मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ २४ को विवरण
आज

२०७९ भदौ २४ का समाचार

सेप्टेम्बर ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com२१८ हप्ता अघि

बेलायती महारानी एलिजाबेथ द्वितीयको स्वर्गारोहण

    लन्डन , भदौ २३ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा ...

lokpath.com२१८ हप्ता अघि

युनिलिभर र नबिलबीच च्यानल फाईनान्सिङको लागि सम्झौंता

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना वितकरकहरुको व्यावसायिक कर्जा सुरक्षा समाधानका योजनाहरु बिस्तार गर्दै नबिल बैंक लिमिटेडसँग च्यानल फाईनान्सिङ लागि सम्झौता गरेको छ । यही भदौ २० गते युनिलिभर ...

nepalkhabar.com२१८ हप्ता अघि

बेलायती महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन

बेलायती महारानी एलिजावेथ द्वितीयको निधन भएको छ। बकिङ्घम प्यालेसले ९६ वर्षीया रानीको निधनको घोषणा गरेको हो। ‘आज दिउँसो बालमोरलमा महारानीको शान्तिपूर्वक निधन भयो,’ प्यालेसले भनेको छ।  बेलायतको इतिह...

abhiyandaily.com२१८ हप्ता अघि

अधिकांश ग्यास सिलिन्डर मापदण्डविपरीत

सुदूरपश्चिमका महेन्द्रनगर, धनगढी, दिपायल, डँडेलधुरा र  टीकापुर क्षेत्रमा  विक्रीवितरण भइरहेका खाना पकाउने एलपी ग्यास सिलिन्डर कम गुणस्तरको हुनुका साथै मापदण्डविपरीत भएको  पाइएको छ । सरकारी अनुगमन ट...

rajdhanidaily.com२१८ हप्ता अघि

गठबन्धनमा सिट बाँडफाँट मिलेन

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठ...

abhiyandaily.com२१८ हप्ता अघि

निर्यातमा नगद अनुदान न्यूनतम ४ प्रतिशत

काठमाडौं । सरकारले विभिन्न वस्तु निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखेर ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५’ संशोधन गर्ने मस्यौदा तयार पारेको छ । चालू आर्थ...

rajdhanidaily.com२१८ हप्ता अघि

अझै घटेन परनिर्भरता

नेपालमा पारिवारिक परनिर्भताको समस्या अझै घटेको छैन । बरु बढ्दै पो जाने हो कि भन्ने समस्याले च्याप्दै लगेको छ । यसले देशको उत्पादन तथा आर्थिक विकासका ठूलो नकारात्मक असर त पारेकै छ, पारिवारिक रूपमा प...

abhiyandaily.com२१८ हप्ता अघि

एभरेष्ट बैंकको भिसा डेबिट कार्डको स्वरूप परिवर्तन

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डको स्वरूप परिवर्तन गरेको छ । स्वरूप परिवर्तन गरेर बजारमा ल्याइएको कार्ड कन्ट्याक्टलेश भएको बैंकले जानकारी दिएको छ । नयाँ कार्डको अनावरणसँगै दराजसँग ...

rajdhanidaily.com२१८ हप्ता अघि

जय लोकसेवा आयोग

बाग्मती प्रदेशको प्रदेश लोक सेवा आयोगले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाएपछि समाचार आयो– स्थानीय तहहरूले रिक्त दरबन्दीमा पदपूर्ति गर्न योग्य उम्मेदवार छनोट गर्न प्रदेश लोक सेवा आयोगमा माग गर...

rajdhanidaily.com२१८ हप्ता अघि

राजनीतिक र प्रशासनिक खोट

राष्ट्रसेवकका रूपमा रहेका निजामती कर्मचारीहरूले यसपटक पनि सधैंझैं २२ भदौमा निजामती सेवा दिवस मनाए । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ आमकर्मचारीहरूले निजामती सेव...

kharibot.com२१८ हप्ता अघि

१०२० दिनपछि विराटको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक

काठमाडौँ । भारतीय पूर्व कप्तान विराट कोहलीले अन्तत: अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । विराटले एसिया कपमा अफगानिस्तानविरुद्धको सुपर–४ खेलमा शतक प्रहार गरेका छन् । विराटले ६१ बलमा अविजित १२२...

abhiyandaily.com२१८ हप्ता अघि

गोपी कृष्ण कहो !

मानिसहरूमा केही न केही पाल्ने शौख हुन्छ । त्यसैले कोही कुकुर पाल्छन्, कोही बिरालो । कोही घोडा पाल्छन् त कोही गधा । कोही अरिंगाल पाल्छन्, कोही हनुमान् । कोही चम्चा पाल्छन् त कोही नेता । म पनि कत्ति ...

gorkhapatraonline.com२१८ हप्ता अघि

धरानमा कोसीको पानी ल्याउन अध्ययन

सचिन पोख्रेल सुनसरी, भदौ २४ गते । धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोसीको पानी ल्याउन अध्ययन सुरु भएको छ। खानेपानी मन्त्रालयद्वारा नियुक्त परामर्शदाता तथा विज्ञ टोली ध...

lokaantar.com२१८ हप्ता अघि

अष्ट्रेलियालाई सिरिज

 घरेलु टोली अष्ट्रेलियाले दोस्रो एकदिवसीयमा न्युजिल्याण्डलाई पराजित गरेको छ । बिहीव्ार भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई १ सय १३ रनले हराएको हो । यस जितसँगै अष्ट्रेलियाले ३ खेलको एकदिवसीय...

Ujyaaloonline.com२१८ हप्ता अघि

सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा !

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् । १७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप...

hamrakura.com२१८ हप्ता अघि

प्रधानमन्त्री देउवाद्वारा देवता इन्द्रप्रति कृतज्ञता प्रकट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुमारी इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभ...

lokaantar.com२१८ हप्ता अघि

सत्ता गठबन्धनको बैठक आज, सिट बाँडफाँडलाई अन्तिम रूप दिने तयारी

शुक्रवार (आज) पनि सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दैछ ।  आज बस्ने बैठकले  प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सिट बाँडफाँडबारे तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको छ ।  प्रत...

nepaltvonline.com२१८ हप्ता अघि

बिपी कोइरालाको १०९औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं- नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थ...

setopati.com२१८ हप्ता अघि

पलिनाले ५ हजारमा थालेको 'बोजु स्टोर', अहिले मासिक साढे तीन लाखको कारोबार

सम्पादकीय नोटः हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको...

gorkhapatraonline.com२१८ हप्ता अघि

मौलिक पर्वले सभ्यता र संस्कृतिमा मद्दत पुग्ने

काठमाडौँ, भदौ २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोग गर्न मानव समाजलाई प्रेरित गर्ने गरेको बताउनुभएको छ।  कुमारी ...

bbc.com२१८ हप्ता अघि

महारानी एलिजाबेथ द्वितीया: तस्बिरहरूमा ब्रिटिश महारानीको जीवनका केही झलक

महारानी एलिजाबेथ द्वितीयाले आफ्नो जीवन चर्चामाझ बिताइन्। हामीले उनको शासनकाललाई फर्केर हेरेका छौँ। ब्रिटेनको सबैभन्दा लामो समय शासन गर्ने महारानीको बाल्यकालदेखिको जीवनका केही क्षण तस्बिरहरूमा हेर्न...

ekantipur.com२१८ हप्ता अघि

बंगलादेशले नेपालको बिजुली लैजान भारतसँग माग्यो मार्ग

काठमाडौँ — बंगलादेशले नेपालको बिजुली लैजान बाटो खोलिदिन भारतसँग आग्रह गरेको छ । सेप्टेम्बर ५ देखि ८ सम्म भारत भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भे...

hamrokhelkud.com२१८ हप्ता अघि

म्यानचेस्टर युनाइटेडको हार

शुक्रबार, भदौ २४, २०७९ एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको समूह चरणको पहिलो खेलमा हार बेहोरेको छ । युनाइटेड घरेलु मैदानमा स्पेनिस क्लब रियल सोसिडाडसँग १–० ले पराजित भएको हो ...

gorkhapatraonline.com२१८ हप्ता अघि

बीपी जयन्ती आज

काठमाडौँ, भदौ २४ गते । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १९७१ भदौ २...

arthasansar.com२१८ हप्ता अघि

आज उपत्यकामा इन्द्रजात्राको सार्वजनिक विदा, सेयर कारोबार समेत नहुने

आज नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दोस्रो बजार कारोबार बन्द हुने भएको छ । सरकारले इन्द्रजात्राका अवसरमा काठमांडौ उपत्यकामा सार्वजनिक विदा दिएकाले नेप्से पनि बन्द हुनेछ । वर्षा र सहकालका देवता देवर...

pahilopost.com२१८ हप्ता अघि

अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बकिंघम दरबारको यो घोषणासँगै एलिजाबेथकी जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्। गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलि...

gorkhapatraonline.com२१८ हप्ता अघि

वधशालाको अनुदानमा अनियमितता, कारबाही गर्न निर्देशन

राममणि दाहाल  हेटौँडा, भदौ २४ गते । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेटौँडा औद्योगिक क्षेत्रमा रहेको निजी क्षेत्रको कम्पनीलाई दिएको अनुदानमा भ्रष्टाचार भएको छ । सङ्घीय सरकारबाट...

ratopati.com२१८ हप्ता अघि

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा...

khabarhub.com२१८ हप्ता अघि

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ।

gorkhapatraonline.com२१८ हप्ता अघि

मप्राविवि र गोरखापत्रबीच सम्झौता

बरगाछी समाचारदाता विराटनगर, भदौ २४ गते । गोरखापत्र संस्थान र देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयबीच आपसमा सहकार्य गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको ...

onlinekhabar.com२१८ हप्ता अघि

व्यक्तिको नाममा दर्ता भएको जग्गा फर्काएर सामुदायिक भवन र पार्क

२४ भदौ, काठमाडौं । काठमाडौंको बुद्धनगर टोल सुधार समितिले सामुदायिक भवन र सुवर्ण पार्क निर्माण गरेको छ । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएपछि कानुनी लडाइँ लडेर समितिले त्यो जग्गा सार्वजनिक बन...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको