मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन १३ को विवरण
आज

२०८० साउन १३ का समाचार

जुलाई २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com१७२ हप्ता अघि

भ्रष्टाचारीलाई स्वर्ग भयाे नेपाल, अब जनआन्दोलनको विकल्प छैनः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब, जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् । आज जिल्ला समिति काठमाडौंद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा थापाले संघीय गणतन्त्रको नाम...

rajdhanidaily.com१७२ हप्ता अघि

१३ साउन २०८०

सम्बन्धित समाचार ३० असार २०८० ३१ असार २०८० २ साउन २०८० ३ साउन २०८० ५ साउन २०८० ६ साउन २०८० ७ साउन २०८० ८ साउन २०८० ९ साउन २०८० १० साउन २०८० ११ साउन २०८० १२ साउन २०८०

nepalsamaya.com१७२ हप्ता अघि

नवलपरासीमा अलपत्र भ्यूटावर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ स्थित ब्रम्हस्थानमा निर्माणको क्रममा बजेट अभाव भएपछि अलपत्र परेको भ्यू टावर। तस्बिरः टेकराज पोखरेल/रासस प्रकाशित: Jul 29, 2023| 04:51 शनिबार, साउन १३,...

kharibot.com१७२ हप्ता अघि

महरेजले गरे साउदी क्लब अहलीसँग तीन बर्षको सम्झौता

काठमाडौँ । साउदी प्रो लिग जाने खेलाडीको सूचीमा थप एक खेलाडी थपिएका छन् ।

nepalsamaya.com१७२ हप्ता अघि

सर्लाहीमा नागरिकता लिन लामवद्ध सेवाग्राही

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिन सेवाग्राहीको घुँइचो। तस्बिर : विश्वनाथ ठाकुर/रासस प्रकाशित: Jul 29, 2023| 05:01 शनिबार, साउन १३, २०८०

nepalsamaya.com१७२ हप्ता अघि

गेटा मेडिकल कलेजको नवनिर्मित भवन

कैलालीको अत्तरियास्थित गेटा मेडिकल कलेजको नवनिर्मित भवन।  तस्बिर : सिद्धराज भट्ट/रासस प्रकाशित: Jul 29, 2023| 05:11 शनिबार, साउन १३, २०८०

lokaantar.com१७२ हप्ता अघि

माओवादी उपाध्यक्ष भुसाल भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल ६ दिने भारत भ्रमणपछि स्वदेश फर्किएकी छन् । उनको नेतृत्वको ५ सदस्य टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजप...

baahrakhari.com१७२ हप्ता अघि

गिद्धे पहरा 

पहाडी खोला छ । खोलाको उँभोपट्टिको भूभाग छ, उँभोखोला । उँधोपट्टिको भूभाग छ, उँधोखोला । खोलावारिपिट्टको भेग छ, वारिखोला । पारिपट्टिको भेग छ, पारिखोला । चारै दिशामा बाक्ला गाउँहरू छन् । उत्तरतिर युग...

nepalsamaya.com१७२ हप्ता अघि

प्रयोगविहीन बैतडीको टर्मिनल भवन

बैतडीको पाटनस्थित विमानस्थलमा रहेको टर्मिनल भवन प्रयोगविहीन अवस्थामा। गएको डेढ वर्षदेखि यहाँबाट उडान नहुँदा करोडौं खर्चेर बनेको टर्मिनल भवन प्रयोगविहीन भएको हो।  तस्बिर : विनोद सिंह विष्ट/रासस  प्...

lokaantar.com१७२ हप्ता अघि

कांग्रेसमा नयाँ बहस : वडाका उम्मेदवार छान्ने अधिकार स्थानीय कार्यसमितिलाई दिनुपर्‍यो

नेपाली कांग्रेस महानगर कार्यसमितिले वडाका उम्मेदवार छनोट गर्दा स्थानीय तहलाई पूर्ण अधिकार दिन माग गरेको छ ।  नेपाली कांग्रेस काठमाडौं महानगर समितिले शुक्रवार आयोजना गरेको ‘अन्तर महानगर भेला’ले स्थ...

shilapatra.com१७२ हप्ता अघि

बाध्यताले थालेको टमाटर खेतीले बनायो १५ दिनमै करोडपति

भारत तेलंगानाका एक किसानले बाध्यतावश अपनाएको पेसाले आफ्नो ‘भाग्य’ बदलिदिने कुरा कल्पनासमेत गरेका थिएनन् । हो, ४० वर्षे महिपाल रेड्डी टमाटर खेतीबाट करोडपति बनेका छन् । भारतीय मिडियाका अनुसार, गत महि...

baahrakhari.com१७२ हप्ता अघि

अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड खुल्यो 

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकखण्डको काली खोला नजिक गएको पहिरो सडक डिभिजन कार्यालय चितवनले खाली गरेपछि सञ्चालनमा आएको हो ।  सडक डिभिजन कार्यालय चितवनको तैनाथ अवस्थ...

baahrakhari.com१७२ हप्ता अघि

विद्रोह

संविधान ट्वाइलेट पेपर बनेपछि, कानुनले गर्नुपर्ने काम नगरेपछि, नकचरा मान्छेहरू दोहोर्याइतेहर्याइ सरकार प्रमुख बनेपछि, समाउने हाँगो गिलो र टेक्ने जमिन हिलो बनेपछि एउटै उपाय रहन्छ, विद्रोह । र, विद्रो...

ratopati.com१७२ हप्ता अघि

आज विश्व बाघ दिवस : बाघको सङ्ख्या बढेर तेब्बर, व्यवस्थापनमा चुनौती

काठमाडौँ । आज  विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले...

gorkhapatraonline.com१७२ हप्ता अघि

खाना पकाउने ग्यासको आयातमा उल्लेख्य कमी

काठमाडौँ, साउन १३ गते । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास ...

annapurnapost.com१७२ हप्ता अघि

बाघसँगै बढ्यो जोगाउने चुनौती

लोपोन्मुख वन्यजन्तु पाटेबाघले बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र नभई सामुदायिक वनहरूमा समेत बासस्थान बनाएपछि चौतर्फी त्रास बढ्न थालेको छ। गुलरिया : बाघ पाइने देशहरूले रूसको सेन्टपिटर्सबर्गको सम्मेल...

lokaantar.com१७२ हप्ता अघि

आकर्षक रोजगारी भन्दै नेपालीलाई द्वन्द्वग्रस्त क्षेत्रमा पठाइँदै, सचेत हुन परराष्ट्रको आग्रह

थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी तथा तलब, सुविधाको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरे...

nepalsamaya.com१७२ हप्ता अघि

ताप्लेजुङको मिक्वाखोलामा रहेको सुन पोखरी

समुद्र सतह्देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी। चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न प...

annapurnapost.com१७२ हप्ता अघि

कोसीमा अब कामचलाउ सरकार कस्तो ?

संविधानसम्मत नभएको सरकार एक दिन पनि रहन सक्दैन। हिक्मत कार्की नेतृत्वको काम चलाउ सरकार रहन्छ। - सुवास नेम्वाङ, पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता  काठमाडौं नेपालको संविधानले सरकारको रिक्तता अर्थात् ...

annapurnapost.com१७२ हप्ता अघि

प्लास्टिक प्रयोगमा निषेध गर्न नियमित अनुगमन गर्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ । कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्...

nepalsamaya.com१७२ हप्ता अघि

ताप्लेजुङको लोदेन क्षेत्रमा याकको दूध दुहुँदै महिला

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुँदै महिला। याक गोठहरु अहिले गर्मी छल्न उच्च हिमाली क्षेत्रमा पुगेका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस   प्रकाशित: Jul 29, 2023| 0...

ratopati.com१७२ हप्ता अघि

लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी

बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घ...

ratopati.com१७२ हप्ता अघि

नाइजरमा कू : अब्दुरहमानेद्वारा आफूलाई नेता घोषणा

नाइजर । नाटकीय ‘कू’ पछि जेनेरल अब्दुरहमाने चिआनीले आफूलाई नाइजरको नयाँ नेता घोषणा गरेका छन् । ओमार चिआनी भनेर पनि चिनिने उनले बुधबार आफ्नो नेतृत्वमा रहेको राष्ट्रपतिको गार्ड यूनिटलाई प्रयोग गरेर रा...

annapurnapost.com१७२ हप्ता अघि

मिटरब्याज पीडितले किन जलाए विधेयक ?

काठमाडौं : मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कार्यान्वयनमा ल्याएको विधेयकको विरोध गर्दै पीडितहरूले विधेयक नै जलाएका छन्। यसका प्रावधानहरूले साहुहरूलाई संरक्षण गरेको ठहर गर्दै उनीहरूले शुक्रबार स...

reportersnepal.com१७२ हप्ता अघि

माउन्टेन फ्लाइट र स्लिङ उडान रोकेर हवाई दुर्घटना कम हुँदैनः वायुसेवा सञ्चालक सङ्घ

काठमाडौं, साउन १३ । पछिल्लो चार महिनाको अवधिमा नेपालमा चार वटा हेलिकोप्टर दुर्घटना भएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई सुरक्षा अभिवृद्धिका लागि टास्कफोर्स गठन गरेको छ ।

shilapatra.com१७२ हप्ता अघि

कविताः म झोले शिक्षक

सधैँ बोक्ने झोला आज कता होला ? रिसाकी छे जुनेली ठूले कति रोला ? स्कुल आउन नमान्लान् मैले झोला बोकिनँ आँसु आयो चम्पाको मैले रुमाल बोकिनँ । कट्टे आउन आएछ उल्टो सर्ट लाएछ  भोको पेट, पसिना, हात नध...

annapurnapost.com१७२ हप्ता अघि

भगवतीको मूर्ति हेर्न बढे पर्यटक

सन्धिखर्क : अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिर धार्मिक पर्यटकीय स्थलको रूपमा विकास हुन थालेको छ।  एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति प्रति...

ratopati.com१७२ हप्ता अघि

मनाङको त्यो कहालीलाग्दो उकालो

मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो ।  त्यो इच्छा नेवार भाषा सर्वेक्षण यात्राले जुराइ दियो ...

kalakarmi.com१७२ हप्ता अघि

सन्दर्भ बाहिर: नेपालमा हलिउडका लेखक

प्रकाश सायमी– काठमाडौं– अहिले काठमाडौंमा ‘ओपेनहाइमर’ शीर्षकको हलिउडको फिल्म प्रदर्शन भैरहेको छ । यस फिल्मका लेखक काइ बर्ड एकपटक लामो समय काठमाडौंमै थिए, काम विशेषले । उनले त्यतिबेला भर्खर ‘ओपेनहा...

gorkhapatraonline.com१७२ हप्ता अघि

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण, मिटरब्याज अब फौजदारी अपराध

काठमाडौँ, साउन १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अ...

annapurnapost.com१७२ हप्ता अघि

चिया परियोजनाको बजेट : खर्च भ्रमणमा, उपलब्धि शून्य

इलाम : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘इन्हेन्स इन्ट्रिगेटेट फ्रेमवर्क’ (ईआईएफ)को आर्थिक सहयोगमा सञ्चालित नेपाली अर्थोडक्स चियाको दिगो निर्यात अभिवृद्धि...

Ujyaaloonline.com१७२ हप्ता अघि

युराेपेली देशकाे राेजगारीकाे बहानामा ठगी बढ्दै, कसैकाे प्रलाेभनमा नपर्न मन्त्रालयकाे आग्रह

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली श्रम गन्तव्य देशमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्तीमार्फत ...

gorkhapatraonline.com१७२ हप्ता अघि

अनिष्टबाट जोगाउन झाँक्री मेला

जयमान बुढामगर रुकुमपूर्व, साउन १३ गते । अग्लो पहाडको फेदीमा छ रुकुमपूर्व भूमे गाउँपालिका–१ को लुकुम गाउँ । बोलिचालीमा मगर खाम भाषा रहेको यस गाउँमा ढुङ्गा र माटाले बनाइएको बाक्ला घर छन् । यसै गाउँम...

Ujyaaloonline.com१७२ हप्ता अघि

रुकुम पश्चिमबाट हराएका तीन जना बालक सल्यानमा फेला

रुकुम – रुकुम पश्चिमको मुसिकोटबाट हराएका तीन जना बालक सल्यानको लुहाममा भेटिएका छन् । मुसिकोट नगरपालिका वडा नम्वर–१ का १२ वर्षका आयुष किरण बि.क., १३ वर्षका रोहित खत्री र १५ वर्षका दिनेश पुरी सल्यानक...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको