मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ १४ को विवरण
आज

२०८१ माघ १४ का समाचार

जनवरी २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९३ हप्ता अघि

रातोपाटी ब्रिफिङ : एक करोड धरौटी बुझाएर मध्यराती पोखरा हिँडे रविदेखि बिचैमा रोकियो अखिल क्रान्तिकारीको मतगणनासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– मध्यराति पोखरा हिँडे रवि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

ratopati.com९३ हप्ता अघि

हिमाल चढ्नेहरुका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्था गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् । पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई सम्मान गर्दै...

ratopati.com९३ हप्ता अघि

प्रिमियर लिगमा ब्रेन्टफोर्ड र लेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्रेन्टफोर्ड र लेस्टर सिटी विजयी भएका छन् । आइतबार राती भएका खेलमा ब्रेन्टफोर्डले क्रिष्टल प्यालेस र लेस्टर सिटीले टोटनह्याम हटस्परलाई हराए । ब्रेन्टफोर्डले अवे म...

ratopati.com९३ हप्ता अघि

ला लिगामा गेटाफे र रायो भायकानोलाई सफलता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गेटाफे र रायो भायकानो विजयी भएका छन् । आइतबार राती भएको खेलमा रायो भायकानोले गिरोनालाई २-१ ले हराउँदा गेटाफेले रियाल सोसिडाडलाई ३-० ले हरायो । जितपछि रायो भायकान...

ratopati.com९३ हप्ता अघि

दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जना मारिए, १२४ जना घाइते

काठमाडौ । इजरायली सेनाले गरेको आक्रमणमा परी दक्षिणी लेबनानमा २२ मारिएका छन् । बेलायती समाचार संस्था बीबीसीका अनुसार १२४ जना भाइते भएका छन् । हिजबुल्लाहलाई हटाउने समय सीमा समाप्त हुनासाथ उक्त क्षेत्...

barnanmedia.com९३ हप्ता अघि

ट्रम्प इजिप्ट र जोर्डनबाट के चाहन्छन्?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजिप्ट र जोर्डनले गाजाबाट प्यालेस्टिनीहरूलाई लिन चाहन्छन्। यस हप्ताको अन्त्यमा एक फोन कलमा, ट्रम्पले भने कि उनले जोर्डनका राजा अब्दुल्लालाई भनेः "म चाहन्छु कि तपा...

barnanmedia.com९३ हप्ता अघि

लेबनानमा इजरायली हमलामा 14 जनाको मृत्यु, 80 भन्दा बढी घाइते

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकले कम्तीमा 14 जनाको ज्यान लिएको र 80 भन्दा बढी घाइते भएको बताएको छ। इजरायली सेना अझै पनि लेबनानका केही भागहरूमा उपस्थित छन्। यद्यपि, यस...

barnanmedia.com९३ हप्ता अघि

गुगल क्लाउडले कसरी हत्याको मुद्दा समाधान गर्यो जसले प्रेमिकाको मृत्यु निम्त्यायो

केरलाको एक सत्र अदालतले 24 वर्षीया महिला ग्रीस्मालाई आफ्नो प्रेमीलाई विष दिएर हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ। यो मुद्दा केरलामा अदालतदेखि स्थानीय पुलिससम्म बहसको विषय हो। ग्रीस्माम...

barnanmedia.com९३ हप्ता अघि

राम मन्दिर आन्दोलनमा उनको योगदानका लागि साध्वी ऋतम्भरालाई पद्मभूषणबाट सम्मानित

भारत सरकारले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पद्म पुरस्कारको घोषणा गरेको थियो। सन् 2025 को पद्म पुरस्कारको सूचीमा 7 वटा पद्मविभूषण, 19 वटा पद्मभूषण र 113 वटा पद्मश्री पुरस्कार समावेश छन्। पुरस्कार प...

barnanmedia.com९३ हप्ता अघि

आज होलोकास्ट स्मृति दिवस

काठमाडौँ, १४ माघः दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । संयुक्त ...

ratopati.com९३ हप्ता अघि

ला लिगामा बार्सिलोनाको गोल वर्षा, भ्यालेन्सिया ७-१ ले बस्तब्ध

काठमाडौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले गोल वर्षा गरेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध गोलवर्षा गरेको हो । घलेरलु मैदानमा बार्साले भ्यालेन्सियालाई ७(१ गोल अन्तरल...

barnanmedia.com९३ हप्ता अघि

क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा

रवि लामिछानेलाई संसदीय समितिले क्लिन चिट दिएको भनेर स्वयं रविदेखि स्वर्णिम वाग्ले र रास्वपाका अन्य नेता–कार्यकर्ता नाचेको दृश्य धेरै पुरानो भएको छैन । सूर्य थापा नेतृत्वको समितिले दिएको त्यही प्रति...

barnanmedia.com९३ हप्ता अघि

ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित

काठमाडौँ, १४ माघः ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशङ्कर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य ...

ratopati.com९३ हप्ता अघि

खराब लयबाट बाहिर निस्कँदै म्यान्चेस्टर युनाइटेड

काठमाडौं । म्यान्चेस्टर युनाइटेडले खराब लयबाट बाहिर निस्किने लक्षण ल्याएको छ । आइतबार राती अवे मैदानमा १-० को सामान्य जित निकालेको म्यानयुले खराब लय सुधारको लक्षण ल्याएको हो । उसले फुलहमविरुद्ध १-...

deshsanchar.com९३ हप्ता अघि

अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल...

barnanmedia.com९३ हप्ता अघि

जङ्गी अड्डामा फोटो प्रदर्शनी

काठमाडौँ, १४ माघः नेपाली सेनाले भोलि मङ्गलबारदेखि फोटो तथा वृहद प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ...

barnanmedia.com९३ हप्ता अघि

चन्द्र ढकालका लागि नागरिकमाथि गोली दागिरहेको राज्य, मासिँदैछ पाथीभरा

ताप्लेजुङको फुङलिङ नगरपालिका – ११ पाथीभरा क्षेत्र असान्त छ। कारण, केवलकार हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीले केबलकार बनाउने भएपछि यहाँ एक वर्षदेखि आन्दोलन भइरहेको छ। स...

deshsanchar.com९३ हप्ता अघि

स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने

भक्तपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन्। आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमाम...

Ujyaaloonline.com९३ हप्ता अघि

पैदल हिँड्दा गाडीलाई दोष, गाडीमा गुड्दा जेसुकै होस्

अस्तिताकासम्म उ पैदल नै लखरलखर हिँड्थ्यो । फूटपाथ खाली हुँदा पनि सडकको बीचबाटै पाइला सार्थ्याे । हात र जुल्फी हल्लाउँदै सडकमा लम्किँदा आफूलाई मै हुँ भन्थ्यो । पछाडिबाट गाडी र मोटरसाइकलले हर्न दिँदा...

deshsanchar.com९३ हप्ता अघि

राप्रपाले वैशाखभित्र सबै जिल्लाको अधिवेशन गर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाखभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ । पार्टीको आइतबार यहाँ सम्पन्न केन्द्रीय समितिको बैठकले स...

lokaantar.com९३ हप्ता अघि

पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् । पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार सम्मान गर्दै उनल...

lokaantar.com९३ हप्ता अघि

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने तयारी प्रायः पूरा

दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खो...

lokaantar.com९३ हप्ता अघि

घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड लगानी गर्ने

वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आय...

lokaantar.com९३ हप्ता अघि

पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि

पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतिय...

barnanmedia.com९३ हप्ता अघि

ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

काठमाडौँ, १४ माघः तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट स...

barnanmedia.com९३ हप्ता अघि

अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य घट्यो , अरु मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको मूल्य घटेको छ...

khabarhub.com९३ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल माघ १४ गते सोमबार माघ कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ जनवरी २७ तारिख। सोम प्रदोष व्रत।

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको