मुख्य सामग्रीमा जानुहोस्
२०८० असार २९ को विवरण
आज

२०८० असार २९ का समाचार

जुलाई १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७४ हप्ता अघि

सदाशिव हरिहर मन्दिर परिसरमा रहेका १०८ गौमुखे धारा

पोखरा महानगरपालिका–१७ महतगौडास्थित ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा निर्माण गरिएका पानीसहितको १०८ गौमुखे धारा। तस्बिर हरिप्रसाद बाँस्तोला/रासस   प्रकाशित: Jul 14, 2023| 04:01. ...

rajdhanidaily.com१७४ हप्ता अघि

सार्वभौमसत्ता सम्मानको प्रश्न

‘यमनले राज गर्दा कति पतित हिन्दूस्थल भयो ? फगत नेपालको मुलुक बँची कञ्चन रहिगयो ।’ युवा कवि मोतिराम भट्टले एक शताब्दीअघि नेपालको सार्वभौम अवधारणा व्यक्त गरेका थिए । नेपाल एक पूण्यभूमि हो । स्कन्दप...

rajdhanidaily.com१७४ हप्ता अघि

मौलापुर : ‘हरित शहर, हमर नगर’

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । हिजो बिहीबार “हरित शहर, हमर नगर” भन्ने नाराका साथ वृक्षारोपण गरिएको छ । नगरप्रमुख रीनाकुमारी साहको विशेष पहलमा विभिन्न क्षेत...

nepalsamaya.com१७४ हप्ता अघि

प्रयोगविहीन अवस्थामा टाँडी चोकको आकासेपुल

चितवनको रत्ननगर नगरपालिका–२ को टाँडी चोकमा निर्माण गरिएको आकासेपुल। पूर्वपश्चिम राजमार्गमा पर्नेे पैदलयात्री आकासेपुलको उचित व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अवस्थामा रहेको छ। तस्बिर : सनद अधिकारी...

nepalsamaya.com१७४ हप्ता अघि

सुविधा सम्पन्न कोहलपुर बसपार्क

बाँकेको कोहलपुरमा सुविधा सम्पन्न अत्याधुनिक बसपार्क निमार्ण सम्पन्न। सपिङ कम्प्लेक्ससहित निमार्ण भएको उक्त बसपार्कको लागत ३० करोड ६२ लाख ७ हजार ७०१ रहेको छ। सुविधासम्पन्न उक्त बसपार्क साउनको पहिलो ...

rajdhanidaily.com१७४ हप्ता अघि

निर्धक्क खेती किसानी, हुकिङ अन्त्य

सर्लाही । सर्लाहीको चन्द्रनगरका कृषकले कृषि मिटरको लाभ लिइरहेका छन् । पर्याप्त वर्षा नभएका कारण तनावमा रहेका कृषकले कृषि मिटरको प्रयोग गरेर धमाधम रोपाइँ गरिरहेका छन् । केही दिनअघिसम्म चन्द्रनगरका ...

nepalsamaya.com१७४ हप्ता अघि

ज्यादुल खोलामा निर्माण गरिएको डाइभर्सन पुल

गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ्ग र सहिद लखन गाउँपालिका–९ नाम्जुङ्ग जोड्ने ज्यादुल खोलामा निमाण गरिएको डाइभर्सन पुल। तस्बिर : दीपक श्रेष्ठ/रासस   प्रकाशित: Jul 14, 2023| 05:11. 00 शुक्र...

lokaantar.com१७४ हप्ता अघि

एमालेको कार्यालय बैठक आज बस्दै, सचिवालय बैठकका एजेन्डा तय गरिने

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज शुक्रवार बस्दैछ ।  असार ३० गते डाकिएको सचिवालय बैठकका एजेण्डा तय गर्नका लागि बैठक शुक्रवार दिउँसो ३ बजे पार्टी मुख्यालयमा बस्न लागेको केन्द्रीय कार्यालय सच...

lokaantar.com१७४ हप्ता अघि

भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज शुक्रवार सार्वजनिक बिदा दिएको छ । प्रदेश मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचनाबमोजिम भ...

ekantipur.com१७४ हप्ता अघि

मिटरब्याजसम्बन्धी विधेयक रोक्न सत्तारूढ दलभित्रै दबाब

काठमाडौँ — मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक तुहाउन सत्तारूढ दलभित्रै दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपाले यथास्थितिमा विधेयकको पक्षमा मत दिन नसक्ने अडान लिएपछि सरकार विधेयक ...

gorkhapatraonline.com१७४ हप्ता अघि

साइबर स्वास्थ्य परामर्श जारी

काठमाडौँ, असार २९ गते ।  सूचना प्रविधिका लागि प्रयोग हुने कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता विद्युतीय उपकरण विसर्जनमा गम्भीर सावधानी अपनाउनुपर्ने देखिएको छ। बिग्रेका वा काम नलाग्ने भनी त्यसै विसर्ज...

khabarhub.com१७४ हप्ता अघि

इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौं – एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

nepalsamaya.com१७४ हप्ता अघि

धमिलो पानीमा माछा

अविरल वर्षापछि सुनसरीको गढी गाउँपालिकास्थित टेङरा खोलामा आएको बाढीमा माछा मार्दै स्थानीयवासी। तस्बिरः नवीन गड्तौला/रासस प्रकाशित: Jul 14, 2023| 05:41. 00 शुक्रबार, असार २९, २०८०

ratopati.com१७४ हप्ता अघि

‘नार्क हो कि नर्क’ छुट्याउनै गार्हो

काठमाडौं । अव्यवस्थित एवं फोहोरको डम्पिङसाइटजस्तै देखिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा काम विशेषले पुग्ने जोकोहीलाई  ‘नार्क हो कि नर्क’ छुट्याउनै गाह्रो हुन्छ ।ललितपुरको खुमलटारस्थित नार्क ...

ekantipur.com१७४ हप्ता अघि

वैध कागजात भए पनि ११७ श्रमिक कुवेत उड्नबाट रोकिए

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले वैध कागजात भए पनि बिहीबार १ सय १७ नेपाली श्रमिकलाई कुवेत उड्न रोक लगाएको छ । आइतबार पनि १७ महिला जोर्डन उड्नबाट रोकिएका थिए । ...

gorkhapatraonline.com१७४ हप्ता अघि

विनियोजन विधेयक दुवै सदनबाट पारित

काठमाडौँ, असार २९ गते ।  संसद्का दुवै सदनबाट आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानसहितको विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभामा बिहीबारको बैठकबाट बहुमतले विधेयक पारित गरेको ...

swasthyakhabar.com१७४ हप्ता अघि

कुन अवस्थामा डेंगुले ज्यान लिन सक्छ?

बदलिँदो मोसमसँगै तराईको धरैजसो ठाउँ विशेषगरी जनकपुर,सिरहा ,राजविराज,बिरगञ्ज, भरतपुर, बिराटनगर, धरान, दमक आदि ठाउँमा लामखुटेको प्रभाव बढ्दै गइरहेको छ। मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देख...

khabarhub.com१७४ हप्ता अघि

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ-  अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार लू को नेपाल भ्रमणबारे जानकारी गराएको हो ।

ekantipur.com१७४ हप्ता अघि

संस्कृत विश्वविद्यालयमा सधैं तालाबन्दी

दाङ — नेपाल संस्कृत विश्वविद्यालय पटक–पटकको तालाबन्दीले गतिहीन भइरहेको छ । एकपछि अर्को तालाबन्दी हुँदा बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र मातहतका अन्य निकायका काम प्रभावित भइरहेका छन् । बेलझुन्डी...

reportersnepal.com१७४ हप्ता अघि

नागरिकता किर्ते मुद्दामा न्यायालयबाटै ढिलाइ

काठमाडौं, असार २९ । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । यो कानुनको स्थापित सिद्धान्त हो । कानुनको सोही स्थापित सिद्धान्तलाई पुष्टि हुनेगरी जिल्ला अदालत काठमाडौंले झुटा विवरण पेस गरेर नागरिकता...

gorkhapatraonline.com१७४ हप्ता अघि

केही सडक एकतर्फी बनाउँदै काठमाडौँ महानगर

काठमाडौँ, असार २९ गते ।  काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका केही सडकलाई एकतर्फी सञ्चालन गर्ने भएको छ । सवारीसाधनको आवागमन धेरै हुने तथा दुवैतर्फबाट सवारीसाधन आवतजावत हुँदा ट्राफिक व्यवस्थापनमा ...

ratopati.com१७४ हप्ता अघि

बागमती प्रदेशमा उकालो लाग्दै डेंगु, मन्त्रालयसँग छैन नियन्त्रणको योजना

हेटाैँडा । बागमतीमा यस वर्षमा पनि डेंगु सङ्क्रमणको जोखिम उच्च रहेको छ । बागमती प्रदेशको १३ जिल्लामा गत जुन महिनासम्ममा ४२ हजार बढी जनामा डेंगु संक्रमण देखिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको ...

onlinekhabar.com१७४ हप्ता अघि

सुनसरी र मोरङमा अति भारी वर्षा, ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

२९ असार, काठमाडौं । सुनसरी र मोरङमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, म...

Ujyaaloonline.com१७४ हप्ता अघि

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

अभियान सफल भए चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर पुर्‍याउने पहिलो देश बन्ने भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा 'ल्यान्डर' र एउ...

newsofnepal.com१७४ हप्ता अघि

अर्बौंका ठेक्का अनुगमनमा सरकारी बेवास्ता, निर्माण कार्यमा एकपछि अर्को बदमासी

–सबैभन्दा बढी विकृति भौतिकका ठेक्कामा –अख्तियारले सचेत पार्दा पनि भएन सुधार –बद्मासी गर्नेलाई कारबाहीको साटो पुरस्कार –प्रधानमन्त्री कार्यालयमा थन्किए धेरै प्रतिवेदनहरू काठमाडौं । सरकारका मन्त्...

annapurnapost.com१७४ हप्ता अघि

कर्णालीमा पानी, गाउँ अँध्यारै

विश्वमै जलविद्युत् सबैभन्दा पहिला उत्पादन र प्रयोग गर्ने बिरलाकोटी देशको सूचीमा पर्छ, नेपाल। १९६८ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले फर्पिङमा बिजुली निकालेर दरबारमा बाल्दा मुलुकका अरू ठाउँमात्र...

ekantipur.com१७४ हप्ता अघि

विधेयक पढ्दै नपढी संसद् गएका मन्त्रीले उल्टो व्याख्या गरे

काठमाडौँ — जनताले नीति निर्माणका लागि चुनेर पठाएका सांसद तथा मन्त्रीले संसद्मा प्रस्तुत हुने विधेयकबारे समेत राम्रो जानकारी राखेका हुँदैनन् भन्ने उदाहरण उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजा...

nayapatrikadaily.com१७४ हप्ता अघि

सात राजदूत र नयाँ परराष्ट्रसचिव नियुक्तिको तयारी

न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत रिक्त सरकारले विदेशस्थित सात कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी ग...

lokaantar.com१७४ हप्ता अघि

विवाहका लागि पति खोज्न सघाउनेलाई साढे ६ लाख पुरस्कार दिने यी महिलाको घोषणा

कानून व्यवसायमा रहेकी एक महिलाले आफ्ना लागि पति खोज्नमा सघाउने व्यक्तिलाई साढे ६ लाख पुरस्कार दिने घोषणा गरेकी छन् । न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टअनुसार अमेरिकाको लस एन्जल्स निवासी ३५ वर्षीया...

nepalipatra.com१७४ हप्ता अघि

आर्सनलको बराबरी

एजेन्सी । इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले जर्मन क्लब एफसी नुमवर्गसँग १–१ गोलको बराबरी खेलेको हो ।

setopati.com१७४ हप्ता अघि

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्दै, आज यी प्रदेशमा भारी वर्षा हुने

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी रहँदा मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र  पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ  अवस...

annapurnapost.com१७४ हप्ता अघि

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर :  मोरङको सुन्दरहरैँचा नगरपालिका–१ डाँगी टोलमा बिहीबार राति मोटरसाइकल दुर्घटना चालकको मृत्यु भएको छ ।  भित्री सडकखण्ड हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १० प ९०१८ नम्बरको मोटरसाइकल...

khabarhub.com१७४ हप्ता अघि

झोलुङगे पुलका सामान सुरक्षित स्थानमा राखिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा बाढीले चुँडालेको झोलुङ्गे पुलको सामान सुरक्षित स्थानमा राख्न थालिएको छ । गत वर्षको बाढीले चुँडालेको पुलका सामान खोलेर वडा कार्या...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको