मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन १७ को विवरण
आज

२०७९ फागुन १७ का समाचार

मार्च १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१९३ हप्ता अघि

फनपार्क भ्रष्टाचार प्रकरणमा कांग्रेस सांसद गुरुङसहित ९ जना दोषी

काठमाडौँ- भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन्। । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्...

khabarhub.com१९३ हप्ता अघि

आज बुधबार, कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पू...

onlinekhabar.com१९३ हप्ता अघि

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

१७ फागुन, काठमाडौं । आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि...

setopati.com१९३ हप्ता अघि

विश्वविद्यालय प्रोजेक्टको आइडिया 'समसारा', ५४ हजार लगानीमा यसरी बन्यो व्यवसाय

अंग्रेजी शब्द 'समसारा' को अर्थ हो पुनर्जन्म। यही अवधारणामा व्यवसायी बनेका छन् कुशल अछामी, चाँदनी महत, अजित भट्ट र विजय केसी। कुशल, अजित र विजयले काठमाडौं विश्वविद्यालयबाट डेभलपमन्ट स्टडिजमा स्नात...

hamrokhelkud.com१९३ हप्ता अघि

म्यानचेस्टर एफए कपको क्वाटरफाइनलमा

बुधबार, फागुन १७, २०७९ एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वारटफाइनलमा च्याम्पियनसिप क्लब ब्रिस्टल सिटीलाई ३–० ले पराजित गर्दै सिटीले अन्तिम...

onlinekhabar.com१९३ हप्ता अघि

राष्ट्रवादमा चुनौती बढेपछि नयाँ राजनीतिक वैधताको खोजीमा चिनियाँ कम्युनिस्ट पार्टी

विगत तीन दशकदेखि चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो राजनीतिक शासनकालको उपलब्धि अर्थतन्त्रको व्यवस्थापन रहेको बताउँदै आएको छ। सन् १९८९ को तियानमेन स्क्वायरको प्रदर्शनपछि नागरिक र सरकारबीच एक राजनीतिक...

lokaantar.com१९३ हप्ता अघि

सशस्त्र प्रहरीद्वारा २५८ केजी गाँजा बरामद

सुनसरीको हरिनगर गाउँपालिका ५ नरकटियास्थित भुटाहा–घुस्की भित्री सडक खण्डबाट सशस्त्र प्रहरीले करिब २ सय ५८ केजी गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीका नायव प्रहरी उपरीक्षक शैलेन्...

ratopati.com१९३ हप्ता अघि

आलाकार्ट प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्ने तयारी गरेको छ । यसले थोरै च्यानल हे...

gorkhapatraonline.com१९३ हप्ता अघि

थामिएन विदेशिने नेपालीको लस्कर

काठमाडौँ, फागुन १७ गते ।  सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वै...

lokaantar.com१९३ हप्ता अघि

आजको मौसम : पहाडी भूभागको एक दुई स्थानमा आज पनि हल्का वर्षा हुने

देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशका पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैगरी आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च...

annapurnapost.com१९३ हप्ता अघि

सहकारीमा मनपरी

ऐन, नियमहरू नै परिवर्तन गरी सहकारीका बारेमा सरकारले निर्मम समीक्षाका साथ कदम तुरुन्तै चाल्नुपर्छ। होइन भने निमुखा नागरिकहरूको ठगी अझै बढ्नेछ। सिद्धान्त एकातिर र व्यवहार अर्काेतिर नेपालका सहकारीको ...

khabarhub.com१९३ हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं – बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

kalakarmi.com१९३ हप्ता अघि

च्यासल रंगशालामा शुक्रवारदेखि ए डिभिजन लिगका खेल

ललितपुर– ललितपुरको च्यासल (काठमाडौं र ललितपुरको सीमा, बागमती नदीको किनारमा) अवस्थित च्यासल रंगशालमा यही फागुन १९ गते शुक्रवारदेखि नियमित रुपमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मंगलबार प्रधान...

ratopati.com१९३ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।  अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ ।  त्यसैगरी आ...

ratopati.com१९३ हप्ता अघि

सवोच्च अदालतले कहिले पाउँछ प्रधान्यायाधीश ?

सरकारले संविधान कुल्चिँदै एक वर्षदेखि न्यायपालिकालाई कायममुकायम (कामु) को जिम्मेवारीमा छोडेको छ । संविधानले सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पद रिक्त हुनु एक महिनाअघि नै नियुक्ति प्रक्रिया अघि बढ...

ekantipur.com१९३ हप्ता अघि

एफएकपको क्वार्टरफाइनलमा सिटी

लन्डन — म्यानचेस्टर सिटीले ब्रिस्टल सिटीलाई ३-० ले पराजित गर्दै मंगलबार एफएकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ । त्यसमा फिल फोडेनले दुई गोल गरे भने एक गोल केभिन डे ब्रुएनाको नाममा रह्यो । यस्तै च...

newsofnepal.com१९३ हप्ता अघि

सरकारमा नयाँ गठबन्धन भित्र्याउने गृहकार्य शुरू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा कांग्रेससह...

annapurnapost.com१९३ हप्ता अघि

कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर

काठमाडौं : कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएका छन्। भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएको सम्बन्धी भ्रष्टाचार मुद्दामा गुरुङसहित नौ जना...

gorkhapatraonline.com१९३ हप्ता अघि

टर्‍यो सम्भावित विमान दुर्घटना

काठमाडौँ, फागुन १७ गते ।  अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि पालो पर्खिरहेका तीनवटा जहा...

shilapatra.com१९३ हप्ता अघि

ताल बाराही मन्दिर पुन:निर्माणका लागि क्षमा पूजा

कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवा तालको बीचमा अवस्थित ताल बाराही मन्दिरको पुनःनिर्माणका लागि प्राण प्रतिष्ठासहित क्षमा पूजा गरिएको छ ।      भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्...

Ujyaaloonline.com१९३ हप्ता अघि

लगातार चार खेल जितेको यू–१९ नेपाली टोली विश्वकप नजिक

काठमाण्डाै – लगातार चार खेल जितेको १९ वर्षमुनिको नेपाली क्रिकेट टोली विश्वकप नजिक पुगेको छ । आईसीसी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले अन्तिम खेल भोलि यूएईसँग खेल्नेछ । यो खेलमा यूएईलाई हराउन सक...

ratopati.com१९३ हप्ता अघि

५ करोडमा दरबारमार्गको स्वरुप फेरिँदै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ । सार्वजनिक निर्माण व...

ekantipur.com१९३ हप्ता अघि

भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्यो

काठमाडौँ — भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने पछिल्लो प्रयासबाट पनि सरकार पछि हटेको छ । तरकारीको मापदण्डसहितको प्रस्ताव करिब ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगेको थियो, तर ‘भारतसँगको सम्बन्ध बि...

arthasansar.com१९३ हप्ता अघि

अहिले २०० रुपैयाँमा पाईने सेयरको मूल्य ५ बर्ष पछि एक हजार पुग्ने बस्यालको दाबी

प्राबिधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले अहिले दोस्रो बजारमा २०० रुपैयाँमा पाईने कम्पनीको सेयर मूल्य अब ४ देखि ५ बर्ष भित्रमा एक हजार रुपैयाँ पुग्ने दाबी गरेका छन् । अर्थसंसार डटकमको नियमित कार्यक...

newsofnepal.com१९३ हप्ता अघि

संघ र प्रदेशका सबै सरकार गठबन्धनको : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि सबै प्रदेशमा नयाँ गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले गत पुस १० को गठबन्धन भत्...

baahrakhari.com१९३ हप्ता अघि

पर्वतका माझी समुदायले पहिलोपटक मनाए नदीपर्व

पर्वत । पछिल्लो समय लोप हुँदै गएको लदीपूजा (नदीपर्व) पर्वत र बागलुङको मालढुङ्गाका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन् । सडक निर्माण र नदीहरूमा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेसा मा...

ratopati.com१९३ हप्ता अघि

गण्डकी सरकारबारे निर्णय लिन केन्द्रको ‘ग्रीन सिग्नल’ कुर्दै माओवादी

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेकपा एमालेका मन्त्रीहरूले सोमबार सामूहिक राजीनामा बुझाए । एमालेले संघीय सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरिसकेको छ । योसँगै गण्डकी...

ekantipur.com१९३ हप्ता अघि

फनपार्क जग्गा भाडामा दुई पूर्वमन्त्री दोषी ठहर

काठमाडौँ — समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडा प्रकरणमा सांसद एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ र पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भएका छन् । विशेष अदालतका अध्य...

himalkhabar.com१९३ हप्ता अघि

ढोरपाटन आरक्षसँग किन त्रस्त छन् स्थानीय?

प्राकृतिक स्रोतसाधनमा स्थानीयलाई अग्राधिकार दिने अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक प्रावधान अनुरूप कानून अद्यावधिक नहुँदा आरक्ष र समुदायबीच कलह बढ्दो छ। ढोरपाटन शिकार आरक्षले रुकुमपूर्वको पु...

onlinekhabar.com१९३ हप्ता अघि

मस्को नजिक युक्रेनको ड्रोन दुर्घटना, रुस भन्छ- आक्रमणको असफल प्रयास

१७ फागुन, काठमाडौं । युक्रेनले रुसको राजधानी मस्को नजिक ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् । राजधानी मस्को नजिकको एक गाउँमा एउटा ड्रोन सोमबार मध्यरात दुर्घटनाग्रस्...

setopati.com१९३ हप्ता अघि

मनोहरा आयोजना क्षेत्र भित्रका घर, टहरा ७ दिनभित्र हटाउन निर्देशन

मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ। आयोजनाले आज गोरखापत्रमा सूचन...

nayapatrikadaily.com१९३ हप्ता अघि

पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी पुँजी बजारमा

पुँजी बजारमा नेपालकै पहिलोपटक केन्द्रीकृत डिजिटल केवाइसी सुरु हुने भएको छ । ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एकपटक व्यक्तिगत विवरण बुझाएपछि पुँजी बजारका अन्य निकायमा पुनः व्यक्तिगत विवरण बुझ...

gorkhapatraonline.com१९३ हप्ता अघि

लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही

काठमाडौँ, फागुन १७ गते । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ । राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जार...

rajdhanidaily.com१९३ हप्ता अघि

जनयुद्ध, मधेस आन्दोलनका शहीदको नाम राजपत्रमा प्रकाशित हुने

काठमाडौं । सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधे...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको