मुख्य सामग्रीमा जानुहोस्
२०७८ मंसिर ३ को विवरण
आज

२०७८ मंसिर ३ का समाचार

नवेम्बर १९, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२६१ हप्ता अघि

खानासँगै फलफूल नखान आयुर्वेदले किन सल्लाह दिन्छ?

काठमाडौं- राम्रो स्वास्थ्यको लागि आहार सन्तुलित हुनुपर्छ। जसमा मौसमी तरकारी, फलफूल, प्रोटिन आदि समावेश गर्नुपर्छ। जसरी दिनको तीनपटक तरकारीलाई आहारमा समावेश गरीन्छ, त्यसैगरी फलफूल पनि समावेश गर्न ज...

abhiyandaily.com२६१ हप्ता अघि

तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम...

farakdhar.com२६१ हप्ता अघि

सूँड काटिएपछि लोपोन्मुख हात्तीको मृत्यु

इन्डोनेसियामा शिकारीहरुको जालमा फँसेर एउटा हात्तीको बच्चाको मृत्यु भएको छ । इन्डोनेसियाली तस्करहरुले यो हात्तीको बच्चाको सूँड काटिदिएका थिए । त्यसपछि भएको संक्रमणका कारण यो हात्तीको मृत्यु भएको हो ...

farakdhar.com२६१ हप्ता अघि

एमाले महाधिवेशनः उपाध्यक्षमा उम्मेदवारी दिने अष्टलक्ष्मी शाक्यको तयारी

नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले आसन्न दशौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेकी छिन् । महिला नेतृत्वबाट पदाधिकारीमा उम्मेदवारी दिने तयारी गरेका सिमित नेताहरुमध्ये उनी एक हुन् । ...

ratopati.com२६१ हप्ता अघि

दोस्रो भूउपग्रह प्रक्षेपणको तयारी

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाल...

farakdhar.com२६१ हप्ता अघि

कमसल भएपछि मारुती सिमेन्टको उत्पादनमा लगाइयो रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको उत्पादनमा रोक लगाएको छ । उत्पादित मारुती सिमेन्ट कमसल भएपछि यसको उत्पादनमा रोक लगाइएको हो । बजार अनुगमनका क्रममा उत्पादनमा गुणस्तर भएको भन्दै मारु...

kharibot.com२६१ हप्ता अघि

गुरुनानकको अनुशरण गर्नसके राष्ट्रिय एकता सुदृढ हुन्छ- राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न  गरेको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक ...

farakdhar.com२६१ हप्ता अघि

अन्योलमा सर्लाही कांग्रेस अधिवेशन

नेपाली कांग्रेसको अधिवेशनका लागि केही दिनअघि मात्र क्रियाशिल सदस्यता विवाद समाधान भएको सर्लाहीमा फेरि विवाद देखिएको छ ।  विवाद देखिएसँगै सर्लाहीको कांग्रेस अधिवेशन अब अन्योलमा परेको छ । सर्लाहीमा...

mahendranagarpost.com२६१ हप्ता अघि

८ डीएसपी एसपी बढुवाका लागि सिफारिस

काठमाडौं-प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस गरेको छ ।  प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले यसअघि दुई पटकसम्म बढु...

setopati.com२६१ हप्ता अघि

के तपाईं पत्याउनुहुन्छ, काठमाडौंमा छ संसारकै टप–५ मा परेका सार्वजनिक शौचालय

सार्वजनिक शौचालय भन्ने बित्तिकै पक्कै पनि तपाईंको नाक खुम्चिन्छ। जानुअगाडि धेरैपटक सोच्नु पनि होला। अप्ठ्यारो परेका बेला अनुहार बटारेरै भए पनि जानैपर्‍यो है!  कहिलेकाहीँ राम्रा र सफा शौचालय पुग्द...

khabarhub.com२६१ हप्ता अघि

विश्वभर मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघ्यो

काठमाडौँ – विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५१ लाख ४६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४८२ संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५१ लाख ४६ हजार ७८ पुगेको हो । ओल्डोमिट...

farakdhar.com२६१ हप्ता अघि

सैफ अलि खानले भने– ममाथि धोका भएको थियो, ७० प्रतिशत कमाइ लुटियो

बलिउड अभिनेता सैफ अलि खान प्रष्ट वक्ताका रुपमा पनि चिनिन्छन् । आजभोलि उनी आगामि फिल्म बन्टी और बबली २ को प्रमोसनमा निकै व्यस्त छन् ।  यही फिल्मको प्रमोसनका लागि उनी विभिन्न कार्यक्रमहरुमा पुगिरहेक...

ratopati.com२६१ हप्ता अघि

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्...

news24nepal.tv२६१ हप्ता अघि

सहज छैन देउवालाई नेतृत्वमा दोहोरिन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीम...

mahendranagarpost.com२६१ हप्ता अघि

बाईसे-चौविसे राज्यका खप्तडी सीकीन्दर खड्काले चलाएको डौंठेगडा मेला,मनोकाङ्क्षा पुरा गर्न बर्दादेवीलाई राँगा बोकाको भाकल

अछाम-अछाम जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दशै मेला यस वर्ष आज (शुक्रवार) लाग्ने भएको छ। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासिक डौंठेगडा दशैं मेलाको सम्पूर्ण तयारी पुरा भएपछि शुक्र...

dcnepal.com२६१ हप्ता अघि

‘मेरो आनन्दको स्रोत म स्वयं हुँ’

काठमाडौं। आज संसारमा अधिकांश मानिसहरू, विशेषगरी युवापुस्ताहरूमा अध्यात्मप्रति एक प्रकारको एलर्जी रहेको पाइन्छ । यो किन भएको हो भने, आध्यात्मकितालाई त्यस हदसम्म कुरूप रूपमा प्रस्तुत गरिएको छ । मानिस...

setopati.com२६१ हप्ता अघि

राप्रपाले फेरि सार्‍यो महाधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन सरेको छ। यही मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरिएको छ। अब मंसिरकै १५, १६...

khabarhub.com२६१ हप्ता अघि

भारतमा कोरोना संक्रमण दर घट्यो, निको हुने बढे

काठमाडौँ– भारतमा ७ हजार बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ हजार २४२ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा थप ९२ संक्रमितको मृत्यु भएको छ । यसस...

ekantipur.com२६१ हप्ता अघि

कर्मचारीले अवकाशलगत्तै राजनीतिक नियुक्ति नपाउने !

काठमाडौँ — सरकारले निजामती निकायको उच्च तहबाट अवकाश हुनेबित्तिकै राजनीतिक नियुक्ति लिने परम्परालाई निरुत्साहित गर्न नयाँ प्रावधान ल्याउन लागेको छ । सरकारले अध्यादेशमार्फत निवृत्त कर्मचारीले राजनीति...

rajdhanidaily.com२६१ हप्ता अघि

प्रदेश २ सरकारः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं । साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा म...

annapurnapost.com२६१ हप्ता अघि

मकै सुकाउने पर्व मनाइयो

गोरखा : नेवारी समुदायको मकै सुकाउने साँस्कृतिक पर्व बिहीबार साँझ  मनाइएको छ। लोप भइसकेको यो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा बिहीबार साँझ मनाइएको समितिका अध्यक्ष स...

rajdhanidaily.com२६१ हप्ता अघि

प्रधानन्यायाधीशकै अनुपस्थितिमा गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित

काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूको बैठकले ‘गोला प्रक्रि...

arthasansar.com२६१ हप्ता अघि

यी पाँच प्रदेशमा वर्षाकाे सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।  बागमती, ग...

ekantipur.com२६१ हप्ता अघि

न्याय प्रणालीमा कोसेढुंगा : ‘बेन्च सपिङ’ लाई निषेध

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अनिच्छाबीच सर्वोच्च अदालतका न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी नियमित गर्ने निर्णय गरेका छन् । इजलास तोक्ने चरणबाटै घुसखोरी सुरुवात हुने भन्दै अद...

ekantipur.com२६१ हप्ता अघि

शुद्धीकरण अभियान संघर्षपूर्ण

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार अदालत प्रवेशमा रोक लगाउन धर्ना दिइरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले गरेको लाठीचार्जबाट नेपाल बार एसोसिएसनका अध...

rajdhanidaily.com२६१ हप्ता अघि

झन्डै २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका चार महिनाको अवधिमा नेपालमा झन्डै २४ अर्ब रुपैयाँको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्...

ekagaj.com२६१ हप्ता अघि

कांग्रेस प्रदेशसभा अधिवेशनः ८ हजार ९ सय नयाँ नेतृत्व आउँदै

काठमाडौँ- नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ ।  पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकै...

mahendranagarpost.com२६१ हप्ता अघि

आजको मौसमः उच्च पहाडी भेगमा हिमपात हुने, तुवालोका कारण हवाइ क्षेत्र प्रभावित हुने सम्भावना

काठमाडाैं- शुक्रवार देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएक...

setopati.com२६१ हप्ता अघि

अर्जेन्टिना र ब्राजिलको खेल खेलाउने दुई रेफ्रि निलम्बनमा

कतार विश्वकपका लागि भइरहेको  दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच खेला खेलाउने दुई रेफ्रि निलम्बनमा परेका छन्। दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले फिफा विश्वकप छनोट अन्तर्गत अर्जेन...

news24nepal.tv२६१ हप्ता अघि

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्ण...

farakdhar.com२६१ हप्ता अघि

यस्ताे रहनेछ आजकाे माैसम

हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश-१ मा  आंशिकदेखि सामान्य बदली भई बांकी प्रदेशहरूमा सामान्यतया बदली रहेको छ । ...

newsofnepal.com२६१ हप्ता अघि

केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

रामकृष्ण चापागाईं, काठमाडौं ।   अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडाै रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनि...

aarthiknews.com२६१ हप्ता अघि

मौसम पूर्वानुमानः अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना,  तुवालोले भिजिविलिटी कम हुनसक्ने

काठमाडौं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेक...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको