२०८० साउन ३१ का समाचार
अगस्त १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
उपसचिव रिजाल पाँचवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसहायक प्रवक्ता भइसकेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका रिजालविरुद्ध व...
युवाहरूले हटाए मुख्यमन्त्री यादवको पोस्टर
जनकपुरधाम । जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरको सौन्दर्यीकरण अभियानमा जुटेका युवाले मुख्यमन्त्रीको पोस्टर (होर्डिङ बोर्ड) हटाएका छन् । मासका अध्यक्ष सरोज मिश्रको नेतृत्वमा मन्दिर पुगेका...
मकवानपुरमा बढ्दो आपराधिक गतिविधि
मकवानपुर । समाजमा हुने आपराधिक गवितिधि नियन्त्रण तथा नियमनका लागि प्रहरी, प्रशासन र अभियानकर्मी लागि परिरहेको भए पनि अपराधको तथ्यांक संख्या भने घट्न सकेको छैन । स्वयं व्यक्ति वा संस्थाको सानातिना त...
अपराधीकरण र राष्ट्र रक्षाको प्रश्न
मुलुकमा अपराधको अवस्था कस्तो छ ? भन्ने कुरा त पछिल्लो घटनाक्रम आफैंले बताउँदै आएको छ । राजनीतिक नाकावधारी अपराधी र पदीय दायित्वसम्बद्ध अपराधीको उदयपछि पेसेवर अपराधी त छायामा परिसकेका छन् । राजनीतिक...
दलीय स्वार्थमा बन्धक प्रतिनिधिसभा
–राज्यका संयन्त्रप्रति प्रतिपक्षको अविश्वास –मुलुकका सबै निकायप्रति नकारात्मक सन्देश –सत्ता पक्षका शीर्ष नेताको बचाउमा सरकार काठमाडौं । जनप्रतिनिधिमार्फत् आफ्ना आवाज सरकारसम्म र सरकारका गतिविधिह...
जोखिम मोलेर बालुवा निकाल्दै
कालीगण्डकी नदीमा ज्यान जोखिममा राखेर बालुवा निकाल्दै मजदुर। बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा स्थानीय मजदुरले जीविकोपार्जनका लागि वर्षौँ बालुवा निकाल्दै आएका छन्। तस्बिर : डम्मर बुढामगर/र...
प्रधानमन्त्री प्रचण्डको सम्पादकसँग गुनासो- तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?
–भ्रष्टाचारका विरुद्ध सम्झौता गर्दिनँ –देशभरका भूमाफियाको जालोलाई ध्वस्त पार्छांै –दोषी देखिए आफ्नैलाई पनि छोड्दैनौं –राम्रो काम गर्दा किन स्याबासी पाउन सक्दैनौं ? –गिरिबन्धु जग्गा प्रकरणमा पनि...
सुर्खेतको वीरेन्द्रनगर क्षेत्र
लगातार दुई दिनको अविरल वर्षातपछि खुलेको सुर्खेतको वीरेन्द्रनगर क्षेत्र। पछिल्लो समय यहाँ तीव्र रुपमा बस्ती विकास भइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Aug 16, 2023| 05:30 बुधबार, साउन ...
चीनले बनायो अन्तरिक्ष लेजर गन, कति छ शक्तिशाली ?
काठमाडौँ । चिनियाँ सेनाले ऊर्जा हतियार प्रविधिमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले आफूसँग एउटा यस्तो प्रविधि रहेको दाबी गरेको छ, जसको माध्यमबाट अन्तरिक्...
राष्ट्रवादको कथा ‘गदर–२’
काठमाडौँ, साउन ३१ गते । चलचित्र ‘गदर २’ को कथा सन् १९७१ को भारत–पाकिस्तान युद्ध सुरु हुनुअघिको हो । अघिल्लो चलचित्रमा तारा सिंहले आफ्नी श्रीमती सकिनालाई धेरै कठिनाइसँग जुधेर पाकिस्तानबाट फिर्ता ल...
कागबेनी विपद्ले पढाएको पाठ
मानवीय क्रियाकलापले बढाएको विपद् कसैलाई जानकारी दिएर आउँदैन। तर, विपद्ले क्षति गराएरै छोड्छ। विपद्को सम्भावित जोखिम आकलन गरेर स्थानीयदेखि संघीय सरकारसम्मले जोखिम न्यूनीकरणको योजना बनाएको हुन्छ। सोह...
सुन प्रकरण : एमालेले खोजेको के हो ?
काठमाडौं । साउन ३ गते बारामद भएको झन्डै ६१ किलो सुन प्रकरणको बिषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । माथिल्लो तहकै राजनीतिज्ञको संलग्नता रहेको आशंकासहित य...
बाढीका कारण झोलुंगे पुलमा क्षति
लगातारको वर्षापछि आएको बाढी कारणले क्षति पुर्याएको धादिङ र गोरखा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गेपुल। सो झोलुङ्गेपुलमा क्षति पुग्दा स्थानीय किसान र विद्यार्थीलाई आउआउ गर्न समस्या परेका छन्। तस...
नियमित हिँड्दा कम हुन्छ आकस्मिक मृत्युको जोखिम
एक अध्ययनअनुसार दैनिक नियमित हिँड्नाले हृदय रोगको कारण हुने मृत्युदेखि अन्य विभिन्न कारणले हुने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ। अध्ययनअनुसार दैनिक ३ हजार ९६७ पाइला हिँड्नाले शरीरलाई धेरै फाइदा पु...
कसलाई के उपहार दिने? सोध्नुहोस् स्मृति र दक्षिणालाई
कसैलाई उपहार दिनु छ, तर के दिने? कहाँ खोज्ने! के के सामग्री राख्ने! यस्तो अन्यौल धेरैलाई हुन्छ। यही अलमल सुल्झाउने उद्देश्यले सुरू भएको हो 'पर्क्स एन्ड पाइन्स'। यहाँ नेपाली सामग्रीहरूको उपहार प्...
महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै
काठमाण्डौ – फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दैछन् । आयोजक टोली अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल सिड्नीमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । क्...
दोब्बर बढ्यो चीनतर्फको निर्यात
काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने ...
अरुलाई जोगाउन खोज्दा आफ्नै डुंगा डुब्ला
ललिता निवास र सुन काण्डले अहिले नेपाली राजनीतिलाई तातो बनाएको छ । यी काण्ड सतहमा आएपछि नेपाल भ्रष्टाचारीको अखडा भएको आरोप लाग्न थालेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने...
सबै जग्गाको कित्ताकाट खुल्यो
काठमाडौँ — समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्थ...
जोमसोम बजारमा कालीगण्डकीको कटानको जोखिम
मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जिल्ला सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले गरेको कटान। कालीगण्डकीको बाढीले कटान गर्न थालेपछि जोसमोम बजारमा कटानको जोखिम बढेको छ। तस्बिर : सन्तोष गौत...
बागमती प्रदेश : संसद नबस्दा कृषि विकास विधेयक प्रभावित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आह्वान हुन नसक्दा कृषकहरुका लागि महत्वपूर्ण रहेको कृषि विकास विधेयक प्रभावित भएको छ । विगत ४२ दिनदेखि प्रदेशसभा बैठक बस्न नसक्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालय...
एएफसी कप प्रारम्भिक छनोट चरणमा मछिन्द्र र भारतको मोहन बगानबीचको खेल आज
काठमाण्डौ – ‘ए’ डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानसँग खेल्दैछ । खेल कोलकताको साल्टलेक स्टेडियममा नेपाली सम...
महिला विश्वकपको सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै
काठमाडौँ– फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
शीर्ष नेता जोगाउने सरकारको प्रपञ्च
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै सत्ता गठबन्धन दल र सरकार अप्ठ्यारोमा परेको छ । सर्वोच्चको उक्त निर्णयसँगै लल...
राष्ट्रिय प्रजातन्त्र पार्टीले जनतालाई बुझाउनुपर्ने कुरा
यति बेला मुलुक विकराल अवस्थामा छ । दिनहुँजसो विभिन्न काण्डहरु उजागार हँुदै छन् । देशका मसिया भनिएका नेता र तिनका कार्यकर्ताहरु भष्टाचार, बेथिति, विसंगतितिर उमुख हुँदै छन् । यी घटनाक्रमहरुले मुलुकला...
छात्रवृत्ति परीक्षामा पहिलो सूचीमा नाम भएका विद्यार्थी भर्ना हुनबाट वञ्चित
काठमाडौं । कक्षा ११ मा अध्ययन गर्न छात्रवृत्ति परीक्षा दिएका विद्यार्थीको प्रारम्भिक नतिजा सूचीमा नाम निस्के पनि भर्ना हुन पाएनन् । भर्ना हुन नपाएका र भर्ना हुने अवसरबाट बञ्चित भएका विद्यार्थीको भी...
सक्कली डा. यादव रिहा अनुसन्धानमा प्रश्न
काठमाडौँ, साउन ३१ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली डाक्टरविरुद्धको कारबाहीमा पक्राउ गरेका डा. रञ्जितकुमार यादव रिहा हुनुभएको छ। उहाँको रिहासँगै नेपाल चिकित्सक सङ...
कक्षा १२ को परीक्षाफल प्रकाशित : ५१ प्रतिशत उत्तीर्ण, ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार यो वर्ष झण्डै ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ४९ दशमल प्रतिशत विद्...
‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा
काठमाडौँ , साउन ३१ गते । निर्देशक रामबाबु गुरुङले नयाँ चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ घोषणा गर्नुभएको छ । आगामी नयाँ वर्षमा प्रदर्शनमा आउने चलचित्र कमेडी श्रेणीमा हुने छ । बाँसुरी फिल्म्सल...
खानेपानी पाइप मर्मत गरिँदै
व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले व्यास–१३ खिरखादी तथा करादी खोलाबाट ल्याएको खानेपानीको पाइप पहिराले क्षति भएपछि मर्मत गर्दै संस्थाका कर्मचारीहरु। केही दिनअघिदे...
कविता: डेंगुविरुद्ध सामूहिक युद्ध
डेंगु सार्ने लामखुट्टे हो पोथी एडीस प्रजाति | टाटेपाटे बाघजस्तो हेर्दा सारै नजाती || प्राय: टोक्छ दिनको उज्यालो रोजेर | अण्डा पार्छ यसले सफा पानी खोजेर || भाँडाकुँडा टायरमा पानी जम्न नदिऔं | ग...
प्रधानमन्त्री ३० भदौमा न्युयोर्क र ४ असोजमा उतैबाट चीन जाने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भदौ अन्तिम साता न्युयोर्क र असोज पहिलो साता चीन भ्रमण तय भएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन ३० भदौमा न्युयोर्क पुग्ने र त्यतैबाट ४ असोजमा चीनको...
संघीय शिक्षा ऐन खारेजीको माग गर्दै शिक्षा कार्यालय घेराउ
नुवाकोट : शिक्षा ऐनको विरोध गर्दै नुवाकोटमा शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घद्वारा घोषित संघीय शिक्षा ऐनको विरोध कार्यक्रम अन्तर्गत मंगलबार विदुरस्थित शिक्षा कार्यालयमा धर्ना दिएक...
पूर्वप्रधानमन्त्रीद्वयलाई तानिएकामा प्रधानमन्त्री अदालतप्रति अप्रसन्न
उनले भने, ‘पहिला चितवनबाटै चुनाव लड्ने योजनामा थिएँ। हुरी यस्तो आयो कि प्रचण्ड पनि बग्लाजस्तो भयो। र, म गोरखा पुगेँ।’ काठमाडौं : पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई ललिता न...
कक्षा १२ को पूरक परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह (परीक्षा तालिकासहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम बुझाउन आग्रह गरेको छ । परीक्षाको समय तालिका सार्वजनिक गर्दै बोर्डले आवेदन फाराम बुझाउन आग्रह गरेको हो ...
३५ समाचार देखाइएको