मुख्य सामग्रीमा जानुहोस्
२०७९ वैशाख २७ को विवरण
आज

२०७९ वैशाख २७ का समाचार

मे १०, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२३६ हप्ता अघि

मुगुको कार्मारोङ्गवासीको गुनासो– ‘टेलिफोन टावर छैन, एक घण्टा हिँडेपछि बल्ल नेटवर्क टिप्छ’

मुगु– मुगुको सदरमुकाम गमगढी बजारदेखि झण्डै दुई/तीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ ।

nepalkhabar.com२३६ हप्ता अघि

रोल्पामा माओवादी कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, दुईजना घाइते

राेल्पामा माओवादी कार्यकर्ताद्वारा कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गर्दा दुईजना घाइते भएका छन्। गंगादेव गाउँपालिका-५ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीसहितको टोलीले...

hamrokhelkud.com२३६ हप्ता अघि

कोलकातासँग मुम्बईको हार

सोमबार, वैशाख २६, २०७९ एजेन्सी – यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार पनि हार बेहोरेको छ । कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले ह...

rajdhanidaily.com२३६ हप्ता अघि

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयार...

rajdhanidaily.com२३६ हप्ता अघि

२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबै सुरक्षा निकायबाट खटाइएका सुरक्षाकर्मी फिल्डमा पुगेका छन् । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन घेरामा रहनेगरी नेपाल प्रहरी, सशस्त्र प्...

rajdhanidaily.com२३६ हप्ता अघि

‘संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षडयन्त्र’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी तŒवहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षडयन्त्र गरिरहेको बताएका छन् । स्थानीय तहको निर्...

rajdhanidaily.com२३६ हप्ता अघि

जब अध्यक्षकै उम्मेदवारले पार्टी परित्याग गरे…

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुअघि राजनीतिक दल परित्याग र प्रवेशको लहर चलेको थियो । विभिन्न दलका नेताहरू आफ्नो पुरानो पार्टी छोडेर नयाँ दलमा आबद्ध भइरहेका थिए । केहील...

rajdhanidaily.com२३६ हप्ता अघि

भगौडा कैदी’bout सर्वोच्चको व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले भागेका कैदीको हकमा सजाय हुने व्यवस्थाको विषयमा पूर्णइजलासको फैसलाले थप व्याख्या गरेको छ । सर्वोच्चको नयाँ व्याख्या आएसँगै यसअघि कारागारबाट कैदी भागेमा हुने सजाय निर्धारण...

abhiyandaily.com२३६ हप्ता अघि

नेपाली जुत्ताको विदेश यात्रा

व्यापारघाटाको आँकडा उच्च दरले बढिरहेको सन्दर्भमा नेपालमा उत्पादित जुत्ता भारतलगायत १७ देशमा निर्यात हुनु सकारात्मक खबर हो । निर्यातको परिमाण कम भए पनि विकसित देशहरूमा समेत जुत्ता निर्यात हुँदा यसले...

abhiyandaily.com२३६ हप्ता अघि

पूँजीगत लाभ र लाभांश कर छुट

जलविद्युत् कम्पनीले पाउने कि नपाउने ? कम्पनी स्थापनापश्चात् आवश्यकताअनुसार गाभिन वा छुट्टिन पनि सक्छन् । त्यस्तै, स्वैच्छिक वा अनिवार्य खारेजीमा पनि जान सक्छन् । कम्पनी छुट्टिन सक्ने भए पनि नेपाल ...

baahrakhari.com२३६ हप्ता अघि

किन धमाधम दुबई भागिरहेका छन् रुसी अर्बपतिहरू ? 

बीबीसी । यतिबेला रुसका धनाढ्यहरूका लागि दुबई प्रमुख गन्तव्य बनेको छ । युक्रेन युद्धका कारण रुसमाथि जारी प्रतिबन्धबाट बच्न रुसी अर्बपतिहरू दुबई भाग्ने क्रम बढेको छ ।  बिजनेस लिडर्सले बीबीसीसँग बताए...

khabarhub.com२३६ हप्ता अघि

आईपीएलः मुम्बईमाथि कोलकोत्ताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्स विजयी भएको छ। कोलकोत्ताले मुम्बई इण्डियन्सलाई ५२ रनले हराएको हो।

ratopati.com२३६ हप्ता अघि

मुम्बई ५२ रनले पराजित, कोलकाता नाइट राइडर्सको आशा बाँकी

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन जारी छ । सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको कोलकाता नाइट राइडर्...

lokaantar.com२३६ हप्ता अघि

शिक्षालयमा दुई दिन बिदाबारे अन्योल, एक/दुई दिनमा निर्णय गर्छौं : मन्त्रालय

सरकारले आगामी जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरे पनि शिक्षण संस्थामा यो व्यवस्था कार्यान्वयन गर्न अन्योल देखिएको छ । यो व्यवस्थाअनुसार सामुदायिक विद्यालय सातामा स्वतः दुई दिन बिदा हु...

nepallive.com२३६ हप्ता अघि

मंगलबार रातिदेखि मौन अवधि लागू हुँदै

काठमाडौं– यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविध...

ekantipur.com२३६ हप्ता अघि

विपन्न बस्तीमा आश्वासनको बाढी

सुर्खेत — एकातिर कर्णाली नदी, अर्कोतिर रामाघाट । वर्षायाममा पानी पर्नेबित्तिकै कति बेला बाढी आउँछ, ठेगान हुँदैन । ‘बर्खा लागेपछि कर्णालीले कटान सुरु गर्छ, रामाघाटमा भेल आउँछ, खोला नै घरभित्र पस्छ,’...

setopati.com२३६ हप्ता अघि

सुगन्धित तेल विदेशमा फैलाउँदै सरस्वती, वार्षिक १२ करोडको कारोबार

बजारमा विभिन्न जडिबुटीबाट उत्पादित तेलहरू पाइन्छन्। यीमध्ये धेरैमा औषधीय गुण छ भनिएको हुन्छ।  हिमालयन बायो ट्रेड यस्तै एउटा कम्पनी हो जसले औषधीय गुण भएका तेल उत्पादन गर्छ। तेलसँगै हाल ४० वटाभन्दा ...

baahrakhari.com२३६ हप्ता अघि

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही 

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आज राति १२ बजेबाट मौन अवधि लागु हुँदै छ । स्थानीय तह सदस्य निर्वाचन वैशाख ३० गते हुँदै छ ।  निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ...

khabarhub.com२३६ हप्ता अघि

विदेशी मुद्राको विनिमय दरः मंगलबार डलरको मूख्य १२४ नाघ्यो

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ६५ पैसा र बिक्री दर १२४ रुपैयाँ २५ पैसा रहेको छ।

ratopati.com२३६ हप्ता अघि

पहाड उक्लदै मधेसीवादी दल

स्थानीय तहको निर्वाचनमा मधेस केन्द्रित दलहरूले तराई-मधेस बाहेक पहाडी जिल्लाहरूमा पनि उम्मेदवारी दिएका छन्। पहाडी तथा हिमाली क्षेत्रमा उम्मेदवारी दिएर देशभर आफ्नो उपस्थिति देखाउने ती दलहरूको रणनीति ...

nepallive.com२३६ हप्ता अघि

मंगलबार कहाँ कहाँ छ पानी पर्ने सम्भावना?

काठमाडौं- मंगलबार देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघग...

ekantipur.com२३६ हप्ता अघि

१९ गते हराएकी महिलाको शव भेटियो

रुकुम पूर्व — गत वैशाख १९ गतेदेखि हराएकी एक महिलाको शव भेटिएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, की अन्दाजी ३५ वर्षीया दुची भनिने जुनमाया बुढाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...

ratopati.com२३६ हप्ता अघि

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राही...

khabarhub.com२३६ हप्ता अघि

लीको शासन : अब कठिन छ, हङकङको जीवन

कडा सुरक्षा कानुनले आहत हङकङबासीका समस्या अझ थपिने सम्भावना बढेको छ। हार्ड लाइनर जोन लीकाचीउ त्यहाँका नयाँ नेता भएका छन्। उनले निर्विरोध हुँदै त्यहाँको प्रमुख कार्यकारीको रूपमा क्यारी ल्यामलाई प्रत...

nepallive.com२३६ हप्ता अघि

मुम्बई इन्डियन्स कोलकत्ता नाइट राइडर्ससँग ५२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले  जित निकालेको छ। यो सिजन खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले सोमबार पनि हार बेहोरेको छ।  सोमबार राति भएक...

ekantipur.com२३६ हप्ता अघि

कोलकाताको प्ले अफ सम्भावना कायम

मुम्बई — इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सोमबारको खेलमा कोलकाता नाइटराइडर्सले मुम्बई इन्डियन्सलाई सजिलै ५२ रनले पराजित गरेर आफ्नो प्ले अफ सम्भावना जीवन्त राखेको छ। तस्बिरः आईपीएल । भेंकटेस ...

bbc.com२३६ हप्ता अघि

युक्रेन युद्ध: फ्रान्सका राष्ट्रपतिका अनुसार ईयूमा सामेल हुन किएभलाई 'दशकौँ लाग्ने'

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनलाई युरोपेली सङ्घ ईयूमा स्वीकार्न दशकौँ लाग्ने बताएका छन्। ईयूको संसद्लाई सम्बोधन गर्दै उनले ईयूको साटो "समानान्तर युरोपियन कम्युनिटी"मा सामेल हुन युक...

annapurnapost.com२३६ हप्ता अघि

‘कांग्रेसले नेतृत्व गरेका पालिका उत्कृष्ट’

काठमाडौं /धनगढी : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई भोट नदिन अपिल गरेका छन्। ‘दुई तिहाईको सरकार भएर पनि ओलीजीले संसद भंग गरे। उनले प्रदेश सभाहरू पनि भंग गर्ने तयारी...

news24nepal.tv२३६ हप्ता अघि

सीता जयन्ती दिवस पूजा आराधना गरि मनाईँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा÷भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ ग...

lokaantar.com२३६ हप्ता अघि

विद्यालयबारे केन्द्रको निर्देशनको आलोचना

विद्यालयमा भर्ना अभियान र पढाइ सञ्चालनका सम्बन्धमा शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आफ्नै निर्णय बाझिने गरी निर्देशन दिएको छ। केन्द्रले चैत २३ गते सबै स्थानीय तह र विद्यालयलाई निर्देशनात्मक आग...

setopati.com२३६ हप्ता अघि

आज पनि देशभर मौसम बदली, चार प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालमा स्थानीय वायु र भारतको बिहारदेख...

pahilopost.com२३६ हप्ता अघि

बुमराहको सानदार प्रदर्शनको बावजुत हार्‍यो मुम्बइ, कोलकत्ताको जित

बुमराहको सानदार प्रदर्शनको बावजुत हार्‍यो मुम्बइ, कोलकत्ताको जित इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इण्डियन्स कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ। मुम्बइस्थित डी...

lokaantar.com२३६ हप्ता अघि

विदेशी नम्बरका गाडीलाई रोक

 स्थानीय  तह  निर्वाचनका  दिन  विदेशी  नम्बर प्लेटका  सवारीसाधन  प्रयोग  गर्न  पाइने    छैन  । निर्वाचन आयोगको    सवारी  आवागमन  व्यवस्थापनसम्बन्धी मापदण्डले     विदेशी   नम्बर     प्लेटको     गाड...

nepalipatra.com२३६ हप्ता अघि

'पहिले म विद्यालय पढ्दा हिँडेर जान्थेँ, अब कालोपत्र गर्ने सबै मैले नै हो'

डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गरेका छन् ।  गृह गाउँपालिका गन्यापधुरा–२ बडालमा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ...

annapurnapost.com२३६ हप्ता अघि

आज रातिदेखि मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?

काठमाडौं : स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘मौन अवधिमा कुनै ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको