२०८१ माघ १८ का समाचार
जनवरी ३१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नारदमुनि गोल्डकप: एलएक्सलाई हराउँदै सलेश सेमिफाइनलमा
चौदण्डीगढी नगरपालिका–४ बसाहामा जारी ‘नारद मुनि थुलुङ राई स्मृति गोल्डकप ०८१’ मा सलेश युवा क्लब सिराहा सेमिफाइनल प्रवेश गरेको छ। बिहीबार भएको तेस्रो दिनको खेलमा सलेशले मोरङको एलएक्स फुटबल क्लबलाई २...
सभापति कप फुटबलको उपाधि सङ्कटालाई
‘ए’ डिभिजन टोली सङ्कटा क्लबले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनल ...

ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात रहेको र जाँच जारी रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले बुधबार राती एक विमान र सैन्य हेलिकोप्टर टक्राएर ...

रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी-दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ-दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ । रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास ...

सोलार लिफ्ट आयोजना अलपत्र
लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् । जिल्लाको तिला गाउँपालिकाम...

प्रचारप्रसारको अभावमा सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा
चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीच भागमा अवस्थित रहेको सुनदेवी ताल निकै मनमोहक छ । सूर्यको किरण तालमा पर्दा ताल पूरै पहेँलो देखिन्छ । त्यसैले यस ताललाई सुनदेवी भन्ने गरिन्छ । शुक्लाफाँटा नग...

विपक्षीलाई गोलवद्ध गरेर सरकार घेर्ने रणनीतिमा प्रचण्ड, कांग्रेस, एमालेको तयारी के छ ?
चार महिनापछि शुक्रबारबाट संसद बस्दैछ। बर्खे अधिवेशन अन्त्य भएको चार महिनापछि सरकारले हिउँदे अधिवेशन आह्वान गरेको हो।शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने अधि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । ...

आशिका तामाङलाई तत्काल रिहा गर्न माग: पूर्व शिक्षामन्त्री श्रेष्ठ
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले अभियन्ता आशिका तामाङलाई तत्काल रिहा गर्न माग गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री श्रेष्ठले सरकारसँग सो माग गरेकी हुन् । बिहीबारै भक्तप...

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थालियो पहल
खोटाङ- विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी ...

प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सभामुख घिमिरेको आग्रह
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन्। विर्तामोड नगरपालिकाको दोस्रो नगरसभ...

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भसिरिज, प्रि–अर्डर खुल्ला
सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ। १७ माघ, २०८१ मा सोल्टी काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मे...
एनसेल र क्यानबीच ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य
काठमाडौँ- युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)सँगको यस सहकार्य अन्तर्गत, ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल माघ १८ गते शुक्रबार माघ शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जनवरी ३१ तारिख।
टोटनह्याम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा
काठमाडौं । इंग्लिश क्लब टोटनह्याम हट्स्पर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ । बिहीबार राती भएको खेलमा टोटनह्यामले एल्फ्सबर्गलाई ३–० ले हराउँदै लिगको अन्तिम १६ मा स्थान बनाएको हो । पहिलो आधा अर्था...

अमेरिकी डलरको भाउ वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा काय...

वसन्तपञ्चमी पर्वः केशोर र बयरको बजार जम्दै
वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीसहित मधेसका बजारमा केशोर (माटोमुनि फल्ने फलविशेष) र बयर (रूखमा फल्ने फलविशेष) उत्पादक किसानको व्यस्तता बढेको छ । मधेसको पनि खासगरी प्राचीन मिथिला क्षेत्रमा व...

लागूऔषध नियन्त्रण लिन चार राउन्ड गोली प्रहार, एक जना घाइते
नवलपरासी – पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ ।
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक
काठमाडौं- नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन् । कमान्डर सुनी व...

प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका सोलर लिफ्ट उपलब्धिविहीन
जुम्ला- लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् । जिल्लाको तिला गाउ...

४ राउन्ड गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ
पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ। गएराति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगरजस्तो देखिने धु...

विमानस्थलको आम्दानी चार सय चौहत्तर
काठमाडौँ, माघ १८ गते । राज्यले अर्बौं रुपियाँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपियाँ ! सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ भरमा गरेको आम्दानी...
कुन जुनीमा समृद्ध होला देश ?
सुधार्न र गर्न बाँकी सानातिना काम धेरै छन् । तैपनि हाम्रो व्यस्तता र दिनचर्या आफ्नै पाराको जो छ, छँदै छ । घरअगाडि फोहोर थुप्रिएको छ । छिमेकीले सफा गर्ने नाममा प्लास्टिक डढाएर श्वासप्रश्वासमा बाधा प...
परदेश यात्रा सकी साँखु फर्किए माधवनारायणका बर्तालु
काठमाडौँ- साँखुस्थित शाली नदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन्। बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए।...
२४ समाचार देखाइएको