मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २९ को विवरण
आज

२०८० साउन २९ का समाचार

अगस्त १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१६९ हप्ता अघि

अगाडि बढेन मेट्रो सिटी योजना

काठमाडौँ, साउन २९ गते ।  उपत्यकालाई व्यवस्थित सहर बनाउने गरी उपत्यका राजधानी सहर (मेट्रो सिटी) निर्माण गर्ने योजना अगाडि बढ्न सकेन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले आठ वर्षअघि उपत्यकामा भएका ...

kalakarmi.com१६९ हप्ता अघि

ब्रेण्डन किङको विष्फोटक ब्याटिङमा भारतलाई हराउँदै वेस्टइन्डीजले जित्यो उपाधि

फ्लोरिडा– वेस्टइन्डीजले ५ खेलको टी२० सीरीज ३–२ ले जितेको छ । आइतवार राति सम्पन्न खेलमा वेस्टइन्डीजले छ वर्षपछि भारतलाई कुनै द्विपक्षीय टी२० सीरीजमा हराएको हो । सीरीजको अन्तिम खेलमा वेस्टइन्डीजका ओ...

baahrakhari.com१६९ हप्ता अघि

चेल्सी र लिभरपुलले अंक बाँडे

काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२३–२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलका लुइस ...

gorkhapatraonline.com१६९ हप्ता अघि

मानवीय सहायताका उडानमा रोक छैन : प्राधिकरण

काठमाडौँ, साउन २९ गते ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा उद्धार, राहत, औषधी तथा खाद्यान्न ढुवानीका लागि उडान समय (अपरेसन आवर) मा कुनै बन्देज नरहेको जनाएको छ। प्राधिकरणले आइतब...

nepalsamaya.com१६९ हप्ता अघि

बेनी-दरबाङ सडकमा खस्यो पहिरो

म्याग्दीको बेनी–दरबाङ सडक खण्डअन्तर्गत बेनी नगरपालिका–४ फापर खेतमा आइतबार बिहान खसेको पहिरो र अवरुद्ध भएको सडक। तस्बिर : ध्रुवसागर शर्मा/रासस   प्रकाशित: Aug 14, 2023| 05:20 सोमबार, साउन २९, २०८०

ratopati.com१६९ हप्ता अघि

नेपाली कांग्रेसमा मतभिन्नता : संस्थापन दाहालतिर, इतरपक्ष ओलीतिर

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसमा सुन तस्करी छानबिनका विषयमा मतभिन्नता देखिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा सांसदहरू गुटगत आधारमा प्रस्तुत भएका छन् । सभापति शेरबहादुर देउवा निकट...

ratopati.com१६९ हप्ता अघि

लथालिङ्ग छ संसद्

काठमाडौँ । प्रतिनिधि सभाले औपचारिक रूपमा काम प्रारम्भ गरेको सात महिना पूरा भइसकेको छ । निर्वाचनपछि अहिले दोस्रो अधिवेशन चलिरहेको छ । तर सङ्घीय संसद्का दुवै सदन अहिलेसम्म तदर्थमै चलिरहेका छन् । कामक...

ratopati.com१६९ हप्ता अघि

साहको शपथ आज

काठमाडौँ । जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्...

newsofnepal.com१६९ हप्ता अघि

आलियाले लगाइसकेको सारी ६० हजारमा बिक्री

बलिउड अभिनेत्री आलिया भट्ट फिल्म रकी और रानी हालै रिलिज भएपछि फिल्मको सफलता मनाइरहेकी छिन्। करण जोहरको निर्देशन तथा निर्माणमा बनेको फिल्ममा आलियाले सारी मात्र लगाएर युवा युस्तामाझ सारीको नयाँ ट्रे...

newsofnepal.com१६९ हप्ता अघि

‘सुन तस्करीलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री’

काठमाडौं । सरकारले गत बिहीबार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशमा छाडिएका कांग्रेस सांसद सुनील शर्मालाई सुन तस्करीको विषयमा बोलेकै कारण सरकारले पूर्वाग्रही भएर गिरफ्तार गरेको शीर्ष नेताहरूको...

nepalipatra.com१६९ हप्ता अघि

ब्रेन्टफोर्डसँग टोटेनहमले अंक बाँड्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा स्पर्सले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

baahrakhari.com१६९ हप्ता अघि

न्यूनचापीय रेखा पहाडी भू–भागको नजिक, देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना 

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेक...

lokaantar.com१६९ हप्ता अघि

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आज सोमवार बस्ने बैठकमा महामन्त्री, उपसभापति र सभापतिले आ–आफ्नो धारणा राख्ने र बैठक सम्पन्न हुनेछ ।  कांग्रेस संसदीय दलको बैठक साउन २९ ...

newsofnepal.com१६९ हप्ता अघि

बंगलादेशीलाई बन्धक बनाई फिरौती माग्ने समूह सार्वजनिक

काठमाडौं । नेपालको बाटो हुँदै वैदेशिक रोजगारीका लागि नेपाल आएका बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । युरोपका विभिन्न मुलुकमा रो...

setopati.com१६९ हप्ता अघि

४२ चरा भेटेको पोखरीको यात्रा

बिहानै बसपार्कमा हल्लाखल्ला थियो। हतारिँदै आइरहेका यात्रुलाई कन्डक्टर बसको गन्तव्य बताइरहेका थिए। धरान चोकको घन्टाघर सुन्तला रङको बत्तीले झिलिमिली थियो। त्यही घन्टाघरको घडीमा समय टलक्क टल्कियो — ६...

annapurnapost.com१६९ हप्ता अघि

निर्यातको भ्रम

अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउने कुरा हुन्छ। आत्मनिर्भर अर्थतन्त्रका लागि आयात कम र निर्यात ज्यादा गर्ने कुरा हुन्छ। यसबीचमै जब नेपालबाट पाम आयल र भटमासको प्रशोधित तेल व्यापक निर्यात भइरहेको ख...

annapurnapost.com१६९ हप्ता अघि

लोकतन्त्रको लाभांश

लोकतन्त्रको धज्जी उडाउँदै र लोकतन्त्रलाई नै लज्जित तुल्याउँदै लुटतन्त्र मच्चाउनेहरूलाई न्यायको कठघरामा नउभ्याउँदासम्म र सर्वसाधारणले लोकतन्त्रको लाभांश उपभोग गर्ने अवसर नपाएसम्म लोकतन्त्रका लागि सह...

gorkhapatraonline.com१६९ हप्ता अघि

नेपाली कांग्रेसको नवीन प्रयास, नीतिगत प्रतिस्पर्धाका लागि अवधारणापत्र आह्वान

ललितपुर, साउन २९ गते ।  नेपाली कांग्रेसले युवालाई नीतिगत कार्यमा प्रतिस्पर्धात्मक रूपमा संलग्न गराउन अवधारणापत्र मागेको छ। कांग्रेसले युवालाई नीति निर्माण र छलफलमा सक्रिय रूपमा संलग्न गराउने, युवा...

onlinekhabar.com१६९ हप्ता अघि

रुसी सेनाले किन लगायो एप्पलमाथि प्रतिबन्ध ?

काठमाडौं । रुसी सेनाले अमेरिकी कम्पनी एप्पलका सबै सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध पश्चात् अब रुसी सेनाका सदस्यहरुले एप्पलका आइफोन, आइप्याड तथा म्याक लगायतका उपकरणहरु प्रयोग गर्न पाउन...

Ujyaaloonline.com१६९ हप्ता अघि

डडेलधुरा, कैलाली, कञ्चनपुर, चितवनसहितका ठाउँमा ठूलो वर्षा : नारायणी नदीले सतर्कता तह नाघ्यो

काठमाण्डाै - डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुनलगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सच...

khabarhub.com१६९ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीको बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । 

swasthyakhabar.com१६९ हप्ता अघि

शरीरमा पानी कम हुँदा देखिने समस्या

शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर प...

ratopati.com१६९ हप्ता अघि

मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

गण्डकी । गण्डकी प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघु जलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ ।  जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको प्रदेशको ऊर्जा, ...

newsofnepal.com१६९ हप्ता अघि

रोनाल्डोको गोलमा अल नासरलाई उपाधि

रियाद, (एजेन्सी) । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल योगदान गरेपछि अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधि जितेको छ । किङ पाद स्टेडियम साउदीमा शनिबार राति भएको फाइनलमा अल ...

khabarhub.com१६९ हप्ता अघि

आज देशभर पानी पर्ने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भूभागको नजिक) अवस्थित रहेको जनाएको छ। यसका साथै बङ्गालको खाडीबाट आइ...

Ujyaaloonline.com१६९ हप्ता अघि

बाढी-पहिरोले ६ वटा सडक खण्ड अवरुद्ध , ४२  वटा एकतर्फी सञ्चालनमा

काठमाण्डाै - काठमाण्डौसँग जोडिएको मुग्लिन-नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेलकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ । देशका विभिन्न १९७ सडकमध्ये ब...

newsofnepal.com१६९ हप्ता अघि

विद्यमान कानुन र उत्पीडनमा मनोसामाजिक अपाङ्गता

हाम्रो शरीर हड्डी र मांसपिण्डले बनेको एक भौतिक संरचना हो । यसको सञ्चालन हुने एक निश्चित विधि छ । शरीर सञ्चालन हुन नभई नहुने आवश्यक तत्व भनेको अक्सिजन हो । अक्सिजनको अभावमा शारीरिक गतिविधिहरु सञ्चाल...

nepalsamaya.com१६९ हप्ता अघि

पृथ्वी राजमार्गमा पहिरोको पीर

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका-१ बेलभन्ज्याङमा आइतबार खसेको पहिरो। पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ।  तस्बिर : कृष्ण न्यौपाने/रासस   प्रकाशित: Aug 14, 2023| 06:01 सोमबार,...

ratopati.com१६९ हप्ता अघि

बराबरीमा रोकिए चेल्सी र लिभरपुल

लण्डन । प्रिमियर लिगको नयाँ सिजनमा चेल्सी र लिभरपुलबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । आइतबार साँझ भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् । खेलको सुरुवातमा...

gorkhapatraonline.com१६९ हप्ता अघि

अनितादेवीको शपथ आज

काठमाडौँ, साउन २९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको मा...

kalakarmi.com१६९ हप्ता अघि

अस्ट्रेलियामा नइ नारी गौरवी पुरस्कार प्रदान

सिड्नी– नइ एकेडेमी अस्ट्रेलियाले तीज महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । ग्रानभिलको रातो घरमा नइ एकेडेमीले अस्ट्रेलियामा रहेका विभिन्न विधामा उत्कृष्ट नारीहरुलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडे...

bbc.com१६९ हप्ता अघि

कोरियाली कलाकारबिना नै 'चम्केको' के-पप समूह

‘ब्ल्याकस्वान’ नामको एक के-पप समूहका चार सदस्यहरू दक्षिण कोरियाभन्दा अन्य फरकफरक देशहरूका हुन्। प्राय: के-पप समूहका सदस्यहरू कोरियाकै हुने भएपनि गहन तालिमपछि उनीहरू एउटै समूहमा जम्मा भई के-पप सङ्ग...

lokaantar.com१६९ हप्ता अघि

सप्तकोशीमा पानीको बहाब यो वर्षकै उच्च मापन

अविरल वर्षासँगै सुनसरीस्थित सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको हो  ।  पा...

setopati.com१६९ हप्ता अघि

आजदेखि मौसममा क्रमिक सुधार हुने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजदेखि देशभर मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि  जलवाष्पयुक्त वायु कम...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको