मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ ११ को विवरण
आज

२०८१ माघ ११ का समाचार

जनवरी २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९३ हप्ता अघि

१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. सरकारले खोस्यो जिम्मेवारी सरकारले विभिन्न १३ व...

ratopati.com९३ हप्ता अघि

स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो

जलेश्वर । स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप ...

ratopati.com९३ हप्ता अघि

पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि

गण्डकी । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रह...

barnanmedia.com९३ हप्ता अघि

मधेश सरकारको हिन्दी प्रेम, थारू भाषालाई बाइपास

कुनै बेला एक मधेश, एक प्रदेशको आन्दोलन चल्यो। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको चुनावपछि माओवादी पहिलो दल बन्यो, अनि नयाँ संविधान बनाउने प्रक्रिया सुरु भएपछि संघीयताको बहस चलेको थियो। त्यही बेल...

ratopati.com९३ हप्ता अघि

म्यान्चेस्टर युनाइटेड र लियों युरोपा लिगको अन्तिम आठमा

काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड र फ्रान्सको लियों युरोपा लिगको अघिल्लो चरण प्रवेश गरेका छन् । बिहीबार राती भएको लिग चरणको खेलमा म्यान्चेस्टरले स्कटल्याण्डको रेन्जर्सलाई २-१ ले हरायो ।...

barnanmedia.com९३ हप्ता अघि

बार–बेन्च द्वन्द्वमा थपियो रवि लामिछाने प्रकरण, किन बोल्दै छ न्यायाधीश समाज?

नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश नेतृत्वको न्याय परिषद्बीचको द्वन्द्व यथावत् छ । बार नेतृत्वले न्याय परिषद् नियमावली संशोधनमा गरिएको खारेजीको विरोध गर्न छाडेको छैन । बार अध्यक्ष गोपालकृष्ण घिमि...

barnanmedia.com९३ हप्ता अघि

एक चीन नीतिको सिद्धान्तलाई पालना गर्न बलियो प्रतिबद्धता

काठमाडौँ, ११ माघ : सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिबद्धता बलियो रहिआएको बताउनुभएको छ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापन...

barnanmedia.com९३ हप्ता अघि

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा

काठमाडौँ, ११ माघः उद्योगी व्यवसायीले भन्सार जाँचपाससम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व सङ्कलनलाई उच्च प...

barnanmedia.com९३ हप्ता अघि

चिया बेचेरै मासिक ५० हजार आम्दानी

काठमाडौँ, ११ माघः उद्योगी व्यवसायीले भन्सार जाँचपाससम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व सङ्कलनलाई उच्च प...

ratopati.com९३ हप्ता अघि

जन्मसिद्ध नागरिकता बदल्ने ट्रम्पको आदेशलाई न्यायाधीशले रोके

काठमाडौं । अमेरिकी न्यायालयले संविधानमा निहित जन्मसिद्ध नागरिकतालाई बदल्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अस्थायी रुपमा रोक लगाएको छ । न्यायाधीशले उक्त आदेश पूर्ण रुपमा असंवैधानिक रहेको राय पे...

deshsanchar.com९३ हप्ता अघि

शर्माको निधनप्रति पूर्वप्रधानमन्त्री खनालद्वारा दुःख व्यक्त

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजीप्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उनल...

barnanmedia.com९३ हप्ता अघि

खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्थामगर निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित हुनुभएको छ । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि आस्थाको नेतृत्वम...

ratopati.com९३ हप्ता अघि

महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काभ्रेपलाञ्चोक । दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार ...

ratopati.com९३ हप्ता अघि

अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य शुक्रबार आज पुनः बढेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको ...

barnanmedia.com९३ हप्ता अघि

झोलुङ्गे पुलले यात्राअवधि छोटियो

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोटिएको छ । एक सय १२ मिटर लामो पुलबाट धवलागिरि–४ खिवाङ, वडा नं...

barnanmedia.com९३ हप्ता अघि

सुदूरपश्चिम प्रदेशः कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौँ, ११ माघः सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले...

rajdhanidaily.com९३ हप्ता अघि

ट्रम्पको आप्रवासन नीतिको असरः ६ महिनाभित्रै ३ हजारभन्दा बढी नेपाली मुलुक फर्काइँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कल...

barnanmedia.com९३ हप्ता अघि

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

चीनले साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्...

rajdhanidaily.com९३ हप्ता अघि

जनस्वास्थ्य शिक्षा आवश्यक

नेपाली समाजले शिक्षा आर्जन गर्नु भनेको जागिर खानका लागि हो भन्ने कोणबाट बुझेको पाइन्छ । समाजमा पढे–लेखेपछि ठूलाठूला पदहरूमा पुग्न सकिन्छ । धन तथा सामाजिक प्रतिष्ठा आर्जन गर्न सकिन्छ भन्ने बुझाइले ज...

ratopati.com९३ हप्ता अघि

तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी

फुङ्लिङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलेको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म ज...

rajdhanidaily.com९३ हप्ता अघि

सूर्य नेपाल वेस्टर्न ओपन जारी, निरज शीर्षस्थानमा कायमै

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतको चौथोप्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन निरज तामाङ एकस्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन्। पार ६९को हिमालयन गल्फ...

nepaltvonline.com९३ हप्ता अघि

कञ्चनपुरका तीन स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर- जिल्लाका तीन स्थानीय तहमा पाँच दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि माघ ११ देखि १५ गतेसम्म विद्युत् आपू...

rajdhanidaily.com९३ हप्ता अघि

लिखित प्रक्रिया र प्रमाण नपुग्दा सरकारी निकायले मुद्दा हार्छन: मुख्यमन्त्री लामा

सिन्धुली । वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले लिखित जवाफको प्रक्रिया र प्रमाण नपुग्दा सरकारी कार्यालयहरुले मुद्दा हार्नु परेको बताएका छन् । हिजो विहीबार सिन्धुलीमाढीमा मुख्य न्या...

khabarhub.com९३ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ ११ गते शुक्रबार माघ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जनवरी २४ तारिख। अन्तर्राष्ट्रिय शिक्षा दिवस।

deshsanchar.com९३ हप्ता अघि

अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पुनः बढेको छ । निर्धारित दरअनुसार साउदी अरेबियन रियाल, कतारी रि...

rajdhanidaily.com९३ हप्ता अघि

जुम्लामा स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी तालिम प्रदान

जुम्ला । हिमाली जिल्ला जुम्लामा स्याउ बगैंचा व्यवस्थापन विषयक अधिकृतरसहायक स्तरीय ३ दिने तालिम सञ्चालन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाइ खुमलटार, परियोजना स...

khabarhub.com९३ हप्ता अघि

जन्मको आधारमा नागरिकता नदिने ट्रम्पको निर्णय असंवैधानिक भएको अदालतको ठहर

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको जन्मको आधारमा दिने नागरिकता स्थगनको निर्णयलाई सङ्घीय न्यायाधीशले तत्कालका लागि रोक्ने निर्णय गरेका छन्। बिहीबार भएको सुनुवाइपछि न्यायाधीश जोन क...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको