नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।




नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नो पक्षबाट अनेरास्ववियू क्रान्तिकारीका नवनिर्वाचित कार्यसमितिका नेताहरूको छुट्टै भेला गरी छलफल गरेका छन्। कलंकीको मेगा ब्यांक्वेटमा राखिएको भेल...

रुपन्देही । कपिलवस्तु प्रहरीले क्रिप्टो तथा बिटक्वाइन कारोबार गरिरहेका ३ जना भारतीयलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले विशेष सुराकीको आधारमा शिवराज १ शिवपुरस्थित हाइ...

अनिल पराजुली हेटौँडा, माघ १८ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टि गर्न जरुरी रहेको बताउनुभएको छ । बागमती प्रदेश सभाको सातौँ वार्षिकउत्सवलाई शु...

-नरेन्द्र बस्नेत लन्डन । स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका टोल खाम्चामगर बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा सेरेमोनियल ‘किंग्स् गार्ड’ को रूपमा छनोट भएका छन् । आउँदो फेब्रुअरी २० ता...

तनहुँ – व्यास नगरपालिका–१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र सङ्घीय सरकारको लगानीमा निर्माणधीन मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ। निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक...

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश आतंककारी मारिएको सेनाले शुक्रबार जानकारी दिएको छ । पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब...

नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार (आज) ९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा गरेको हो। नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीब...

जहाजका कर्मचारीको गल्तीले एक दम्पतीको बिरालोले २४ घन्टामा तीन पटक न्युजिल्यान्ड–अस्ट्रेलिया यात्रा गरेको छ। आठ वर्षीया मिटन्स नामक पोथी बिरालो जनवरी १३ मा न्युजिल्यान्डको क्राइस्ट चर्चबाट अस्ट्रेल...