२०८१ असोज १७ का समाचार
अक्टोबर ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
दमौली (तनहुँ)। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला संघले गत साउन २५ गते रोपेको सयपत्री बिक्रीका लागि तयार भएको हो । स...

विपद्बाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण
काठमाडौँ । यही असोज ११ र १२ गते आएको बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम हस्तान्तरण गर्न थालिएको छ । यसैअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका प्रभावित...

राजमार्गका होटलमा रात्रिकालीन छड्केः एक रिसोर्टलाई २० हजार जरिवाना
राजमार्गका होटलमा रात्रिकालीन छड्केः एक रिसोर्टलाई २० हजार जरिवाना नयाँ पेज ००:१८ बजे धादिङ, १७ असोजः पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङ...

बढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
काठमाडौँ । केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल...
कप्तान पौडेलको अर्धशतक, नेपालद्वारा १ सय ५८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला अन्तरगतको खेलमा नेपालले ओमानसामु जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर...
ओमानविरूद्ध कप्तान रोहितको अर्धशतकमा नेपालले बनायो १५७ रन
क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोडेको छ। टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर...
नेपालले ओमानलाई दियो १५८ रनको लक्ष्य
१७ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिजमा ओमानलाई १ सय ५८ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनायो । नेप...

वाग्मती करिडोरमा हिलो र धुलो
ललितपुर । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भए...

पाँच हजार आठ सय मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइयो
जुम्ला। जुम्लाबाट चालु आर्थिक वर्षमा पाँच हजार आठ सय ६२ मेट्रिकटन स्याउ बाहिरी जिल्ला पठाइएको छ । उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको ...

बाढीपीडित भन्छन्,‘गाँसको भन्दा बासको चिन्ता, खुला आकासमुनि कुकुर र लामखुट्टेको त्रास’
काठमाडौँ । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिछ्याउँछन् । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट...

बंगलादेशमा बढे मोबाइल फोन प्रयोगकर्ता
ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कूल सङ्ख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्यांकले देखाएको छ । बंगलादेश दूरसञ्चार नियामक आयोग (बिटिआ...

मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन कांग्रेसको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले दसैँको मुखमा भएको मूल्यवृद्धि नियन्त्रण गरी नागरिकको जीवन सहज बनाउन आग्रह गरेको छ । बुधबार उक्त विभागका प्रमुख एवम् केन्द्रीय सदस्य गुरू ब...

सहाराविहीन बालबालिकालाई निःशुल्क शिक्षा
तनहुँ। यहाँको व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले बेसहारा ५५ बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास–७ कलेस्तीस्थित विद्यालयले विपन्न र अभिभावकविहीन बाल...

इरान-इजरायल तनाव : शैन्य शक्तिमा को शक्तिशाली ?
काठमाडौँ । इजरायलमाथि इरानले मंगलबार क्षेप्यास्त्र आक्रमण गरेपछि अहिले इरान-इजरायल तनावले चर्चा पाएको छ। यी दुई देशको तनावलाई लिएर विश्व समुदाय नै विभाजित बन्दै गइरहेका छन् । अहिले धेरैलाई चासो छ ...
ओमानविरूद्ध नेपालको लगातार दोस्रो जित
क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो नेपालले दिएको १५८ रनको लक्ष्य प...
रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी
१७ असोज, काठमाडौं – कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५...

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा
वासिङ्टन । ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ । यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथ...

कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण
सिन्धुपाल्चोक । यहाँका किसान कफीखेतीतर्फ आकर्षित भएका छन् । एकपटक रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त हुने भएकाले किसान कफीखेतीतर्फ आकर्षित भएका हुन् । गत आर्थिक वर्षमा जिल्लामा रु एक करोड ३२ ल...
दोहोरो आत्मघाती गोलले फेयेनोर्डसामु जिरोनाको लज्जास्पद हार
काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा जिरोनाविरुद्ध फेयेनोर्डले जित हासिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा जिरोनाकालागि १९ औँ मिनेटमा डेभिड लोपेजले गोल गरे । तर जिरोनाल...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा ...

बाढीपहिरो र डुबान : वीरगञ्जका दुवै भन्सार नाका निर्वाध सञ्चालनमा
वीरगञ्ज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रूपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्य...

चनिकलालले भन्छन् : मैले परिवार र आफ्नो प्रवाह नगरी खोलामा हामफालेँ
ललितपुर। गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन्। चर्चामात्र होइन, हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ । ...

पूर्वानूमान वर्षाको असर : टेलिफोन र इन्टरनेट सेवा प्रदायकको करिब ३० करोडको क्षति
काठमाडौँ । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ । नेपाल दूरसञ्...
ओमानविरुद्ध नेपाललाई ५६ रनको जित
क्यानडा टी-२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको ओन्टेरियोमा बुधबार राति सकिएको खेलमा नेपालले ओमानमाथि ५६ रनको जित निकाल्यो। नेपालले दिएको १५८ रनको लक्ष्य प...

मेक्सिकोको पहिलो महिला राष्ट्रपतिद्वारा ‘महिलाका लागि समय आएको’ वाचा
मेक्सिकोमा हरेक छ वर्षमा राष्ट्रपतिको सश पारित हुनु सधैं महत्त्वपूर्ण र प्रतीकात्मक अवसर हो।तर मंगलबार, जब यो क्लाउडिया शेनबाउमको काँधमा राखिएको थियो - देशको सर्वोच्च पद धारण गर्ने पहिलो महिला - यो...

इरान र इजरायलबीच युद्ध भयो भने भारतमा कस्तो असर पर्ला ?
ईरानले एक अक्टोबरको रात इजराइलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइलहरूको आक्रमण गर्यो। यस वर्ष यो दोस्रो पटक हो, जब ईरानले इजराइलमाथि प्रत्यक्ष आक्रमण गर्यो। हिज्बुल्लाहका प्रमुख हसन नसरल्लाह र हमासका न...

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल
काठमाण्डौं १६ असोजः गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिए...

इजरायल-इरान द्वन्द्वमा कुन देश कोसँग छ र भारतको अडान के छ?
ईरानले एक अक्तूबरको रात इसराइलमाथि करिब 200 मिसाइलहरू प्रहार गरेको छ। इसराइल र हिज्बुल्लाहका बीच जारी संघर्षको दायरा निरन्तर बडिरहेको छ। यी हमलापछि अमेरिकाले स्पष्ट रूपमा इसराइलको समर्थन् गरेको छ।...

कांग्रेस दलित संघमा दुई सय ४० केन्द्रीय सदस्यहरु मनोनित(सुचिसहित)
नेपाली कांग्रेसले पार्टीको नेपाल दलित संघमा दुई सय ४० केन्द्रीय सदस्यहरु मनोनित गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले लोकबहादुर विश्वकर्माको अध्यक्षतामा गठित दलित संघको केन्द्रीय तदर्थ कार्य...

‘चाहिँदैन मलाई सिसाको महल...’
‘चाहिँदैन मलाई सुनको दरबार चाहिँदैन मलाई हिरामोती हार यसै राम्रो छ मेरो पैदल यात्रा चाहिँदैन मलाई टल्कने कार...’ जनगायक जीवन शर्माले यो गीत गाउँदा दर्शकदीर्घाबाट एकनासले तालीको गड्गडाहट सुनिन्थ...

हिजबुल्लाहविरुद्धको जमिनी लडाई आठ इजरायली सेनाको मृत्यु
लेबनानमा हिजबुल्लाहविरुद्धको जमिनी लडाई लड्न गएका आठ इजरायली सेनाको मृत्यु भएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी...

बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
ललितपुर । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट ...
टि–ट्वान्टी : नेपालद्वारा ओमान ५६ रनले पराजित
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
३३ समाचार देखाइएको