मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज १४ को विवरण
आज

२०८१ असोज १४ का समाचार

सेप्टेम्बर ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com११० हप्ता अघि

नेपालद्वारा ओमानलाई एक सय ७७ रनको चुनौती

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक ‘टि ट्वान्टी सिरिज’ क्रिकेटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले एक सय ७६ रनको योगफल बनाएको छ । क्यानडाको किङ सिटीमा अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिङको...

ratopati.com११० हप्ता अघि

मर्ज भए भायकम १८ र डिज्नी मर्जन, सरकारद्वारा अनुमोदन

नयाँ दिल्ली । भारत सरकारले खर्बपति व्यापार मुकेश अम्बानीको व्यापारिक समूह रिलायन्स इन्डस्ट्रीजद्वारा सञ्चालित मिडिया भायकम १८ लाई स्टार इन्डियासँग गरिएको मर्जिङ अनुमोदन गरेको छ । यससँगै भायकम १८ अब...

ratopati.com११० हप्ता अघि

मधेस सरकारद्वारा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन

धनुषा । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्‍याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठवटै जिल्लालाई एक/एक करोड आपत्कालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ । मधेसमा बाढीबाट भएको सडक ...

hamrokhelkud.com११० हप्ता अघि

इङ्ग्ल्यान्डविरुद्धको सिरिज अस्ट्रेलियालाई

इङ्ग्ल्यान्डविरुद्धको सिरिज अस्ट्रेलियालाई एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको ५ ओडिआई सिरिज अस्ट्रेलियाले ३-२ ले जितेको छ । पहिलो र दोस्रो अस्ट्रेलियाले तथा तेस्रो र चौथो खेल इङ्ल्याण्डले ...

ratopati.com११० हप्ता अघि

आफ्नो 'कमिक' कलेक्शन फ्याँकिदिएपछि आमाविरुद्ध छोराले हाले मुद्दा

ताइपेई । ताइवानमा एक जना २० वर्षीय युवकले आफ्नी आमामाथि मुद्दा हालेका छन् । आफूले बल्लतल्ल जम्मा पारेर राखेको माङ्गा कमिकको कलेक्शन फ्याँकेपछि युवकले आफ्नी वृद्ध आमामाथि मुद्दा हालेका हुन् । यो घट...

ratopati.com११० हप्ता अघि

उपत्यकाबाहिर पहिलो ट्रमा सेण्टर बर्दघाटमा, मन्त्री पौडेलद्वारा शिलान्यास

बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट-२ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण सुरु भएको छ । सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार शिलान्यास गर...

ratopati.com११० हप्ता अघि

बाढीपहिरो र डुबानमा परेकालाई उद्धार र राहतमा सहयोग गर्न मन्त्री सुडीको अपिल

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउन गैरसरकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन्...

setopati.com११० हप्ता अघि

गुल्सनको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानलाई हरायो

नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ। नेपालले क्यानडाको ओन्टेरियामा आइतबार अबेर राति सकिएको खेलमा ओमानमाथि ३७ रनको जित निकालेको हो। नेपालले दिएको १...

ratopati.com११० हप्ता अघि

सप्तकोसीमा पानीको बहाव घट्यो, पुलमा सवारी आवतजावत खुला

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका ...

ratopati.com११० हप्ता अघि

टी ट्वान्टी सिरिज क्रिकेट : ओमानविरुद्ध नेपाललाई ३७ रनको जित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा आज बिहान राति सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले परा...

hamrokhelkud.com११० हप्ता अघि

गुलशन बने ‘प्लेयर अफ द म्याच’

गुलशन बने ‘प्लेयर अफ द म्याच’ काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा ओमानविरुद्धको खेलमा अलराउन्डर गुलशन झा ‘प्लेयर अफ द म्याच’ बनेका छन् । ओमानविरुद्...

ratopati.com११० हप्ता अघि

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थ...

barnanmedia.com११० हप्ता अघि

इजरायलले हेजबोल्लाहको स्थानमा पुनः आक्रमण सुरु गर्यो

इजरायली सेनाले बेरुतको हिज्बुल्लाहको गढ दहियाहमा आक्रमण पुनः सुरु गर्ने बताएको छ। एएफपीका अनुसार पत्रकारहरूले त्यस क्षेत्रमा चर्को आवाजमा विस्फोट भएको सुने र धुवाँ उठेको देखे। इजरायली सेनाले विगत ...

barnanmedia.com११० हप्ता अघि

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जोड दिइरहेका छन्?

जम्मू-कश्मीरमा तेस्रो चरणको मतदान अक्टोबर 1 मा हुने भएको छ। तेस्रो चरणको मतदानअघि कांग्रेस र भाजपा दुवैले जम्मू क्षेत्रका सिटहरूमा आफ्नो सबै प्रयास गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्...

barnanmedia.com११० हप्ता अघि

के आइएमएफबाट ठुलो ऋणले पाकिस्तानका मानिसहरूको जीवन सजिलो बनाउनेछ?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई 7 अर्ब डलर ऋण कार्यक्रम स्वीकृत गरेको छ। ऋण कार्यक्रमका लागि पाकिस्तान र आइएमएफबीच यसै वर्षको जुलाईमा कर्मचारी स्तरको सम्झौतामा हस्ताक्षर भएको थ...

barnanmedia.com११० हप्ता अघि

बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थाले

सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन् । शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्वाका उमेश यादवको कच्ची घर भत्कियो । खपडाको छाना भएको यादव...

ratopati.com११० हप्ता अघि

स्पेनिस लालिगा फुटबल : एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडे

काठमाडौँ । स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडेका छन् । मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औँ मिनेटमा गोल गरेका थिए । तर अतिरिक्त समयमा एथ...

barnanmedia.com११० हप्ता अघि

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग : प्रतिवेदन

विश्वभरका सरकारहरूले सन् २०२० देखि यता स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ । प्र...

barnanmedia.com११० हप्ता अघि

झ्याप्ले खोलामा पहिरो हटाइपछि ४८ घण्टापछि सडक दुईतर्फी खुल्याे

राजधानी काठमाडौंसँग जोडिएका नाका ४८ घन्टासम्म अवरुद्ध रहे। भीषण वर्षासँगै पहिरो खस्दा शुक्रबार र शनिबारबाट राजधानीसँगका सबै राजमार्ग अवरुद्ध बनेका थिए। ४८ घन्टापछि राजधानीसँगको मुख्य नाका नागढुंगा...

barnanmedia.com११० हप्ता अघि

नेपालको पहिलो जित, १२औं खेलमा हारको शृङ्खलामा पूर्णविराम

क्यानडामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको...

barnanmedia.com११० हप्ता अघि

बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने

सिप्रदी ट्रेडिङले बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने भएको छ । आइतबार सामाजिक सञ्जालमार्फत ‘फ्लड फिक्स रिस्टोरेसन सर्भिस क्याम्प’ को सुरुवात गर्दै...

barnanmedia.com११० हप्ता अघि

माथिल्लो तामाकोशीमा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आज फेला परेक...

ratopati.com११० हप्ता अघि

यस्ता छन् जिरा पानी सेवनका फाइदाहरू

काठमाडौं । हरेक नेपालीहरूको भान्सा भान्सामा मसलादानीमा अनेक खालका मसला राखिएको हुन्छ । हरेक मसलाको आफ्नै बेग्लै महत्व र स्वाद हुन्छ । यी मसलाहरू खानाको स्वाद बढाउन त उपयोगी छन् नि स्वास्थ्यका लागि ...

ratopati.com११० हप्ता अघि

चिया सिड्स दिनहुँ खानुहुन्छ ? हुन सक्छन् यस्ता क्षति

काठमाडौं । चिया सिड्सको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसबाट हामी धेरै खालका स्वास्थ्य लाभहरू लिन सक्छौं । यसमा फाइबर, प्रोटिन, भिटामिन, खनिज र अन्य आवश्यक पोषक तत्वहरू प्रशस्त...

ratopati.com११० हप्ता अघि

विद्युत्‌का पोल ढल्दा एक हजार पाँच सय घरधुरी अन्धकार

दमौली (तनहुँ) । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत् अवरुद्ध भएको छ । वर्षासँगै आ...

barnanmedia.com११० हप्ता अघि

बेरुतमा गार्ड्सका जनरलको हत्या गरेकामा इजरायललाई जवाफ दिने इरानको प्रतिज्ञा

इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार बेरुतमा इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहसँगै मारिएका एक वरिष्ठ इरानी जनरलको मृत्यु ‘अनुत्तरित नरहने’ बताउनुभएको छ । अराघचीको उक्त टिप्पणी ...

barnanmedia.com११० हप्ता अघि

फिफा क्लब विश्वकप स्टेडियमहरूको घोषणा

फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा हुने नयाँ २०२५ फिफा क्लब विश्वकप आयोजना गर्न १२ स्टेडियमको घोषणा गरेको छ । कूल ३२ क्लबले मर्सिडिज ब...

barnanmedia.com११० हप्ता अघि

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा र स्पेसएक्सले शनिबार अमेरिकी राज्य फ्लोरिडाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा नयाँ चालक दल परिवर्तन मिसन प्रक्षेपण गरेका छन् । ‘क्रु–९’ नाम दिइएको यो मिशनले नासा अन्तरिक्ष यात्र...

ratopati.com११० हप्ता अघि

इङ्लिस प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडविरुद्ध टोटनह्यामको शानदार जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत टोटनह्यामले म्यानचेष्टर युनाइटेडविरुद्ध शानदार जित निकालेको छ । आइतबार म्यानचेष्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा टोटनह्यामले ३-० गोलको जित हासिल ...

barnanmedia.com११० हप्ता अघि

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्थाहरू निजीकरण गर्न प्राथमिकता दिने एआरवाई न्यूजले स्रोतहरूलाई उल्लेख गर्दै बताएको छ । निजीकरण विफल भएको अवस्थामा सरकारको दोस्रो विकल्प भनेको...

ratopati.com११० हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएक...

rajdhanidaily.com११० हप्ता अघि

१४ असोज २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/6d4370da-335c-4936-b685-4f3ac4abb406 सम्बन्धित समाचार १ असोज २०८१ २ असोज २०८१ ३ असोज २०८१ ४ असोज २...

rajdhanidaily.com११० हप्ता अघि

सञ्चालक र सम्पादकलाई ३ महिना कैद सजाय

काठमाडौं । सर्वोच्च अदालतले ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलमा प्रसारित ‘डार्क फाइल’ भनेर प्रसारण–प्रकाशन गरिएको सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै जेल सजाय हुने फैसला गरेको छ । सिध...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको