२०७८ कार्तिक १३ का समाचार
अक्टोबर ३०, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भीमसेनगोला मन्दिरमा हरसिद्धि भवानीको शक्ति सञ्जय यात्रा
(तस्बिरहरु: दिलिप मणि दीक्षित/कलाकर्मी) काठमाडौं– ललितपुरको हरिसिद्धि भवानीको शक्ति सञ्चय यात्रा ९पीठ पूजा० को क्रममा शुक्रवार साँझ वानेश्व्रको भीमसेनगोला मन्दिरमा साधना गरिएको छ । हरसिद्धी भवानी...
वैवाहिक समारोहको अनुभव गराउने ‘वेडिङ कार्निभल’
( तस्बिरहरु: अरुणा भट्टराई/कलाकर्मी ) काठमाडौं– विवाहको मौसम प्रारम्भ भएको छ । मंसिर लागेदेखि नै विवाहको मौसम प्रारम्भ हुने भएकाले विवाह गर्ने जोडीहरु विभिन्न कुराको व्यवस्थापन तथा तयारीका लागि...
न्यायालयमा रमिता: इजलास बहिष्कार कहिलेसम्म ?
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बारेको विवादले ठुलो रुप लिदै गर्दा सर्वोच्च अदालतमा इजलास नबस्ने कठिन अवस्था सिर्जना भएको छ । प्रधानन्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने अडानमा...
पाकिस्तानको रवाफ कायमै
युएइ । विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्थानलाई ५ विकेटले पराजित ग-यो । सामूह चरणमा पाकिस्तानको यो लगातार तेस्रो जीत हो । टस जितेर ब्याटिङ ग...
यी ५ टिप्स जसले राख्छ शरीर र दिमागलाई स्वस्थ
पछिल्लो समय नेपालीहरुमा मुटु, क्यान्सर र मधुमेह लगायत विभिन्न किसिमका रोगहरुको संक्रमण बढ्दै गएको छ । मानिसमा लाग्न सक्ने विभिन्न रोगहरुबाट बच्न शरीर मात्रै स्वास्थ्य भएर नपुग्ने बरिष्ठ मुटुरोग विश...
किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग...
कोपमा नेपालको उपस्थिति सशक्त होला ?
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले पग्लिरहेको हिमालका कारण जनताले भोग्नुपरेको समस्या समाधानका लागि विश्व समुदायसँग सहकार्य गर्न आह्वान गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय जल...
शनिवारको पूजा गर्दा यी कुराको ध्यान राखौँ
काठमाडौँ- आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो...
यसरी हुनेछ एमाले १०औं महाधिवेशन, उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले १०औं महाधिवेशनको उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ । अधिवेशनमा कुनै दस्तावेजमाथि छलफल नहुने भएको हो । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेश...
राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकक...
प्रधानन्यायाधीशविरुद्ध बारले घोषणा गरेका यस्ता छन् आन्दोलनका कार्यक्रम
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले आफ्नो केन्द्रीय समिति बैठकबाट प्रधानन्यायाधीशले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपा...
मिस युनिभर्सको फिनालेमा उत्रँदै १६ प्रतिस्पर्धी, कसले पहिरेला हीराजडित ताज?
काठमाडौं: 'मिस युनिभर्स नेपाल २०२१' दोस्रो संस्करणको फिनाले आज हुदैछ। राजधानीको होटल याक एन्ड यतिमा साँझ ६ बजेबाट फिनाले शुरु हुने आयोजकले जनाएको छ। फिनालेमा १६ जना प्रतिस्पर्धीहरुबाट एक जनाले प्...
काबुलमा फसेका ३२ नेपालीको उद्धार
नयाँदिल्ली — गैरकानुनी ढंगले अफगानिस्तान पुगेका र पछिल्लो तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपालीलाई नेपाल सरकारले काबुलबाट मुक्त गराएको छ । तालिवानले सैन्य बल प्रयोग गरेर अफगानिस्तानलाई आ...
भारतमा १३ हजार ४८२ जना कोरोनामुत्त
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४८२ जना कोरोनामुत्त भएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १४ हजार १८९ जना संक्रमित थपिएका छन् भने ५५२ जना संक्रमितको मृत्यु भएको छ । त...
जनताको भाषण !
सधैँ नेता र मन्त्रीले मात्रै कति भाषण गर्ने, आज हाम्रो पालो भन्दै टुँडिखेलको खुलामञ्चमा जनताले भाषण गर्ने निधो गर्यो, एक दिन । निधो त गर्यो उसले, तर भाषण कहिले गरेको भए पो थाहा हुन्थ्यो, सुरुवात नै...
नयाँ श्रमिक मलेसिया जानेमा अन्योल
नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने वि...
हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या नेपालमा बढ्दाे
हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्। सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धे...
साहित्य चौतारीमा ‘लाटो’ साथी !
धेरैले भन्दै आएका हुन्, गर्छु भनेको काम गरिहाल्नुपर्छ, रात गएपछि अग्राख पलाउँछ । चिताएको काम गर्न नसकिने पनि हुनसक्छ । समय बितिसकेपछि समयलाई फर्काउन सकिने होइन पो क्यारे ! हो त, यस्तो जब्बर समयलाई ...
विश्वभर कोरोनाेका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
काठमाडौँ – विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार मृत्यु हुनेको कुल संख्या ५० लाख ३ हजार ९०१ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्रै ७ ह...
एमाले बैठकमा ओली र रावलबीच चर्काचर्की
एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा निर्वाचन एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेता...
पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातकाे सम्भावना
मुलुकका पहाडी भूभागमा शनिबारको मौसममा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी...
बजारमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि
नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसा...
लिग वानमा मेस्सीको गोलको खडेरी
बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीको लिग वानमा गोलको खडेरी जारी रहेको छ । शुक्रबार लिलमाथि २–१ को जीत हासिल गर्ने क्रममा मेस्सीले पहिलो हाफमात्र खेल्न सकेन । उनको मांशपेशीको समस्याका कारण उनल...
तीन महिनापछि अफगानिस्तानबाट ३२ नेपालीको उद्धार
अफगानिस्तानको राजधानी काबुलबाट तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपाली आज स्वदेश आइपुग्दै छन् । उनीहरू काबुलबाट इरानको राजधानी तेहरान हुँदै शुक्रबार साँझ दुबई पुगेका थिए । इरानको महान एयरला...
‘स्टोर प्रयोजन’ का नाममा नेता र आफन्तको रजगज
सुर्खेत — वीरेन्द्रनगर–७ स्थित मुख्यमन्त्री निवासको बायाँतर्फ आर्थिक मामिला तथा योजनामन्त्रीको सरकारी निवास छ । सरकारी आवास क्षेत्रमा पनि मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीका लागि भवन उपलब्ध छन् । ...
कालचक्र
दीपकराज सापकोटा पार्थ क्लान्त छन्, छैन गाण्डिव उठाउने पाखुरीमा कुनै बल निरीह छन् चेली (अस्मिता) र धन आँखै अगाडि लुटिँदा व्यथित छन् महाभारतको नायकी लाचारिमा बदलिँदा । अहो ! म इन्द्रपुत्र परन्त...
फेरि बढ्यो इन्धनको भाउ
काठमाण्डाै - सरकारले फेरि इन्धनको भाउ बढाएको छ । गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट...
चार छक्का लगाउँदै आसिफले पाकिस्तानलाई जीत दिलाए, सेमिफाइनल नजिक
टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस...
काठमाडौं विश्वविद्यालय र महेश संस्कृत गुरुकूलले अनुसन्धानमा सहकार्य गर्ने
काठमाडौं विश्वविद्यालय र महेश–संस्कृत–गुरुकूलबीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कूल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) ...
बोलेरोले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको निधन
भरतपुरमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको निधन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार निधन हुनेमा भरतपुर ५ विकास चोककी सुलोचना ढकाल रहेकी छिन् । ना ६० प ९९०७ नम्बरको स...
प्रधानमन्त्री देउवा लण्डनमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्ड...
प्रधानमन्त्री देउवालाई लण्डनमा विमानस्थलमा स्वागत
लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ लन्डन आइपुगेका छन् । स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने सिलसिलामा शुक्रबार उनीसहितको टोली लन्डन आएका हुन् । बे...
२ खर्ब २९ अर्बको विदेशी विनिमय डेरिभेटिभ कारोबार
काठमाडौँ — नेपालमा वार्षिक करिब २ खर्ब २८ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय डेरिभेटिभको कारोबार हुँदै आएको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंक अनुसन्धान विभागले गरेको ‘न...
एमाले पालिका अधिवेशन : मकवानपुरको २ वटामा सम्पन्न, ८ पालिकामा आज हुँदै
मकवानपुरमा शनिबार नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ। कात्तिक ९ गतेका लागि तोकिएको एमाले मकवानपुरको पालिका अधिवेशन आन्तरिक व्यवस्थापकीय तयारी नपुगेकाले भन्दै आजसम्मका लागि सरिएको थियो । जिल्लामा ...
मौसमविदहरुको आग्रह – ‘पहाडी र उच्च हिमाली क्षेत्रका वासिन्दाले विशेष सावधानी अपनाउनु’
काठमाडौं । मुलुकको पहाडी भूभागका केही स्थानहरुमा वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो देशको पहाडी भु-भागमा आंशिक बदली ।...
३५ समाचार देखाइएको