दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




तिहारका लागि मादल बनाउँदै बागलुङ बजारका मादल व्यवसायी । पछिल्लो समय आधुनिकताले गर्दा मादल बिक्री नभएको व्यवसायीहरुको गुनासो छ । तस्बिर : डम्मर बुढामगर/रासस #मादल बनाउँदै
आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै ९ खेलमा ७ जितसहित लिग चरणको अन्त्य गरेको छ । पहिले खेलेको अफगानिस्तानले निर्धारित ५० ओभरमा २४४ रन बनाएको थियो, जसको ...
अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय माहोल नेपालमा लगानी बढाउनेतर्फ उन्मुख भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री महतले अन्तर्राष्ट्रिय माहोल...
ठाकुरप्रसाद आचार्य मुस्ताङ, कात्तिक २४ गते । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सन्ध्याकालीन दृश्य निकै रमणीय देखिएको छ । यो दृश्य आज शुक्रबारको हो । यहाँ सन्ध्याकालीन आरती आयोजना गरिन्छ । ...
बारा । जीतपुर सिमरा उपमहानगर वडा नं ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियर अध्ययन सुरु भएको दोस्रो वर्षमै बन्द हुने अवस्थामा पुगेको छ । उपमहानगरभित्र सिभिल इन्जिनियर पढाइ ...
एजेन्सी – प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ...
अर्थतन्त्र चलायमान हुन नसकको कारण गत वर्षदेखि नै व्यावसायिक क्षेत्रबाट उत्साह हराएको छ। उद्योगीहरूको छाता संगठनदेखि व्यापारीहरूका अन्य संघसंस्थाले समेत व्यावसायिक वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्...