२०८२ वैशाख १९ का समाचार
मे २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भुवनेश्वरको केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन्, मृत्यु अप्राकृतिक
भुवनेश्वरको केआईआईटीमा अर्की नेपाली छात्रा मृत भेटिइन्, मृत्यु अप्राकृतिक ६ मिनेट अघि A A काठमाडौं : भुवनेश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक...

केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न एबीभीपीको माग
१९ वैशाख, काठमाडौं । भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले बि...
भोजपुर गोल्डकप : जर्जियन भारतलाई पराजित गर्दै एपीएफ फाइनल प्रवेश
भोजपुरको प्रतिष्ठित आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ)ले जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्द...

‘बुक फ्री फ्राइडे’ नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रम
काठमाडौँ, १९ वैशाख : काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम नवप्रवर्तनमा आधारित शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यक्रम रहेको बताइएको छ । कामपा युनिसेफ, युरोपियन युनियन...

आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने
काठमाडौँ, १९ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को दोस्रो राष्ट्रिय महाधिवेशन यही वैशाख २० र २१ गते काठमाडौँमा हुने भएको छ । महासङ्घका अध्...

सडक विभागद्वारा कर्णालीमा ७७१.३६ किलोमिटर सडकमा कालोपत्र
काठमाडौँ, १९ वैशाखः कर्णालीका १० जिल्लामा सङ्घीय सरकार मातहत रहेको सडक विभागमार्फत ७५ वटा सानाठूला सडकको काम भइरहेको छ । ठूला सडकदेखि मझौला सडक कर्णालीमा सडक डिभिजन तथा योजना कार्यालयहरूले निर्माण ...

वन श्रमिकका समस्या : न बिमा न सुरक्षा
काठमाडौँ, १९ वैशाख : नेपालको वन क्षेत्रमा काम गर्ने अनौपचारिक श्रमिकहरूको बिमाको सुनिश्चिताका लागि वर्षौँदेखि माग गरिए पनि सुनुवाइ भने हुनसकेको छैन । वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिमम...

सरकारसँग भएको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीहरू असन्तुष्ट कहाँ भयो धोका ?
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति विद्यालय कर्मचारीहरू असन्तुष्ट बनेका छन् । सरकारले विगतमा गरेको सम्झौता र सोहीअनुसार अगाडि बढेको नेपाल शिक्षक महासंघले अन्तिममा धोका दिएको उनीहरूको बुझाइ छ । विद्य...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ ...

किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, ...

सहकालका देवता रातो मछिन्द्रनाथलाई रथ जात्रा सुरू
वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चो...

जिप दुर्घटना हुँदा कानुन अधिकृत माधव बस्नेतको मृत्यु, ६ घाइते
उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । चितवनबाट झापातर्पm जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नग...

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले राजीनामा दिए
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक-सूले बिहीबार राजीनामा दिने घोषणा गरेका छन्। उनले आगामी राष्ट्रपति चुनावमा उम्मेदवारको रूपमा प्रतिस्पर्धा गर्नका लागि राजीनामा दिने बताएsf छन्। हानले एक...

सकियो दोस्रो सिकारयामः ११ नाउर र सात झारलको सिकार
ढोरपाटन (बागलुङ)- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गत...

गभर्नर नियुक्तिबाट टुंगो लाग्नेछ एमाले–कांग्रेस गठबन्धनको सरकारको आयु
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति सुन्दा लाग्छ, सरकार आजभोलि नै ढल्छ। कांग्रेस सभापति शेरबहादर देउवा प्रधानमन्त्री बन्छन् अनि एमाले प्रतिपक्षमा जान्छ। पछिल्लो समय कांग्रेस महामन्त...

गगन किन अस्थिरताको पैरवी गर्दै छन् फेरि ?
केही समय अघिसम्म सरकारलाई काँध थापेर हिँडेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले भने एकाएक सरकारविरुद्ध नै खनिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका सत्तापक्षीय बैठकमा जान छा...

बर्दिबास नगरपालिका ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ। यहाँ एक कार्यक्रम आयोजना गरी नगरप्रमुख प्रह्लादकुमार क्षेत्री, नापी कार्यालयका प्रमुख र...

कर तिर्न नागरिकलाई जिम्मेवार बनाउने अभियानमा वीरगञ्ज महानगरपालिका
वीरगञ्ज- समयमै कर तिर्नका लागि नागरिकलाई जिम्मेवार बनाउने उद्धेश्यले वीरगञ्ज महानगरपालिकाले अभियान थालेको छ। स्थानीय सरकारलाई तिर्नुपर्ने करबारे नगरबासीलाई प्रेरित गर्न थालिएको अभियानमा महानगरका म...

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जाल...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल वैशाख १९ गते शुक्रबार। वैशाख शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मे २ तारिख। शंकराचार्यको जन्मजयन्ती।

इस्तानबुलमा प्रदर्शन रोक्ने क्रममा ४०० जना पक्राउ
टर्कीको इस्तानबुलमा मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले बिहीबार ४०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । शहरका अधिकारीहरूले मेट्रो, बस र डुङ्गा सेवाहरू बन्द गरे र शहरको मध्य तक्सिम स्क्वायरम...

बिजुलीको तारमा बेरिएर सर्पले रोक्यो जापानी बुलेट ट्रेनहरू
जापानको सबैभन्दा व्यस्त बुलेट ट्रेन लाइनहरू मध्ये एक सर्प बिजुलीको तारमा अल्झिएपछि रोकियो, जसले गर्दा बिजुली आपूर्ति बन्द भयो। टोकियो र ओसाका बीच चल्ने टोकाइदो शिन्कानसेन रेलहरू बुधबार स्थानीय समय...

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति, फुटबलप्रेमी ब्राजिलियन भिक्षुणीको ११६ वर्षको उमेरमा निधन
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति, ब्राजिलियन नन सिस्टर इनाह क्यानाबारो लुकासको ११६ वर्षको उमेरमा निधन भएको छ। ८ जुन १९०८ मा दक्षिणी ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा जन्मिएकी इना क्यानाबारो लुक...
संघीय संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
काठमाडौँ- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ग...
ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार
ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २...

बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
खोटाङ । तीन वर्षको निरन्तर प्रयासपछि इन्द्र बहादुरले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता पाएपछि अहिले मलाई संसार जितेको महसुस भएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्...
आईपीएलः मुम्बई शीर्ष स्थानमा, सूर्यवंशी शून्यमा आउट हुँदा सय रनले पराजित राजस्थान बाहिरियो
काठमाडौं – लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो। पराजित राजस्थान ...

कति पुग्यो विदेशी मुद्राको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै,...

डेढ वर्षदेखि शून्य चोरीसिकारी
कसरा (चितवन), वैशाख १९ गते । घना जङ्गल, हरियाली घाँसे मैदान तथा सिमसार क्षेत्रसहित भौगोलिक विविधतायुक्त चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित छ । जङ्ग...
अमेरिकी डलर १३५ नाघ्यो, युरो र पाउन्ड झनै महँगो
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ। ...

कक्षा १२ को परीक्षा निर्धारित समयमा हुन्छ, हल्लाका पछाडि नलागौँ : बोर्ड
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सा...
३१ समाचार देखाइएको