२०८२ वैशाख १६ का समाचार
अप्रिल २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मध्यरातमा शिक्षामन्त्री पन्त र शिक्षक महासंघबीच मन्त्रालयमा वार्ता जारी, दुवै पक्ष लचिलो
सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार मध्यरात सिंहदरबारमा वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको पदाधिकारीबीच राति सवा १...

१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. शिक्षक आन्दोलनबारे सरकारले पठायो सर्वोच्चमा जवाफ सर्वोच्च...
वैभवको शानदार शतकमा राजस्थानले गुजरातलाई हरायो
काठमाडौं - १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सलाई हराएको छ । राजस्थानले गुजरातमाथि ८ विकेटको शानदार जित निकाल...

शिक्षक महासंघसँगको वार्ता सकारात्मक, मन्त्रीले भने- भोलिसम्म टुंगिन्छ
काठमाडौं । शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमतिको विन्दुमा पुगेको छ । मध्यरातमा भएको छलफल एकदमै सकारात्मक भएको शिक्षामन्त्री रघुजी पन्तले बताए ।

युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
पाटन । युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जसँग भेट गरेका छन् । महानगरप्रमुख महर्जन र राजदूत लोरेन्जोबीच महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो । ल...

शिक्षक महासंघसँगको वार्ता सकारात्मक तर निष्कर्षविहिन, आन्दोलन नरोकिने
सरकार र शिक्षक महासंघबीच सोमबार मध्यरात शिक्षा मन्त्रालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । दुवै पक्षले आआफ्ना अडान राखेपछि सहमति जुट्न नसकेको वार्तामा सहभागी शिक्षक महासंघका एक पदाधिकारीले ब...

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता
ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच आज महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो । ललि...

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध
जिल्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन गर्नका लागि भगिनी सम्बन्ध कायम गरेका छन् । दुवै पालिकाको सीमा क्षेत्र एकआपसमा जोडिएकाले अधिकांश विषय संयुक्त रूपमा सञ...

उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ, १६ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोबर्ट डोमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्याल...

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
काठमाडौँ, १६ वैशाखः लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको...

ठगी सम्बन्धी मुद्दामा फरार दिनेश गौतम काठमाडौंबाट पक्राउ
वादी नेपाल सरकार रहेको ठगी सम्बन्धी मुद्दामा फरार रहेका दिनेश गौतमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। दिनेश गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मिति २०८१ साल फाग...

सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक
सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्...

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीम...

रवीन्द्र मिश्रप्रति सरकारले आफ्ना रवि लामिछानेलाई जस्तै : रास्वपाका उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति सरकारले आफ्ना सभापति रवि लामिछानेलाई जस्तै राजनी...

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
काठमाडौँ, १६ वैशाखः बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो । ...

पहलगाम आक्रमणको असर: सलमानले गरे ‘द बलिउड बिग वन’को बेलायत भ्रमण रद्द
पहलगाम आक्रमणका कारण सलमान खानले आफ्नो कार्यक्रम 'द बलिउड बिग वन' को बेलायत भ्रमण रद्द गरेका छन्। यो सो मे ४ र ५ मा आयोजना हुने तय भएको थियो। अभिनेता खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यो सो र...

मन्त्रिपरिषदको साँझ बसेको बैठकको : सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले यो निर्णय गरेको हो। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधान...

शिक्षक महासंघ र सरकारबीचको गएरातिको वार्तामा के भयो ?
काठमाडौँ- सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर...
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
काठमाडौं । प्लेअफको दौडमा रहेको गुजरात टाइटन्स अन्ततः पराजित भएको छ । राजस्थान रोयल्सविरुद्ध २ सय १० रनको चुनौति पेश गरेको गुजरात ८ विकेटले पराजित भएको हो । जयपुरमा भएको ४७ औँ खेलमा टस हारेर पहिले ...

पाकिस्तानको आशंका: अब भारतले जुनसुकै बेला सैन्य आक्रमण गर्न सक्छ
भारतीय राज्य जम्मु-कश्मीरको पहलगाममा एक नेपालीसमेत २६ जनाको ज्यान जाने गरी आतंकवादी हमला भएको सोमबार (अप्रिल २८) ६ दिन पूरा भएको छ। जुन घटनाले दिल्लीदेखि श्रीनगरसम्म त्रास फैलिएको छ। घटनाको दोष पा...

शिक्षक महासङ्घसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेर सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने ...

वक्फ सम्पत्तिको बारेमा भइरहेका दाबीहरूको पछाडिको सत्यता के हो?
देशमा नयाँ वक्फ संशोधन ऐन लागू हुने बित्तिकै सरकार र विपक्षी आमनेसामने भएका छन्। विपक्षीले यो कानूनलाई असंवैधानिक र मुस्लिमहरूको सम्पत्ति हडप्ने प्रयास भनेको छ। यस मुद्दामा दुवै पक्षका आ-आफ्नै दाब...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ ...

सशस्त्रमा एआईजी बढुवा प्रक्रिया सुरु
काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आइतबार बढुवा समितिको सचिवालयले सूचना निकालेको छ । सूचना निकालेसँगै बढुवाका दाबेदार नायब महानिरीक्षक (डीआईजी) हरूबीच रस्सा...

लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
लुम्बिनी । लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएकामा प्रयोगविहिन भएका छन् । ती विद्युतीय सवारी कानूनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर...

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ...

प्रतिनिधिसभामा विपक्षी सांसदको ६ बुँदे जरुरी सार्वजनिक महत्वको सूचना पेस
काठमाडौं । प्रतिपक्षी दलहरूले शिक्षकसँगै पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई सरकारले बेवास्ता गरेको भन्दै सदनमा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको सूचना दिएका छन् । उनी...

जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन
धनुषा । जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन ...

बीमाबापतको रकम हस्तान्तरण
गुल्मी । गुल्मी यातायात व्यवसायी प्रा.लि.ले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का पवन मरासिनीलाई ...

हवाहुरी चलेपछि राजविराज कारागारबाट कैदी फरार
राजविराज । चोरी मुद्दामा धरौटी बुझाउन नसकेर जेल चलान भएका एक कैदी राजविराज कारागारबाट फरार भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ११ घर भएका ३५ बर्षीय रामानन्द मंडल आइतवार राति कारागारबा...

पोखरा विमानस्थलमा भ्रष्टाचार
पोखरा । नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल विमानस्थल निर्माणमा अर्बौको भ्रष्टाचार भएकोमा यो ज्यादै गम्भीर विषय भएको बताउँछन् । ‘पर्यटकीय सहरको लागि एयरपोर्ट आवश्यकता होला । तर पू...
आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष
राजविराज । घरायसी विवादमा यहाँ एक महिलाले आफूसहित नवालक छोरालाई समेत विषपान गराएकी छिन् । विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ बर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यू भएको छ भने आमाको अवस्था ...
३२ समाचार देखाइएको