२०८१ असोज १६ का समाचार
अक्टोबर २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एसिया रग्बी सेभेन्स ट्रफी खेल्न फिलिपिन्ससँगै तीन राष्ट्र नेपाल आइपुगे
नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागीता जनाउन अफगानिस्तानको पुरूष टोली नेपाल आइपुगेको छ । मंगलबार अफगानिस्तान र चाइनिज ताइपेइसँगै फि...
निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्य...

इजरायलमा फेरि इरानी मिसाइल हमला, इजरायलभर बज्यो आपतकालिन साइरन
काठमाडौं । इरानले इजरायलमा मिसाइल हमला गरेको छ । इजरायली भूमिमा इरानले हानेको मिसाइल इजरायलले लेबनानमा स्थल हमला र हेजबुल्ला प्रमुख हसन नसरल्लालाई हत्या गरेपछि भएको हो । बीबीसीका अनुसार इरानले प्र...

इजरायली सेनाले भन्यो- 'इरानबाट देशभर आक्रमण जारी छ'
काठमाडौँ । इजरायली सेनाले इरानबाट देशभरि आक्रमण जारी रहेको जनाएको छ। इजरायली रक्षा बलले सर्वसाधारणलाई सचेत रहन आग्रह गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अर्को आदेश नआएसम्म तपाईं सुरक्षित स्थान...

इरानले भन्यो– नसरल्लाहको मृत्युको जवाफमा इजरायलमाथि हमला
काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्डले सरकारी टेलिभिजनमा एक विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ मिसाइलहरु प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ । इजरायलले जवा...

कर्णालीमा स्थानीय सेवाको गठन, संचालन र सेवासम्बन्धी विधेयक पारित
सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको 'स्थानीय सेवाको गठन संचालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक - २०८१' पास भएको छ। मंगलबार राति बसेको प्रदेश सभा बैठकबाट उक्त विधेयक पास...

मेलम्चीका स्थानीय आपूर्तिकर्तालाई रकम दिलाउन पहल गर्ने मन्त्री यादवको प्रतिबद्धता
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी)लाई सामग्री आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ताले पाउनुपर्ने रक...
इरान-इजरायल लडाइँमा अमेरिका पनि प्रत्यक्ष उत्रियो, राष्ट्रपति बाइडनले जारी गरे यस्तो आदेश
काठमाडौं । मध्यपूर्वको यूद्धमा अमेरिका पनि प्रत्यक्ष रुपमा मिसिन आइपुगेको छ ।

सरकारलाई सांसदको प्रश्न : विपद् प्रतिकार्यमा यस्तो हेलचेक्राइँ किन ?
काठमाडौँ । सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन् । राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा सांसदहरूले विपद्पछिको खोज, उद्धार र राहत वितरणको काम प्रभावकारी हुन नस...

सुनसान छ बीपी राजमार्ग
कमलामाई (सिन्धुली) । यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ । राजमार्ग छेउका होटल ठप्प जस्तै छन् । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार...
क्यानडासँग नेपालको लगातार हार
क्यानडा टी-२० सिरिजमा नेपालले दोस्रो हार ब्यहोरेको छ। मंगलबार राति सकिएको तेस्रो खेलमा नेपाललाई घरेलु टोली क्यानडाले ४ विकेटले पराजित गर्यो। सिरिजमा नेपालले क्यानडासँग दुवै खेलमा हार ब्यहोरेको हो।...
नेपाल क्यानडासँग पराजित
१६ असोज, काठमाडौं – नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्...

लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित छन् : परराष्ट्र
काठमाडौँ । नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्राल...

इजरायललाई इरानी आक्रमणबाट जोगाउन अमेरिकी सेनालाई राष्ट्रपति बाइडेनको निर्देशन
काठमाडौँ । मंगलबार राति इजरायलमा भएको इरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायललाई इरानी आक्रमणबाट बचाउन निर्देशन दिएका छन् । उनले सेनालाई इरानी आक्रमणबाट रक्षा गर्न र ...
बाबरले छाडे पाकिस्तानको कप्तानी
१६ असोज, काठमाडौं – पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् । सामाजिक सञ्जा...

नेतान्याहूलाई इरानी राष्ट्रपतिको चेतावनी : 'इरानसँगको द्वन्द्वमा नपर्नू'
काठमाडौँ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई इरानलाई कमजोर नसोच्न चेतावनी दिएका छन् । उनले मंगलबारको हमला इरान र इरानी नागरिकको रक्षार्थ गरिएको समेत स्पष्ट पा...

‘किओच’लाई विजयकुमार शाह परिवारको ४ करोड सहयोग
काठमाडौँ —विजयकुमार शाह परिवारले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई चार करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त चाइल्ड हेल्थको बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पी...

इजरायली सेनाले भन्यो- 'हामी कडा प्रतिक्रियाका लागि तयार छौँ'
तेल अबिब । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली वायुसेनाले मंगलबार राति 'मध्यपूर्वमा बलपूर्वक प्रहार गर्ने' बताएका छन्। उनले इरानले प्रहार गरेको मिसाइललाई इजरायल र अमेरिकाको वायु रक्षा...

सहकारीको बचत रकम अपचलन गर्ने ढोरपाटनका मेयर नेपाली जेल चलान
बागलुङ । सहकारी बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहका...

नेपाल र बंगलादेशका सहसचिवस्तरीय बैठक : ऊर्जा व्यापारका सम्बन्धमा छलफल
काठमाडौँ । नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिवस्तरीय बैठक सम्पन्न भएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र विद्युत्सँग सम्बन्धित विषयमा छलफल गर्नका ला...

काठमाडौँदेखि उज्यालोमै नारायणगढ पुग्ने गरी बस छुट्ने, अत्यावश्यकबाहेक यात्रा नगर्न अपिल
काठमाडौँ । काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्थापनबारे मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षता...

गण्डकीका स्वास्थ्यमन्त्री पाठकले सार्वजनिक गरे स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना
कास्की । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मंगलबार मन्त्रालयम...

इजरायल लेबनानमा प्रवेश गरेको छैनः हिजबुल्लाह
हिजबुल्लाहले एक विज्ञप्तिमा लेबनानमा प्रवेश गरेको इजरायली सेनाको दाबी झुटो भएको बताएको छ। "लडाकुहरू र इजरायली सेनाबीच कुनै प्रत्यक्ष झडप भएको छैन, तर तिनीहरू प्रत्यक्ष भिडन्तका लागि तयार छन्", समू...

हेजबुल्लाहले इजरायली एयरबेसमा क्षेप्यास्त्र प्रहार गर्यो, सम्भावित इरानी आक्रमणको चेतावनी
हेजबुल्लाहले तेल अवीव नजिकैको इजरायली सैन्य हवाई अड्डामा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ।टेलिग्राममा एक पोस्टमा हेजबुल्लाहले सहरको बाहिरी भागमा रहेको सेडे डोभ एयरबेसलाई लक्षित गरेको बताएको छ। ...

माउन्ट एभरेस्टः संसारको सबैभन्दा अग्लो चुचुरो किन उच्च हुँदै गइरहेको छ?
एउटा नयाँ अध्ययनले एउटा नदीको कारणले माउन्ट एभरेस्ट 15 देखि 50 मिटर अग्लो भएको खुलासा गरेको छ। हालैको एक अध्ययनका अनुसार यस नदीले विश्वको सबैभन्दा अग्लो पर्वतको आधारबाट चट्टान र माटो काटिरहेको छ। ...
बङ्गलादेशमाथि भारतको जित किन विशेष र समान रूपमा स्मरणीय छ?
कानपुरमा बङ्गलादेशविरुद्ध खेलिएको टेस्ट खेल भारतीय क्रिकेटको एउटा स्मरणीय जित हो। भन्नुपर्दा यो टेस्ट म्याच पाँचौं दिनमा समाप्त भयो, तर साँचो अर्थमा रोहित शर्मा र उनका साथीहरूले यो खेल केवल दुई दि...

नेतान्याहूले भने : 'इरानले गम्भीर गल्ती गर्यो, यसको मूल्य चुकाउनुपर्नेछ'
तेल अबिब । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले गम्भीर गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने बताएका छन् । मंगलबार इरानको आक्रमणपछि मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै उनले आफ्...

आजको विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा...

नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर स्वदेश फिर्ता भएका छन्। उनी ग्रीसको एथेन्समा आयोजनामा भएको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी हुन गएका थिए। मंगलबारद...

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण सुरु
इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ। इरानद्वारा ब्यालिस्टिक मिसाइल आक्रमणको सूचना पाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित आश्रयस्थलमा पस्न भनेको छ। मानिसहरुलाई सुरक्षित बस्न देशैभरि चेतावन...

देशभरका विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरूद्ध
यही असोज १० देखिको मनसुनी विपद्का कारण अवरूद्ध भएकामध्ये विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरूद्ध छन्। नेपाल प्रहरीकाअनुसार बाढीपहिरोले अवरूद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्...

गुणस्तर परीक्षणमा फेल भएका औषधि कसरी चिन्ने ?
काठमाडौं । केही दिन अघि भारतको औषधि गुणस्तर विभाग (सीडीएससीओ)ले गुणस्तर परीक्षणमा असफल भएका झन्डै ५० औषधिको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा हामीले नियमित रुपमा प्रयोग गर्ने गरेको पारासिटामोल,...
३२ समाचार देखाइएको