मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ ९ को विवरण
आज

२०७९ भदौ ९ का समाचार

अगस्त २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

abhiyandaily.com२२१ हप्ता अघि

कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ स्वीकृत

काठमाडौं । कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ नामक ऋणपत्र स्वीकृत भएको छ । बैंकले १० वर्षका लागि १ हजार रुपैयाँ दरका ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट भदौ १ ...

abhiyandaily.com२२१ हप्ता अघि

‘ग्लोकल टिन हिरो २०२२’ मा डिशहोमले सहकार्य गर्ने

काठमाडौं । ‘ग्लोकल टिन हिरो २०२२’ प्रतियोगितामा डिशहोमले सहकार्य गर्ने भएको छ । नेपालका किशोरकिशोरीले गरेको प्रभावकारी कामको कदर गर्दै उनीहरूलाई थप हौसला दिन आयोजना हुन लागेको सो कार्यक्रममा डिशहोम...

rajdhanidaily.com२२१ हप्ता अघि

घरधनी दोषी हुन क्षतिपूर्ति उनीहरुसँगै माग्नू: मेयर साह

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सहरका विभिन्न ठाउँमा डोजर चलाएका छन् । नक्सापास नगरी अवैध रूपमा बनाइएका भौतिक संरचनामा महानगर प्रमुख साहले आफैं उत्रिएर धमाधम डोजर चलाउन थालेका हुन...

rajdhanidaily.com२२१ हप्ता अघि

नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आप्mना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पू...

rajdhanidaily.com२२१ हप्ता अघि

राणालाई सोधपुछका लागि बोलाइयो

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सोधपुछका लागि आगामी १५ भदौमा बोलाएको छ । समितिको बुधबार बसेको बैठकले सो दिन ११ बजे बोलाउने निर्णय गरेको समिति सच...

rajdhanidaily.com२२१ हप्ता अघि

‘तोकेअनुसार योग्यता नभए न्यायाधीश बर्खास्त हुन सक्छ’

काठमाडौं । सर्वोच्च अदालतले ‘एकपटक नियुक्त भएको न्यायाधीश हटाउन नमिल्ने भन्ने विषय तर्कसंगत नभएको’ व्याख्या गरेको छ । उच्चअदालतको न्यायाधीशबाट बर्खास्तमा परेका रेणुका साहद्वारा दायर रिटमा न्याय पर...

rajdhanidaily.com२२१ हप्ता अघि

दलीय मान्यता आत्मसात् गर

नेपालमा पछिल्लो समयमा कोको मिलेर सत्तामा राज गरिरहने भन्ने सोचले काम गरिरहँदा जनतामा प्रजातन्त्र र दलीय व्यवस्थाप्रति नै वितृष्णा पैदा हुँदै गइरहेको छ । सत्ताधारी गठबन्धन र यसले गरेका काम कारबाहीबा...

rajdhanidaily.com२२१ हप्ता अघि

पर्यापर्यटनप्रति बढ्दो आकर्षण

पर्यापर्यटनप्रति पर्यटकको आकर्षण दिन प्रतिदिन बढ्दो छ । आधुनिकता र कृतिमताबाट वाक्क भएर मानिसमा अहिले प्रकतिको सामीप्यतामा रमाउने चाहना बढेको पाइन्छ । समयको अन्तरालसँगै मानिसमा प्रकृतिसँगको सामीप्य...

rajdhanidaily.com२२१ हप्ता अघि

ट्रेडिसन बचाउने कि ट्रेन्डमा होमिने ?

पछिल्लो समयमा हाम्रो समाजमा सांस्कृतिक विचलन मौलाउँदै गएको पाइन्छ । पाश्चात्य सभ्यताले हरेक क्षेत्रमा डेरा जमाउने क्रम बढिरहेको छ । नेपाली भाषामाथि अतिक्रमण हुँदै गएको भाषाविद्को ठहर छ र सामाजिक बु...

rajdhanidaily.com२२१ हप्ता अघि

९ भदौ २०७९

सम्बन्धित समाचार २६ साउन २०७९ २७ साउन २०७९ २९ साउन २०७९ ३० साउन २०७९ ३१ साउन २०७९ १ भदौ २०७९ २ भदौ २०७९ ३ भदौ २०७९ ५ भदौ २०७९ ६ भदौ २०७९ ७ भदौ २०७९ ८ भदौ २०७९

baahrakhari.com२२१ हप्ता अघि

एमाले पोलिटब्युरो बैठक आज बस्दै 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ ।  मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले आजका लागि पोलिटब्युरो बै...

nepaltvonline.com२२१ हप्ता अघि

पूर्वप्रधानमन्त्री प्रचण्डद्धारा माडीमा निर्मित बिभिन्न आयोजनाको शिलान्यास एवं उद्घाटन

चितवन- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का सांस...

khabarhub.com२२१ हप्ता अघि

बिहीबारको मौसम पूर्वानुमान : विभिन्न ठाउँमा वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका विभिन्न ठाउँमा वर्ष हुने पूर्वानुमान गरेको छ।

gorkhapatraonline.com२२१ हप्ता अघि

पहिरो विस्थापित परिवारले पाए जग्गा

सङ्खुवासभा समाचारदाता सङ्खुवासभा, भदौ ९ गते । दुई वर्षअघि सिलिचोङ गाउँपालिका–१, सिसुवाखोलामा गएको पहिरोले विस्थापित बनाएकाहरूलाई जग्गा हस्तान्तरण गरिएको छ। २०७७ असार २७ गते राति गएको पहिरोबाट विस्...

gorkhapatraonline.com२२१ हप्ता अघि

अस्पतालको फोहोर नदीमा विसर्जन

बिर्तामोड समाचारदाता बिर्तामोड, भदौ ९ गते  । बिर्तामोडका विभिन्न अस्पतालले अस्पतालजन्य फोहोर विरिङ नदीमा फाल्दा नदी प्रदूषित भएको छ। रातको समयमा बिर्तामोडको कनकाई अस्पताल, मनमोहन अस्पताल र विभिन्न...

lokaantar.com२२१ हप्ता अघि

लालू यादवको अर्काे घोटालाको फाइल खुल्यो

भारतको बिहारमा कुनै समय एकछत्र राज गरेका लालू यादव पछिल्लो समय विभिन्न घोटालामा मुछिँदै आएका छन् । विभिन्न आरोपमा दोषी ठहर भई जेल सजाय समेत भोगेका लालू यादव मुछिएको अर्काे घोटाला ‘रोजगारीको सट्टाम...

swasthyakhabar.com२२१ हप्ता अघि

कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिन्छ: अध्ययन 

काठमाडौं- कलेजोको क्यान्सर भएका मानिसको आयु लम्ब्याउन सकिने एक अध्ययनले देखाएको छ। चाइनिज युनिभर्सिटी अफ हङकङको मेडिसिन फ्याकल्टीले गरेको अध्ययनले दुई उपचारको संयुक्त प्रयोगले गम्भीर तथा दुर्लभ कि...

annapurnapost.com२२१ हप्ता अघि

विदेश सपनामा ठगी धन्दा

नेपालीमा साह्रै चल्तीको उखान हो— कागले कान लग्यो भन्दैमा कागको पछि नदुर्गुनू। तर व्यवहारमा भने कसैले केही भन्यो कि तुरुन्तै विश्वास गरेर पछि लाग्ने जमात हाम्रै समाजमा छ ।  त्यही बानी बुझेकाहरू सोझा...

shilapatra.com२२१ हप्ता अघि

विदेशिने मोह छाडेर बारी पसेका प्रदीप, तरकारी बेचेरै वार्षिक १७ लाख कमाउँछन्

संखुवासभा धर्मदेवी नगरपालिका– ३ का २५ वर्षीय प्रदीपकुमार खुलालले कुनै बेला वैदेशिक रोजगारीमा जाने योजना बनाएका थिए । उनी वैदेशिक रोजगारीमा जान काठमाडौं आएर केही म्यानपावर कम्पनीमा धाए पनि ।  तर, र...

pahilopost.com२२१ हप्ता अघि

म्यानचेस्टर सिटी र बार्सिलोनाको बराबरी

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएका छन्। बार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा सम्पन्न मैत्रीपूर्ण खेलमा सिटी र बार्सिलोना ३-३ गोलको बराबरीमा रोकिएका हुन्। खे...

nayapatrikadaily.com२२१ हप्ता अघि

राष्ट्रपति तीव्र छलफलमा, राजनीतिक निर्णय लिने संकेत

कानुनी सल्लाहकार र संविधानविद्हरूसँग परामर्श गरिसकेकी राष्ट्रपति भण्डारीले बुधबार रात्रिभोजसहित गरिन् सेनाका ८० पूर्वजर्नेलसँग सामूहिक छलफल नेपालस्थित विदेशी कूटनीतिज्ञहरूले राष्ट्रपति भण्डारीसँग ...

baahrakhari.com२२१ हप्ता अघि

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो ।  बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने...

ekantipur.com२२१ हप्ता अघि

सैनिक अधिकारीहरूसँग राष्ट्रपतिको परामर्श

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी छन् । प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसह...

onlinekhabar.com२२१ हप्ता अघि

पुरातात्विक महत्वको दूर्गाको मूर्ति अमेरिकाबाट नेपाल फर्काइँदै

९ भदौ, काठमाडौं । पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्यूय...

Ujyaaloonline.com२२१ हप्ता अघि

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसनमाथि फेरि छानबिन गर्न आदेश भएको छ । आफ्नो कार्यकालमा उहाँले विभिन्न ५ वटा मन्त्रालयको जिम्मेवारी लिनु कानुनसम्मत रहेको भए पनि सरकारका सिद्धान्तलाई मौलिक...

ratopati.com२२१ हप्ता अघि

देउवासँग ओलीको गुनासो : राष्ट्रपतिको मानमर्दन गरियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार ...

ratopati.com२२१ हप्ता अघि

चोरी भएर अमेरिका पुगेको दुर्गाको मूर्ति काठमाडौं ल्याइँदै

न्यूयोर्क स्थित नेपालको महावाणिज्य दूतावास र  म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।  म्यानहट्टन जिल्ला सरकारी वकि...

ratopati.com२२१ हप्ता अघि

गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन

काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्...

hamrakura.com२२१ हप्ता अघि

रेणुकाको मुद्दामा सर्वोच्चले भन्यो- न्यायाधीशलाई न्याय परिषद्ले बर्खास्त गर्न सक्छ

काठमाडौं । सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषद्ले हटाउन सक्ने आदेश गरेको छ । बर्खास्तमा परेकी उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेणुका साहले दायर गरेको रिट निव...

gorkhapatraonline.com२२१ हप्ता अघि

गोल्मा राजारानीको मूर्ति स्थापना

दोलखा समाचारदाता  चरीकोट, भदौ ९ गते । दोलखाको सैलुङ गाउँपालिका–५ मा नेपालमै प्रख्यात मानिने गोल्मा राजा गोल्मा रानीको मूर्ति स्थापना गरिएको छ । बागमती प्रदेश सरकारबाट प्राप्त ३० लाखमध्ये १५ लाख ४४...

nepalkhabar.com२२१ हप्ता अघि

जहाजका विषयमा चीन–भारत टक्करले हिन्द महासागरमा ल्याएको लहर

चीन र भारतबीच सानोतिनो राजनीतिक–कूटनीतिक किचलो सुरु गरिराखेर चीनको स्याटलाइट निगरानी गर्ने युआन वाङ ५ नामक जहाजले अगस्ट २२ का दिन श्रीलंकास्थित हम्बनटोटा बन्दरगाह छाड्यो। यो मौन अशान्ति एसियाका दुई...

annapurnapost.com२२१ हप्ता अघि

अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

 काठमाडौं : काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काएको छ। काठमाडौंका मुख्य सहरी क्षेत्रमा अनधिकृत रूपमा बनाइएका संरचना भत्काइएको हो। महानगरले पार्किङ तथा फुटपाथका लागि छुट्ट्याइएको क्षेत्रमा अ...

ekantipur.com२२१ हप्ता अघि

आक्रामक रणनीतिमै इंग्ल्यान्ड

लन्डन — इंग्लिस कप्तान बेन स्टोक्सले दक्षिण अफ्रिकाविरुद्ध बिहीबार सुरु हुने दोस्रो टेस्टमा आफ्नो टिमको आक्रामक रणनीति कायम रहने बताएका छन् । इंल्यान्ड तीन टेस्टको शृंखलामा १–० ले पछाडि छ । टोलीले ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको