२०७९ जेठ १५ का समाचार
मे २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मिस नेपालको प्रतिस्पर्धामा डा दिलासा, भन्छिन्–स्वास्थ्यका विषय उठाउँछु
काठमाडौं– डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्। डा दिलासा डोटेलले चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन्। मिस नेपालमा...
२३ लाख लाइसेन्स वितरण, ८ महिनामा साढे दुई लाख स्मार्ट कार्ड जारी
काठमाडौं- चालु आर्थिक वर्षको ८ महिना (फागुन) सम्म कुल २३ लाख ३७ हजार ५ सय २ सवारी चालक अनुमतिपत्र वितरण भएको छ। चालु आर्थिक वर्षको फागुनसम्म मात्रै थप २ लाख ४६ हजार ६ सय ५२ सवारी चालक अनुमति पत्...
आज गणतन्त्र दिवस
काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रक...
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
काठमाडौं, १५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोम...
लिभरपुललाई हराउँदै रियल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
पेरिस । च्याम्पियन्स लिगको उपाधि स्पेनीस क्लब रियल मड्रिडले जितेको छ । भर्खरै सम्पन्न खेलमा रियलले इंग्लिस क्लब लिभरपुललाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । फ्रान्सको पेरिसमा भएको फाइनल खेलम...
बीओकेका ग्राहकलाई ह्यासट्याग फुड तथा बारमा छूट
काठमाडौं (अस) । ह्यासट्याग फुड तथा बारमा बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकलाई छूट दिइने भएको छ । ग्राहकलाई छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क...
कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं (अस) । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्...
एन्सेलोटी ४ च्याम्पियन्स लीग जित्ने पहिलो प्रशिक्षक
स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लीगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । शनिबार राति रियललाई २०२१/२२ को च्याम्पियन्स लीगको उपाधि दिलाएसँगै एन्स...
आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)
काठमाडौँ- हिन्दुधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडलाई
काठमाडौं- यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। गएराति फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा लिभरपुललाई १-० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो।
आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गरिँदै
काठमाडौं । सरकारले आज आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो । अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्क...
नेपाल हारबाट जोगियो
आइतबार, जेठ १५, २०७९ काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल टिमोर लिस्टेको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ । कतारको दोहास्थित ग्राण्ड हमाद ...
पाँच साथीले १५ लाखमा सुरू गरेको 'अबिर'
सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै ...
फेल हुने चिकित्सक बढ्दै
चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको आजको गोरखापत्र दैनिकमा समाचार छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्...
आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै
काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ ।
शक्तिशाली अध्यक्ष, कमजोर प्रदर्शन
काठमाडौँ — पार्टीभित्रका असन्तुष्ट मत ‘दबाएर’ चितवन महाधिवेशनबाट दोस्रोपटक एमालेको शक्तिशाली अध्यक्ष बनेका केपी शर्मा ओलीको कार्यकालको पहिलो ६ महिना निराशाजनक देखिएको छ । मंसिर दोस्रो साता सौराहामा...
हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन
यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसके...
पेरिसिच टोटेनहममा अनुबन्धित हुँदै
इंग्लिस क्लब टोटेनहमले क्रोएसियन विंगर इभान पेरिसिचलाई अनुबन्ध गर्ने भएको छ । प्रिमियर लिग क्लबले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गर्न लागेको हो । टोटेनहमको प्रस्त...
अझै खुलेन किमाथाङ्का नाका
दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो समयसम्म नाका नख...
बालेन र सुनिताको शपथ सोमबार
काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ ...
बागमती, गण्डकी, मधेश र सुदूरपश्चिममा वर्षा आज पनि वर्षाको सम्भावना
देशका तीन प्रदेशमा अहिले बिहान मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा ...
महालेखाले भनेको थियो– ‘अनुदान फिर्ता गर्नू’
काठमाडौँ — काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमिततामाथि महालेखा परीक्षकको कार्यालयले पनि पटक–पटक चासो दिएको पाइएको छ । ग्रामलाई बजेट अनुदान उपलब्...
आज ४ बजे बजेट भाषण, यस्तो छ तयारी
आज आइतबार दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न...
अर्थमन्त्री शर्माले आज संसदमा बजेट प्रस्तुत गर्दै
काठमाडौँ – सरकार आगामी आर्थिक वर्ष ०७९ ८० को बजेट आज ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्...
मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेसँग नेपालको बराबरी
काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग बराबरी खेलेको छ । दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको ह...
आज बजेट ल्याउदै सरकार
काठमाडौँ – नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार ल्याउदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्द...
घाँस काट्ने क्रममा रुखबाट लड्दा किशोरीको मृत्यु
रोल्पाको गंगादेव गाउँपालिकामा एक किशोरको रूखबाट लडेर मृत्यु भएको छ। गंगादेव गाउँपालिका ५ उदिनढुंगाका १६ वर्षीय थलराज वलीको घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ...
बजेट आज : करदाता, कर्मचारी, वृद्धवृद्धा, युवा, उद्यमी रिझाउने बजेट तयार
चुनावी वर्ष ०७९/८० को वार्षिक बजेट सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै छ । १५ जेठमा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको...
नवनियुक्त मेयर बालेन्द्रलाई दर्जन चुनौती
काठमाडौं । भोलि सोमबारबाट काठमाडौं महानगरपालिकाको वागडोर सम्हाल्ने मेयर बालेन्द्र साहलाई उम्मेदवारीका क्रममा आफूले घोषणा गरेको काम पूरा गर्न दर्जनभन्दा बढी चुनौती देखिएको छ । तीमध्ये फोहोर व्यवस...
३० समाचार देखाइएको