२०७९ असोज १८ का समाचार
अक्टोबर ४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चीन–नेपाल नाका पूर्ववत् रूपमा सुचारु
काठमाडौँ –दसैँ, तिहार र छठ पर्वको मुखमा चीनले नेपालमा सामानहरूको सहज ढुवानीको सुनिश्चितता गरेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासअनुसार नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिँदै चीनबाट नेपाली भूभ...
दसैँमा घर जान यात्रुुलाई सास्ती
सिमकोट – कर्णाली करिडोरको कालिकोट खण्डको जितेमा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ले कार्यले हुम्ला जाने यात्रु बिचल्लीमा परेका छन्। गाडी भाडामा मोलमोलाइ हुुन थालेपछि दसँै बिदामा घर जान जिते पु...
स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने
अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोनिसले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् । गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका ह...
भारतका जसप्रीत बुमराह टी–२० वर्ल्डकपबाट बाहिर
नयाँ दिल्ली– दुई हप्तापछि हुने टी–२० वर्ल्डकपभन्दा ठिक अघि भारतीय टीमलाई ठूलो झट्का लागेको छ । भारतीय टीमका अनुभव तिब्र गतिका बलर जसप्रीत बुमराह वर्ल्डकपबाट बाहिरिएका छन् । बुमराह लामो समयदेखि ढाड ...
सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । यसअघि सोमवार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहा...
जनकपुरमा भीषण आगलागी, एक जनाको अवस्था चिन्ताजनक
जनकपुरधाम भीषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमट पसलबाट सुरु भएको आगो सँगै रहेका तीनघरमा समेत सल्केको हो । आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । उक्त ग...
दसैँ : कोही टन्न खाँदै, कोही भोकभोकै रन्थनिँदै
यतिखेर सबैतिर दसैँको रौनकता छाएको छ । घरघरमा मिठामिठा परिकार पाकेका छन्, परिवारजन र आफन्त मिलेर रमाइलो गरिरहेका छन् । हरेक ठाउँमा किनमेल गर्नेको भीड छ । पैसा हुनेहरूका निम्ति दसैँ खुसीयाली लिएर आएक...
बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?
मोरङ घर भएका एक दम्पती भक्तपुर बस्छन्। उनीहरुको पाँच कक्षामा पढ्ने छोरा छ। यतिबेला दसैं–तिहार जस्ता चाडपर्व नजिकिएका छन्। चाडपर्वमा बच्चाको बिदा हुन्छ तर उनीहरू भने बच्चालाई कसरी खुसी राख्ने भन्ने ...
रुसी सैनिकलाई खेर्सनको महत्वपूर्ण क्षेत्रबाट पछि धकेल्न सफल युक्रेनी सेना
रुसको कब्जामा रहेको रणनीतिक रुपमा महत्वपूर्ण दक्षिण युक्रेनको खेर्सन क्षेत्रमा युक्रेनी सेनाले प्रगति हाँसिल गरेका छन् । खेर्सनको उत्तर पूर्वी क्षेत्रमा रहेको निपर नदीमा रुसी सेनाको तैनाथीलाई युक्...
आज राँगो दौडाउने जात्रा हुँदै
भक्तपुर : भक्तपुरको दसैंको सबैभन्दा आकर्षक खम्ये जात्रा (राँगो दौडाउने जात्रा) लाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गर्ने भएको छ। भक्तपुर नगरपालिका-९ को कार्यालयमा सरोकारवालासँगको भेलाले जात्राला...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिको मौसम कस्तो रहला ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका ...
यस्तो थियो पहिलो पटक नेपाली नोट प्रचलनमा ल्याउने श्री ३ जुद्ध शमशेरको इश्तिहार
रुपैयाँ पैसा बिना जीवन जिउन करिब मुस्किल छ । आजभोलि पैसा भएन भने जिन्दगी दुःखद हुन्छ । पैसाको लागि संसारमा ठुला ठुला अपराध तथा उपकार पनि पनि भएका छन् । पैसा कमाउने चाहना सबैमा हुन्छ । त्यसैले आफूस...
सैँतिस करोड खर्चिएर स्तरोन्नति गरिएको इटहरी रंगशाला जीर्ण
सातौं राष्ट्रिय खेलकुदको सफल आयोजनापछि इटहरी रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न राष्ट्रिय खेलकुद परिषदले ३७ करोड रुपैयााभन्दा बढी लगानी गर्यो । तर, अहिले सम्बन्धित निकायको बेवास्ताले रंग...
उत्तर कोरियाले जापान तर्फ हान्यो ब्यालेस्टिक मिसाइल
उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। जापानको उत्तरी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको अनुमान जापानका अधिकारीले बताएको अन्त...
४ लाख नगदसहित जुवाडे प्रक्राउ
दार्चुला : जिल्लाको महाकाली नगरपालीका-४ तिङ्करखेडाबाट ११ जना जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको साथबाट चार लाख दुई हजार ३६० रुपैयाँ समातेको हो। प्रेम सिंह ...
अघिल्ला चुनावमा कस्ता कस्ता मतपत्र थिए ?
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन करिब ३ महिना बाँकी छ। मंसिर ४ गते हुने नेपालको इतिहासमा अबको आमनिर्वाचन १० औं हो । २०१५ सालयता ९ वटा आमनिर्वाचन भैसकेका छन् । ती निर्वाचनमा मतदान कसरी भए र ...
गठबन्धनका दलहरू छुट्टाछुट्टै छलफलमा
काठमाडौं । पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । गठबन्धनको बैठकमा सहमति नजुटेपछि दलहरू छुट्टाछुट्टै बैठकमा जुटेका हुन् । हिजोको बैठकमा पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुर...
‘छोरीका कारण मेरा लागि यो दसैँ स्पेशल छ’
दसैँ मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । वर्षभरि हामी काममा व्यस्त हुन्छौँ । यो पर्वले हामीलाई परिवारसँग समय बिताउने र रमाउने अवसर जो दिलाउँछ । दसैँमा म परिवारलाई समय दिने र आफन्तसँग टीका थाप्ने...
चाेटका कारण बुमराहले टी-२० विश्वकप गुमाउने
भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले अस्ट्रेलियामा हुने टी–२० विश्वकप गुमाउने पक्का भएकाे छ । चोटका कारण केही समयअघि मात्र मैदान फर्किएका बुमराहले गम्भीर किसिमको ढाडको...
आज भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा
काठमाडौँ । आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ । जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक ...
देशका विभिन्न क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना, कहाँ कस्तो हुनेछ मौसम?
Created with sketchtool. सम्बन्धित ‘धान पाकेको छ? तत्काल कटाइ गर्ने सोच्दै नसोच्नुहोला!’ काठमाडौँ – देशका अधिकांश क्षेत्रमा बदली भइ मंगलबार केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम वि...
चिकित्सकको सुझाव : दशैंमा मासु कति खाने र कसरी खाने ?
काठमाडौं – दशैंमा मासु एक किसिमको कल्चरजस्तै बनिसकेको छ । कतिपय ग्रामिण क्षेत्रमा वर्षमा एक/दुईपटक मात्र मासु खानेले पनि दशैंमा घरमा खसी नै ढाल्छन् । केहीवर्ष अगाडिसम्म देशका अधिकांश भू–भागमा यस्...
बाँडफाँडका लागि गठबन्धन दलहरुको निर्णायक बैठक बस्दै
काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धन दलहरुको बैठक बस्ने भएको छ । हिजो (सोमबार) बसेको बैठक निष्कर्षविहीन बनेपछि आज (मंगलबार) पुनः...
फाइनलमा इनारपाटीले जित्यो खसी
नुवाकोट : नुवाकोटको पिपलटारमा सञ्चालित दोस्रो बडादसैं कप जिल्लास्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ। खेलाडीहरूको पहिचान तथा खेलको प्रवर्द्धन गर्नका लागि लामिबगैंचा सामाजिक युवा क्लबको आयोजनामा...
रातिदेखि भारी वर्षा हुने : दसैंमा बाढी, पहिरो र डुबानको जोखिम
काठमाडौं- आज रातिदेखि भारी वर्षा हुने क्रम बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।
लमजुङलाई केन्द्र बनाएर भूकम्प
लमजुङ । लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस भएको छ । लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
उत्तर कोरियाले जापानमा ब्यालेस्टिक मिसाइल प्रहार गर्यो, जापानद्धारा जनतालाई सुरक्षित बस्न आग्रह
टोकियो। उत्तर कोरियाले उत्तरी जापानमा मध्यम दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको मिसाइल आक्रमणका कारण जापानी सरकारले होक्काइडो टापुका मानिसहरूलाई सुरक्षित स्थानमा बस्न भनेको र ...
ब्राजिलमा राष्ट्रपतिको निर्वाचनमा नतिजा आएन, दोस्रो चरणको मतदान हुने
काठमाडौँ । ब्राजिलमा राष्ट्रपतिको निर्वाचन फेरी दोस्रो चरणमा पनि हुने भएको छ । आइतवार सम्पन्न पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति जैर बोल्सोनारो र पूर्व राष्ट्रपति लुला द सिल्भाबी...
महानवमी पर्व मनाइँदै, तलेजु मन्दिरमा आज दर्शनार्थीको घुइँचो
काठमाडौँ – बडादसैँको नवौँ दिन मंगलबार दुर्गा भवानीको पूजाआराधना गरी महानवी पर्व मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व महालक्ष्मी देवीको पूजाआजा गरी मनाइन्छ । महानवमीमा घटस्थापन...
गोन्जालोद्वारा फुटबल जीवनबाट सन्यासको घोषणा
अमेरिकी फुटबल क्लब इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुईनले सन्यासको घोषणा गरेका छन्। उनले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन्। उनले २०२२ सिजनको अन्त्यपछि फुटबल नखेल्ने घोषणा गरेका हु...
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुने
काठमाडौ. । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ । हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदलीरही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदल...
‘पाँच रुपैयाँ दक्षिणा पाउँदा निकै खुशी लाग्ने’
काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक कमला कुमारी पौडेललाई रमाइलो लाग्ने पर्वमध्ये दसैं पनि एक हो। दसैंसँग उनको धेरै मीठा अनुभव र सम्झनाहरु जोडिएका...
दूधसँग यी खानेकुरा खाँदा पर्छ स्वास्थ्यमा अनेक असर
दूध आफैंमा पूर्ण आहार हो । पौष्टिक तत्त्वले भरपूर दूध सेवन गर्दा क्याल्सियम, प्रोटीन लगायत शरीरलाई आवश्यक सबै तत्त्व पाएर शरीर राम्रो किसिमले विकसित हुन्छ । तर दूधसँग कुनै कुनै खानेकुरा खान हुँदै...
नेपालको जनसंख्या २ करोड ९१ लाख : टेलिफोन प्रयोगकर्ता ४ करोड १७ लाख
इन्टरनेट प्रयोगकर्ता कुन कम्पनीका कति? नेपालको जनसंख्याभन्दा टेलिफोन प्रयोगकर्ता झण्डै दोब्बर पुगेको छ। अघिल्लो आर्थिक वर्षसम्म ४ करोड १७ लाख टेलिफोन प्रयोगकर्ता पुगेका हुन्। नेपाल दूरसञ्चार प...
३४ समाचार देखाइएको