मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २९ को विवरण
आज

२०८१ चैत २९ का समाचार

अप्रिल ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८२ हप्ता अघि

टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु

मनाङ । टिपरको ठक्करबाट चाइनिज कामदारको मृत्यु भएको छ । मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो । मनाङमस्र्याङ्दी जल...

nayapage.com८२ हप्ता अघि

दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अलग-अलग दाबी : खासमा भएको के हो ?

दुर्गा प्रसाईं पक्राउ प्रकरणमा अलग-अलग दाबी : खासमा भएको के हो ? नयाँ पेज २०८१ चैत २९ शुक्रबार ००:२४ बजे काठमाडौं : विहिबार साझ भुसको आगो जस्तै समाचार फैलियो, ‘राजावादीले गरेको हिंसात्मक प्रदर्श...

ukeraa.com८२ हप्ता अघि

आठ रात, नौ दिनसम्म मनाइने भक्तपुरको बिस्काः

आठ रात, नौ दिनसम्म मनाइने भक्तपुरको बिस्काः ६ मिनेट अघि A A भक्तपुर : आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा बिहीबारदेखि सुरु भएको छ। बिहीबार तौमढीस्थित न्यातपोल मन्दिरअघि न...

barnanmedia.com८२ हप्ता अघि

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार साँझ चो...

barnanmedia.com८२ हप्ता अघि

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन

कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण ...

barnanmedia.com८२ हप्ता अघि

‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धि जरूरी’

काठमाडौँ, २९ चैत : पुनस्र्थापनात्मक पर्यटन ‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धिसँगै ज्ञान र सीपसहित यसतर्फ आकर्षण गर्ने उद्देश्यले एक अन्तरक्रिया गरिएको छ । नेपाल पर्यटन तथा हो...

barnanmedia.com८२ हप्ता अघि

म्यान्मामा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड

काठमाडौँ २९ चैत : म्यान्मामा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ । म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चेत १५ पछि च...

barnanmedia.com८२ हप्ता अघि

१० प्रतिशत आधारभूत कर कायम रहने सम्भावना : ट्रम्पका शीर्ष आर्थिक सल्लाहकार

काठमाडौँ २९ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेटले चीनबाहेक सबै मुलुकका लागि १० प्रतिशत कर वृद्धि दर आगामी दिनमा पनि कायमै रहने बताउनुभएको छ । ट्रम्पले विश्वव्याप...

barnanmedia.com८२ हप्ता अघि

एकैसाथ प्रचण्ड र गगनको बोलि मिल्नु संयोग कि सरकार ढल्ने संकेत ?

कांग्रेस महामन्त्री गगनकुमार थापामाथि पछिल्लो पटक आमनागरिकले प्रश्न उठाउन थालेका थिए। सरकार एकपछि अर्काे गल्ती गर्दै हिँड्दा पनि गगनले समर्थन गरेको आरोप रह्यो। खासमा गगन कुनै बेला सरकारविरुद्ध सबेभ...

barnanmedia.com८२ हप्ता अघि

दुर्गा प्रसाईंको जिउज्यानको सुरक्षा होस्, मानवीय व्यवहार गरियोस्

दुर्गा प्रसाई विगत लामो समयदेखि आमनागरिकका समस्या अनि वर्तमान राजनीतिक नेतृत्वको अक्षमता अनि भ्रष्टाचार र बेथितिका विषय उठाएर देशव्यापी जनजागरणका काम गरिरहेका छन् । पछिल्लो समय उनले राजनीतिक मुद्दा...

barnanmedia.com८२ हप्ता अघि

काठमाडौँ महानगरका प्रमुख साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका सरोकार निकायलाई निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । आज पुरातात्त्विक महत्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उ...

barnanmedia.com८२ हप्ता अघि

बोहराको प्रतिनिधिसभा सदस्य पद रिक्त

सङ्घीय संसद्, प्रतिनिधिसभाले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ। सङ्घीय संसद् सचिवालयले नेपालको संवि...

ratopati.com८२ हप्ता अघि

चट्याङ लागेर दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका ...

barnanmedia.com८२ हप्ता अघि

दुर्गा प्रसाईंलाई गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म ल्यायो: समिति

दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यअन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्‍याएको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले बताएको छ।...

ratopati.com८२ हप्ता अघि

दिल्ली अपराजित, घरेलु मैदानमा हार्‍यो बैंग्लुरु

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार चौथो जित निकालेको छ । बिहीबार राती भएको खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हरायो । यो ...

barnanmedia.com८२ हप्ता अघि

नेपाल शिक्षक महांसघले मन्त्रीस्तरीय वार्तामा बुझाए २४ बुँदे मागपत्र , विधेयक अगाडि नबढेसम्म आन्दोलन स्थगित नगर्ने

नेपाल शिक्षक महांसघले सहमति अनुसार विद्यालय शिक्षा विधेयक अगाडि नबढेसम्म आन्दोलन स्थगित नगर्ने जनाएको छ। महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आज बसेको बैठकमा विधेयक कसरी बढाउने भन्ने ...

ratopati.com८२ हप्ता अघि

काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै

काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ हुनेभएको छ । सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ । सम्मेलन सोसाइटी...

barnanmedia.com८२ हप्ता अघि

रवि लामिछानेको महाधिवेशनमा उठ्न पाउने कि नपाउने?

साढे पाँच महिनापछि पार्टी जिम्मेवारीमा फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल महाधिवेशन गराउन थाहन्थे। आफू हिरासतमा हुँदा महाधिवेशन गतिविधि ठप्प भएपछि अदालतमा मुद्दा किनार...

barnanmedia.com८२ हप्ता अघि

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमा...

ratopati.com८२ हप्ता अघि

बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा अन्तर्गत भैरवको रथ वंशगोपाल पुर्‍याइएको छ । बिहीबार अपराह्न करिब ४ः०० ...

nepaltvonline.com८२ हप्ता अघि

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । ...

barnanmedia.com८२ हप्ता अघि

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्‍याएको छ । बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिव...

ratopati.com८२ हप्ता अघि

अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु

काठमाडौं । हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मर्नेमा तीन बच्चा, तीन वयस्क छन् । हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले...

ratopati.com८२ हप्ता अघि

कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम ...

barnanmedia.com८२ हप्ता अघि

विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा

काठमाडौँ, २९ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन ग...

khabarhub.com८२ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल चैत २९ गते शुक्रबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अप्रिल ११ तारिख। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। सा...

nepalkhabar.com८२ हप्ता अघि

दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्: प्रहरी प्रवक्ता

प्रहरी प्रधान कार्यालयले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ पक्राउ नपरेको जनाएको छ। उनी खोजीको सूचीमा रहेकोसमेत प्रहरीले जनाएको छ। प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा...

barnanmedia.com८२ हप्ता अघि

तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण

काठमाडौँ, २९ चैत : वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित ...

khabarhub.com८२ हप्ता अघि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४१ पैसा र बिक्रीदर १३९ रुपियाँ ०१ पैसा कायम भएको...

barnanmedia.com८२ हप्ता अघि

पूर्वाधार विस्तारसँगै जुम्ला पस्यो ‘लागुऔषध सञ्जाल’

जुम्लामा पछिल्ला वर्षहरूमा लागुऔषध दुरुपयोग गम्भीर समस्या बन्दै गएको छ। किशोरकिशोरीदेखि युवावर्गसम्म ब्राउन सुगर जस्ता कडा लागुऔषधको कुलतमा फस्न थालेका छन्। प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको...

३० समाचार देखाइएको

३० समाचार देखाइएको