मुख्य सामग्रीमा जानुहोस्
२०७९ फागुन २४ को विवरण
आज

२०७९ फागुन २४ का समाचार

मार्च ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepallive.com१९२ हप्ता अघि

रोहन मुस्तफालाई नेपालमा स्वागत गर्दै लामिछानेले लेखे- मैदानमा प्रतिस्पर्धी, बाहिर साथी

काठमाडौं– प्रतियोगिताका क्रममा नोकझोँक भए पनि आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय शृंखलाका नेपाल आएका यूएईका ब्याटर रोहन मुस्तफालाई सन्दीप लामिछानेले स्वागत गरेका छन्...

rajdhanidaily.com१९२ हप्ता अघि

राष्ट्रपति निर्वाचन भोलि: गठबन्धनलाई सुविधाजनक मतभार

काठमाडौं । मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्म...

rajdhanidaily.com१९२ हप्ता अघि

माओवादी धारका दलको निष्कर्ष ‘संयुक्त प्रतिवाद’

काठमाडौं । माओवादी धारका राजनीतिक दलहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी...

rajdhanidaily.com१९२ हप्ता अघि

हजुरबुबाको बायोपिकमा काम गर्ने रणवीरको चाहना

मुम्बई । अभिनेता रणवीर कपुर आगामी फिल्म ‘तू झुठी मैं मक्कर’ प्रचारप्रसारमा व्यस्त छन् । यो फिल्म यही आज बुधबारबाट विश्वव्यापी रिलिज हुँदै छ । यसैबीच, हालै ‘तू झुठी मैं मक्कर’ प्रचार क्रममा रणवीर क...

rajdhanidaily.com१९२ हप्ता अघि

रेखाको फिल्ममा पुजा र आँचल

काठमाडौं । अभिनेत्री रेखा थापा अब फेरी फिल्ममा सक्रिय हुने भएकी छिन् । गत सँसदीय निर्वाचनमा राप्रपाका तर्फबाट मोरङबाट उम्मेदवार बनेकी उनले बिजय हाँसिल गर्न सकिनन् । त्यसैले अब राजनीतिसँगै उनले फिल्...

baahrakhari.com१९२ हप्ता अघि

महिलाको नेतृत्व शासन–प्रशासनमा हस्तक्षेपकारी देखिन थालेको छ : सभामुख घिमिरे

काठमाडौं ।  सभामुख देवराज घिमिरेले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘लैङ्...

lokaantar.com१९२ हप्ता अघि

‘नारी र पुरुषबीच समानताको प्रत्याभूति हुनुपर्छ’

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकअनुसार नारी र पुरुषबीच समानताको प्रत्याभूति हुनुपर्ने बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज ...

lokaantar.com१९२ हप्ता अघि

नारी जागरण आजको आवश्यकता : सभापति देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज बुधबार शुभकाम...

news24nepal.tv१९२ हप्ता अघि

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि...

ratopati.com१९२ हप्ता अघि

सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला भएकाले काउली, गोलभेडा, गाँज...

Ujyaaloonline.com१९२ हप्ता अघि

चेल्सी र बेन्फिका च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश

काठमाण्डौ – चेल्सी र बेन्फिका च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० गोलले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजासहित अन्तिम ८ म...

shilapatra.com१९२ हप्ता अघि

गौरवमय इतिहास बोकेको विद्यार्थी राजनीति पछिल्लो समय बन्दैछ अराजक जत्था

घटनाः १ १७ फागुन २०७९ मा सबैभन्दा ठूलो शैक्षिक केन्द्र त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरू आपसमै झडप गरे । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सम्मुखम...

gorkhapatraonline.com१९२ हप्ता अघि

गौरवपूर्ण सङ्घर्षहरूमा नेपाली महिलाको योगदान प्रेरणादायी

काठमाडौँ, फागुन २४ गते । मुक्ति, समानता र स्वतन्त्रताको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श...

khabarhub.com१९२ हप्ता अघि

रापप्रा केन्द्रीय कार्यसम्पाद समितिको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

neplays.com१९२ हप्ता अघि

ए डिभिजन लिगमा आज ३ खेल, महिलालाई प्रवेश निःशुल्क

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज ३ वटा खेल हुँदैछन् । दशरथ रंगशालामा २ वटा र च्यासल मैदानमा एउटा खेल हुने छ । आजका खेलहरुमा अन्तर्राष्ट्रिय नारी दिवस परेकाले महिलालाई निःशुल्क गरिएको छ । आजको...

