२०८१ चैत २४ का समाचार
अप्रिल ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. स्वदेश फर्किए प्रधानमन्त्री प्रधानमन्त्री केपी...
दोर्जेलाई एनसेल बाह्रखरी गल्फ उपाधि
दोर्जेलाई एनसेल बाह्रखरी गल्फ उपाधि काठमाडौं (हाम्रो खेलकुद)- दोर्जे होजाङस्टाङले एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रत...
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले सजिलै कब्जा गर्ने देखिएको छ । निकट प्रतिस्पर्धी आर्सनल बराबरीमा रोकिंदा र नटिङघम फरेस्ट हार्दा फाइदा लिभरपुललाई नै भएको छ । शनिबार राती ३१ औ...
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
काठमाडौं । स्पेनिस ला लिगामा उपाधिका लागि गर्विलो प्रदर्शन गर्नु पर्नेमा रियाल मड्रिड फेरि हारेको छ । शनिबार राती रियाल आफ्नै घरेलु मैदानमा भ्यालेन्सियासँग हारेको हो । १३ औं मिनेटमा पेनाल्टीमा चुक...
भ्यालेन्सियासँग रियल म्याड्रिड स्तब्ध
भ्यालेन्सियासँग रियल म्याड्रिड स्तब्ध एजेन्सी – रियल म्याड्रिडको स्पेनिस ला लिगा उपाधि दौडमा धक्का लागेको छ। ह्युगो डुरोले इन्ज्युरी समयमा गरेको निर्णायक गोलमा रियल शनिवार भ्यालेन्सियासँग २-१ ले ...
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले शीर्ष स्थानको बायर्न म्युनिखसँग अंक दुरी कम गरेको छ । शनिबार राती भएको खेलमा हिडेनहाइमविरुद्ध १-० को जित निकाल्दै बायरले अंकदुरी कम ग...

नेपालझैँ नेपाली सुन्दर छन् : अभिनेता श्रीनिवास
काठमाडौँ, २४ चैत : भारतीय अभिनेता बेल्लमकोन्डा साई श्रीनिवासले नेपाल र नेपाली निकै सुन्दर रहेको बताउनुभएको छ । दक्षिण भारतीय चलचित्र ‘टाइसन नाइडु’को छायाङ्कनका लागि नेपाल आउनुभएका अभिनेता श्रीनिवास...

हलेसीमा रामनवमी मेला
धार्मिकस्थल खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसर पारेर मेला आरम्भ गरिएको हो । रामनवमी मेला भर्न छिमेकी राष्ट्र भार...

नारायणगढ–बुटवल सड्क : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय...

वक्फ संशोधन विधेयकविरुद्ध मुस्लिम सांसदहरूको तर्क के हो?
वक्फ संशोधन विधेयक संसदले पारित गरेको छ र दुई मुस्लिम सांसदले यसको विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। अखिल भारतीय मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) का प्रमुख असदुद्दीन ओवैसी र ...

म्यान्मामा एक हप्तामा ८१ वटा परकम्प
म्यान्मामा एक हप्तामा शनिबारसम्म २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पार...

नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ । इजरायली स्र...

अफगानिस्तानमा आधा लाख अमेरिकी हतियार बेपत्ता, अल-कायदाको हातमा जाने आशंका
अफगानिस्तानबाट पाँच लाख हतियार हराएको छ। स्रोतहरूले बिबिसीलाई उनीहरूलाई या त बेचिएको वा तस्करी गरेर बाहिर निकालिएको बताएका छन्। यी मध्ये केही हतियारहरू अल-कायदासँग सम्बन्धित चरमपन्थी समूहहरूको हात...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । य...

‘ध्ये’ खोलामा पुल नहुँदा स्थानीय र पर्यटकलाई सास्ती
मुस्ताङ- उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ । मुख्यराजमार्ग सड...

आगलागीका घटना बढ्दै, ३८ घटनामा तीनको मृत्यु
नवलपरासी ब सू पमा आगलागीका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ३८ वटा घटना भएका छन् । शुक्रबार मात्रै दिउँसो करिब २ः३० बजे यहाँको विनयी त्रिवेणी गाउँपालिका–२ मा आगलागी भयो । त...

पूर्वराजा ज्ञानेन्द्रलाई महामन्त्री विश्वप्रकाशको चुनौती
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई २०८४ सालको आमचुनावमा श्रीपेच चुनाव चिह्नमा दुई तिहाई जनमत ल्याउन चुनौती दिनुभएको छ । गृहनगर झापाको धुलाबारीमा शनिबार आ...

रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशलाई लिएर रास्वपाका नेताहरू,फौजदारी अभियोग लागेका व्यक्तिको बचाउमा अदालतको विरोध गर्ने ?
सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई लिएर रास्वपाका नेताहरूले अदालतप्रति अनास्था फैलाउने काम गरेको भन्दै एमाले नेताहरू काउन्टरमा उत्रेका छन् । बुटव...

आज अमेरिकी डलर, युरो, पाउण्ड, क्यानेडियन र अष्ट्रेलियन डलरको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएक...

हिजो धेरैजसो विदेशी मुद्राको विनियमदर घटेको थियो, आज के भयो?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थि...

आज सरकारले सार्वजनिक बिदा
सरकारले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले यसअघि नै आइतबारको बिदाबारे राजपत्रमा सूचना प्रकाशित गरिसके...

पार्टीमा पुनःसंरचना गर्ने घोषणालगत्तै रवि कारागारमा, यस्तो थियो तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिका रूपमा पाँच महिनापछि घण्टीघर प्रवेश गरेका रवि लामिछानेले चैत १८ गते एक दिन मात्र बैठकको अध्यक्षता गर्न पाए । त्यसको पाँचौँ दिन पुनः पक्राउ परिहाले । हुन त रविक...

बजारमा अमलाको मूल्य बढ्यो
बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको देखिएको हो । आज शुक्रबार अमलाको भाउ थोकमा प्रतिकलो ५० रुपैय...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८१ साल चैत २४ गते आइतबार चैत शुक्ल पक्षको नवमी तिथि। रामनवमी व्रत। राम जन्मजयन्ती। तदनुसार सन् २०२५ अप्रिल ६ तारिख।
रियाल हार्दा बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं । स्पेनिस ला लिगामा उपाधि दावेदार बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राती बार्सिलोनालाई घरेलु मैदानमा रियाल बेटिसले १-१ को बराबरीमा रोकेर अंक खोस्यो । रियालका लागि ७ औं मिनेटमा गाभीले ...
‘यो गफाडी सरकार हो’
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचक हुन्। पूर्वप्रधानमन्त्री खनाल आफ्नै दलआबद्ध समाजवादी मोर्चाप्रति पनि सन्तुष्ट छैनन्। राजावादीको आन्दोलन, सरकारको क...

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ०८ पैसा र बिक्रीदर १३६ रुपियाँ ६८ पैसा कायम भएको छ।

रविलाई कारागार ‘नपठाई नहुने’ अवस्था के आइलाग्यो ?
सामान्यतः फौजदारी कसुरका अभियुक्तलाई धरौटी वा साधारण तारिखमा छाड्ने कि थुनामा पठाउने भन्ने विषयमा भारतको सर्वोच्च अदालतले प्रतिपादन गरेको एउटा सिद्धान्त खुबै चर्चित छ– बेल इज रुल, जेल इज एक्सेप्सन।...

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भा...

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित
चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकैखेती गर्दैआएका थ...
३० समाचार देखाइएको