२०८१ कार्तिक १० का समाचार
अक्टोबर २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'सत्तापक्ष र विपक्षी आमने-सामने'देखि 'भुसझैँ सल्किँदै डेंगुको संक्रमण'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. सत्तापक्ष र विपक्ष आमने-सामने विपक्षी दलह...

म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
म्याग्दी । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर...

दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
दाङ । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित पशुपति मावि हरिपौरीमा कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिक...

लेन्स्कीद्वारा संयुक्त राष्ट्रसङ्घका महासचिवको किएभ भ्रमणलाई अस्वीकार
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गरेको राष्ट्रपति कार्यालयको...

व्यापार घाटाले बन्द हुँदैछन् साना उद्योग
दाङ । घोराहीको गौतम पोल्ट्रीफार्म केही वर्ष राम्रो चल्यो । तर जब कोरोनाका कारण बन्दाबन्दी भयो, त्यसपछि अन्ततः बन्द हुने अवस्थामा पुग्यो । फार्ममा करिब डेढ करोड लगानी लागेको थियो । तर, कोरोनाले गर्...

उदयपुर अस्पतालमा छैन जेनेरेटर, उपचारमै समस्या
उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो । अ...

फिलिपिन्समा आँधीका कारण कम्तीमा ८१ जनाको मृत्यु
मनिला । फिलिपिन्समा यस साता आएको उष्णकटिबंधीय आँधी ट्रामीबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८१ पुगेको छ । बाढी र पहिरोका कारण अन्य २० जना अझै बेपत्ता छन् । प्रहरीले मनिलाको दक्षिणी भागमा रहेको बाटा...

दुई दशक विदेश बसेर फर्किएपछि गाउँमा व्यवसायिक खेती
पाल्पा । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जी खेती सुरु गरेका छन् । दुई दशक विदेश मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका हुन् ।...

पदयात्राका क्रममा दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवालमाथि आक्रमण
नयाँदिल्ली । पदयात्रामा रहेका दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आक्रमण भएको छ । उनीमाथि बीजेपीका कार्यकर्ताले आक्रमण गरेको भन्दै दिल्लीकी मुख्यमन्त्री आतिशीले आक्रोस पोखेकी छन् । उन...

वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी
पर्सा । वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधन आयातमा कमी आएको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात ६० प्रतिशतले कमी आएको हो । वीरगञ्ज नाका हुँ...

सीप भएका सुनुवारको घरमा मादलै मादल
सिन्धुली । तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा य...

रवि पक्राउविरुद्धको आन्दोलनमा जनताले साथ नदिएपछि तनावमा रास्वपा, प्रदर्शन स्थगितको तयारी
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि सडक आन्दोलन थालेको रास्वपा तनावमा परेको छ। २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका रविलाई पोखरा लैजाँदा पार्टीको सिंगो शक्ति उनीसँगै पोखरा...

तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली
तिहार नजिकिएसँगै बिग्रिएका मादलले घरको दलिन खाली छैन । घरभित्र मादल झुन्डिएका छन् । घरबाहिर भुइँमा लडिरहेका देखिन्छन् । सिन्धुलीको फिक्कल गाउँपालिका–२ बोगोलाका लोकबहादुर सुनुवारको घरमा यति बेला माद...

जर्मनीद्वारा भारतीयहरूलाई थप भिसा दिने प्रतिबद्धता
जर्मनीले भारतीय कुशल कामदारहरूलाई आफ्नो देशमा काम गर्न दिने भिसाको सङ्ख्या उल्लेखनीय रूपमा बढाउने वाचा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन चान्सलर ओलाफ सोल्सलाई नयाँदिल्लीमा शुक्र...
चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई
चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ । यही कात्तिक २ गतेदेखि सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टोलीको सहभागी रहेको थियो । शुक्रबार भएको फा...

पूर्वीनाकाबाट पर्यटक आगमन बढ्यो
पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर...

बिपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै
सुनसरी धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्त...

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक
काठमाडौँ, १० कात्तिक : शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन तथा वाताव...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम...

प्रधानमन्त्री मोदी र सी जिनपिङको भेटपछि चीन र भारतको बयानमा यति धेरै भिन्नता किन छ?
प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसको कजानमा वार्ता गरेका छन्। दुवै नेताले सीमा विवाद समाधान गर्ने दिशामा हालै भएको प्रगतिको पनि प्रशंसा गरेका छन्। "भारत र चीन दुवै प्...

ब्रिक्स सम्मेलनमा मोदी र सीसँगको भेटमा पश्चिमका लागि पुटिनको सन्देश के ?
प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङको फाइल फोटो। तस्विरमा, पुटिन बिचमा छन्, प्रधानमन्त्री मोदी र सी जिनपिङले छेउमा राखेका छन्। यस समयमा, पुट...

अमेरिकी राष्ट्रपति चुनावमा भारतीय मूलका मानिसहरूको कति प्रभाव छ?
जब म 16 वर्षको उमेरमा एक्लै अमेरिका आएँ, मेरो जेबमा पैसा थिएन र अब म अमेरिकी प्रतिनिधि सभामा निर्वाचित हुने भारतीय मूलकी पहिलो महिला हुँ।" जब भारतको केरलाकी प्रमीला जयपालले अमेरिकाको फिलाडेल्फियाम...

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा काय...

गत आसोज महिनामा ९ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ...

हेटौँडा सिमेन्ट उद्योगबाट ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न आरोपमा तीन जना पक्रउ
प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट ४० लाख बढी मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा तीन र लागुऔषध तथा चोरीमा संलग्न भएको आरोपमा अन्य छ गरी नौ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरप...

जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा स...
एसिसी मेन्स इमर्जिङ कप टि २० क्रिकेटमा भारत ए माथि अगफगानिस्तान एकाे जित
ओमानमा जारी एसिसी मेन्स इमर्जिङ कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा अगफगानिस्तान ए ले भारत ए माथि जित हात पारेको छ । ओमानको मस्कटमा भएको इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा भारत ए ले अफगानि...

उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगद्वा्रा सरकारसँग २० करोड रुपैयाँ माग
स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ । उपनिर्वाचनका लागि सरकारले १२ करोड रुपैयाँ आयोगलाई दिइसके पनि अपुग...

याे भैँसीले बाघ मारेको देशमा सचेत रहनु : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले भैँसीले बाघ मारेको देशमा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् । शुक्रबार आन्दोलनस्थल नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सा...

सोलद्वारा रुस–उत्तर कोरिया सन्धिको आलोचना, जेलेन्स्कीद्वारा ‘ठोस दबाब’ को आग्रह
दक्षिण कोरियाले रुसलाई प्योङयाङसँगको ‘गैरकानूनी सहयोग’ रोक्न आग्रह गर्दै मस्कोले उत्तर कोरियासँगको रक्षा सन्धि अनुमोदन गर्न लागेकामा ‘गम्भीर चिन्ता’ व्यक्त गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर ज...
३० समाचार देखाइएको