मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ २३ को विवरण
आज

२०८१ जेठ २३ का समाचार

जून ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१२७ हप्ता अघि

५ सयभन्दा बढी क्षेत्रको आयो नतिजा, कसले कति सिट जिते?

भारतमा लोकसभा चुनावको मत परिणाम आउने क्रम जारी छ। चुनावको मतगणना मंगलबार बिहान सवा ८ बजेदेखि सुरू भएको हो। कुल ५४३ मध्ये सुरत सिटमा भाजपा उम्मेदवार मतगणनाअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। ...

reportersnepal.com१२७ हप्ता अघि

आइसिसी टी-२० विश्वकप : नेपालद्धारा नेदरल्याण्ड्ससामू १०७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, २२ जेठ । जारी आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामू १०७ रनको लक्ष्य पेश गरेको छ ।

khabarhub.com१२७ हप्ता अघि

नेदरल्याण्ड्सलाई पहिलो झट्का !

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पहिलो झट्का दिएको छ । दोस्रो इनिङमा बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले २.१ ओभरमा पहिलो विकेट लिएका हुन् ।

hamrakura.com१२७ हप्ता अघि

भाजपा गठबन्धनलाई बहुमत आएसँगै मोदीले बुधबार सरकारको दावी पेश गर्ने

नयाँदिल्ली । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा को गठबन्धन एनडीएले बहुमत हासिल गरेको छ । सन् २०१९ को अवस्थामा भाजपा नपुगे पनि सत्ता गठबन्धनको बहुमत आएसँगै बुधबार सरकारका ...

ukeraa.com१२७ हप्ता अघि

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नेपालको खेल हेर्दै

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नेपालको खेल हेर्दै ७ मिनेट अघि A A काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्म आइसिसी टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्डस् व...

hamrakura.com१२७ हप्ता अघि

ईश्वर पोखरेलको विश्लेषणमा चौतर्फी घेराबन्दीबीच एमाले मजबुत शक्ति

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा एमाले मजबुत शक्ति बनेको बताएका छन् । एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै वर...

baahrakhari.com१२७ हप्ता अघि

नेपालविरुद्ध पावर प्लेमा नेदरल्यान्ड्सको मध्यम सुरुआत

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले पावर प्लेमा मध्यम सुरुआत गरेको छ । अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ...

khabarhub.com१२७ हप्ता अघि

नेपालले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट

काठमाडौं – नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको छ ।

newsofnepal.com१२७ हप्ता अघि

नेपाललाई दोस्रो सफलता

काठमाडौं। दीपेन्द्रसिंह ऐरीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

hamrakura.com१२७ हप्ता अघि

कंगना रनौत बनिन् भाजपाकी सांसद

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छिन् । मतगणनामा कंगना भारतीय जनता पार्टीबाट हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् । कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई ...

ratopati.com१२७ हप्ता अघि

नेपाललाई तेस्रो सफलता

काठमाडौँ । टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो सफलता हात पारेको छ । सोमपाल कामीले रन आउट गर्दै नेपाललाई तेस्रोे सफलता दिलाएका हुन् । साइब्रान्ड एंगलबर्चट १४ रन बनाएर आउट भए । नेदरल...

nepalkhabar.com१२७ हप्ता अघि

टी २० विश्वपक : सोमपालले लिए तेस्रो विकेट

आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस्विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई रन आउट गराए। १६ बलमा १ चौका हानेका सेब्रट भिडियो अम्पाएरको सहायत...

khabarhub.com१२७ हप्ता अघि

अविनाशको बलमा नेदरल्याण्ड्सका कप्तान बोल्डआउट !

काठमाडौं – टी२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालका बलर अविनाश बोहोराले नेदरल्याण्ड्सका कप्तान स्कर्ट एडवार्डलाई बोल्ड आउट गरिदिएका छन्‌ ।

ratopati.com१२७ हप्ता अघि

इंल्याण्ड र स्कटल्याण्डले अङ्क बाँडे

काठमाडौँ । वर्षाले खेल प्रभावित भएपछि स्कटल्याण्ड र इंल्याण्डबिचको खेल बिना कुनै नतिजा सकिएको छ । दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् । १० ओभरमा छोट्याइएको खेलमा स्कटल्याण्डले १० ओभरमा बिना क...

lokaantar.com१२७ हप्ता अघि

नेदरल्याण्ड्सको गुम्यो चौथो विकेट

टी–२० विश्वकप अन्तरगत नेदरल्याड्सले चौथो विकेट गुमाएको छ । अविनाश बोहराले नेपाललाई चौथो सफलता दिलाएका हुन् । जसअनुसार कप्तान स्कट एडवर्ड ५ रन बनाएर आउट भए । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याउने ...

newsofnepal.com१२७ हप्ता अघि

नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस् विरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ। अविनाश बोहोराले १६ औँ ओभरको खेलमा नेदरल्यान्डस् विरुद्ध विकेट लिँदै नेपाललाई सफलता दिलाएका हुन्।

hamrakura.com१२७ हप्ता अघि

टी–२० विश्वकपमा इङ्गल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्द

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्ड र स्कटल्याण्डले अंक बाँडेका छन् । वर्षाले ब्रिजटाउनको मैदानमा खेल पूरा हुन नसकेपछि रद्द भएसँगै दुवै...

kendrabindu.com१२७ हप्ता अघि

नेपाल विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

नेपाल टि२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले १८.४ ओभरमा ४ विकेट गुमाउँद...

hamrakura.com१२७ हप्ता अघि

टी–२० विश्वकपमा नेपालको खराब शुरूआत, नेदरल्याण्ड्ससँग पराजित

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले खराब शुरुआत गरेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोरेको छ । १०७ रनको झिनो चुन...

ratopati.com१२७ हप्ता अघि

क्याच गुमाउँदा खेल गुमायो नेपालले

काठमाडौँ । टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो । झिनो लक्...

ajakoartha.com१२७ हप्ता अघि

रोचक खेलमा नेदरल्याण्ड ६ विकटले जित्यो

काठमाडाैं- जारी विश्वकम टि २० बिश्वकममा नेपालले पहिलाे खेल हारेकाे छ । रोमाञ्चक मोडमा पुगेको नेपाल र नेदरल्याण्डबीचको खेलमा ६ विकटले हारेको छ । नेपालको बलिङ राम्रो भए पनि फिल्डिङ छोड्दा हार्न पुगेक...

khabarhub.com१२७ हप्ता अघि

टी२० विश्वकप : नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

काठमाडौं – टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

२२ समाचार देखाइएको

२२ समाचार देखाइएको