nepalsamaya.com१९२ हप्ता अघि

डायबिटिजको लक्षण खुट्टामा पनि देखिन्छ

काठमाडौं- कुनै व्यक्तिको रगतमा ग्लूकोजको स्तर बढ्ने अवस्था नै डायबिटिज हो। अझ सरल भाषामा भन्नुपर्दा प्याङक्रियाजले इन्सुलिन उत्पादन गर्न सक्दैन या निकै कम मात्रामा उत्पादन गर्छ भने डायबिटिजको समस्य...

arthasansar.com१९२ हप्ता अघि

लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा चैत...

newsofnepal.com१९२ हप्ता अघि

रवि लामिछाने नागरिकता विवाद- पूर्ण पाठ सार्वजनिक

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको प्रमाणपत्र विवादको विषयमा दिएको आदेशको पूर्ण पाठ मंगलबार सार्वजनिक गरेको छ । आदेशमा व्यक्तिलाई दल खोल्ने र...

nepallive.com१९२ हप्ता अघि

बुधबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै

काठमाडौं– बुधबार ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ। नारी मुक्ति ...

nayapatrikadaily.com१९२ हप्ता अघि

धर्ती फाट्दै छ !

धेरैअघि जंगल कुनै रूखमुनि एउटा गधा आराम गरिरहेको थियो । बस्दाबस्दै उसले सोच्यो यदि यो धर्ती फाट्यो भने हाम्रो के हालत होला ! अचानक नजिकै ठूलो आवाज सुनियो । आवाज सुन्नासाथ गधा ‘बचाऊ, बचाऊ’ भन्दै बेत...

baahrakhari.com१९२ हप्ता अघि

इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

काठमाडौं । इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कायरोको उत्तरमा एउटा रेल पटरीमा दुर्घटना भएको हो । रेल कल्य...

newsofnepal.com१९२ हप्ता अघि

सांसदहरूलाई बुधबारसम्ममा काठमाडौं आइपुग्न निर्देशन

काठमाडौं । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान ११ बजेसम्म सांसदहरूलाई काठमाडौं आइसक्न निर्देशन दिएको छ । मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको आठ...

gorkhapatraonline.com१९२ हप्ता अघि

गठबन्धनमा थप दललाई समावेश गरिने

काठमाडौँ, फागुन २४ गते ।  संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलद्वारा गठित कार्यदलको बैठकमा राष्ट्रपति निर्वाचनपछि अन्य दललाई पनि समावेश गरेर सरकार विस्तार गर्ने विषयमा छलफल भएको छ । सिंहदरबार...

lokaantar.com१९२ हप्ता अघि

‘महिला सशक्तिकरणमा महिला र पुरुष दुवैको सक्रिय भूमिका हुनुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तिकरण र सहभागिताका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूकिा आवश्यक रहेको बताएकी छन् । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज बुधबार शुभकामना सन...

himalkhabar.com१९२ हप्ता अघि

राजनीतिसँगै उद्यम 

अधिकांश नेताले अपारदर्शी जीवन बिताइरहँदा केही महिला नेताले भने राजनीतिसँगै उद्यममार्फत उदाहरण प्रस्तुत गरेका छन्। नेताहरूको जिन्दगी कसरी चल्छ होला? अधिकांश नेता बिहानदेखि बेलुकासम्म राजनीतिक गतिवि...

deshsanchar.com१९२ हप्ता अघि

आज विविध कार्यक्रमको आयाेजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडाैँ- आज अन्तर्राष्ट्रिय नारी दिवस। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि व...

news24nepal.tv१९२ हप्ता अघि

आज ११३औँ नारी दिवस, यस्तो छ विश्व इतिहास

काठमाडौं । आज ११३औ अन्तर्राष्ट्रिय नारी दिवस । यो दिवस नेपालमा पनि विविभि कार्यक्रमको आयोजना गरि मनाइदैछ । नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुल...

newsofnepal.com१९२ हप्ता अघि

डिपोमा भेटिएको २७ क्विन्टल अमिलो चामल नष्ट

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर डिपोमा रहेको २७ क्विन्टल ९० केजी अमिलो चामल भेटिएपछि नष्ट गरिएको छ । श्रीनगर खाद्य संस्थानको डिपोमा गत २ वर्षदेखि थन्किएर राख...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको