२०८१ वैशाख १९ का समाचार
मे १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मुम्बईविरुद्ध लखनऊको जित
मुम्बईविरुद्ध लखनऊको जित एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो । मुम...
ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’
काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ । यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेक...

दर्शनटुप्पो बन्यो विकृतिको अखडा
बोमलाल गिरी नवलपुर, वैशाख १९ गते । नवलपुरको सदरमुकाम कावासोती–१, बालुवाडाँडामा बनेको दर्शनटुप्पो (भ्यु टावर) रक्सी (दारु) खाने अखडा बनेको छ । छ वर्षअघि निर्माण सुरु भएर ६८ लाख रुपियाँमा तीन वर्षअघ...
उपनिर्वाचनको सन्देश
प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ–१(क) मा भर्खरै सम्पन्न उपनिर्वाचनको मतपरिणाम हेर्दा आगामी आम निर्वाचनमा पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेकै बीच मुख्य प्रतिस्पर्धा देखिन्छ । २०७४ ...

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ: प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका स...

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण
काठमाडौँ, वैशाख १९ गते । दशकौँसम्म सङ्घर्ष गरेर उदाएका प्रमुख राजनीतिक दलको विरासतको लडाइँ, पहिचान पक्षधरको बलियो जनमतको उदय र नयाँ दलको परीक्षण गर्दै इलाम र बझाङको उपनिर्वाचन सम्पन्न भएको छ । सं...

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार सन् २०२४ मे १ तारिख। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा र मजदुर दिवस।

यस्तो हुनेछ आजको मौसम
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका...

पशुपति जलहरी प्रकरण : तीनै जनालाई सफाइ
काठमाडौँ, वैशाख १९ गते । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा दोषी बनाइएका सदस्य सचिवसहित तीनै जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीशद्वय टेकनारायण ...

सबैभन्दा ठूलो शहर याङ्गुनमा आगलागीः ३३ घर जलेर नष्ट
सबैभन्दा ठूलो शहर याङ्गुनमा आगलागी हुँदा ३३ घर जलेर नष्ट हुनुका साथै २६ घरपरिवारका ११२ भन्दा बढी व्यक्ति प्रभावित भएको त्यहाँको अग्नि नियन्त्रण सेवा विभागका एक अधिकारीले मङ्गलबार सिन्ह्वालाई जानकार...

कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा
काठमाडौँ, वैशाख १९ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र सम्बर्धन गर्न कांग्रेस सदैव क्रियाशील ...

अफगानिस्तानको एक मस्जिदमा बन्दुकधारीको आक्रमणः ६ जनाको मृत्यु
काबुल–पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा ६ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ ब...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना
काठमाडौँ, वैशाख १९ गते । सभामुख देवराज घिमिरे ले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक सुरक्षा तथा श्रम बजार व्यवस्थित गर्दै उत्पादकत्व अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त ग...

सहकारीको बचत रिसोर्टमा लगानी, सञ्चालक सांसदविरुद्ध अदालतको पक्राउ पुर्जी
काठमाडौं/पूर्वी नवलपरासी — सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्ने सांसदलाई पनि अनुसन्धानको दायरामा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । चितवनको सनरा...

सप्तरीमा आगलागी हुँदा ११० घरगोठ जलेर नष्ट
१९ वैशाख, जनकपुरधाम । सप्तरीको महदेवा गाउँपालिका-१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् । साँझ ५ बजे अचानक भएको आगलागीमा परी केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी...

मजदुर जसले २७ करोड ९० लाख करछलीको अभियोगबाट सफाइ पाए
काठमाडौँ — मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका उमाशंकर रायभरमाथि २०७७ फागुनको दोस्रो साता एकाएक बज्रपात भयो । २७ करोड ९० लाख राजस्व छलीको आरोपमा पाटन उच्च अदालतमा मुद्दा परेको थाहा पाएपछि उनी बिल...

तुवाँलोले छेक्यो पोखरा
काठमाडौँ — दैनिक ४५ सय हाराहारी यात्रुको ओहोरदोहोर हुने पोखरा क्षेत्रीय विमानस्थलमा सोमबार र मंगलबार एउटै उडान भएन । शुक्रबारयता डढेलो मिसिएको तुवाँलोका कारण उडान प्रभावित हुँदै आएको छ । तुवाँलोकै ...
बायर्न र रियलले बराबरी खेले, अर्को लेग निर्णायक
युरोपियन च्याम्पियन्स लिग फूटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल म्याड्रिडले बराबरी खेलेका हुन् । मंगलबार राति एलियाज एरिनामा भएको खेलमा बायर्न र रियलल...
१९ बैशाख २०८१
सम्बन्धित समाचार ५ बैशाख २०८१ ६ बैशाख २०८१ ७ बैशाख २०८१ ८ गते शनिबार २०८१ ९ बैशाख २०८१ १० बैशाख २०८१ १३ बैशाख २०८१ १३ बैशाख २०८१ १४ बैशाख २०८१ १६ बैशाख २०८० १७ बैशाख २०८१ १८ बैशाख २०८०

खेर जाने फल-तरकारी टिपेर बेच्छन्, स्कुलदेखि घरसम्मको खर्च चलाउँछन्
निलो सर्ट, निलै मिडी अनि फाटेको सुरूवाल लगाएका थिए। एउटा हातमा किताब र अर्को हातमा प्लास्टिकको पोको। आधारभूत विद्यालय मायाटार नजिकैको होमस्टेमा टक्क उनीहरू रोकिए। उनीहरू थिए कक्षा ६ मा पढ्ने सन्जि...

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव
काठमाडौँ, वैशाख १९ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गर्नुभएको छ । विश्व श्रमिक दिवस, २०२४ का अव...

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
काठमाडौँ, वैशाख १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ । विश्व मजदुर दिवस, २०२४ को शुभकामना...

देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागम...

कोशी सहितका पहाडी भेगमा आंशिक बदली, केही ठाँउमा हावाहुरीको सम्भावना
काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ...

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला
काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्यबराबरको सुरक्षण मुद्रण केन्द्र(सेक्युरिटी प्रिन्टङ मेसिन) प्रयोगमा नआउँदा अन्तःशुल्क स्टिकरको छपाइको काममा विदेशी कम्पनीको भर पर्नुपरेको छ । विद...

नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ डलर
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८०–०८१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । कार्यालयले मंगलबार नेपालको आर्थिक वृद्धिसम्बन्धी वार्षिक राष...

यस्तो छ आज दिनभरको मौसम
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बा...
आईपीएलमा मुम्बईलाई हराउँदै लखनऊ तेस्रो स्थानमा
१९ वैशाख, काठमाडौं । लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४८ औं खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो जितसँगै १२ अंकका साथ लखनऊ तेस्रो स्थानमा उक्लिएको छ । १४५ रन...
रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट
धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानोपोटा गाउँमा आगलागीहुँदा १५ घर जलेका छन्। नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन्। आगलागीबाट १५ घर, १० गोठ र ८ वटा शौचालय जलेका रोशी ग...

बागमतीलगायत केही प्रदेशमा हावाहुरी चल्ने, सतर्क रहन अनुरोध
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
आजको मौसम : यी पाँच प्रदेशमा वर्षा र हावाहुरी, सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आज दिउँसो देशका पहाडी भू–भ...
३२ समाचार देखाइएको