मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ २० को विवरण
आज

२०७९ भदौ २० का समाचार

सेप्टेम्बर ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com२१९ हप्ता अघि

नेपाल भारतीय स्थल सेनाध्यक्षसँग 'अग्निपथ' योजनाबारे किन छलफल गर्न चाहँदैन ?

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने भ्रमणका लागि आइतबार अपराह्न काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन् ।  ...

abhiyandaily.com२१९ हप्ता अघि

हस्तकला उद्यमीलाई विनाधितो ऋण

औद्योगिक मानुषी नामक गैरसकारी संस्थाले हस्तकला उद्योगी र व्यवसायी महिलालाई विनाधितो ऋण दिने भएको छ । कम आय भएका उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले यसरी विनाधितो ऋण दिने व्यवस्था गर्न लागिएक...

rajdhanidaily.com२१९ हप्ता अघि

पाँच वर्षसम्म पनि टुंगिएनन् निर्वाचन विवादका मुद्धा

काठमाडौं । २०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुंगिन सकेको छैन । संवैधानिक इजलासले मुद्दाको छिटो सुनुवाइ गरेर फैसला दिनुपर्ने...

rajdhanidaily.com२१९ हप्ता अघि

गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीच...

abhiyandaily.com२१९ हप्ता अघि

विकासका लागि जनमुखी निजामती सेवा

सार्वजनिक सेवा प्रवाहमा छन् निकै कमजोरी प्रत्येक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसका रूपमा मनाउने गरिन्छ । यसै दिन विसं २०१३ मा पहिलोपटक निजामती सेवा ऐन ल्याइएकाले त्यही दिनको सम्झनामा विसं २०६...

rajdhanidaily.com२१९ हप्ता अघि

निर्वाचनपछि सडक आन्दोलनमा जान्छाैं: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि अहिलेको प्रणाली फेर्न आफ्नो पार्टी सडक आन्दोलनमा जाने दाबी गरेका छन् । माक्र्सवादी ज्ञान...

abhiyandaily.com२१९ हप्ता अघि

ठूला पूर्वाधारमा लगानीको खाँचो

काठमाडौं । आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिने पूर्वाधार जति गुणस्तरीय र पहुँचयोग्य भयो, आर्थिक–सामाजिक रूपान्तरण गर्न त्यति नै सघाउ पुग्छ । व्यवस्थित तथा योजनाबद्ध रूपमा पूर्वाधार विकास हुन थालेको ...

rajdhanidaily.com२१९ हप्ता अघि

मेयर बालेनको नजर तारे होटलका क्यासिनोतर्फ

काठमाडौं । विगत केही दिनदेखि सहरभित्र मापदण्डविपरीत बनाइएका संरचना भत्काउने अभियान थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को नजर अब ठूला तारे होटलमा सञ्चालित क्यासिनोतर्फ सोझिएको ...

rajdhanidaily.com२१९ हप्ता अघि

टानको नयाँ कार्यसमितिले गरे पदभार ग्रहण

काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेका छन् । गत साउन ३० गते सम्पन्न टानको ४४औं वार्षिक साधार...

rajdhanidaily.com२१९ हप्ता अघि

कांग्रेस पार्टी कार्यालयमै नेविसंघको ‘कलम विद्रोह’

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नेविसंघको वैधानिक पूर्णता र महाधिवेशनको सुनिश्चितताका लागि पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् । नेविसंघसँग आबद्ध नेता कार्यकर्ताहरूले आइतबार दि...

abhiyandaily.com२१९ हप्ता अघि

ग्लोबल आइएमई र भण्डारा दुग्ध उत्पादक सहकारीबीच सम्झौता

किसानले सहुलियतपूर्ण कर्जा पाउने काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहँुच बढाउन सम्झौता भएको छ । सम्झौतापत्रमा आइतवार बैंकका नाय...

nepalghatana.com२१९ हप्ता अघि

कोरोनाविरुद्धको एक करोडभन्दा बढी मात्रा खोप भण्डारमै

विश्वका विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई कोभिड खोपको चौथो मात्रा दिन सुरु गरिसकेका छन् । नेपालमा पनि अतिरिक्त मात्रा दिन थालेको ६ महिना बितिसकेको छ । १ करोडभन्दा बढी मात्रा खोप अझै मौज्दात छ। यस्...

lokaantar.com२१९ हप्ता अघि

युनाईटेडद्वारा आर्सनल पराजित

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजीत गरेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो । यस जीतसँगै युनाईटेडले ६ खेलमा...

kharibot.com२१९ हप्ता अघि

अर्बपति ताइवानीको घोषणा: आफ्नै पैसामा ३३ लाखलाई सैनिक तालिम गराउछु

काठमाडौँ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीन र ताइवानबीचको तनाव कम हुने देखिएको छैन । चिनियाँ युद्धपोत र लडाकु विमानहरूले ताइवानको सीमा उल्लंघन जारी राखेका छन् ।

gorkhapatraonline.com२१९ हप्ता अघि

चार वर्ष बित्यो, चलेन पानीजहाज

भउचप्रसाद यादव/वसन्त पराजुली काठमाडौँ, भदौ २० गते । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्...

lokaantar.com२१९ हप्ता अघि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३८ रुपैयाँ र बिक्री दर १२७.९८ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  यस दिन  युरोपियन युरोको प...

ratopati.com२१९ हप्ता अघि

आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस

तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा (माओवादी) केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्र...

nepalghatana.com२१९ हप्ता अघि

धमाधम उम्मेदवार सिफारिस सत्ता गठबन्धनमा सिट बाँडफाँट नहुँदै ?

म‍ंसिर ४ गते हुने निर्वाचनका लागि मुख्य दलहरुले धमाधम आकांक्षी सिफारिस गर्न थालेका छन् । कतै आकांक्षीको लर्को लागेको छ भने कतै मुख्य नेता तानातानमा परेका छन्। दलहरुले कतिसम्म हेलचेक्र्याइँ गरेका छ...

nepalsamaya.com२१९ हप्ता अघि

फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

काबुल- फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ। विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घानामा आएका छन्। घाना फुटबल ...

setopati.com२१९ हप्ता अघि

तीन पुस्तादेखि माछा तारिरहेको परिवार, दैनिक बिक्छ २५ हजारको

रूपन्देही, भैरहवाका सुरज मल्लाहलाई आफ्ना पूर्वजले माछाका परिकार खुवाउने पसल कहिले सुरू गरे भन्ने ठ्याक्कै हेक्का छैन। उमेरले ४० कटेका सुरज थाहा पाउने हुँदा उनका बुवा बैजनाथ मल्लाह भैरहवाको देवकोटा ...

ratopati.com२१९ हप्ता अघि

७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका द...

khabarhub.com२१९ हप्ता अघि

सत्ता गठबन्धन सिट बाँडफाँड समिति बैठक आज बस्दै

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि बनेको सिट बाँडफाँट समिति बैठक आज (सोमबार) बस्दैछ। आइतबार बसेको बैठकले छिट्टै सिट बाँडफाँट टुङ्याउने भन्दै...

gorkhapatraonline.com२१९ हप्ता अघि

मतपत्र छपाइमा अन्योल

काठमाडौँ, भदौ २० गते । मतपत्र छपाइमा भएको ढिलाइले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका प्रभावित भएको छ। भदौ २० गतेबाट समानुपातिकतर्फको मतपत्र छाप्ने आन्तरिक कार्यतालिका रहेकोमा मतपत्र छपाइमा ढिला...

baahrakhari.com२१९ हप्ता अघि

यस्तो छ आजको विदेशी विनिमय दर (सूचीसहित)

काठमाडौं । नेपालमा आज (सोमबार) अमेरिकी डलरको सटही दर १२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकन डलर १२७.३८ रुपैयाँ खरिद भइरहेको छ भने १२७.९८ रुपैयाँमा बिक्री भइरहेको छ । राष्...

khabarhub.com२१९ हप्ता अघि

एमाले बारा : ४ वटै निर्वाचन क्षेत्रबाट नाम सिफारिस

बारा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

gorkhapatraonline.com२१९ हप्ता अघि

रञ्जन कोइरालाको मुद्दामा राणाद्वारा गल्ती स्वीकार

नारायण काफ्ले काठमाडौँ, भदौ २० गते । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताउनुभएको छ। फैसल...

gorkhapatraonline.com२१९ हप्ता अघि

ली नेपाल आउँदै

काठमाडौँ, भदौ २० गते । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झाङ्सु नेपाल आउनुहुने भएको छ। भदौ २१ देखि ३० गतेसम्म लीको नेपाल भ्...

setopati.com२१९ हप्ता अघि

दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने तयारी

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दैछ। सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आइतबार पनि सत्ता गठबन्धन र क...

pahilopost.com२१९ हप्ता अघि

रोकियो आर्सनलको अपराजित यात्रा, म्यानचेस्टर युनाइटेडको सानदार जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले लिगको पाँच खेलसम्म लगातार जित निकालेको आ...

nepalpress.com२१९ हप्ता अघि

युनाईटेडकाे लगातार चाैथाे जित, आर्सनलकाे अपराजित यात्रामा लाग्याे पूर्णबिराम

काठमाडौं । आर्सनलको अपराजित यात्रालाई पुनविराम लगाउँदै म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा लगातार चाैथाे जित निकालेकाे छ । आइतबार सम्पन्न खेलमा युनाईटेडले घरेलु मैदानमा आर्सनललाई ३–१ गाेलक...

ratopati.com२१९ हप्ता अघि

मोरङमा निरन्तर चुनाव लड्दै आएकाहरू नै फेरि उम्मेदवार बन्ने तरखरमा

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि पार्टीहरूको तल्लो कमिटीबाट धमाधम उम्मेदवार सिफारिस भइरहेको छ । दलहरूले उम्मेदवार सिफारिस गरिरहँदा कयौँ नेता यस्ता...

nepallive.com२१९ हप्ता अघि

आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने, पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं–  जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ। बाँकी प्रदेशमा भने आँशिक बदली रहेको छ। साथै प्रदेश १, म...

Ujyaaloonline.com२१९ हप्ता अघि

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई हरायो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो । युनाइटे...

newsofnepal.com२१९ हप्ता अघि

काभ्रेको भुम्लुमा रेविज आतंक

– एक महिनामै ५० भन्दा धेरै पशु चौपाया मरे – मरेको भैसीको मासु १९ परिवारका ५१ जनाले खाए – २ सय ८९ जनालाई रेविज विरुद्धको खोप काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेविजको आतंक फैलिएको छ । एक महिन...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको