२०८० कार्तिक २४ का समाचार
नवेम्बर १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भुस्याहा कुकुरले टोक्दा १७ घाइते
गुल्मी । गुल्मीमा भुस्याहा कुकुरले टोक्दा १७ जना घाइते भएका छन् । बुधबार र बिहीबार जिल्लाको छत्रकोट गाउँपालिकामा १४ र रुरुक्षेत्र गाउँपालिकामा तीन जनालाई कुकुरले टोकेको हो । कुकुरले टोकेर घाइते भएक...
प्रदेशसभा सदस्य रिहा
राजविराज । कर्तव्य ज्यान तथा डाका मुद्दामा पुर्पक्षका लागि राजविराज करागारमा रहेका मधेस प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादव बिहीबार अदालतको आदेशले धरौटीमा रिहा भएका छन् । ३ घण्टा लामो थुनछेक ...
उपभोक्ता अधिकार र वास्तविकता
हामीले उपभोग गर्ने हरेक सामान खरिद गर्दा जहिले पनि सजग हुनुपर्छ । वस्तुहरू किन्दा कम्पनीको नाम, वस्तुको परिमाण, उत्पादन मिति, मूल्य, म्याद सकिने मिति, गुणस्तर चिह्न प्राप्त भए नभएको, सिल बन्द गरिएक...
एसियाकै गरिब मुलुक नेपाल !
गत असोज महिनामा नेपाली समाजमा एउटा समाचारले सबैको ध्यान आकर्षित गरेको थियो । विशेषगरी सामाजिक सञ्जालहरूमा नेपाल एसियाकै गरिब राष्ट्र भएको भन्दै विभिन्न खबर प्रकाशित भएका थिए । मूलधारका सञ्चारमाध्यम...
भूकम्प क्षेत्रमा सुत्केरीको बिजोग
दल्ली/नलगाड (जाजरकोट), कात्तिक २४ गते । एक दिनकी सुत्केरी मीनाकुमारी बादीलाई चौबिस घण्टा बितेको भन्दै अस्पतालले निकालिदियो । उहाँलाई जस्तै अर्की सुत्केरी उषा परियारलाई पनि अस्पतालले बिहीबार डिस्चा...
टोउलोउससँग लिभरपुल स्तब्ध
काठमाडौँ । लिभरपुल युइएफए युरोपा लिग अन्तर्गतको खेलमा फ्रेन्च क्लब टोउलोउससँग पराजित भएको छ ।
उच्च शिक्षा योग्यता प्रारूप तयार गरिँदै
ललितपुर, कात्तिक २४ गते । सरकारले उच्च शिक्षामा गुणस्तर, मान्यता र सिकाइबारे एकरूपता कायम गर्न योग्यता प्रारूप तयार गर्दै छ । मन्त्रीपरिषद्ले नेपालका लागि राष्ट्रिय योग्यता प्रारूप स्वीकृत गरे पन...
कर्पोरेसनले बढायो चिनीको कोटा
काठमाडौँ, कात्तिक २४ गते । साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय ...
कोशी प्रदेशका मुख्यमन्त्रीको चेतावनीः प्रदेशलाई अधिकार नदिए सिंहदरबारमा धर्ना दिन्छौं
विराटनगर । प्रदेशलाई अधिकार नदिएको भन्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको समय घर्किन नपाउँदै कोशी प्रदेशले पनि त्यस्तै अल्टिमेटम दिए...
६ वर्षपछि निश्चल बस्नेतले पाए मन खाने स्क्रिप्ट, बनाए 'दिमाग खराब'
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले पछिल्लो समय धेरै सामना गरेको प्रश्न हो — तपाईं निर्देशनमा कहिले फर्किनुहुन्छ? २०७४ फागुनमा उनले निर्देशन गरेको पछिल्लो फिल्म 'लुट २' प्रदर्शन भएको थियो। त्यसपछ...
प्रदेश र केन्द्रीय सरकारबीच द्वन्द्व कायमै
काठमाडौं । संविधानको कार्यान्वयनसँगै गठित प्रदेश र संघीय सरकारबीच अधिकार प्रत्योजयनको विषयलाई लिएर भइरहेको द्वन्द्व अझै सकिएको छैन । नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तहका साझा अधिकार सूच...
मासिक रूपमा तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने
काठमाडौँ, कात्तिक २४ गते । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिक...
‘दिमाग खराब’ लाई उच्च सो
काठमाडौँ, कात्तिक २४ गते । शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’ लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च सो उपलब्ध गराएका छन् । चलचित्रले देशभरका मल्टिप्लेक्समा डेढ सय बढी सो प्राप्त...
महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोग : निम्तिन सक्छ स्वास्थ्यमा गम्भीर खतरा
काठमाडौँ । महिलाको प्राकृतिक चक्र अर्थात् महिनावारी प्रत्येक महिनामा २८ देखि ३८ दिनको बिचमा हुन्छ । महिनावारी चक्रलाई चाहेर पनि कुनै महिलाले रोक्न सक्दैनन् । तर, जव घरमा चाडपर्व, पूजापाठ, पितृकार्य...
हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहल...
अस्ट्रेलियाकी महिला क्रिकेट टिमकी कप्तान ल्यानिङको सन्यास
काठमाडौँ ।अस्ट्रेलियाकी महिला क्रिकेट टिमकी कप्तान मेग ल्यानिङले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् । ल्यानिङको आफ्नो १३ बर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गरेकी हुन् ।
मिसेस नेपाल वर्ल्ड उपाधि पृथ्वीयालाई
काठमाडौँ, कात्तिक २४ गते । विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गर्नुभएको छ । बुधबार राति काठमाडौँमा सम्पन्न प्रति...
अमेरिकाले भन्यो– अल्पकालीन संघर्षविराम गर्न इजरायल तयार
२४ कात्तिक, काठमाडौं । इजरायल अस्थायी संघर्षविरामका लागि तयार भएको छ । संघर्षविरामको अवधि चार घण्टासम्म मात्र रहने छ । यो जानकारी अमेरिकाले दिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर...
प्रेरक प्रसंग : रहस्यमयी फल
एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्यस्थितिको चर्चा राजाले पनि सुन...
सेवा छाडेर सत्कारको ड्युटी
जाजरकोट र पश्चिमरुकुममा गएको भूकम्पका प्रभावितहरूले पाल पनि पाउन सकेका छैनन्। घर भत्किएका छन्, मानिसहरूले ज्यान गुमाए, घाइते भए। घाइतेको राम्ररी उपचार भएको छैन। जसोतसो बाँचेकाहरूले ओत लाग्ने ठाउँ प...
अभिनेता घिमिरे डिस्चार्ज
काठमाडौँ , कात्तिक २४ गते । भिरबाट लडेर घाइते हुनुभएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको ...
आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’
काठमाडौं– तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर...
सन्दीपविरुद्धको मुद्दाबाट किन भागिरहेछन् न्यायाधीश ?
काठमाडौँ — न्यायालयको मुख्य रणनीतिमध्येको एउटा हो, छिटोछरितो मुद्दा छिन्ने । यसका लागि सर्वोच्च अदालतले ‘फरक मुद्दा व्यवस्थापन प्रणाली’ समेत लागू गर्दै आएको छ, जसअन्तर्गत एक मात्रै प्रतिवादी भएका म...
आयुर्वेदिक औषधी कम्पनीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनिवार्य
काठमाडौँ, कात्तिक २४ गते । अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर...
गाजा युद्धबारे छलफल गर्न इस्लामिक देशको विशेष बैठक
काठमाडौँ — इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धबारे छलफल गर्न साउदी अरबले इस्लामिक देशहरूको संगठन ओआईसीको विशेष बैठक डाकेको छ । ओआईसीका अनुसार शनिबार बैठक बस्ने तय भएको छ । ‘प...
भारतीय सांसदमाथि पैसा लिएर संसद्मा प्रश्न सोधेको आरोप
नयाँदिल्ली — भारतीय पार्टी तृणमूल कंग्रेसकी लोकसभा सांसद महुआ मोइत्रामाथि पैसा लिएर संसद्मा प्रश्न गरेको आरोप लागेको छ । संसद्को एथिक्स कमिटीले बिहीबार उनलाई लोकसभाबाट निष्काशनको सिफारिस गरेको छ । ...
एसईईका लागि रजिस्ट्रेसन फाराम आवेदन खुला
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको ह...
युरोपा लिग : टुलजसँग लिभरपुलको आश्चर्यजनक हार
पेरिस — लिभरपुलले युरोपा लिगको खेलमा बिहीबार टुलुजसँग ३–२ को आश्चर्यजनक हार बेहोरेको छ । खेलको अन्त्यतिर गोल गरेपछि त्यसलाई ‘भार’ ले मान्यता दिएपछि लिभरपुलको हार विवादास्पद पनि रह्यो। जारेल क्वान्...
तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण गरिने
सरकारले तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध भरतपुर...
निजगढ विमानस्थलसम्बन्धी विज्ञ समूहको प्रतिवेदन एक वर्षपछि अनुमोदन
देशमा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धमा विज्ञ समूहले बुझाएको अध्धय प्रतिवेदन एक वर्षपछि मन्त्रिपरिषद्बाट अनुमोदन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजगढमा अन्तर्रा...
फियान नेपालमा पुनः अध्यक्षमा रुपाखेती निर्वाचित
काठमाण्डौं । खाध्य सुरक्षा, खाध्य अधिकार र खाध्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा नीति वकालत र पैरवि गर्दै आईरहेको संस्था फियान नेपालको विहीबार सम्पन्न १६ औ साधारण सभा तथा ८ औं अधिवेशनबाट सा...
अभिनेता मानन्धरलाई मातृशोक
काठमाडौँ। फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा एक साताअघि बेलायतमा नि...
भुटानी शरणार्थी प्रकरण : मंसिर ५ मा सुनुवाइ, ६० वकिलले बहस गर्ने
विशिष्ट व्यक्तिहरू जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाको मुद्दाको सुनुवाइ मंसिर ५ गते उच्च अदालत पाटनमा हुने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा साढे चार महिनादेखि थुनामा रहेका...
अनुहारमा देखिने कालोपोतोको उपचार कसरी हुन्छ ?
हामी सबैलाई राम्रो हुन मनलाग्छ। सबैले आफ्नो छाला राम्रो बनाउन बजारमा पाइने विभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्छौँ। कतिपय सामान र औषधिले काम गर्दछ त कतिपय उपायले राम्रो बनाउनको साटो उल्टै समस्या ब...
सामाजिक सञ्जालमा निगरानी बढाउँदै सरकार
- मन्त्रिपरिषद्द्वारा सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत, प्रहरीद्वारा आक्रामक कारबाही - निर्देशिकाअनुसार सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता हुनुका साथै कार्यालय खोल्नुपर्ने - फेक आइ...
३५ समाचार देखाइएको