मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन २८ को विवरण
आज

२०८१ फागुन २८ का समाचार

मार्च १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८६ हप्ता अघि

१२ बजे,  १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. राष्ट्रिय सुरक्षा चुनौती प्रधानमन्त्री केपी शर...

mysansar.com८६ हप्ता अघि

‘नागरिक’को अडिट रिपोर्ट विश्लेषण २ : के भविष्यमा कम्पनी बन्द हुने जोखिम छ?

नेपालमा अहिलेसम्म आइपिओ बेचेर सर्वसाधारण पनि हिस्सेदार भएको एउटै मात्र मिडिया कम्पनी छ- नेपाल रिपब्लिक मिडिया जसले नागरिक राष्ट्रिय दैनिक, नागरिकन्युज अनलाइन पोर्टल, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय द...

ratopati.com८६ हप्ता अघि

स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको जनाएको छ । अधिकांश आङ्ग...

ratopati.com८६ हप्ता अघि

पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन् । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयु...

ratopati.com८६ हप्ता अघि

क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । ट्रम्पले हाल लागू भन्सार शुल्कमा थप २५ प्रतिशत बढाएर ५० बनाउने बताएका हुन्...

ratopati.com८६ हप्ता अघि

साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार

काठमाडौं । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । एक संयुक्त वक्तव्यमा युक्रेनले रुससँग ३० दिनका लागि युद्धविराम गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार रहेको जनाएको ह...

ratopati.com८६ हप्ता अघि

यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश

काठमाडौं । टिनएजर लामिन यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । १७ वर्षीय यामलले राफिन्हाको गोल असिस्ट मात्रै गरेनन् । उनले टोलीलाई ३-१ को जित दिलाउन स्व...

ratopati.com८६ हप्ता अघि

गण्डकीका तीन लाख परिवारको स्वास्थ्य प्रोफाइल तयार

गण्डकी । गण्डकी प्रदेशका ७० स्थानीय तहका तीन लाख २२ हजार सात सय ७४ परिवारको स्वास्थ्य प्रोफाइल तयार पारिएको छ । ती परिवारका १२ लाख २१ हजार पाँच सय ७१ सदस्यहरूको विवरण अद्यावधिक गरी व्यक्तिगत स्वास्...

barnanmedia.com८६ हप्ता अघि

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

काठमाडौँ, २८ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बो...

barnanmedia.com८६ हप्ता अघि

सिंजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आचार्य

काठमाडौँ, २८ फागुनः यहाँस्थित सिञ्जा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित हुुनुभएको छ । चार वटा व...

barnanmedia.com८६ हप्ता अघि

‘क्यान विभाजन विधेयक छिट्टै पारित हुन्छ’

काठमाडौँ, २८ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल एशोसिएशन ...

barnanmedia.com८६ हप्ता अघि

सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी

काठमाडौँ, २८ फागुनः दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि ...

barnanmedia.com८६ हप्ता अघि

दक्षिण अफ्रिकाको उत्तरपूर्वी क्षेत्रमा बस पल्टिँदा १२ जनाको मृत्यु, ४५ घाइते

दक्षिण अफ्रिकाको उत्तरपूर्वी गौतेङ प्रान्तमा मङ्गलबार बिहान एउटा बस पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । “दुर्घटना स्थानीय समय अनुसार बिहान ६ः४५ बजे जोहानेसबर्गको ओआ...

barnanmedia.com८६ हप्ता अघि

पाकिस्तानमा सशस्त्र समूहद्वारा ४५० रेल यात्रु बन्धक

पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले मङ्गलबार सयौं रेल यात्रुहरूलाई बन्धक बनाएका छन् । दक्षिण–पश्चिम पाकिस्तानमा बढ्दो हिंसाको पछाडि एउटा पृथकतावादी समूहले यो घटना गराएको छ । अफगानिस्तान र इरानक...

ratopati.com८६ हप्ता अघि

बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । जर्मनीको बायर्न म्युनिख आफ्नै होम टाउनको बायर लिभरकुजेनलाई हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगमा २-० को जित निकाल्दै बायर्न समग्रमा ५-० गोल...

barnanmedia.com८६ हप्ता अघि

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा : किभ अधिकारी

मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् । रुसले ३०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको केही घण्टापछि युक्रेनी र ...

barnanmedia.com८६ हप्ता अघि

मिलिजुली मुलुकलाई संकटमा पारे, अहिले एकअर्कालाई दोषारोपण गर्दै नेताहरू

एकथरी वौद्धिक वर्ग पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न गएकाको तथ्यांकको लेखाजोखामै छ। अर्काथरी अब राजतन्त्र आउछ कि आउँदैन भनेर जोखना हेरेर बसेको छ। तर, रा...

ratopati.com८६ हप्ता अघि

फेयनूर्डलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगको खेलमा इन्टरले नेदरल्याण्ड्सको फेयनूर्डलाई २-१ ले हरायो । यसअघि अवे मैदानमा भएको पहिलो लेग...

barnanmedia.com८६ हप्ता अघि

पर्वतीय सङ्ग्रहालय प्रवर्द्धनको प्रयास

पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मङ्गलबार सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भ...

barnanmedia.com८६ हप्ता अघि

मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले उच...

deshsanchar.com८६ हप्ता अघि

युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति

मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्...

barnanmedia.com८६ हप्ता अघि

महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिए

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन्। उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश...

barnanmedia.com८६ हप्ता अघि

चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाए

इन्टरनेट सेवाप्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । कम्पनीले हालै आफ्नो सेवा प्रचारप्रसारका लागि गायक पंगेनीसँग सहकार्यको घोषणा गरेको हो । लोकसंगीत क्...

barnanmedia.com८६ हप्ता अघि

१५ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ

ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पीडित पक्षले दिए...

barnanmedia.com८६ हप्ता अघि

अपाङ्गता भएका व्यक्तिहरूका लागि कानूनलाई समावेशी बनाउनका लागि हामीले पुरानो मानसिकताबाट बाहिर निस्कनुपर्छः शशि थरूर

अपाङ्गता भएका व्यक्तिहरूको रोजगार प्रवर्द्धनका लागि राष्ट्रिय केन्द्र (एनसिपिइडिपि) ले मङ्गलबार सांसदहरूसँग नीतिगत समावेशीकरणको आवश्यकताबारे छलफल गरेको छ। मङ्गलबार सांसद शशि थरूरले अपाङ्गता भएका म...

rajdhanidaily.com८६ हप्ता अघि

सरकारको खातामा साढे ३ खर्ब मौज्दात

काठमाडौं । माघ मसान्तसम्ममा सरकारका विभिन्न खातामा ३ खर्ब ५० अर्ब ७ करोड १५ लाख रुपैयाँ रहेको छ । ५ महिनामा ११ को हाराहारी बजेट खर्च गर्नुपर्ने चुनौती नेपाल राष्ट्र बैंकका अनुसार प्रदेश सरकार तथा...

rajdhanidaily.com८६ हप्ता अघि

दक्षिण पूर्वी एसियामा नेपालीलाई बन्धक बनाउने क्रम तीव्र

काठमाडौं । नेपालमा र विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड, म्यान्मा, लाओस, भियतनामलगायतका दक्षिण पूर्वी एसियामा लगेर बन्धक बन...

barnanmedia.com८६ हप्ता अघि

मौरिटियसले प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक पुरस्कारबाट सम्मानित गर्यो

प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको भ्रमणमा छन्। मरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ग्रान्ड कमान्डर अफ द अर्डर अफ द स्टार र हिन्द महासागरको कुञ्जी प्र...

barnanmedia.com८६ हप्ता अघि

मोदी मरिशस पुगेका छन्, यस देशको भोजपुरीसँग के सम्बन्ध छ?

प्रधानमन्त्री नरेन्द्र मोदी मार्च 12 मा मौरिटियसमा हुने राष्ट्रिय दिवस समारोहमा मुख्य अतिथि हुनेछन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले एक्समा प्रधानमन्त्रीको भ्रमणको बारेमा भिडियो सन्देश ...

ratopati.com८६ हप्ता अघि

पर्वतीय सङ्ग्रहालय प्रवर्द्धनमा पथप्रदर्शकको प्रतिबद्धता

गण्डकी । पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भ...

rajdhanidaily.com८६ हप्ता अघि

सरकारले गणतन्त्रलाई सुदृढ बनाउँदै अघि बढ्छ : ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । कोशी प्रदेश...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको