२०७९ वैशाख २८ का समाचार
मे ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
शुरु भयो मौन अवधि, के गर्न हुन्छ ? के गर्न हुँदैन ?
२७ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि शुरु भएको छ । मतदानाको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीह...
रिभर फल्स पावरको आईपीओ बुधबारदेखि निष्काशन खुला
काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि बैशाख २८ गते बुधबारदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन खुल्ला गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपी...
युक्रेनी भवनको भग्नावशेषमा भेटियो ४४ शव
किभ । रुसी फौजले युक्रेनी सहर इज्युममाथि कब्जा गर्न आक्रमण तीव्र पारिरहेका बेला त्यहाँको एउटा भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । गत मार्चमा रुसी बमबारीबाट बच्न स्थानीय बासिन्...
‘दलितसँग विवाह गरेकाले चार–पाँच वर्ष माइतीसँग बोलचाल भएन, जातीय विभेद हटाउन पहल गर्नेछु’
काठमाडौं वैशाख २७ : काठमाडौं महानगरपालिका वडा २० को दलित महिला सदस्यका लागि उर्मिला नेपाली चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी उर्मिला ०७४ मा निर्वाचित जनप्रतिन...
‘नमस्ते इद २०२२’ सम्पन्न
काठमाडौं (अस) । ‘नमस्ते इद २०२२’ सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डमा गत शनिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । ओपन स्पेस नेटवर्कले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो कार्यक्रम चौथो संस्करण रह...
२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने
जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ...
एस्टन भिल्लामाथि लिभरपुलको रोमाञ्चक जित
बुधबार, वैशाख २८, २०७९ एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकाल्दै उपा...
महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने
सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पन...
बंगलादेशका अलराउण्डर हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने
बंगलादेशका अलराउण्डर शकिब अल हसनले श्रीलंकाविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् । कोभिड-१९ को संक्रमण भएपछि हसनले पहिलो टेस्ट गुमाउने भएका हुन् । मंगलवार भएको पीसीआर परिक्षणमा उनलाई पोजेटिभ देख...
२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन
स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर...
२८ बैशाख २०७९
सम्बन्धित समाचार बैशाख १४, २०७९ १५ बैशाख २०७९ १६ बैशाख २०७९ १७ बैशाख २०७९ १९ बैशाख २०७९ २० बैशाख २०७९ २१ बैशाख २०७९ २२ बैशाख २०७९ २४ बैशाख २०७९ २५ बैशाख २०७९ २६ बैशाख २०७९ २७ बैशाख २०७९
बुधबारबाट विद्यालय ६ दिन बन्द हुने
सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका छन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र...
विदुरका अनुसार धन वृद्धि गर्न दान आवश्यक
काठमाडौं । विदुर नीतिका अनुसार मानसिक, शारीरिक र वैचारिक संयम प्रयोग गर्दा मात्र धनको बचत हुन सक्छ। मतलब धनलाई सोख पूरा गर्न वा भौतिक सुखको पूर्तिको लागि गलत तरिकाले खर्च गर्नु हुँदैन। धन तब मात्र ...
दोस्रो स्थानको लखनउलाई हराएर शीर्षस्थानको गुजरातले गर्यो प्लेअफमा स्थान पक्का
काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई हराएको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा सम्पन्न खेलमा गुजरातले लखनउमाथि ...
मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा ...
६८ प्रतिशतसम्म बढ्यो आँपको मूल्य
फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो । अहिले नेपाली आँप ...
दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था
आउँदो जे ठ १ गते दे खि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मङ्गलबार राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार...
आईपीएल २०२२: गुजरात बन्यो प्लेअफमा पुग्ने पहिलो टीम
मुम्बई– इन्डियन प्रीमियर लीग आईपीएल २०२२ मा मंगलबार राति सम्पन्न प्रतियोगितामा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई नराम्ररी परास्त गरेको छ । यो ठूलो जीतसंगै गुजरातको टीम आईपीएल २०२२ को प्लेअफमा...
लिभरपुलको लिग उपाधि सम्भावना कायमै
काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा मंगलबार एस्टन भिल्लालाई २–१ ले हराएर आफ्नो उपाधि सम्भावना कायम राखेको छ । यो जितपछि लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बर...
वडाध्यक्षका उम्मेदवारको निधनपछि तुलसीपुरमा नयाँ निर्वाचन कार्यतालिका तय
काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। नयाँ निर्वाचन तालिकाअनुसार बुधबार बिहान दश...
युक्रेन युद्ध: 'पुटिन लामो लडाइँको तयारीमा'- अमेरिकी गुप्तचर अधिकारीहरू
अमेरिकी गुप्तचर अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लामो युद्धको तयारी गरिरहेको चेतावनी दिएका छन्। उनीहरूका भनाइमा पूर्वी युक्रेनमा जित हासिल गरे पनि त्यहाँ द्वन्द्व अन्त्य नह...
चक्रवात असानीको प्रभावले प्रदेश १ लगायत यी प्रदेशमा वर्षा
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको...
ललितपुरमा ३ लाख ६० हजार बढी मतदाता
ललितपुर । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा ललितपुरमा ३ लाख ६० हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने भएका छन् । ललितपुरका ६ वटा स्थानीय तहमा गरी ३ लाख ६४ हजार ८ सय ७४ मतदाताले मतदान गर्ने जिल्...
आगलागीबाट २० लाखको क्षति
सप्तरीमा मंगलबार भएको आगलागीमा करिब २५ लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढी भएको आगलागीमा चार वटा गोठ जलेर नष्ट भएका छन् । मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलट...
आयोगले आज र भोलि मतदाता शिक्षा दिने
काठमाडौं । निर्वाचन आयोगले वैशाख २८ (आज) र २९ (भोलि) गते मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र...
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति
सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा ग...
दार्चुलामा एमाले र सत्ता गठबन्धनबीच झडप, वडा अध्यक्षका उम्मेदवार घाइते
२८ वैशाख, दार्चुला। दार्चुलाको दुहु गाउँपालिका–५ मा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा वडा अध्यक्षका एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका छन् । उनको जिल्ला अस...
आरजूलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजू राणा देउवालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । धनगढीको एक कार्यक्रममा डा. देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने ब...
सिटीमाथि लिभरपुलको दबाब कायम
एस्टन भिल्लालाई हराउँदै लिभरपुलले साबिक विजेता म्यानचेस्टर सिटीमाथि दबाब काम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लिभरपुल २ १ गोल अन्तरले विजयी बनेको हो । डगलस लुइजले खेलको सुरुवातमा नै ...
चुनावी तयारी पूरा, मतदानको दिन सेनाले हवाई तथा पैदल गस्ती गर्ने
काठमाडौं। स्थानीय तह निर्वाचनको आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ। ३० वैशाख शुक्रबार हुने निर्वाचनमा केही मतदान केन्द्रमा बुथ निमार्णलगायतका काम बाहेक सबै व्यवस्थापन पुरा भएको निर्वाचन आय...
आईजीपीप्रतिको आशक्ति र रहस्य
२९औं प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गत वैशाख १९ देखि कार्यभार समालेका छन् । कार्यरत रहेका तत्कालका एआईजीपीमध्ये पछिल्लो वरीयतामा धिरजप्रताप सिंह तेस्रो क्रममा पर्दथे । एआईजीपीको वरीयता क्रमको...
३१ समाचार देखाइएको