्री वालेनले भारत समक्ष उठाउन सक्दैनन् : आदम खाँ
काठमाडौं । नवलपरासी पश्चिमको सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) को भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका क...

राज्यले कहिले सिक्ने नागरिकको भाषा ?
हामीले मुलुकमा ठुलो राजनीतिक, सामाजिक तथा संस्थागत परिवर्तन गर्यौँ । एकात्मकताबाट सङ्घीयता र निरङ्कुश राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना त्यसैतर्फ चालिएका पाइला थिए । नेपालको वर्तमान संव...

नेपालमा ‘रामायण’ ले कमायो २५ करोड
काठमाडौं– गत कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शन भएको भारतीय फिल्म ‘रामायण’ ले नेपालमा २५ करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ । विश्वभर आक्रामक कमाइ गरिरहेको फिल्मलाई नेपालमा समेत दर्शकको सा...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु
कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगित...

राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार हुँदैन : माधव नेपाल
५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राष्ट्रिय स्वाभिमानमा आँच आउने कुनैपनि गतिविधि स्वीकार गर्न नसकिने बताएका छन् । शनिबार भक्त...

नेपालको भूगोल पढ्नु र पढाउनुको महत्त्व
हरेक मुलुकको सिमानाभित्र भूगोल हुन्छ । तर नेपाललाई ‘भौगोलिक देश’ नै भन्न मिल्छ; किनकि हाम्रोमा संसारमै नपाइने हिमाल-पहाड-तराईको उत्तर-दक्षिण उचाइ-गहिराइ र पूर्व-पश्चिम विविधता पाइन्छ, त्यो पनि छोटो...

बाबुको बञ्चरो प्रहारबाट २ बालबालिकाको मृत्यु, आमा र छोरा घाइते
दैलेख– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने श्रीमती र अर्का छोरा गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार बिहा...

नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै हो -माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपा मात्रै भएको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक...

ब्रेक्जिटपछि बेलायत-इयु सम्बन्ध सुधारमा सहमति
ब्रसेल्स । ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली सङ्घ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् । शुक्रबार ब्रसे...

बबई नदीमा छाडिए १० हजार भुरा
बबई नदीमा छाडिए १० हजार भुरा ‘जलवायु परिवर्तनप्रति हाम्रो जिम्मेवारी, मत्स्य सम्पदाको संरक्षणमा गरौँ साझेदारी’ भन्ने नाराका विश्व मत्स्य दिवसको अवसरमा जब्दीघाटनमा माछाका भुरा छाडिएको हो । मंसिर ५...

स्थानीय निर्वाचनमा एमाले र मसालसँग कार्यगत एकताको सहमति भइसकेको छ : दाहाल
स्थानीय निर्वाचनमा एमाले र मसालसँग कार्यगत एकताको सहमति भइसकेको छ : दाहाल नेकपा संयोजक पुष्पकमल दाहालले स्थानीय तह र प्रदेशको निर्वाचन एकै पटक गरेर संविधान मिच्ने प्रयास गरे देश फेरि दुर्घटनामा जा...
३२ समाचार देखाइएको